नेपाल एग्रो र नागरिक लगानी कोषको शेयर मूल्य समायोजन

काठमाडौं । आज नेप्सेद्धारा दुई कम्पनीको शेयर मुल्य समायोजन गरेको छ । नेप्सले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था र नागरिक लगानी कोषको आज असार ८ गते मंगलबार शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले नेपाल एग्रो लघुवित्तको १४ प्रतिशत...


रिलायबल नेपाल लाइफको आईपिओ १०० रुपैयाँमा नपाइने, २१२ रुपैयाँ प्रिमियम मूल्यमा आईपिओ जारी गर्ने प्रक्रिया अघि बढ्दै

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आईपिओ अन्य कम्पनीको जस्तो १०० रुपैयाँ प्रतिकित्ताको दरले नपाइने भएको छ । सो कम्पनीको यही असार ४ गते सम्पन्न भएको साधारणसभाले प्रिमियम मूल्यमा आईपिओ जारी गर्ने प्रस्ताव गरेसँगै कम्पनीको शेयर १०० रुपैयाँ...


२० प्रतिशत लाभांश दिने नेपाल पुनर्बीमा कम्पनीको घोषणा, १६.५ प्रतिशत बोनस शेयर

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आफ्ना शेयरधनीहरुलाई २० प्रतिशतको बम्पर लाभांश दिने घोषणा गरेको छ । हिजो साँझ बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २ ०७६।०७७ मा आर्जित मुनाफा तथा शेयर प्रमियमबाट सो लाभांश दिने घोषणा गरेको हो ।...


एशियन लाइफको एक लाख ६६ हजार कित्ता शेयर लिलाम सकार्ने भोलि अन्तिम दिन

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर खरिद गर्न चाहने लगानीकर्ताहरुको लागि भोलि अन्तिम अवसर हो । महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेको एक लाख ६६ हजार ५७५ कित्ता शेयर लिलाम सकार्ने भोलि असार ९ गते सम्म आवेदन दिने...


आजदेखि बीमा कम्पनीका सबै शाखा कार्यालयहरु खुल्दै, बीमा सेवा पूर्ण रुपमा सुचारु

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंको यही असार ६ गते बसेको निर्णयसँगै आजदेखि राजधानी उपत्यकाका सबै बीमा कम्पनीहरु खुल्दैछन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले न्यूनतम जनशक्तिबाट दैनिक कार्यालय सञ्चालन गर्न पाउने व्यवस्था गरेसँगै आजदेखि निर्जिवन तथा जीवन बीमा कम्पनीका...


आइएमई लाइफले निष्काशन गर्ने ६० करोडको आईपीओले पायो ‘ट्रिपल बी’ रेटिङ

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशनका लागि रेटिङ्ग एजेन्सी केयरबाट रेटिङ प्राप्त गरेको छ। कम्पनीको आइपीओले ‘केयरएनपी ट्रिपल बि’ रेटिङ्ग पाएको हो ।रेटिङ्ग एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङ्गले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको...


राष्ट्र बैंकले दश अर्बको विकास ऋणपत्र जारी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारलाई आवश्यक रकम जुटाउनका लागि केन्द्रिय बैंकले विकास ऋणपत्र जारी गर्न लागेको हो । ६ वर्षे अवधि रहेको विकास ऋणपत्र २०८४ ‘च’ बोलकबोल...


सोमबार सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । आज सोमबार २२७ कम्पनीको २ करोड २५ लाख २२ हजार ४९१ शेयर खरिदबिक्री भएको छ । आज नेप्से उच्च अंकले घट्दा पनि साढे ११ अर्ब भन्दा माथिको कारोबार भएको छ । आज नारायणी विकास बैंकको ९ दशमलव...


एशियन लाइफ इन्स्योरेन्सले वेल्थ म्यानेजमेन्टको शेयर खरिद गर्ने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैकिङ लिमिटेडको सेयर खरिद गर्ने भएको छ । आज सेयर स्वामित्व खरिद गर्नेसम्बन्धी भएको सम्झौता भएअनुसार कम्पनीले बैंकको ५१ प्रतिशत सेयर स्वामित्व खरिद गर्ने भएको हो । सम्झौतापत्रमा...


घटेको बजारमा लगानीकर्ताहरुको आकर्षण ऋणपत्रमा

काठमाडौं । सोमबार नेप्सेमा सूचीकृत २२७ कम्पनीका २ करोड २५ लाख २२ हजार ४ सय ९१ कित्ता शेयर खरिद बिक्रि हुँदा साढे ११ अर्ब माथिको शेयर कारोबार भएको छ। नारायणी डेभलपमेन्ट बैंकका शेयरधनीहरुले सर्वाधिक कमाएका छन्। यो बैंकको सेयरमूल्यमा...


नेपाल पुनर्बीमा सहित यी हुन आज सर्वाधिक कारोबार गर्ने कम्पनी

काठमाडौं । आज साताको दोस्रो दिन सोमबार नेप्से ७१ दशमल ६ अंकले घटे पनि लगभग १२ अर्बको कारोबार भएको छ । आज दिनभरीमा २२७ कम्पनीको २ करोड २५ लाख २२ हजार ४९१ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब भन्दा...


नेप्सेमा प्रभु सेलेक्ट फण्डको इकाई सूचिकृत

काठमाडौं । नेप्सेमा आज प्रभु सेलेक्ट फण्डको इकाई सूचिकृत भएको छ । नेप्सेमा फण्डको १२ करोड ५० लाख सामूहिक लगानी कोष इकाई सूचिकृत भएको हो । कम्पनीको दोस्रो बजार कारोबारको लागि उक्त इकाईलाई पिएफएस सिम्बोल प्रदान गरिएको छ ।क्यापिटलले...


नेप्से ७१ अंकले घट्दा सबै उपसूचक राताम्य

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा उच्च अंकले गिरावट आएको छ । आज नेप्से परिसूचक ७१ दशमल ६ अंकले घटेर २८३४.४१ विन्दुमा कायम भएको छ । आज २२७ कम्पनीको २ करोड २५ लाख २२ हजार ४९१ कित्ता शेयर...


उपत्यकाका लागि प्राइम लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी

काठमाडौँ । प्राइम लाइफ इन्स्योरेन्सले कर्मचारी माग गरेको छ। कम्पनीले एक सूचना जारी गर्दैं काठमाडौँ उपत्यकाका लागि मार्केटीङ एक्जुकेटिभ माग गरेको हो । कम्पनीले मार्केटीङ एक्जुकेटीभका लागी कम्तीमा स्नातक तथा स्नाकोत्तर, मार्केटीङमा पाँच बर्ष अनुभव भएको र ४५ बर्ष...


झापाको शिवसताक्षी नगरपालिकाद्धारा १६० घर परिवार कृषकको निःशुल्क पशु बीमा

काठमाडौं । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ६ मा ‘एक घर एक पशु बीमा’ अभियान संचालन गरिएको छ । उक्त नगरपालिका नगरपालिका–६ ले १६० घर परिवार कृषकको निःशुल्क पशु बीमा गरिदिएको हो । उक्त बीमा एनएलजी इन्स्योरेन्स कम्पनी मार्फत...


के.सी.एल. अस्ट्युट क्यापिटल अब गरिमा विकास बैंकको सहायक कम्पनी हुने

काठमाडौं । के.सी.एल. अस्ट्युट क्यापिटल अब गरिमा विकास बैंकको सहायक कम्पनी हुने भएको छ । बैंक र क्यापिटबीच शेयर स्वामित्व खरीद गर्ने सम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र के.सी.एल.का तर्फबाट...


बीमा समितिले करार सेवाका लागि माग्यो कृषि तथा पशुपन्छि अधिकृत

काठमाडौँ । बीमा समितिले करार सेवाका लागि कृषि अधिकृत र पशुपछि अधिकृतको माग गरेको छ । समितिले रोस्टर तयार गर्न लागिएको भन्दै कर्मचारीको माग गरेको हो । समितिले कृषि अधिकृतका लागी मान्यता प्राप्त विश्वविधालयबाट कृषि विज्ञान विषयमा स्नातकोत्तर वा...


टुटल र पठाओ पनि जोर विजोर गर्दै संचालनमा आउने

काठमाडौं । राइड सेयरिङ कम्पनीहरु टुटल र पठाओ पनि संचालनमा आउने भएका छन् । उपत्यकाका तीन वटै जिल्ला प्रशासनले मंगलबारदेखि निषेधाज्ञालाई खुकुलो बनाउँदै निजी सवारी साधनमा जोर विजोर प्रणाली नियम सुरु गरेको छ । आइतबार बसेको तीनै जिल्लाको सिडिओहरुको...


कुमारी बैंकद्धारा मेलम्ची बाढी पिडितलाई राहत सामाग्री हस्तान्तरण

काठमाडौँ । सिन्धुपाल्चोको जिल्लाको मेलम्ची नगरपालिकामा लगातारको भारी वर्षा पछि आएको बाढीका कारण घरबार विहिन भएका बाढी पिडिललाइ कुमारी बैंकले राहत स्वरुप सामाग्री सहयोग गरेको हो । राहत सामाग्री कुमारी बैंक मेलम्ची शाखा प्रमुख बिनोद श्रेष्ठले मेलम्ची नगरपालिकाका प्रमुख...


एनएमबि बैंकद्धारा मनाङ जिल्लाका बाढी प्रभावितलाई राहत वितरण

काठमाडौँ । एनएमबि बैंकले मनाङ जिल्लाका बाढी प्रभावितलाई राहत वितरण गरेको छ । बैंकले राहत स्वरुप मिनरल वाटर, स्यानिटाइजर र मास्क वितरण गरेको हो । राहत सामाग्री बैंकका तर्फ बाट मनाङ शाखा प्रमुख लभ गुरुङ शाखाका कर्मचारीले चामे गाउँपालिकाका...