थप १६६४ जनामा कोरोना सक्रमंण पुष्टि, २० जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ६६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ११७ जनामा पीसीआर परीक्षण गर्दा १ हजार ५२३ जनामा र ३ हजार १०५ जनामा एन्टिजेन परीक्षण गर्दा...
सिटिजन्स म्युचुअल फण्ड–१ को न्याभ बढेर १६ रुपैयाँ १० पैसा, नाफा घट्यो
काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड–१ ले साउन मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार फण्डको न्याभ बढेको छ । अघिल्लो महिना असारमा फण्डको एनभी १५ रुपैयाँ ५१ पैसा रहेकोमा साउन मसान्तमा बृद्धि भएर १६ रुपैयाँ १० पैसा...
विदेशबाट आइएमई रेमिट्यान्समा पैसा पठाउँदा एनसेलको १ जीबि डेटा उपहार
काठमाडौं । आईएमई लिमिटेडले एनसेलसग सहकार्य गरेको छ । दुबै कम्पनीहरुले ‘ढुक्कले पैसा पठाइन्छ १ जीबि डेटा पाइन्छ’ अफर ल्याएका हुन् । विदेशमा रहेका नेपालीले तोकिएको कम्पनीबाट आइएमईमा रेमिट्यान्स पठाउदा एनसेलबाट १ जीबि डेटा उपहार पाउनेछन् । उक्त सहकार्य...
लक्ष्मी इक्विटी फण्डको न्याभ २ रुपैयाँ ५९ पैसाले घट्यो
काठमाडौं । लक्ष्मी इक्विटी फण्डको साउन मसान्तसम्ममा प्रतिइकाई खुद मूल्य (न्याभ) घटेको छ । सो अवधिसम्म फण्डको न्याभ २ रुपैयाँ ५९ पैसाले घटेर १३ रुपैयाँ २२ पैसामा झरेको छ । अघिल्लो असार महिनामा फण्डको न्याभ १५ रुपैयाँ ८१ पैसा...
ग्लोबल आइएमई समुन्नत योजना–१ को न्याभ ३ रुपैयाँ ३८ पैसाले बृद्धि, छिमेक लघुवित्तको शेयरमा सर्वाधिक लगानी
काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना –१ ले साउन मसान्तसम्ममा प्रतिइकाई खुद मूल्य (न्याभ) बढाएको छ । अघिल्लो महिना असारमा २२ रुपैयाँ ६३ पैसा रहेको योजनाको न्याभ साउनमा ३ रुपैयाँ ३८ पैसाले बढेर २६ रुपैयाँ १ पैसा पुगेको छ...
नबिल ब्यालेन्स्ड फण्ड–२ को शेयरमा लगानी ३.४६ प्रतिशतले बृद्धि
काठमाडौं । नबिल ब्यालेन्स्ड फन्ड–२ को साउन मसान्तसम्मको विवरण अनुसार फन्डको न्याभ १८ रुपैया ८७ पैसा कायम भएको छ । जुन असारको भन्दा १ रुपैया ३३ पैसाले बढेको हो । साउन मसान्तसम्म आइपुग्दा कम्पनीको सेयरमा लगानी ३.४६ प्रतिशतले बढेर...
रुरु जलविद्युतको शेयरमा नकारात्मक सर्किट, मंगलबार सर्वाधिक कमाउने र गुमाउने कम्पनी
काठमाडौं । आज नेप्सेमा सूचिकृत २२७ कम्पनीको २ करोड ३१ लाख ९ हजार ७१३ कित्ता सेयर किनबेच भएको छ । साताको तेस्रो दिन नेप्से ६९.०५ अकंले घट्दा १३ अर्ब माथिको कारोबार भएको छ । आज कर्णाली डेभलपमेन्ट बैंकको ७.५८...
नेप्से ६९ अंकले घट्दा कारोबार पनि घट्यो, सबै समूह राताम्य
काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्सेमा भारी गिरावट आएको छ । नेप्से परिसूचक ६९.०५ अंकले घटेर २९७५.८४ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचिकृत २२७ कम्पनीको २ करोड ३१ लाख ९ हजार ७१३ कित्ता शेयर किनबेच हुुँदा...
आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्सेमा सूचिकृत २२७ कम्पनीको २ करोड ३१ लाख ९ हजार ७१३ कित्ता शेयर किनबेच हुुँदा १३ अर्ब २५ करोड ९६ लाख ९६ हजार १०७ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कारोबार हुने...
एनआइसी एशिया ग्रोथ फण्डको न्याभ १ रुपैयाँ ४७ पैसाले बढ्यो
काठमाडौं । साउन मसान्तसम्म आइपुग्दा एनआइसी एशिया ग्रोथ फण्डको प्रतिइकाई खुद मूल्य (न्याभ) २० रुपैयाँ २२ पैसा बढेको छ । अघिल्लो महिना फण्डको न्याभ १८ रुपैयाँ ७५ पैसा रहेको थियो । अघिल्लो महिनाको तुलनामा साउन महिनामा उक्त फण्डको न्याभ...
‘नबिल ब्यालेन्स्ड फण्ड–३’ को १० करोड इकाई भदौ २५ गतेदेखि बिक्री खुल्ला
काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडले नबिल ब्यालेन्स्ड फण्ड–३ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले उक्त फण्ड भदौ २५ गते शुक्रबारदेखि बिक्री खुल्ला गर्ने भएको हो । कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ...
रिलायबल नेपाल लाइफ पाँचौं वर्षमा प्रवेश, बोनसदर बढाउँदै डिजिटल बजारिकरण गर्ने प्रतिबद्धता
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स पाँचौं वर्षमा प्रवेश गरेको छ । कन्म्पनीले आज भदौं १५ गते स्थापनको चौथौ वर्ष पुरा गरेर पाँचौं वर्षमा प्रवेश गरेको हो । २०७४ सालमा आजकै दिन स्थापना भएको कम्पनीले उल्लेख्य प्रगति गर्दै अघि...
एनसेलले ल्यायो एसइई विद्यार्थीका लागि ‘पहिलो सिम’ योजना, के–के छन् सुविधा ?
काठमाडौं । एसइई विद्यार्थीका लागि एनसेलले पहिलो सिम योजना सार्वजनिक गरेको छ । आज (भदौ १५ गते) देखी लागू हुने गरी एसइई २०७८ को परीक्षा प्रवेश पत्र भएका सबै विद्यार्थीले १ रुपैयाँमा एनसेल सेन्टरबाट यो पहिलो सिम लिन सकिने...
शेयरधितोमा ऋण लिन झनै कडा बनाइयो, एउटै परिवारभित्रकाले चार करोडभन्दा बढि ऋण नपाउने
काठमाडौं । सेयर धितो कर्जामा एउटा परिवारभित्रका सबैंलाई एकल कर्जा सीमा लागू हुने भएको छ । सेयर धितोमा कर्जा प्रवाह गर्दा एकल ग्राहक कर्जा सीमा एउटा इजाजतपत्र प्राप्त संस्थाबाट अधिकतम चार करोड रुपैया र सबै इजाजतपत्र संस्थाबाट अधिकतम १२...
एनएमबि क्यापिटलको म्युचुअल फण्ड भदौ १७ गतेदेखि बिक्री खुल्ला, कसरी दिने आवेदन ?
काठमाडौं । एनएमबि क्यापिटल मार्केट्स लिमिटेडको म्युचुअल फण्ड ‘एनएमबि सरल बचत फण्ड–ई’ भदौ १७ गते बिहिबारदेखि निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन गर्न...
ङादी ग्रुप पावरले दुई आयोजनाको शेयर खरिद गर्ने, कसको कति ?
काठमाडौं । ङादी गु्रप पावर कमपनी लिमिटेडले दुई जलविद्युत् आयोजनाको शेयर खरिद गर्ने भएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा सगरमाथा हाइड्रोपावर र माइखोला हाइड्रोपावर कम्पनीको शेयर खरिद गर्ने निर्णय गरेको जनाएको हो । कम्पनीको भदौ १५ गते...
दुई दिन स्थिर रहेको सुनको मूल्य आज ४ सयले घट्यो
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आइतबार र सोमबार स्थिर रहेको सुनको मूल्य मङगलबार ४ सयले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुुन प्रतितोला ९१ हजार २ सय रुपैयाँ र तेजाबि...
दोर्दी खोला जलविद्युत् कम्पनीले वार्षिक साधारण सभा डाक्यो
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा असोज ६ गते गर्ने निर्णय गरेको हो । कम्पनीले सभा त्रिपुरेश्वस्थित कार्यालयमा बिहान ११ बजेदेखि गर्ने जनाएको छ । सभाले आर्थिक वर्ष २०७७।०७८...
न्यादी हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । न्यादी हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज (भदौ १५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले भदौ १ गते देखी भदौ १५ गतेसम्म आयोजना प्रभावित क्षेत्र लमजुङका स्थानिय बासिन्दाहरु तथा संस्थापक शेयरधनीका लागि आईपीओ निष्कासन गरेको हो...
सिटिजन्स म्युचुअल फण्ड अन्तर्गतको दुई फण्डको बुकक्लोज तय
काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालित सिटिजन्स म्युचुअल फण्ड–१ र सिटिजन्स म्युचुअल फण्ड–२ ले प्रस्तावित प्रतिफल वितरणका लागि बुकक्लोज मिति तय गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को मुनाफा तथा सो अवधिसम्म रहेको संचित कोष समेतबाट यी दुई...