कृषि विकास बैंकको डिबेञ्चर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त
काठमाडौं । कृषि विकास बैंकले ऋणपत्र रजिष्ट्रार नियुक्त गरेको छ । बैंकले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई ऋणपत्र रजिष्ट्रारमा नियुक्त गरेको हो । बैंकले ८ वर्ष अवधिको लागि ६ अर्ब र ९ वर्ष अवधिको लागि ३ अर्ब ४२ करोड ६९...
प्राइम कमर्सियल बैंकको संस्थापक शेयर आजदेखि बिक्री खुल्ला
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले आज (कात्र्तिक ५ गते) देखी संस्थापक समूह तर्फको शेयर बिक्रीमा ल्याएको हो । बैंकका संस्थापक शेयरधनीहरु आफ्नो नाममा रहेको केही संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए...
शिवम् सिमेन्टको साधारण सभा कात्तिक १६ गते, बुक क्लोज कहिले ?
काठमाडौं । शिवम् सिमेन्टले छैठौं वार्षिक साधारण सभाको मिति तय गरेको छ । कम्पनीले सभा कात्र्तिक १६ गते होटल सोल्टी सोल्टीमोड काठमाडौंमा बिहान १० बजे भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको हो । कम्पनीले यस बर्ष २९ प्रतिशत कर...
सेञ्चुरी कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको शेयर बिक्री गर्ने लागेको हो । बैंकका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री...
सांग्रिला डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १० प्रतिशत बोनस शेयर वितरणका लागि असोज ५ गते बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो दिन कायम ३६८ रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको कम्पनीको...
महिला लघुवित्तले गर्यो बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ५० प्रतिशत लाभांश वितरण गर्न लागेको हो । कमपनीको संचालक समितिको असोज ५ गते बसेको ३६...
सनराइज बैंकका ग्राहकले केएफसी र पिजा हटमा विशेष छुट पाउने
काठमाडौं । सनराइज बैंकका ग्राहकले केएफसी र पिजा हटमा विशेष छुट पाउने भएका छन् । बैंकले यसका लागि देबयानी इन्टरनेशनलसम्ग सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकका नायब महाप्रबन्धक रबिन नेपाल र देबयानी इन्टरनेशनलको नायब महाप्रबन्धक रितु राज शाह बीच...
न्यादी हाइड्रोपावरको आइपिओ नतिजा चारवटा साइटबाट हेर्न मिल्ने
काठमाडौं । न्यादी हाइड्रोपावरको आइपिओ बाँडफाँड भइसकेको छ । तर नतिजा भने केही बेरमा आउने विक्री प्रबन्धकले जानकारी दिएको छ । कम्पनीको आइपीओ चार वटा साइटबाट हेर्न सकिनेछ ।आइपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धकको वेबसाइट, सिडीएससीको मेरो शेयर र...
राष्ट्रिय वाणिज्य बैंकले सर्लाहीको बयलवासमा नयाँ शाखा विस्तार
काठमाडौं । सर्लाहीको बयलवासमा राष्ट्रिय वाणिज्य बैंकले नयाँ शाखा विस्तार गरेको छ । बैंकले २ नं। प्रदेश सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नः ६ स्थित शाखा कार्यालय बयलवासमा शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको हो । योसँगै बैंकको शाखा...
प्रुडेन्सियल इन्स्योरेन्सको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतमा रावल
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी श्रवण कुमार रावललाई दिईएको छ ।कम्पनीको कात्तिक ४ गते सम्पन्न सञ्चालक समितिको बैठकले कम्पनीका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत रावललाई इन्स्योरेन्सको कार्यवाहक सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । बैठकले...
सामलिङ्ग पावर कम्पनीको आईपीओ पहिलो दिन नै ७ गुणा बढीको आवेदन
काठमाडौं । सामलिङ्ग पावर कम्पनीको आईपीओ पहिलो दिन नै ७।८३ गुणा बडीले आवेदन दिएका छन् ।आजदेखि कम्पनीको प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन भएको छ। कुल कित्तामध्ये २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता...
न्यादी हाड्रोपावरको आईपीओ भोलि बाँडफाँड हुने, २१ लाख बढी आवेदक हात खाली हुने
काठमाडौं । न्यादी हाइड्रोपावरले निष्काशन गरेको आईपीओ भोलि बाँडफांड हुने भएको छ । कम्पनीको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले क्यापिटल कै कार्यालय नक्सालमा बिहान ९ बजे शेयर बाँडफाड हुने भएको छ । कम्पनीले सर्बसाधारणलाई २२ लाख ५० हजार कित्ता...
प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत महर्जनको राजीनामा स्वीकृत
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीकोको प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनको राजीनामा स्वीकृत भएको छ ।कम्पनीको कार्तिक ३ गते सम्पन्न बैठकमो अध्यक्ष समक्ष महर्जनले दिएको राजीनामा कार्तिक ५ गते देखि लागू हुनेगरी कम्पनीले स्वीकृत गरेको हो । साथै सञ्चालक समितिको...
नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । बैंकले आज (कार्तिक ४ गते, बिहीबार) उक्त परिमाणको रिपो बोलकबोल गर्न लागेको हो । ७ दिने अवधिका लागि बोलकबोल गर्न लागिएको उक्त रिपोमा वाणिज्य...
‘सानिमा दीर्घायु जीवन बीमा योजना’ सर्वसाधारणको रोजाईमा पर्दैै, यस्ता छन् विशेषता
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले सानिमा दीर्घायु जीवन बीमा योजना बजारमा निकै चर्चाको विषय बनेको छ । कम्पनीले बीमितहरुका भावी सुरक्षाका लागि यस प्रकारको नयाँ विशेषतायुक्त जीवन बीमा योजना ल्याएको हो । यस बीमा योजनाप्रति बीमितहरुको धारणा सकारात्मक पाइएको...
मेरो माइक्रोफाइनान्सको शेयरमा पोजेटिभ सर्किट, आज कसले कमाए गुमाए ?
काठमाडौं । साताको अन्तिम दिन बिहिबार नेप्सेमा सूचिकृत २१६ कम्पनीको ६१ लाख ६ हजार ४५२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६३ करोड ५३ लाख ९० हजार ४५९ रुपैयाँको कारोबार भएको छ । आज नेप्से परिसूचक १४ अंकले घट्दा...
बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको अन्तिम दिन बिहिबार नेप्सेमा सूचिकृत २१६ कम्पनीको ६१ लाख ६ हजार ४५२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६३ करोड ५३ लाख ९० हजार ४५९ रुपैयाँको कारोबार भएको छ । आज नेप्से १४ अंकले घट्दा कारोबार...
नेप्से दोहोरो अंकले घट्दा साढे २ अर्ब माथिको शेयर कारोबार
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १४.७० अंकले घटेर २५५६.९५ विन्दुमा झरेको छ । नेप्से ०.५७ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि ०.६५ अंकले घटेर ४८३.३९ विन्दुमा...
बीमा क्षेत्रमा भविष्यको रेखा कोर्दै गरेका जोशीको निष्कर्षः राम्रो टिम र तालिम नभई बीमामा प्रगति गर्न सकिदैन
सहकारीको जागिर छोडेर बीमा पेशामा आवद्ध भएका गोविन्द जोशी एक सफल अभिकर्ताहरु हुन् । अध्ययनको सिलसिलामा १४ वर्षकै उमेरमा काठमाडौँ प्रवेश जोशी हाल आईएमई लाइफमा चिर्फ एजेन्सी म्यानेजरको रुपमा कार्यरत छन् । सिटिजन लाइफमा तीन बर्ष सिनियर एजेन्सी म्यानेनजरको...
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको मुनाफा घट्यो, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले चालु आर्थिक वर्ष पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। संस्थाले पहिलो त्रैमासमा २ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ० दशमलव २ प्रतिशतले...