सिरहामा माछापुच्छ्रे बैंकको नयाँ शाखा बिस्तार

काठमाडौँ । माछापुच्छ्रे बैंकले आफ्नो १६१ औं शाखा सिराह जिल्लाको सदुरमकाम सिराह बजारमा बिस्तार गरेको छ । बैंकका अध्यक्ष डा. बीरेन्द्र प्रसाद महतोले एक कार्यक्रमका बीचमा सिराहामा स्थापना गरिएको नयाँ शाखाको उद्घाटन गरेका छन् । शाखा कार्यालय उद्घाटनको क्रममा...


नेको इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले सभा तथा लाभांश वितरण प्रयोजनको लागि शुक्रवार बुक क्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीले लाभांश पाउनुका साथै साधारण सभामा भाग लिन पाउनेछन् । कम्पनीले...


मनकामना स्मार्ट लघुवित्तको आईपीओ आजदेखि खुल्दै, यस्तो छ– प्रतिशेयर आम्दानीदेखि रेटिङसहितको सम्पूर्ण विवरण

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दैछ । कम्पनीले तीन करोड ८९ लाख रुपैयाँ बराबरको साधारण शेयर जारी गर्न लागेको हो।  कम्पनीको जारी पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ छ। आज...


धितोपत्र बोर्डले लक्ष्मी बैंक र माछापुच्छ्रे बैंकलाई ऋणपत्र निष्काशनको लागि दियो अनुमति

काठमाडौं । लक्ष्मी बैंक र माछापुच्छ्रे बैंकलाई ऋणपत्र निष्काशन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अनुमति दिएको छ । यी दुई कम्पनीलाई आज सेबोनबाट ऋणपत्र निष्काशन तथा बिक्री गर्न अनुमति पाएको हो । माछापुच्छ्रे बैंकले ३ अर्ब बराबरको...


कुमारी बैंकका ग्राहकले दृष्टि दी भिजनमा बिशेष छुट पाउने

काठमाडोैं । कुमारी बैंकका कार्ड होल्डरले आखाँ सम्बन्धि गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आइरहेको दृष्टि दी भिजन आइ सेन्टरबीच उपचार सेवामा छुट दिने बार सम्झौता गरेको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट मार्केटिङ प्रमुख मुनि बज्राचार्य र आइ सेन्टरका...


सिर्जना फाइनान्सको संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण

काठमाडौं । सिर्जना फाइनान्सको संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण भएको छ।फाइनान्सको सात लाख ७० हजार २६३ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण भएको हो । शेयर संरचना संस्थापकको ५२ प्रतिशत र सर्वसाधारणको ४८ प्रतिशत(५२ : ४८) कायम भएको छ...


जीवन विकास लघुवित्तको आइपीओमा १९ लाख बढीको हात खाली

काठमाडौं । जीवन विकास लघुवित्तले निष्काशन गरेको आईपिओमा १७ गुणा भन्दा बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा २० लाख ८७ हजार ३ सय २० जना आवेदकबाट ३ करोड १२ लाख ९९ हजार ४ सय १० कित्ताका लागि आवेदन...


लकडाउन खुकुलो भएसँगै कोरोना संक्रमित बढे, पछिल्लो २४ घण्टामा २८९२ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा २८९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सरकारले एक सातादेखि लकडाउन खुकुलो बनाएसँगै कोरोना संक्रमितको संख्या बढ्न थालेको हो । हिजो २६२६ जनामा संक्रमण पुष्टि भएको थियो भने त्यसभन्दा अघिल्लो दिनमा २४४४ जनामा...


इसेवा र रिया मनी ट्रान्स्फरबीच डिजिटल रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता

काठमाडौं । रिया मनी ट्रान्स्फर र एफवानसफ्टको भगिनी कम्पनी इसेवा मनी ट्रान्स्फरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै नेपालीहरूले रियाको संजालमा रहेका विश्वका १ सय ६० देशका ४ लाख ७५ हजार भन्दा धेरै स्थानहरूबाट सहजै इसेवा वालेटमा...


५ कम्पनीको शेयरमा सर्किट लाग्दा कुनले कमाए र गुमाए ?

काठमाडौं । नेप्सेमा सूचीकृत २२० कम्पनीको १ करोड ६२ लाख ४८ हजार १०० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८३ करोड ८५ लाख ५१ हजार ४३५ रुपैयाँको कारोबार भएको छ । आज पाच वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको...


उपकार लघुवित्तले आईपीओ निष्कासन गर्न कति पायो रेटिङ ?

काठमाडौं । उपकार लघुवित्तले आईपीओ निष्कासन गर्नका लागि कम्पनीले इक्रा नेपालबाट पाएको छ। इक्रा नेपालले कम्पनीले निष्कासन गर्ने आईपीओलाई आईआर बीबी रेटिङ प्रदान गरेको छ । कम्पनीले १ लाख २६ हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ ।...


नेप्से सामान्य अंकले घट्दा पौने ६ अर्बको कारोबार, पाँच कम्पनीका शेयरमा लाग्यो सर्किट

काठमाडौं । आज नेप्से ५ अंकले घटेको छ । पछिल्लो तिनचार दिनयता नेप्से लगातार घटेको छ । आज नेप्से ४.१३ अंकले घटेर २८२३ दशमलव ८८ विन्दुमा कायम भएको छ । आज २२० कम्पनीको १ करोड ६२ लाख ४८ हजार...


नेपाल इन्स्योरेन्स सहित यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । नेप्सेमा सूचीकृत २२० कम्पनीको १६ कित्ता माथि शेयर कारोबार हुँदा पौने ६ अर्ब बराबरको शेयर कारोबार भएको छ।नेपाल इन्स्योरेन्स कम्पनीको ३० करोड ४ लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्स कम्पनीको २१ करोड ६९ लाख रुपैयाँ बरारबरको शेयर कारोबार...


डिम्याट खाता नविकरण गर्न सनराइज क्यापिटलको अनुरोध, असार मसान्तसम्म नगरेमा फ्रीज हुने

काठमाडौं सनराइज क्यापिटल लिमिटेडले आफ्ना हितग्राहीहरुलाई डिम्याट खाता नविकरण गर्न आह्वान गरेको छ । क्यापिटलले आज एक सूचना जारी गर्दै डिम्याट खाता नविकरण शुल्क बुझाउन अनुरोध गरेको हो । क्यापिटलले आफुलाई नजिक वा पायक पर्ने सनराइज बैंकका शाखा कार्यालय...


प्रिमियर इन्स्योरेन्स संस्थापक शेयर लिलामीमा, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले आजदेखि संस्थापक सेयर लिलामीमा ल्याएको छ। कम्पनीले आजदेखि ५ पाँच लाख ४८ हजार २५ कित्ता सेयर लिलामीमा ल्याएको हो । उक्त सेयरको प्रतिकित्ता न्युनतम मूल्य ६ सय रुपैयाँ निधारण गरिएकोे छ । आवेदन दिदाँ...


एलआईसी नेपालको धनगढी शाखाद्वारा ८२ लाख मृत्यु दावी भुक्तानी

काठमाडौं । एलआईसी नेपालको धनगढी शाखाले दुर्घटनामा जीवन गुमाएका एक युवकको आश्रित परिवारलाई ८२ लाख पाँच हजार छ सय रुपैयाँ दावी भुक्तानी गरेको छ । तीन वर्षअघि जीवन बीमा गराएका धनगढी–९ का खगेन्द्र चौधरीको गत फागुन ८ गते मोटरसाइकल...


भोलिदेखि मनकामना स्मार्ट लघुवित्तको आइपीओ निष्काशन हुने

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले असार १७ गते (भोलि) देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।कम्पनीले तीन करोड ८९ लाख रुपैयाँ बराबरको साधारण शेयर जारी गर्न लागेको हो। कम्पनीको जारी पुँजी १२ करोड ११ लाख...


अरुण भ्याली हाइड्रोपावर कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम दिन

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेका छ । कम्पनीको उक्त लिलामी शेयरमा आज बैंकिङ् अवधिसम्ममा आवेदन दिन पाईन्छ । कम्पनीले हकप्रद शेयरमा नविकेको शेयर असार ९ गते बाट लिलामीमा ल्याएको हो...


ङादी ग्रुप कम्पनीको अध्यक्षमा गुरागाई नियुक्त

काठमाडौँ । ङादी ग्रुप पावर कम्पनी लिमिटेडले अध्यक्ष नियुक्ति गरेको छ । कम्पनीको असार १५ गते बसेको सञ्चालन समितिको बैठकले अध्यक्षमा शैलेन्द्र गुरागाईंलाई नियुक्त गरेको हो । यस भन्दा अगाडी अध्यक्षमा रहेका डा.भोगेन्द्र कुमार गुरागाईंले आफ्नो व्यक्तिगत कारण देखाइ...


सुनको मुल्य छ सयले घट्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौँ । आज बुधबार सुनको मुल्य तोलामा छ सयले घट्को छ । दुईदिनयता सुनको मूल्यमा गिरावट आएको छ । हिजो सुनको मूल्य १०० ले घटेको थियो भने आज एकैचोटी ६ सयले तोलामा गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी...