हिमालय बैंकद्धारा शहिद गंगालाल हृदय केन्द्रलाई आर्थिक सहयोग
काठमाडौं । हिमालयन बैंकले गंगालाल हृदय केन्द्रलाई आर्थिक सहयोग गरेको छ । बैंकले समाजिक उत्तरदायित्व अन्तर्गत केन्द्रलाई ६ लाख ९२ हजार ६२ रुपैया आर्थिक सहयोग गरेको हो । बैंकले अस्पतालमा रहेका वार्ड जिर्ण अबस्थामा रहेकाले सेवाग्राही तथा चिकित्सकहरुका समेत...
थप २४३३ जना कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु
काठमाडौं । आज देशभरमा थप २ हजार ४३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयले गरेको नियमित ब्रिफिङ अनुसार ९ हजार ७०२ जनामा पीसीआर परीक्षण गर्दा २ हजार ५२ जनामा र ४ हजार ६७२ एन्टिजेन परीक्षण गर्दा ३८१...
माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी सरकारमा सहभागी हुने, को को बन्दैछन् मन्त्री ?
काठामाडौं । नेकपा (एकीकृत समाजवादी)ले शेर बहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने घोषणा गरेको छ । नेकपा एकीकृत समाजवादीको रुपमा छुट्टै दलको मान्यता पाएको पार्टीका अध्यक्ष माधव कुमार नेपालले आज पत्रकार सम्मेलन गर्दै देउवा नेतृत्वको सरकारमा सहभागी हुने जनाएको...
साहस उर्जाको आईपीओमा आवेदन दिन भोलि अन्तिम दिन
काठमाडौं । साहस उर्जाको आईपीओमा आवेदन गर्ने अन्तिम दिन भोली बैंकिङ समयसम्म रहेको छ । कम्पनीले सोलखुम्बु जिल्लाका आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि साउन २९ गते देखी भदौ ११ गतेसम्म ३५ लाख कित्ता आईपीओमा निष्कासन गरेको थियो ।...
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिनेको संख्या घट्यो, विप्रेषण आप्रवाह ९ प्रतिशतले बढ्यो
काठमाडौं । । आर्थिक वर्ष २०७७/७८ मा विप्रेषण आप्रवाह ९.८ प्रतिशतले वृद्धि भई ९ खर्ब ६१ अर्ब ५ करोड रुपैयाँपुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ०.५ प्रतिशतले घटेको थियो । राष्ट्र बैंकले गत आर्थिक बर्षको चौथौ त्रैमासको बार्षिक...
वस्तु निर्यात ४४ प्रतिशतले वृद्धि भएर १ खर्ब ४१ अर्ब रुपैयाँ पुग्यो, कुनको कति निर्यात ?
काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा कुल वस्तु निर्यात ४४.४ प्रतिशतले वृद्धि भई १ खर्ब ४१ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । राष्ट्र र्बैंकले बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो...
बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ६८ प्रतिशत
काठमाडौं । गत आर्थिक बर्ष २०७७ असार मसान्तमा १३६२.४ रहेको नेप्से सूचकाङ्क २०७८ असार मसान्तमा २८८३.४ पुगेको छ ।२०७८ असार मसान्तमा धितोपत्र बजार पुँजीकरण ४० खर्ब १० अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । २०७७ असार लमसान्तमा बजार पुँजीकरण...
९ कम्पनीको शेयरमा सकारात्मक सर्किट, आज कमाउने र गुमाउने कम्पनी
काठमाडौं । साताको अन्तिम दिन आज पूँजी बजारमा नेप्सेमा सुचिकृत २३२ कम्पनीको २ करोड १६लाख ९० हजार ५८५ कित्ता शेयर किनबेच हँुदा करिब साढे १३ अर्बको कारोबार भएको छ । आज नाराणनी डेभलपमेन्ट बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, गुहेशोवरी मर्चेन्ट...
नेप्से दोहोरो अंकले बढ्दा १३ अर्बमाथिको शेयर कारोबार, अरुण भ्यालीको सर्वाधिक
काठमाडौं साताको अन्तिम कारोबारको दिन नेप्से १७।६० अंकले बढ्दा ३, ०९४। ०५ को विन्दुमा कायम भएको छ। शेयर बजारमा हरीयाली छाँउदा आज २ सय ३२ कम्पनीको शेयर कारोबार हुँदा १३ अर्ब ४२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।...
हाइड्रोपावर र विकास बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । पूँजी बजार कारोबारको अन्तिम दिन २३२ कम्पनीको २ करोड १६ लाख ३३ हजार ४३६ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब ३७ करोड ३९ लाख ५५ हजार ८२१ रुपैयाँको कारोबार भएको छ । आज हाइड्रोपावर र विकास बैंकहरुमा...
सूर्योदय लघुवित्तको बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एकस्चेञ्ज (नेप्से) मा सूर्योदय लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ ।नेप्सेमा कम्पनीको ३ लाख ३० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो। कम्पनीले गत चैत ३१ गते वार्षिक साधारण सभाबाट पारित १५ दशमलव ३५ प्रतिशत...
गुराँस लाइफ इन्स्योरेन्सको संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण भएको छ । इन्स्योरेन्सको १७ लाख ७८ हजार २६ दशमलव १४ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण भएको हो । संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण कम्पनीको शेयर संरचना संस्थापकको...
नेप्सेमा अपि पावर कम्पनीको हकप्रद शेयर सूचीकृत
काठमाडौं। नेपाल स्टक एकस्चेञ्ज (नेप्से) मा अपि पावर कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ ।नेप्सेमा आज कम्पनीको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । आइतवारदेखि लगानीकर्ताले खरीदविक्री गर्न पाउनेछन्।
अध्यादेश बजेट प्रतिस्थापन विधेयकको तयारी सुरु, अध्यादेश बजेट परिमार्जन हुने
काठमाडौं । नव गठित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीलले निर्वाचन आयोगबाट मान्यता पाएसँगै सरकारले प्रतिस्थापन विधेयकको तयारी थालेको छ । अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटलाई परिमार्जन गर्न प्रतिस्थापन विधेयकको तयारी शुरु गरिएको हो । विहीवार अर्थमन्त्रालयले अन्य...
सिटी एक्सप्रेस मनी ट्रान्सफर र अल मुल्ला एक्सचेञ् बीच रेमिट्यान्स सम्बन्धी सम्झौता
काठमाडौं । कुवेतको अल मुल्ला एक्सचेञ्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार शुभारम्भ भएको छ।दुई रेमिट्यान्सबीच सम्झौता भएसँगै कुवेतमा रहेका नेपालीले अल मुल्ला एक्सचेञ्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत् सजिलै नेपालमा पैसा पठाउन सक्नेछन् । नेपालमा सिटी एक्सप्रेससँंग...
न्यादी हाइड्रोपावर कम्पनीको आइपीओमा कति पर्यो आवेदन ?
काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको आइपीओमा ११ करोड बढीको आवेदन परेको छ। कम्पनीको बिक्री प्रबन्धक ग्लोेबल आइएमई क्यापिटलका अनुसार बुधबार सम्ममा ४५ सय १९ जनाले ११ लाख १ हजार ४१० कित्ताका लागि आवेदन दिएका हुन्। कम्पनीले भदौ १ गतेदेखि...
नेशनल लाइफ इन्स्योरेन्सका सर्वोत्कृष्ट शाखा प्रमुख प्रेमकुमार राई सम्मानित
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले सर्वोत्कृष्ट शाखा प्रमुखको रुपमा प्रेमकुमार राई सम्मानित गरेको छ।कम्पनीले एक कार्यक्रम आयोजना गरि देशभरबाट सबैभन्दा उत्कृष्ट व्यवसाय गर्न सफल शाखाको रुपमा उदयपुरको गाईघाट शाखा प्रमुख राई सम्मानित गरेका हुन् । विगत लामो समयअघिदेखि कारोबार...
स्वालम्बन लघुवित्तको संस्थापक शेयर बिक्रीमा, कसरी दिने आवेदन ?
काठमाडौं । स्वालम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर आजदेखि बिक्रीमा ल्याएको छ । लघुवित्तले संस्थापक शेयरधनी आशिष राज पाण्डेको नाममा रहेको १८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरको न्यूनतम मूल्य ६७५ तोकिएको छ ।...
जीवन विकास लघुवित्तको शेयरमूल्य ५ हजार माथि, एक हजार लगानी गरेको महिना दिनमै ५० हजार आम्दानी
काठमाडौं । जीवन विकास लघुवित्तको दोस्रो बजारमा एक महिनाको अवधिमै कारोबार ५ हजार माथि उकालो लागेको छ। यो लघुवित्तको सेयर उकालो लागेर ५ हजार १ सय ९८ रुपैयाँ पुगेको छ। आज पनि यो लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतले बढेर पोजिटिभ...
सनराइज बैंकको संस्थापक समूहको ५० हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । सनराइज बैंक लिमिटेडले संस्थापक समुहतर्फको शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी ज्योतिकुमार बेगानीको नाममा रहेको शेयर बिक्री गर्न लागेको हो । बैंकका संस्थापक शेयरधनी बेगानीले ५० हजार कित्ता शेयर प्रति कित्ता न्यूनतम मूल्य १६५ रुपैयामा...