हिमालयन रि–इन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभाको मिति परिर्वतन

हिमालयन रि – इन्स्योरेन्स कम्पनीले प्रथम वार्षिक साधारण सभाको मिति परिर्वतन भएको छ कम्पनीले काबु बाहिरको परिस्थितिका कारणले गर्दा कात्तिक १२ गते गर्ने भनिएको सभा सारेर कात्तिक २६ गते बोलाएको हो । सभा होटल अपरन्हा, ठमेल, काठमाडौंमा साँझ ५...


सिटिजन्स बैंकका ग्राहक एवं कर्मचारीले आगन्तुक रिसोर्टमा विशेष छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले मोबाइल बैंकिङ ग्राहक, डेबिटरक्रडिट कार्डवाहक एवं कर्मचारीले आगन्तुक रिसोर्टका विभिन्न सेवामा विशेष छुट दिने सम्बन्धी सम्झौता गरेको छ।यसै बिषयमा सिटिजन्स बैंक इन्टरनेशनलर बनेपा काभ्रेस्थित आगन्तुक रिसोर्ट प्रालिबीच सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतापछि...


समृद्धि फाइनान्सको संस्थापक शेयर आजदेखि बिक्रिमा

काठमाडौं । समृद्धि फाइनान्सले संस्थापक शेयर आजदेखि बिक्रिमाल्याएको छ ।फाइनान्सले ४ हजार ६१८ कित्ता संस्थापक शेयर आजदेखि बिक्रिमा ल्याएको हो । फाइनान्सले उक्त शेयर विक्रीका लागि बिहीवार ३५ दिने सूचना जारी गरेको हो । यो शेयरको न्यूनतम मूल्य रू।...


महालक्ष्मी विकास बैंकको संस्थापक शेयर लिलामीमा

काठमाडौं । महालक्ष्मी विकास बैंकले आजदेखि संस्थापक शेयर बिक्रिमा ल्याएको छ । बैंकले २६ हजार ८६ कित्ता संस्थापक शेयर कात्तिक ४ गतेदेखि विक्रीमा ल्याएको हो ।बैंकले यसअघि ३७ हजार २६६ कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरुका लागि विक्री खुला...


प्रि–ओपन सेसनमा नेप्से परिसूचकमा सामान्य सुधार

काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से परिसूचक १.३९ अंकले बढेर २५७३.०५ विन्दुमा पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचक ०.५० अंकले बढेर ४८४.५५ विन्दुमा पुगेको छ । आज यस अवधिसम्मा १६ लाख ४५ हजार ९८३ रुपैयाँको मात्र शेयर कारोबार भएको छ...


सेञ्चुरी बैंकले संस्थापक शेयर परिमार्जन गर्ने

काठमाडौं । सेञ्चुरी बैंकले संस्थापक तर्फको हाल कायम शेयर स्वामित्वमध्ये २ दशमलव ४१ प्रतिशत घटाउने भएको छ ।बैंकले हाल कायम ५३ दशमलव ४१ प्रतिशत संस्थापकतर्फको शेयर स्वामित्व घटाएर ५१ प्रतिशत कायम गर्न लागेको हो । संस्थापकतर्फको शेयर स्वामित्व घटाइएपछि...


सामलिङ्ग पावर कम्पनीको आइपीओ आजदेखि बिक्रि खुल्ला

काठमाडौं । आजदेखि सामलिङ्ग पावर कम्पनीले साधारण सेयर (आइपीओ) निष्काशन गरेको छ । कम्पनीले प्रति कित्ता एक सय रुपैयाँको दरले ७ करोड ३० लाख रुपैयाँको ७ लाख ३० हजार कित्ता आइपीओ निष्काशन गरेको हो । जसमा १४ हजार ६००...


दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं ।  दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। माछापुच्छ्रे बैंक, सानिमा बैंकको प्रस्तावित लाभांश बिहीवारसम्म कायम शेयरधनीहरुले मात्र पाउने छन् । प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारित गर्नका लागि वार्षिक साधारण सभा आव्हान गरिसकेका ती...


ईङवा हाइड्रोपावरले सर्वसाधारणका लागि साधारण शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट नियुक्त

काठमाडौं। ईङवा हाइड्रोपावरले सर्वसाधारणका लागि साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले कूल १९ लाख ६० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको हो । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी...


एलआईसी नेपालको स्वतन्त्र संचालकमा प्रविनकुमार मोलरी नियुक्त

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को स्वतन्त्र संचालकमा प्रविनकुमार मोलरी नियुक्त भएका छन् । संचालकमा प्रविनकुमार मोलरीलार्ई भारतीय जीवन बीमा निगमले मनोनित गरेको र कम्पनीको असोज १४ गते बसेको सञ्चालक समितिको बैठकले अनुमोदन गरेको हो । योसँगै नवनियुक्त...


कुमारी बैंकको वार्षिक साधारणसभा कार्त्तिक १६ गते , बुक क्लोजको मिति तय

काठमाडौं ।कुमारी बैंकले कार्त्तिक १६ गते वार्षिक साधारणसभा डाकेको छ। बैंकले बिहान ११ः३० बजे नक्सालमा रहेको आफ्नै कार्यालयमा बोलाएको हो । सभामा जाने प्रयोजनको लागि संस्थाले कार्त्तिक ८ गते एक दिन बुक क्लोज गर्न लागेको हो । यससँगै कार्त्तिक...


सांग्रिला डेभलपमेण्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं ।  सांग्रिला डेभलपमेण्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।बैंकले सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका कात्तिक ५ गतेदेखि १६ गते बन्द गरेसँगै बिहीवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउने...


सिद्धार्थ बैंकले ल्यायो अनलाइनमार्फत मुद्दती खाता खोल्न सुविधा

काठमाडौं । सिद्धार्थ बैंकले डिजिटल बैंकिङ्ग प्रविधिको सदुपयोग गर्दै अनलाइनमार्फत मुद्दती खाता खोल्न सकिने व्यवस्था ल्याएको छ ।यसका लागि ग्राहकहरुले बैंकको इजीबैंक प्लाटफर्म प्रयोग गरीे भौतिक रुपमा बैंकसम्म नपुगिकनै घरैबाट आवश्यक विवरण भरी सहज रुपमा अनलाइनमार्फत मुद्दति खाता खोल्नका...


सिभिल बैंकले ऋणपत्र निष्कासन गर्न बोर्डबाट पायो अनुमति

काठमाडौं । सिभिल बैंकले तीन अर्ब बराबरको ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । अनुमति पाएसँगै कम्पनीले एक हजार रुपैयाँ अंकित दरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ । कम्पनीले वार्षिक ९ प्रतिशत ब्याजदरमा २०८८ सम्मका लागि...


९ वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुन बैंकको कति ?

काठमाडौं । हालसम्म ९ वाणिज्य बैंकले लाभांश घोषणा गरिसकेका छन् । गत आर्थिक वर्षको मुनाफाबाट बैंकहरुले शेयरधनीलाई दिने लाभांश घोषणा गरेका हुन् । कम्पनीहरुले लगानीकर्तालाई नगद र शेयर बोनस गरी दुई किसिमका लाभांश दिने गर्छन् । सभाबाट पारित भइसकेपछि...


दुई महिनामा सवा दुई प्रतिशतले बढ्यो बीमाको दायरा

काठमाडौं । चालु आर्थिक बर्षको दुई महिनामा बीमाको दायरा सवा २ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक बर्षको भदौ मसान्तसम्म बीमाको दायरा बढेर कुल जनसंख्याको २७ दशमलव ५२ प्रतिशत पुगेको छ । उक्त तथ्याङ्क म्यादी बीमा...


८ कम्पनीको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । आज २१२ वटा कम्पनीको दुई अर्ब ६७ करोड ९० हजार २८ हजार १५५ रुपैयाँको शेयर करोबार भएको छ ।यो साता सर्किट लेभलमा कारोबार हुन सकेको थिएन् । बजार खुलेको तीन दिनपछि आठ कम्पनीको शेयरमा सर्किट लागेको छ।...


नबिल बैंकसहित आज यी कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं । आज २१२ वटा कम्पनीको दुई अर्ब ६७ करोड ९० हजार २८ हजार १५५ रुपैयाँको शेयर करोबार भएको छ ।दशैंबिदा लग्तै आईतबार शेयर बजारमा नबिल बैंकले सर्वाधिक शेयर खरिद बिक्रिमा अग्रणी भूमिका खोलेको छ । आईतबारदेखि बैंकको शेयर...


६० अंकले बढ्यो नेप्से, ब्याजदर घटाएसँगै लगानीकर्तालाई राहत

काठमाडौं । सरकारले बैंकको ब्याजदर सम्बन्धी समस्या स्थायी रुपमा समाधान गरेपछि शेयर बजारमा आज हरियाली छाएको छ । आज नेप्से ६०.५६ अंकले बृद्धि भई २५७१.६६ को बिन्दुमा पुगेको छ । बुधबार सबै उप सूचकहरु हरियाली हुँदै नेप्सेमा सुधार आएको...


युनाइटेड इन्स्योरेन्सको संचालकमा राज रिमाल नियुक्त

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीकोे संचालकमा राज रिमाल नियुक्त भएका छन् ।संस्थापक सीजी फूड्स (नेपाल) लिमिटेडको तर्फबाट नवनिुक्त संचालक रिमाललाई संचालक पदमा नियुक्त गरेको हो । कम्पनीले आज नेप्सेमार्फत यो सूचना जानकारी गराएको हो ।