सांग्रिला डेभलपमेन्ट बैंकको सञ्चालकमा नितिश गुप्ता नियुक्त

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको यही असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले सर्वसाधारण तर्फको सञ्चालक पदमा नितिश गुप्तालाई नियुक्त गरेको छ । बैंकले गुप्तालाई बाँकी अवधीको लागि रिक्त सर्वसाधारण समुहको सञ्चालक पदमा नियुक्त गरेको हो । गुप्ता बैंकका...


आजबाट सबै सरकारी कार्यालय, बैंक र बीमा कम्पनीहरु खुल्ने

काठमाडौं । पाँच दिन लामो दशैं विदा हिजोबाट सकिएको छ । बिजया दशमीपछि मान्यजनको हातबाट टीका तथा जमरा लगाएर दशैं मनाउने क्रम भने अझै जारी छ । सरकारले दिने सार्वजनिक विदा हिजोबाट सकिएपछि आजदेखि सबै सरकारी कार्यालय, बैंक तथा...


नेप्सेमा सूचीकृत १८ लघुवित्तको लाभांश घोषणा, तपाईले लगानी गरेको कम्पनीले कति दिँदैछ ?

काठमाडौं । नेप्सेमा सूचीकृत १८ लघुवित्त कम्पनीहरुले गत आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । सूचीकृत ५६ ओटा लघुवित्त कम्पनीमध्ये हालसम्ममा १८ ओटा कम्पनीले गत आव मुनाफाबाट लाभांश प्रस्ताव गरिसकेका छन् । सूचीकृत...


भारतसँग हार्यो नेपाल, साफ च्याम्पियनशिपमा दोस्रोमा चित्त बुझाएर फर्कदै

काठमाडौं । माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिप अन्तर्गतको आजको खेलमा नेपालले भारतसँग पराजय व्यहोरेको छ । माल्दिभ्सको राजधानी मालेस्थित नेशनल स्टेडिएयमा शनिबार भएको खेलमा भारतसँग नेपाल ३–० गोल अन्तर पराजित हुँदै दोस्रोमा चित्त बुझाउन बाध्य भएको हो...


नेपाल लाइफ इन्स्योरेन्सको अडिट एस ए आर फर्मले गर्ने, अघि बढ्यो प्रक्रिया

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको अडिट नेपालकै प्रख्यात एसएआर नामक फर्मले गर्ने भएको छ । सुनिर कुमार ढुंगेलको नेतृ्त्वमा रहेको सो कम्पनीको प्रोफेशनल टिमले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आव २०७७।०७८ को लेखा परिक्षण गर्ने भएको हो । कम्पनी...


भोलिबाट शेयर कारोबार खुल्दै, लगानीकर्ताहरु दशैं मनाउनै व्यस्त

काठमाडौं । दशैं नसकिए पनि सरकारी क्यालेण्डर अनुसार दशैंको विदा आजबाट सकिदैछ । भोलि आइतबारदेखि सबै सरकारी निकाय खुल्ला हुनेछ । सोही आधारमा शेयर कारोबार समेत खुल्नेछ । पाँच दिन बन्द भएपछि शेयर कारोबार भोलिबाट खुल्न लागेको हो ।...


दशैमा जम्मा भएका पैसाले आफनो आयस्रोत अनुसार कुन जीवन बीमा प्रडक्ट छनौट गर्ने त ? यस्ता छन् बीमाका प्रकार

काठमाडौं । चाडपर्व लागेसँगै हामीमा फर्जुल खर्च गर्ने प्रचलन बढ्दे नै रहेको छ। दशैंमा केही रकम बचाउन सकिन्छ । एकातिर कार्यालयबाट आएको दशैंको बोनश, अर्कोतिर टीका थाप्दा मान्यजनबाट पाएको दक्षिणाबाट बचेको रकमलाई के गर्ने भन्ने सोचमा हुनुहुन्छ भने जीवन...


बीमा भनेको के हो ? के छन् यस्का फाईदा ?

काठमाडौं ।बीमा भनेको जोखिम व्यवथापनको महत्वपूर्ण औजार हो । भावी जीवन असुक्षित हुन्छ त्यसैले बीमितले आफ्नो जीवन, सम्पति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्तान्तरण गर्ने प्रकियालाई नै बीमा भनिन्छ । व्यक्तिगत जीवन र समाजमा विपत्ति, जोखिमका...


दशैंमा बीमा अभिकर्ताहरुको व्यस्तता, टीका लगाउँदै बीमा प्रस्ताव राख्दै

काठमाडौं । यतिबेला मध्य दशैं चलिरहेको छ । आज बिजयाको दिनमा बीमा अभिकर्ताहरुले आ–आफ्नो घरमा दशैं मनाउनमा व्यस्त छन् । त्यसो त बीमा अभिकर्ता पेशामा आबद्ध भएपछि दशैं मात्रै मनाएर कहाँ सुख पाइन्छ र ? आफन्तजन, आम सर्वसाधारणलाई बचत...


माटुर र रोजीलाई स्टाईल आइकन नेपाल २०२१ को उपाधी

काठमाडौं । यस वर्षको ‘स्टाईल आईकन नेपाल २०२१’ को फाईनलमा युवा तर्फ सर्वोत्कृष्ट हुँदै स्टाईल आईकन नेपाल २०२१ को उपाधि माटुर रेहमानले जितेका छन् ।। यस्तै युवतीतर्फ सर्वोत्कृष्ट हुँदै स्टाईल आईकन नेपाल २०२१ को उपाधि रोजी लामिछानेले जितेकी छिन्...


आज बिजया दशमी, १०ः०२ बजे टीकाको उत्तम साईत

काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैंको आज बिजया भव्य रुपमा मनाइरहेका छन् । विदेश विदेश पुगेका र घर बाहिर रहेकाहरु दशैंमा आफ्नो घरमा फर्केर आफन्त, परिवारसँग बसेर रमाईलो गर्दै बिजया दशमी मनाउने प्रचलन छ । घटस्थापनाको दिन स्थापना...


लोकसेवा आयोगले दशैंको बिदामा पनि कुन–कुन तहका लागि खुलायो जागिर ?

काठमाडौं । हिन्दुहरुको महान् चाडको अवसरमा पनि दशैंको लोकसेवा आयोगले जागिर खुलाएको छ । आयोगले नवौं र ११ औं तहका लागि २ सय २७ जना कर्मचारी माग गरेको छ ।आयोगले राजपत्रांकित प्रथम र द्वितीय श्रेणी (अप्राविधिक÷प्राविधिक) तथा स्वास्थ्य सेवाका...


मनकामना केबलकारको सेवा तीन दिनका लागि बन्द, यस्तो छ कारण

काठमाडौं । मनकामना केबलकारको सेवा तीन दिनका लागि बन्द छ।अष्टमीदेखि दशमीसम्म मनकामना देवीका दिन बुंगमती आउने मान्यता रहिआएकोले गोरखास्थित मनकामना मन्दिर समेत बन्द हुने गर्दछ । जसक का।रण केवलकार सेवा समेत अष्टमीका दिनदेखि बन्द हुने भएको छ। आगामी असोज...


थप ४ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । आज थप ४ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार देशभरमा कुल ६ हजार २१४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३९८ र एन्टिजेन विधिबाट ५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।...


जीवन बीमा गर्दै हुनुहुन्छ ? पहिले बीमाको बारेमा बुझ्नुहोस्।

काठमाडौं । नेपालीहरुको महान चाडको सुरुवात सबैको घरदैलोमा सुरु भईसकेको छ। बडादशैंको बिशेष बडामहाजनबाट भोलिदेखि टिकाको अन्तिम दिनसम्म दशैंको रैनक छाउनेछ ।बिजया दशमीमा आफ्नो घर परिवारमा टीका लगाएका नेपालीहरुले अब एकादशीदेखि आफन्तको घरमा टीका थाप्न पुग्ने गरेका छन् ।...


पैसाको जोहो गर्नुहोस्, दशैपछि २१ कम्पनीले आईपिओ निष्काशन गर्दैछन्, कुनले कति ?

काठमाडौं । दशैपछि २१ कम्पनीले आईपिओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डको अनुमतिको लागि बाटो कुरेर बसेका छन् ।हाल धितोपत्र नेतृत्व बिहिन भएकोले लामो समयदेखि बोर्डले कम्पनीहरुलाई आईपिओ निष्काशनको अनुमति दिएको छैन । सरकारले बोर्डमा रहेका अध्यक्षलाई बर्खास्त गरेर नयाँ...


नेशनल लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले केराबारी ३ का राजु देवान, १० का चुरानसिंह विक, हस्तवहादुर ९सनम० मगर, बेलबारी ८ भाउनेका रञ्जित सूब्बा लिम्बूको निधनपछि आश्रित परिवारलाई मृत्यु वापतको ७८ लाख ७५...


सरकारले सवारी दुर्घटनाबाट घाइतेहरुको निःशुल्क उपचार गर्ने

काठमाडौं । सरकारले सवारी दुर्घटनाबाट घाइते भएकाहरुक निःशुल्क उपचार गर्ने भएको छ । बुधबार गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै कास्की, मुगु लगायतका स्थानमा भएको सवारी दुर्घटनामा घाइते भएकाहरुको निःशुल्क उपचार गराउने भएको हो । ‘सार्वजनिक सवारी दुर्घटनामा ज्यान...


दशैंको दक्षिणाबाट सुरु गरौं जीवन बीमा

काठमाडौं । दशैंमा एकातिर कार्यालयबाट आएको दशैं वोनस, अर्कोतिर टिका थाप्दा आफन्तबाट पाएको दक्षिणाबाट बचेको रकम के गर्ने भन्ने सोचमा हुनुहुन्छ भने जीवन बीमा गर्न सक्नुहुनेछ । जीवन बीमाले तपाईको दिगो बचतको बाटो त खोल्छ नै जोखिम न्यनिकरणका लागि...


सम्पूर्ण बीमा अभिकर्ताहरुले दशैं तिहारमा गर्नैपर्ने ५ काम, बीमा अभिकर्तालाई प्रशिक्षक कमल पाण्डेको टिप्स

काठमाडौं । कमल पाण्डे एक प्रख्यात बीमा प्रशिक्षक हुन् । बीमा सचेतनामूलक तथा बजारिकरण सम्बन्धी तालिम दिनमा व्यस्त कमल पाण्डेले बीमा अभिकर्ताहरुलाई दशैंलाई लक्षित गर्दै बीमा अभिकर्ताहरुलाई पाँच वटा टिप्स दिएका छन् । दशैंमा बीमा अभिकर्तालाई पाँच टिप्स १)...