नेपाल बंगलादेश बैंकद्धारा लाभांश घोषणा

काठमाडौं । नेपाल बंगलादेश बैंकले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट लाभांश दिने घोषणा गरेको छ ।बैंकको आईतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७–०७८ को मुनाफाबाट १५ दशमलव ५० प्रतिशत लाभांश दिने भएको छ । जसमा बोसन १२ प्रतिशत...


मार्केट पण्डित क्यापिटलको वार्षिक साधारण सभा कात्तिक १३ गते, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । मार्केट पण्डित क्यापिटल एण्ड मर्चेण्ट बैंकिङले ४ औं वार्षिक साधारण सभा कात्तिक १३ हुने भएको छ । सभा क्यापिटलको रजिष्टर्ड कार्यालय ललितपुरमा दिउँसो ४ बजे शुरु हुने क्यापिटलले जनाएको छ । क्यापिटलले असोज १९ गते बसेको संचालक...


सानिमा बैंकले १७ औं वार्षिक साधारण सभाका कात्तिक १४ गते, बुक क्लोज कहिलो ?

काठमाडौं । सानिमा बैंकले १७ औं वार्षिक साधारण सभाका लागि कात्तिक १४ गते आह्वान गरेको हो । बैंकले आम्रापाली ब्यांकेट बालुवाटार काठमाडौंमा बिहान ११ बजे सभा शुरु हुने भएको छ। सभा भर्चाुअल माध्यमवाट शुरु हुने भएको छ । कम्पनीको...


महिला लघुवित्तद्धारा ५० प्रतिशत लाभांश घोषणा

काठमाडौं । महिला लघुवित्तले आर्थिक वर्ष ७७र७८ को नाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनी शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७र७८ सम्मको मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजी...


संस्थागत बीमा अभिकर्ताको लाईसेन्स हत्याउन सेटिङ गर्दै ‘खल्ती’

काठमाडौं । बीमा समितिले जारी गरेको गैर कानुनी संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिकामा टेकेर संस्थागत बीमा अभिकर्ताको लाईसेन्स हात पार्न खल्तीले सेटिङको प्रयास गरिरहेको सूचना प्राप्त भएको छ । राजनीतिक र विभिन्न दलालहरुमार्फत बीमा समितिमा सेटिङ गर्ने प्रयास भइरहेको...


६४० प्रतिशत लाभांश वितरण गर्ने युनिलिभर नेपालको बुक क्लोज भोलि, आजसम्म कायम शेयरधनीले मात्रै लाभांश पाउने

काठमाडौं । गत आर्थिक वर्षमा आर्जित मुनाफाबाट ६५० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको युनिलिभर नेपालको बार्षिक साधारणसभा आगामी कार्तिक ११ गते हुँदैछ । साधारणसभा प्रयोजनको लागि भोलि अर्थात असोज २५ गतेदेखि कार्तिक ११ गतेसम्म बुक क्लोजको मिति घोषणा...


सिवाईसी नेपाल लघुवित्तको आइपीओले कति पायो रेटिङ ?

काठमाडौं । सिवाईसी नेपाल लघुवित्तले आईपीओ निष्कासन गर्न केयर रेटिङ नेपालमा रेटिङ गराएको छ । केयर रेटिङ नेपालले केयर एनपी डबल बी माइनस रेटिङ प्रदान गरेको हो । यस्तो रेटिङले कम्पनीको आधारभुत अवस्था मध्यम जोखिम रहेको जनाँउछ । लघुवित्तले...


स्वास्थ्य बीमा गरेका सर्वसाधारणलाई उपचारमा सास्ती, औषधी र ल्याव परिक्षणमा समस्या

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमाको पहुँच बढाँउदै लगेर देशको ७५ जिल्लामा सेवा विस्तार गरिसकेको छ । देशव्यापी स्वास्थय बीमा सेवा प्रवाह गर्दै आएको स्वास्थ्य बीमा बोर्डले बीमितले पाउने स्वास्थ्य सेवाको गुणस्तरीयता भने ध्यान नदिएको सेवाग्राहीहरुको गुनासो रहेको छ...


लगानी बोर्डको बैठक सम्पन्न, करिब ७३ अर्ब बराबरको लगानी स्वीकृति

काठमाडौं ।  लगानी बोर्डका अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवाज्यूको अध्यक्षतामा लगानी बोर्डको ४८औं बैठक आज सम्पन्न भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बोर्ड बैठकले दुईवटा जलविद्युत परियोजनको निर्माण तथा विकास गर्न करिब नेरु ७३ अर्ब बराबरको लगानी...


शिवम सिमेन्टले २९ प्रतिशत लाभांश प्रस्ताव सहित बोलायो साधारणसभा, यस्ता छन् अन्य एजेण्डा

काठमाडौं  शिवम सिमेन्टले वार्षिक साधारणसभाका कात्तिक १६ गतेसभा बोलाएको छ। कम्पनीको शुक्रबार सम्पन्न संचालक समितिको बैंठकले आउँदो कात्तिक १६ गते सभा हुने निर्णय गरेको हो । सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरुलाई २९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव...


महालक्ष्मी लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी

ठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीम दाबी भुक्तानी गरेको छ । कम्पनीले तनहुको भिमाद नगरपालिकामा मृत्यु भएका बुद्धिसागर सापकोटाको दैलोमा नै पुगेर परिवारलाई विमाको दावी भुक्तानी रकम प्रदान गरेको हो । कम्पनीको चितवन नवलपुर एरिया प्रमुख कृष्णविलास...


नेशनल लाइफ इन्स्योरेन्स चाडपर्वको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी काठमाण्डौ शाखाले बिजया दशमी,दीपावली ,नेपाल सम्बत तथा छठ पर्वको शुभकामना आदान–प्रदान तथा ब्यवसाय अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीको काठमाण्डौ शाखाको तत्वावधानमा संयोजक द्वय चिफ बिजनेश अफिसर रबिन्द्र राज श्रेष्ठ एवं बरिष्ठ ब्यवशाय...


लाभांश घोषणा गरेका सात बाणिज्य बैंकहरुमध्ये कुन उत्कृष्ट ? नगद र बोनस कुनको कति ? (सूचिसहित)

काठमाडौं । नेप्सेमा सूचीकृत ७ वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७७/७८ को लाभांश घोषणा गरिसकेका छन् । बैंकहरुले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । न्यूनतम् आठ अर्ब चुक्ता पुँजि हुनुपर्ने क बर्गका बाणिज्य बैंकहरुले...


कस्तो रह्यो यो साता शेयर बजार ? हेरौं साप्ताहिक विश्लेषण

काठमाडौं । हिन्दुहरुको महान् चाड बडादशैंको आगमनले यो साता चार दिन मात्र शेयर कारोबार भएको छ । साताको पाचौं दिन घटस्थापनाको सार्वजनिक विदाका कारण चार दिनमात्र संचालन भएको हो । साताको पाँच दिन कारोबार हुने भएपनि सार्वजनिक बिदाको कारण...


हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्टले लिलाममा ल्याएको शेयरको प्रारम्भिक कट अफ मूल्य निर्धारण

काठमाडौं । हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड ( एचआईडिसीएल) ले लिलाममा ल्याएको शेयरको प्रारम्भिक कट अफ मूल्य निधारण भएको छ। कम्पनीको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले सर्बसाधारणतर्फको शेयरको लागि २ सय २५ प्रारम्भिक कट अफ मूल्य निधारण गरिएको...


मुक्तिनाथ विकास बैंकको रेमिट सेवा मुक्तिनाथ रेमिटको भुक्तानी अब आईसिएफसि फाईनान्सबाट लिन सकिने

काठमाडौं । मुक्तिनाथ विकास बैंकको रेमिट सेवा मुक्तिनाथ रेमिटको भुक्तानी अब आईसिएफसि फाईनान्सको शाखाबाट पनि सेवा लिन पाउने भएका छन् । बैंक र फाईनान्सबीच भएको सम्झौतामा मुक्तिनाथ विकास बैंकको तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गरुङ्ग र...


नेपाल प्रहरीको विभिन्न पदमा नयाँ भर्ना खुल्यो

काठमाडौं । नेपाल प्रहरीले विभिन्न पदमा नयाँ भर्ना खुलाएका छन् । जनपद समूहअन्तर्गत प्रहरी सहायक निरीक्षक र प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ प्राविधिक प्रहरी जवान पदमा नयाँ भर्ना खुलेको हो। प्रहरी सहायक निरीक्षक पदमा ३६७ जनाका लागि भर्ना खुलेको छ।...


डिप्रोक्स लघुवित्तको वार्षिक साधारण सभा आज , एजेण्डाहरु यस्ता छन्

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले २० औं वार्षिक साधारण सभा आज हुँदैछ । कम्पनीले सभा आज बिहान ११ बजे चितवन गार्डेन रिर्सोट, भरतपुरमा बोलाएको हो । असोज ११ गतेसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन सक्नेछन्...


मानुषी लघुवित्तको संचालक दिब्यतारा तुलाधरको राजिनामा स्वीकृत

काठमाडौं । मानुषी लघुवित्तका संचालक दिब्यतारा तुलाधरले राजिनामा दिएका छन् । नेप्सेले यस बिषयको जानकारी गराएको हो । लघुवित्तको असोज २० गते बसेको संचालक समितिको बैठकले तुलाधरले दिएको राजिनामा स्वीकृत गरी रिक्त रहेको सञ्चालक पदमा संस्थापक शेयरधनी विणा श्रेष्ठलाई...


बीमा समितिले जनताको बीमा रकमको सुरक्षाको ग्यारेन्टी खोजेको हो : अध्यक्ष सिलवाल

काठमाडौं ।  बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा ऐन, नियम र निर्देशिकाहरूको परिपालना गर्न तथा बीमा व्यवसायलाई स्वच्छ एवम् पारदर्शी ढङ्गले अघि बढाउन जीवन बीमा कम्पनीका संचालक समितिका अध्यक्षहरूलाई निर्देशन दिएका छन् । बीमा समितिले जीवन बीमासँग सम्बन्धित समस्या...