नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज दिन रहेको छ । कम्पनीले २६ औ बार्षिक सभा र लाभांश वितरण प्रयोजनको लागि मंगलबार बुक क्लोज गर्ने भएसँगै सोमबारसम्म कायम शेयरधनीको लाभांश पाउने भएका छन् । कोषले ९ प्रतिशत...


नबिल बैंकको स्तारोन्नती कार्य सम्पन्न भई आजदेखि सेवा सुचारु

काठमाडौं । गएको शुक्रबारदेखि स्तरोन्नती कार्य सुरु गरिएकोले बन्द भएको नबिल बैंक आजदेखि सम्पूर्ण सेवा सुचारु गरिएको छ । बैंकले एक सूचना जारी गर्दै शुक्रबारदेखि स्तरोन्नती कार्य सुरु भई हाल सम्पूर्ण स्तरोन्नती कार्य सम्पन्न भई आज (असार ७) गतेबाट...


दुई गुणाले बढेको खाने तेलको मूल्य घट्यो, कुन तेलको मूल्य कति ?

काठमाडौँ । कोरोना महामारीको बीचमा लगातार बढेको खाने तेलको मूल्य घटेको छ । खाने तेलको मूल्य दुई गुणाले नै बृद्धि भएपछि महामारीको समयमा सर्वसाधारणलाई सास्ती परेको थियो । दुई गुणाले बढेको खाने तेलको मूल्यमा चौतर्फि आलोचना भएपछि प्रतिलिटर २०...


एकसाता पछि बल्ल बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । आज सुनको मूल्य उकालोतर्फ लागेको छ । एक सातादेखि निरन्तर घटिरहेको सुनको मूल्य आज सोमबार भने बढेको हो । सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँ र चाँदाीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी...


त्रिभुवन विमानस्थलमा हिमालयन एयरलाइन्सको एयरबस जोखिमपूर्ण अवतरण

काठमाडौं । आज विहानदेखि अभ्यासको क्रममा रहेको हिमालय एयरलाइन्सको जहाज काठमाडौं विमानस्थलमा जोखिमपूर्ण तरिकाले अवतरण गराइएको छ । काठमाडौंस्थित विमानस्थलमा ठूलो जहाज भ्यालीभित्रै फन्कोमारेर अवतरण गर्नु जोखिमपूर्ण मानिन्छ । काठमाडौं विभानस्थलबाट ओभरसूट गरिएका जहाजहरु बाराको माथि पुगेर एस एप्रोच...


एनआईसी एशिया बैंकको डेबिट कार्ड लिन अब अनलाईनबाटै आवेदन दिन सकिने

काठमाडौँ । एनआईसी एशिया बैंकले अब डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाइनबाटै नयाँ कार्डको लागि आवेदन दिन पाउने सुविधा ल्याएको छ । बैंकले हालको यस बिषम परिस्थतीलाई मध्यनजर गर्र्दै ग्राहकहरुलाई कार्डमा समस्या आए बैँकसम्म आउनु पर्न बाध्यतालाइ र्चिदै यो...


बैशाख १७ गतेदेखि बन्द गरिएका सबै बीमा कम्पनी र बैंक असार ८ गतेदेखि खोल्ने उपत्यका प्रशासनको निर्णय

काठमाडौं । उपत्यकाका तीन वटै स्थानीय प्रशासनको आज बसेको बैठकले आगामी असार ८ गतेबाट राजधानी उपत्यकाभित्रका बीमा कम्पनी तथा बैंकहरुको सबै शाखाहरु खुल्ला गर्ने निर्णय गरेको हो । उपत्यका प्रशासनको निर्णय अनुसार बैंक, बीमा कम्पनीहरु, धितोपत्र बोर्ड, रेमिट्यान्स कम्पनीका...


उपत्यकामा एक साता निषेधाज्ञा थप, निजी सवारी जोरविजोरको आधारमा चल्ने

काठमाडौं। उपत्यकामा एक साता निषेधाज्ञा थप गर्ने भएको छ। एक साता निषेधाज्ञा थप भएपनि निजी सवारी साधन चल्ने भएको छ । उपत्यकाका तीन जिल्लाका अधिकारीहरुको केहीबेरअघि सकिएको बैठकले उपत्यकाको निषेधाज्ञा एक साता थप गर्ने निर्णय गर्दै असार ८ गतेदेखि...


जीवन बीमाको व्यवसायमा उल्लेख्य वृद्धि, निर्जिवनको १९.९ प्रतिशतले मात्र बढ्यो

काठमाडौंं । चालु आर्थिक बर्षको १० महिनाको सम्रग बीमा व्यवसाय ४७ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ।अर्थमन्त्रालय अन्तर्गतको आर्थिक निति विश्लेषण महाशाखाले सार्वजनिक गरेको बुलेटिनमा चालु आर्थिक बर्षको बर्षको बैशाख मसान्तसम्ममा बीमा प्रिमियम संकलन अघिल्लो आर्थिक बर्षको सोहि अवधिको...


कोरोना कहरकै बीच करको दायरा विस्तार

काठमाडौं । सरकारले कोरोना कहरकै बीच करको दायरा विस्तार गरेको छ । चालु आर्थिक बर्षको बैशाखसम्म स्थायी लेखा नम्बर लिने करदाताको कुल सङ्ख्या ४० लाख ४३ हजार सात सय ९४ पुगेको छ। अर्थमन्त्रालय अन्तर्गतको आर्थिक निति विश्लेषण महाशाखाले सार्वजनिक...


पछिल्लो २४ घण्टामा २४४२ कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय ७७ जनाको पीसीआर परिक्षण गर्दा १४ सय ४१ जनमा संक्रमण पुष्टि भएको हो...


नागरिक लगानी कोषद्धारा कोभिड प्रभावित पर्यटन क्षेत्रमा बिशेष सापटी सेवा सुचारु

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को संक्रमणलाई मुलुकभित्र फैलिन नदिनको लागि निषेधाज्ञा गर्दा पर्यटन उद्योगसंग सम्बद्ध–होटल, ट्राभल, टेकिङ तथा उडड्यन क्षेत्रमा कार्यरत कर्मचारीहरु तुलनात्मक रुपमा बढि प्रभावित भएका छन । यी क्षेत्रहरुमा कार्यरत कर्मचारीहरुले नागरिक लगानी...


नबिल बैंकद्धारा युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित

  काठमाडौं । नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति (एक्विजेशन) गर्ने सम्बन्धि प्रस्ताव पारित भएको छ । असार ५ गते शनिबार आयोजित दुवै कम्पनीको साधारण सभाले युनाइटेड फाइनान्सको १ कित्ता सेयर बराबर उक्त कम्पनीका सेयरधनीहरुलाई नबिल बैंकको ०.३५ कित्ता अर्थात्...


आईतबार यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । आईतबार २२३ कम्पनीको २ करोड ७३ लाख ४४ करोड ५ सय ११ कम्पनीको शेयर खरिदबिक्रि भएको छ। आज शेयर बजार उच्च अंकले घट्दा पनि झण्डै १२ अर्ब बराबरको शेयर कारोबार भएको छ। आईतबार गोरखा फाइनान्सको ५ दशमलव...


नेपाल पुनर्बीमा कम्पनी सहित यी कम्पनीको आज सर्वाधिक कारोबार

काठमाडौं ।  साताको पहिलो दिन आज दिनभरीमा २ सय ३१ कम्पनीको २ करोड ७३ लाख ४४ हजार ५११ कित्ता शेयर खरिद बिक्री हुँदा पौने १२ अर्ब बराबरको सेयर कारोबार भएको छ ।नेप्सेमा उच्च अंकले गिरावट आउदा पनि नेपाल पुनर्बीमा...


नेप्से उच्च अंकले घट्दापनि नेपाल पुनर्बीमा र नेपाल इन्स्योरेन्सको सर्वाधिक कारोबार

काठमाडौं । आज सातोको पहिलो दिन आइतबार नेप्से उच्च अंकले गिरावट आएको छ । आज नेप्से परिसूचक ६३ दशमलव ११ अंकले घटेर २९०५ दशमलव ३२ विन्दुमा कायम भएको छ । आज २३१ कम्पनीको २ करोड ७३ लाख ४४ हजार...


प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा होटेल ईच्छा सिमरा, बारामा सम्पन्न भएको हो ।सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित...


रिलायबल नेपाल लाइफको आइपीओले कति पायो रेटिङ?

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेयन्स कम्पनीले प्राथमिक शेयर (आइीपीओ) निष्काशनको लागि ‘केयर एनपि ट्रिपल बि’ रेटिङ पाएको छ । केयर रेटिङ नेपालले गरेको इस्युअर रेटिङ अनुसार कम्पनीले केयर एनपी ट्रिपल बि रेटिङ प्राप्त गरेको हो । सर्वसाधारणको आइपीओप्रति...


राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र बाँडफाँड सम्पन्न, बाँडफाँडमा नपरेको पैसा फिर्ता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ८ दशमलव ५ प्रतिशत आरबिबिएल डिभेञ्चर, २०८३ नामक नामक ऋणपत्र बाँडफाँड सम्पन्न भएको छ । सो ऋणपत्र असार २ गते बाँडफाँड भएको सूचना जारी गरेको छ । बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८...


नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर लिलामीमा

काठमाडौं । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको ४० हजार ६९६ कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा बिक्रि खुला भएको छ । बैंकको स्वामित्वमा रहेको उक्त शेयरमा असार ११ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । उक्त शेयरको न्यूनतम...