सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार

काठमाडौँ । आज मंगलबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला...


जीवन विकास लघुवित्तको आइपीओमा आवदेन दिने म्याद आज सकिँदै

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले असार ११ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको आइपीओमा आवेदन दिन असार १५ सम्मको अवधि राखिएको थियो । जसअनुसार उक्त आइपीओमा आजसम्म...


राधीको विद्युत कम्पनीको शेयरमूल्य समायोजन

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा कम्पनीको आज शेयरमूल्य समायोजन भएको हो । नेप्सेले कम्पनीको ३६.५ प्रतिशत बोनस शेयर आज समायोजन गरेको छ । कम्पनीले साधारण सभा प्रयोजनार्थ बुकक्लोज गरेसँगै...


गुराँस लाइफ इन्स्योरेन्सका कम्पनी सचिव पुरीलाई मातृशोक

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सका कम्पनी सचिव बोधलाल पुरीलाई मातृशोक परेको छ । पुरीकी ७१ बर्षिय आमा सितादेवी पुरीको यही असार १२ गते निधन भएको हो । उनको काठमाडौंको मदरल्याण्ड अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको...


५३ बर्षिय श्रीवास्तवको कोरोनाबाट निधन, सानिमा लाइफबाट परिवारले बुझे १० लाख बीमा दावी भुक्तानी

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वीरगञ्ज शाखाले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी बापतको १० लाख ३५ हजार रुपैयाँ हस्तान्तरण गरेको हो । वीरगंज महानगरपालिकाको वडा न. १३ अशोकबाटिका निवासी ५३...


चर्को दवावपछि सामाजिक सुरक्षा कोषले नियम सच्याउँदै, आबद्ध कर्मचारीले थप ८ प्रतिशत लाभ पाउने

काठमाडौँ । बैंक, बीमा कम्पनीका कर्मचारीहरुको चर्को विरोधको सामना गरिरहेको सामाजिक सुरक्षा कोषले केही व्यवस्थाहरु संशोधन गरेको छ । अब कर्मचारीहरुले गरेको योगदानमा ८ प्रतिशत थपिने भएको छ । योगदानकर्ताले आर्थिक वर्ष २०७६।७७ मा गरेको योगदानमा ८ प्रतिशत थप...


जीवन विकास लघुवित्तको आइपीओमा झण्डै १९ लाखको आवेदन

काठमाडौं । जीवन विकास लघुवित्तले निष्काशन गरेको आईपिओमा १५ गुणा बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा सोमबार बेलुका ५ :३० बजेसम्ममा १८ लाख ४७ हजार ५१ जना आवेदकबाट २ करोड ७९ लाख ८ हजार ५१ कित्ताको लागि आवेदन...


प्रभु क्यापिटलद्धारा हितग्राहीलाई डिम्यात खाता नविकरण गर्न आग्रह

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले आफ्ना हितग्राहीहरुलाई हितग्राही खाता (डिम्याट अकाउन्ट) नविकरण गर्न आग्रह गरेको छ । क्यापिटलले प्रभु क्यापिटल वा प्रभु बैंकका शाखाहरुमार्फत डिम्याट खाता नविकरणको वार्षिक शुल्क बुझाउन अनुरोध गरेको हो । आव २०७७/०७८ सम्मको डिम्याट खाता...


नेशनल लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको नेपालगंजस्थित शाखाले मृतकको परिवारलाई ५ लाख ६४ हजार रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको हो । मृतक बीमित द्रुपदा भट्टराईको कोरोना संक्रमण कारण मृत्यु भएको...


दीक्षित परिवारले सगरमाथा इन्स्योरेन्सको शेयर बिक्री गर्दै, कम्पनीले निकाल्यो सूचना

काठमाडौं । सामाजिक अभियान्ता तथा बरिष्ठ पत्रकार कनकमणि दीक्षित र उनको परिवारले सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको ३४ हजार ६४७ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन् । पत्रकार तथा सामाजिक अभियन्ता कनक दीक्षित र कुन्दमणि दीक्षितले वहाँहरुका नाममा कायम...


पछिल्लो २४ घण्टामा २४४४ जनामा कोरोना संक्रमण पुष्टि

. काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुन हिजोको तुलनामा आज संक्रमित संख्या बढेको हो । २४ घण्टामा ६६४८ जनाको पीसीआर तथा ४९९२ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकोमा २४४४...


सिद्धार्थ इन्स्योरेन्स कम्पनीले कर्मचारी मागको सूचना सच्चायो

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले असार ८ गते जारी गरेको कर्मचारी माग सम्बन्धी सूचना सच्चाएको छ । कम्पनीले उक्त कर्मचारी माग गरेको सूचनामा दुई कलेजको मात्रै योग्याता पुगेका इच्छुक व्यक्तिलाई आवेदन दिन आग्रह गरेको थियो । उक्त बिषयमा आलोचना...


फोनपेको ‘रिफर एण्ड अर्न’ अफर योजना, एक लाख रूपैयाँसम्म जित्न सकिने

काठमाडौं । फोन पे पेमेन्ट सर्विस लिमिटेडले ‘रिफर एण्ड अर्न’ अफर ल्याएको छ । जसमा ‘फोन पे अफर एप’ मा भएको ‘युनिक रिफरल कोड’ प्रयोग गरेर रिफर गर्दा २५ सय सम्मको रिवार्ड प्वाइन्ट जित्न सकिनेछ । साथै दैनिक सबैभन्दा...


यी हुन् सोमबार सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । नप्सेमा सामान्य अंकले सुधार आँउदा आज २ सय १९ कम्पनीको एक करोड ९२ लाख ८३ हजार ६५ कित्ता शेयर बिक्री भएको छ। आज सबै भन्दा बढी सबैको लघुवित्त वित्तिय संस्थाले ८ दशमलव ९९ प्रतिशत अकंले वृद्धी भएको...


नेप्से ५ अंकले बढ्दा साढे ७ अर्ब माथिको कारोबार

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्से झिनो अंकले मात्र बढेको छ । आज नेप्से परिसूचक ५.०६ अंकले बढेर २८७५ दशमलव ४५ विन्दुमा कायम भएको छ । आज २१९ कम्पनीको १ करोड ९२ लाख ८३ हजार ६५ कित्ता शेयर...


अपर तामाकोशी सहित आज यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । नेप्सेमा सूचीकृत २ सय १९ कम्पनीको १ करोड ९२ लाख ८३ हजार ६५ कित्ता शेयर खरिदबिक्रि भएको छ।अपर तामाकोशीको सर्वाधिक कारोबार भएको छ। कम्पनीको ६६ करोड ९४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। दोस्रो सर्वाधिक कारोबार...


नेशनल लाइफ इन्स्योरेन्सद्धारा १ करोड २४ लाख रुपैयाँ दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले डडेल्धुरास्थित कम्पनीको शाखा कार्यालयले मृतकको परिवारलाई १ करोड २४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको हो । कम्पनीले एक कार्यक्रम आयोजना गरि मृतकको श्रीमती बिमलादेवी पन्तलाई...


नेपाल राष्ट्र बैंकले ९१ दिनको अवधिको ट्रेजरी बिल बिक्री गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले ९१ दिनको अवधिको लागि २१ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । उक्त ट्रेजरी बिल असोज १२ गते परिपक्क हुने राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख रहेको छ। बैंकले...


राष्ट्रिय बीमा संस्थानको कारोबार तीन दिन बन्द हुने

काठमाडौं । राष्ट्रिय बीमा संस्थान असार १६ (वुधवार) देखि तीन दिनका लागि कारोबार बन्द हुने भएको छ । संस्थानले एक सूचना जारी गर्दै असार १८ गतेसम्ममा डाटा माईग्रेसनको कार्य हुने भएको कारण ३ दिनका लागि संस्थानको सम्पूर्ण कार्यालय बन्द...


बीमा कम्पनी र बैंकमा अझै निषेधाज्ञाको असर, न्यूनतम कर्मचारीबाट सेवा प्रवाह गर्ने निर्देशन

काठमाडौं । उपत्यका प्रशासनले भोलिबाट जारी निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेपनि बैंक तथा बीमा कम्पनीहरुमा भने निषेधाज्ञाका प्रभाव अझै बाँकी रहने छ । आज जारी सूचना अनुसार आगामी असार २१ गतेसम्म बैंक तथा बीमा कम्पनीका कार्यालयहरु सीमित कर्मचारीबाट आलोपालो...