आतंककाबीच एक अंकले घट्यो नेप्से, १० अर्ब माथीको शेयर कारोबार

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीको शेयरमूल्य शंकाको घेरामा राख्दै वक्तव्य निकालेपछि पूँजीबजारमा आतंक नै फैलिएको थियो । तर आज नेप्से झिनो अंकले मात्रै तल झरेपछि बोर्डको आतंक सकिएको विश्लेषण गरिएको छ । आज नेप्से परिसूचक १...


यी हुन् आजका सर्वाधिक कारोबार हुने कम्पनी, कसको कति ?

काठमाडौं । नेपाल स्टक एक्चसेन्जमा साताको अन्तिम दिन नेपाल पुनर्बीमा कम्पनी सर्वाधिक कारोबार हुने सूचिमा पहिलो स्थानमा परेको छ । सो कम्पनीको ७७ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेप्सेमा बिहिवार सर्वाधिक कारोबार हुने १० कम्पनीको...


रिलायबल नेपाल लाइफले विलम्व शुल्कमा शतप्रतिशत छुट दिने

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विलम्व शुल्कमा शतप्रतिशत छुट दिने भएको छ ।कम्पनीले नविकरण बीमाशुल्क भुक्तानी गर्दा छुटेका बीमीतहरुले असार ३१ गतेसम्ममा नविकरण गरि विलम्व शुल्क भुक्तानीमा शत प्रतिशत छुट दिन लागेको सूचना मार्फत जानकारी दिएको हो...


सूर्या लाइफको संस्थापक शेयर सर्वसाधरणमा परिणत

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर साधारण शेयरमा परिणत भएको छ । कम्पनीले संस्थापक र साधारण शेयर संरचना अनुपात ६०ः४० कायम गरेको छ । कम्पनीले २२ लाख ६२ हजार ८ सय ९४ दशमलव ५ कित्ता संस्थापक शेयर...


ज्योति लाइफको व्यतित बीमालेख नविकरणमा शत प्रतिशत ब्याज छुट

काठमाडौं । व्यतित बीमालेख नविकरण गर्दा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बिलम्व रकमममा श प्रतिशत ब्याज छुट दिने भएको छ । कम्पनीले हालको यस बिषम परिस्थतीलाई मध्यनजर गर्दै बीमितहरुको लागि यस्तो छुटको व्यवस्था गरेको जनाएको छ। कम्पनीले यस अवस्थालाई मध्यनजर...


नेपाल लाइफ इन्स्योरेन्सद्धारा १ करोड २४ लाख रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको धनगढी शाखाले मृतकको परिवारलाई एक करोड २४ लाख रुपैंया मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो । कम्पनीले धनगढी उप–महानगरपालिका–७ मनहेरा निवासी व्यवसायी बीमित नारायण लम्सालका...


व्यतित बीमालेखमा सूर्या लाइफको ब्याज छुट

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सका बीमितले व्यतित बीमालखेमा ब्याज छुट पाउने भएका छन् । कम्पनीले हाल बिषम परिस्थतीलाई मध्यनजर गर्दै व्यतित ब्याजमा छुट दिने निर्णय गरेको हो । कम्पनीले असार ३ गतेदेखि असार १५ गतेसम्म ब्याज छुट दिने भएको...


सिद्धार्थ इन्स्योरेन्सको नगद लाभांश शेयरधनीको बैंक खातामा

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले आफनो शेयरधनीको बैंक खातामा आजदेखि नगद लाभांश पठाउन जम्मा गरिदिन थालेको छ।इन्स्योरेन्सको जेठ २८ गते सम्पन्न वार्षिक सभाबाट पारित ३ दशमलव ७८ प्रतिशत नगद लाभांश हितग्राही खातामा अद्यावधिक भएका शेयरधनीको बैंक खातामा पठाउन लागेको...


फरवार्ड माइक्रोफाइनान्सको संस्थापक शेयर लिलामीमा

काठमाडौं । आजदेखि फरवार्ड माइक्रोफाइनान्सले संस्थापक समूहको शेयर लिलामीमा ल्याएको छ । कम्पनीले आरएमडिसी लघुवित्त वित्तीय संस्थाको स्वामित्वमा रहेको ३ लाख ९४ हजार ६३४.४६ कित्ता शेयर लिलामीमा ल्याउने भएको हो । इच्छुक वा सम्बन्धीत लगानीकर्ताले खअसार १७ गतेसम्म बोलपत्र...


सिर्जना फाइनान्सको बोनस शेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा बिहिबार सिर्जना फाइनान्सको बोनस शेयर सूचिकृत भएको छ ।स्टकमा फाइनान्सको ११ लाख ५१ हजार ९५० दशमलव १७ कित्ता बोनस शेयर सूचिकृत भएको हो । फाइनान्सका पुस ९ गते सम्पन्न संचालक समितिको बैठकले आव २०७६÷७७...


नेशनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला भएको छ ।लघुवित्तले ७८ हजार १ सय ५० कित्ता संस्थापक शेयर लिलामीमा बिक्रिमा ल्याएको हो । उक्त लिलामीमा शेयरमा आवेदकले असार १० गतेसम्म बोलपत्र पेश गर्न सक्ने छन्...


सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य ओरालो लागेको छ । आज सुनको भाउ वुधवारको तुलनामा १ हजार १ सय रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको...


समृद्धि फाइनान्सको अवितरित हकप्रद शेयर आजदेखि लिलामीमा, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

काठमाडौं । समृद्धि फाइनान्सको अवितरित हकप्रद शेयर आजदेखि लिलामीमा विक्री खुल्ला गरेको छ ।फाइनान्सले मंसिर १० गतेदेखि १७ गतेसम्म लिलामीमा विक्री खुला गर्दा विक्री हुन नसकेको १३ लाख ८० हजार ७१८ कित्ता संस्थापक शेयर लिलामीमार्फत विक्री गर्न लागेको हो...


१९ लाख ७७ हजार कित्ता आईपिओको आवेदन खुल्ला, जीवन विकास लघुवित्तको आईपिओ असार ११ गतेदेखि भर्न पाइने

काठमाडौं । कोरोना महामारी केही घटेसँगै नेपाल धितोपत्र बोर्डले आईपिओ निष्काशन अनुमति दिएको छ । सोही क्रममा जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ११ गतेबाट आईपिओमा आवेदन खुल्ला गर्ने निर्णय गरेको छ । आज प्रकाशित सूचना अनुसार कम्पनीले...


नेपाल लाइफको शेयर खण्डिकरण गर्ने प्रस्ताव बीमा समितिबाट अस्वीकृत

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर प्रतिकित्ता १०० रुपैयाँबाट प्रतिकित्ता ५० रुपैयाँ चुक्ता पुँजि कायम गरी दुई भागमा खण्डिकरण गर्ने सो कम्पनीको सञ्चालक समितिको निर्णय बीमा समितिबाट अस्वीकृत भएको छ । कम्पनी ऐन अनुसार शेयर खण्डिकरण गर्ने प्रयास...


एशियन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर आजदेखि लिलाम बिक्रिमा

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले संस्थापक शेयर आजदेखि लिलाम विक्री खुला गर्ने भएको छ । इन्स्योरेन्सले महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेको एक लाख ६६ हजार ७५७ कित्ता संस्थापक शेयर लिलामी खुला गर्ने भएको हो । जसमा असार ९ गतेसम्ममा...


सगरमाथा आरोहीलाई राष्ट्रिय बाणिज्य बैंकको सहहयोग

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सगरमाथा आरोही पूर्ण कुमार शेर्पाको बाबु छोरालाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘प्रकृति जोगाऔं, जलवायु परिवर्तन न्यूनिकरण गरौं’ भन्ने मुल नाराका साथ सगरमाथाको सफल आरोहण गर्ने बाबु पूर्णकुमार शेर्पा...


२४ जिल्लामा विद्युत प्रसारण लाइन निर्माणमा समस्या समाधान गर्न कार्यदल गठन गर्ने निर्णय

काठमाडौं । विद्युत प्रसारण लाइन निर्माणमा देखिएका र भविष्यमा देखा पर्ने समस्या समाधान गर्न संघ र स्थानीय तहमा कार्यदल गठन गर्ने निर्णय भएको छ । उपप्रधान तथा अर्थमन्त्री, गृहमन्त्री, उर्जा, जलस्रोत तथा सिचाई मन्त्री, वन तथा वातावरण मन्त्री, भुमि...


थप २८२८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं नेपालमा आज थप २ हजार ८ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १३ हजार २२ जनाको परीक्षण गर्दा २ हजार ८२८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो । आज थप...


सिन्धुपाल्चोकमा भिषण बाढीको कारण पत्ता लाग्यो, मेलम्ची खानेपानी आयोजनाको ड्याममाथि विशाल पहिरो

काठमाडौं । सिन्धुपाल्चो जिल्लाको हेलम्बु, मेलम्चीदेखि काभ्रेको दोलालघाटसम्म गएराति गएको बाढीका कारण पत्ता लागेको छ । इन्द्रावती नदिमा आएको ठूलो पहिरोको कारण सो नदि थुनिएर पहिरो गएको खुलेको छ । मेलम्चीको पानीको मुहानभन्दा माथि पहिरो गएकोले मेलम्ची खानेपानी आयोजनाको...