नेपाल लाइफको बोनस शेयर शेयरधनीको डिम्याट खातामा किन आएन ?

काठमाडौं । नेपाल लाइफको साधारणसभा सम्पन्न भएको चार महिना बितिसक्दा पनि शेयरधनीको डिम्याट खातामा बोनस शेयर आएको छैन । कम्पनीको गतवर्ष माघ २८ गते बसेको २० औँ वार्षिक साधारणसभाले ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगदसहित कूल ५१...


५१ कम्पनीको शेयर मूल्य बृद्धि शंकाको घेरामा, सबोनले गर्यो सुक्ष्म अध्ययन (सूचिसहित)

काठमाडौं । नेपाल धितोपत्र बोर्ड सेबोनले हालै गरेको ५१ कम्पनीहरुको शेयर मूल्य विश्लेषणमा थुप्रै कम्पनीहरुको शेयर मूल्य शंकाको घेरामा परेको देखिएको छ । सेबोनले गरेको एक अध्ययनको क्रममा ५१ जोखिमयुक्त कम्पनीहरु मध्ये धेरैका शेयर मूल्य शंकास्पद देखिएको आज सार्वजनिक...


आज नेप्समा १५६ कम्पनीका लगानीकर्ताले गुमाए, तीन कम्पनीको मूल्य बढेर सर्किट

काठमाडौं । साताको तेस्रो दिन १५६ वटा कम्पनीका शेयर धनीले गुमाएका छन् । नेप्सेका अनुसार सबैभन्दा धेरै चिलिमे हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । सो कम्पनीको शेयर मूल्य ७.६६ प्रतिशतले घटेको छ । त्यस्तै, लिवर्टी इनर्जी, बरुण हाइड्रोपावर, श्री...


नेपाल पुनर्बीमा कम्पनी सहित यी कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं । आज दिनभरिमा नेप्सेमा सूचीकृतमध्ये २ सय २६ कम्पनीका ३ करोड ९ लाख ४८ हजार ८५३ कित्ता शेयर खरिदबिक्रि हँुदा १६ अर्ब ५२ करोड ८७ लाख ४९ हजार ७३८ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज नेपाल पुनर्बीमा...


नेप्से ३ अंकले घट्दा पनि १६ अर्ब माथीको कारोबार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से थोरै अंकले तल झरेको छ । आज नेप्से परिसूचक ३ दशमलव ७२ अंकले घटेर ३०२२.११ विन्दुमा पुगेको छ । जुन हिजोको तुलनामा थोरै अंकले गिरावट हो । आज २२६ कम्पनीको ३ करोड...


बैंक तथा वित्तीय संस्थाहरुको निजी क्षेत्रमा प्रवाहित कर्जा २३ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २३ दशमलव ८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ११ दशमलव १ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा२०७८ बैशाख मसान्तमा बैंक तथा वित्तीयसंस्थाहरुबाट निजी...


बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १४.३ प्रतिशतले बढ्यो

काठमाडौं । । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिनाको वित्तीय विवरणको आधारमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४ दशमलव ३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ११ दशमलव ० प्रतिशतले बढेको थियो ।...


प्रुडेन्सियल इन्स्योरेन्सको स्थगित वार्षिक साधारण सभा असार ६ गते, शेयर संरचना परिर्वतन मुख्य एजेण्डा

काठमाडौं । पु्रडेन्सियल इन्स्योरेन्सको स्थगित वार्षिक साधारण सभा असार ६ गते हुने भएको छ। यसअघि जेठ २ गते आह्वान गरिएको सभा कोरोना भाइरसको बिषम परिस्थतीलाई मध्यनजर गर्दै स्थगित गरिएको थियो । उक्त सभा होटल इच्छा सिमरामा बिहान ११ बजेदेखि...


रिलायन्स लाइफको व्यतित बीमालेख नविकरणमा शतप्रतिशत ब्याज छुट

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा शतप्रतिशत छुट दिने भएको छ।कम्पनीले हालको यस बिषम परिस्थितीलाई मध्यनजजर गर्दै आफना बीमितहरुका लागि यस्तो सुविधा ल्याएको सूचना मार्फत जनाएको छ। कम्पनीले नविकरण बीमाशुल्क भुक्तानी नगरी व्यतित भएका सबै...


सिटिजन्स बैंक इन्टरनेशनलको शेयर नेप्सेमा सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार सिटिजन्स बैंक इन्टरनेशनलको शेयर सूचिकृत भएको छ । नेप्सेले आज एक सूचजारी गर्दै यस्तो जानकारी दिएको हो । नेप्सेका अनुसार सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडलाई १ः०.९६ को...


नेपाल हाइड्रो डेभलपर्स कम्पनीको विद्युत् बिक्री आम्दानी घटेसँगै नाफामा देखियो प्रभाव

काठमाडौं । नेपाल हाइड्रो डेभलपर्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छयस त्रैमासको अवधिसम्ममा आइपुग्दा कम्पनीको नाफा ६५ दशमलव ०४ प्रतिशतले घटेर १ करोड १२ लाख ६१ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक...


विजय लघुवित्तको संस्थापक शेयर बिक्रिमा, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाका संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको २३ हजार ५२९ कित्ताशेयर बिक्री गर्ने भएका छन्। यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापकले यो सूचना सार्वजनिक भएको ३५ दिनभित्र कम्पनीको...


१० करोड इकाइ एनआइसी एसिया सेलेक्ट–३० फन्डको बिक्रि असार १० गतेबाट

काठमाडौं । एनआइसी एसिया क्यापिटलले फन्डको इकाई बिक्री खुला गर्ने भएको छ । कम्पनीले असार १० गतेबाट एनआइसी एसिया सेलेक्ट–३० फन्डको १ अर्ब रुपैयाँ बराबरर्को बिक्री खुला गर्ने भएको हो । जसमध्ये १५ प्रतिशत (१ करोड ५० लाख) इकाई...


यूनियन लाइफ इन्स्योरेन्सको सिईओको कार्यकाल थपियो

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) मनोज कुमार लाल कर्णको कार्यकाल थप भएको छ। कम्पनीको संचालक समितिको सम्पन्न बैठकले कम्पनीको सिईओ कर्णलाई साउन एक गतेदेखि लागु हुने गरि थप कार्यकाल नियुक्त हुने निर्णय गरेको हो।...


जीवन विकास लघुवित्तलाई आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति

काठमाडौं । विभिन्न कम्पनीहरुले लगातार आईपीओ निष्काशन गर्ने क्रममा जीवन विकास लघुवित्तले पनि आईपीओ निष्काशन गर्ने भएको छ । सर्वसाधारणहरुको साधारण शेयर (आईपीओ)प्रति क्रेज बढिरहेकोमा कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्काशन गर्ने अनुमति पाएको हो । लघुवित्तलाई आईपीओ निष्काशन...


संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका गैर कानुनी ! बीमा ऐनसँग बाझियो

काठमाडौं । बीमा समितिले गत जेठ २६ गते जारी गरेको संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका २०७८ बीमा सम्बन्धी मूल कानुन ‘बीमा ऐन २०४९’ सँग बाझिएको छ । २०४९ साल पहिलो निर्वाचित संसदबाट पारित भएको बीमा सम्बन्धी मूल कानुनको ४८...


नेपालको विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि, रोजगारीमा जाने घटे

काठमाडौं । १० महिनाको अवधिमा नेपालको विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भई रु.८०९ अर्ब ८९ करोड पुगेको छ । अघिल्लो वर्षकोसोही अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.१ प्रतिशतले वृद्धि भई ६ अर्ब...


चालु खाता घाटा २ खर्ब ४७ अर्ब पुग्यो, शोधान्तर स्थिति साढे ७ अर्बले बचतमा

काठमाडौं । चालु खाता रु.२४७ अर्ब ८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.९६ अर्ब १८ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८६ करोड ५९ लाखले घाटामा रहेको चालु...


नेपालको दश महिनामा कुल वस्तु निर्यात ३२.२ प्रतिशतले वृद्धि, के–के छन् प्रमुख निर्यात वस्तु ?

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को दश महिनामा कुल वस्तु निर्यात ३२.२ प्रतिशतले वृद्धि भई रु.१०८ अर्ब ४८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ४.५ प्रतिशतले वृद्धि भएको थियो । त्यस्तै, गन्तव्यका आधारमा भारत तथा...


जर्मनीले नेपाललाई चार अर्ब ८० करोड अनुदान दिने

काठमाडौं । । जर्मनीले नेपाल सरकारलाई वित्तीय तथा प्राविधिक सहयोग स्वरुप चार अर्ब ८० करोड रुपैयाँभन्दा बढी अनुदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । उक्त समझदारीपत्रमा नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड सेफेर र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले...