बीमा समितिले करार सेवामा नियुक्तिको लागि माग गर्यो सूचना प्रविधि अधिकृत
काठमाडौं । बीमा समितिले करार सेवामा नियुक्तिको लागि आवश्यक सूचना प्रविधि अधिकृतहरुको रोष्टर तयार गर्न लागिएको सूचना प्रविधि अधिकृत माग गरेको छ । समितिले यस सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र योग्यता पुगेका आवेदकलाई आवेदन दिन आग्रह गरेको छ...
समृद्धि फाइनान्सद्धारा कर्मचारी माग
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘ग’ बर्गको मान्यता प्राप्त समृद्धि फाइनान्सले कर्मचारी माग गरेको छ । फाइनान्सले ह्युमन रिसोर्स अफिसर काठमाडौंका लागि १ जना कर्मचारी माग गरेको हो । इच्छुक स्नातक तह उत्र्तिण व्यक्तिले सम्पूर्ण कागजात खुलाई भदौ २२...
नेको इन्स्योरेन्स कम्पनीले निर्जिवन बीमा अभिकर्ता तालिम संचालन गर्दै, कहिलेसम्म दिन पाईन्छ आवेदन ?
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले निर्जिवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । हालको यस बिषम परिस्थतीलाई मध्यनजर गर्दै कम्पनीले भ्युचुअल माध्यमबाट कार्यक्रम संचालन गर्न लागेको हो । भदौ २९ गतेदेखि कार्यक्रम संचालन गर्ने भएको छ। कम्पनीले न्यूनतम...
ग्लोबल आइएमई बैंकद्धारा बाढी पीडितलाई राहत वितरण
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बाढी पीडितलाई राहत प्रदान गरेको छ । बैंकले नवलपरासी बर्दघाट सुस्ता पश्चिमका डुवानमा परेका बाढी प्रभावितलाई राहत सामग्री वितरण गरेको हो । बैंकले बाढी प्रभावित जिल्लाको सुस्ता पश्चिम रामग्राम नगरापालिका वडा न १८...
विद्युत बिक्री आम्दानी घट्दा बरुण हाइड्रोपावरको नाफा ६५ प्रतिशतले घट्यो
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफा घटेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले २२ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन...
सुनको भाउ फेरी २ सयले घट्यो, प्रतितोला कति ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार तोलामा ४ सयले घटेको सुन बुधबार फेरी २ सयले घटेको हो । नेपाल सुनचादी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार र तेजावी सुनको मूल्य...
कृषि विकास बैंकद्धारा पुरानो लाभांश लिन आग्रह
काठमाडौं । कृषि विकास बैंकले आफ्ना शेयरधनीहरुलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । कम्पनीको विभिन्न साधारण सभाबाट पारीत हुँदै आइरहेको ५ बर्ष भन्दा पुरानो लाभांश लिन आग्रह गरेको हो । हालसम्म लाभांश नलिएको शेयरधनीहरुले कम्पनीको शेयर रजिष्ट्रार एनआईबिएल...
सानिमा म्युचुअल फण्ड अन्तर्गत संचालित दुई फण्डको लाभांश घोषणा
काठमाडौं । सानिमा बैंक लिमिटेड कोष प्रबद्र्धक तथा सानिमा क्यापिटल योजना व्यवस्थापक रहि सानिमा म्युचुअल फण्ड अन्तर्गत संचालित सानिमा लार्ज क्याप फण्ड र सानिमा इक्विटी फण्ड नामक योजनाको प्रतिफल घोषणा गरिएको छ । कम्पनीको संचालक समितिको भदौ १५ गते...
मेरो माइक्रोफाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ८ गतेदेखी भदौ १६ गतेसम्म आवेदन दिन मिल्ने गरी ५ लाख ८३ हजार ५९८ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको...
दुई लघुवित्तबीच मर्जरमा जाने सम्झौता, आजदेखि शेयर कारोबार रोक्का
काठमाडौं । दुई लघुवित्त संस्थाबीच मर्जरमा जाने सम्झौता भएको छ । भदौ १५ गते मंगलबार सूर्योदय लघुवित्त वित्तीय संस्था र वोमी लघुवित्त वित्तीय संस्थाबीच गाभ्ने गाभिने (मर्जर) गर्ने सम्झौता भएको हो । नेप्सेमार्फत् दुवैै लघुवित्तले जानकारी गराएको सूचनामा मर्जर...
नेप्सेमा सनराइज फर्स्ट म्युचुअल फण्डको इकाई मूल्य समायोजन
काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फण्डको इकाई मूल्य नेप्सेमा समायोजन भएको छ । फण्डले ५० प्रतिशत लाभांश प्रयोजनका लागि बुक क्लोज गरेसँगै आज कम्पनीको इकाई मूल्य समायोजन भएको हो । अघिल्लो दिन कायम फण्डको अन्तिम इकाई १८ रुपैयाँ १३...
नबिल ब्यालेन्स्ड फन्ड २ को न्याभ बढ्यो
नबिल ब्यालेन्स्ड फन्ड २ ले साउन मसान्तसम्मको विवरण सार्वजनिक गरेको छ । फन्डले सार्वजनिक गरेको विवरणमा साउन मसान्तसम्म १८ रुपैया ८७ पैसा कायम भएको हो जुन असारको भन्दा १ रुपैया ३३ पैसाले बढेको हो । साउन मसान्तसम्म आइपुग्दा कम्पनीको...
नेशनल लाइफ दिक्तेल शाखाद्वारा दुई परिवारलाई बैदेशिक रोजगार मृत्यु दावी भुक्तानी बापत २७ लाख हस्तान्तरण
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको खोटाङ दिक्तेल शाखाले आज एकै दिन दुई परिवारलाई बैदेशिक रोजगार मृत्यु दावी भुक्तानी बापत २७ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । कम्पनीको दिक्तेल शाखा प्रमुख नविन श्रेष्ठले खोटाङ जिल्ला दिप्रुङ चुईचुम्वा गाउँपालिका घर...
आइपीओमा आवेदन संख्या बढ्दा १० प्रतिशत अपाङ्गता हिस्सा छुट्याउन माग
काठमाडौ । विभिन्न कम्पनीहरुले एकपछि एक गर्दै साधारण शेयर (आइपीओ) निष्काशन गरिरहेका छन् । पछिल्लो समय कुनै पनि कम्पनीले आइपीओ निष्काशन गर्दा २२ देखि २५ लाख सम्मको आवेदन पर्ने गरेको छ । जसअनुसार सो कम्पनीहरुको आइपीओ पाउन भाग्यकै भरमा...
प्रभु क्यापिटलको तीज अफर, लगानी व्यवस्थापन सेवा शुल्कमा ५० प्रतिशत छुट
काठमाडौं । महिलाहरुको पर्व तीजको अवसरमा प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत नयाँ प्रोडक्ट प्रभु ऐश्वर्य योजना आजबाट सञ्चालनमा ल्याएको छ । महिलाहरुको महान चाड तिजको विशेष अवसर पारेर महिलाहरुलाई केन्द्रीत गरी उहाँहरुको आर्थिक सशक्तिकरण र वित्तिय स्वतन्त्रतामा सहयोग...
निर्जिवन बीमा कम्पनीहरुको वित्तीय विवरणबाट कोरोना बीमा भुक्तानी बापतको डेढ अर्ब गायब
काठमाडौं । बीमा समितिले संस्थागत सुशासन कायम गर्न नसक्दा बीमा कम्पनीहरुले मनोमानी लुकाउँदा समेत बीमा समिति मौन रहँदै आएका छ । गत आर्थिक वर्षको बार्षिक वित्तीय विवरण अधिकांश बीमा कम्पनीहरुले सार्वजनिक गरिसकेका छन् । तर, सो बार्षिक विवरणमा कोरोना...
फोनपे मार्फत कारोबार गर्ने झापाका उज्जलले पाए गाडी उपहार
फोनपे पेमेन्ट सर्विसलिमिटेडले सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्स्फर, चट्ट कार’ उपहार योजनाका बिजेतालाई गाडी हस्तान्तरण गरिएको छ । यस योजनामा झापाविर्तामोडका उज्जल अधिकारीले ग्राण्ड आइटेन गाडी जित्नसफल भए । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले स७३घढसरु गरिएको यो योजना फाग्न २३...
सानिमा क्यापिटलको व्यवस्थापनमा संचालित दुई फण्डको अवस्था कस्तो ?
काठमाडौं । सानिमा क्यापिटलको ब्यवस्थापनमा संचालित सानिमा इक्विटी फन्ड र लार्ज क्याप फन्डले साउन महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार सानिमा इक्विटी फण्डको न्याभ १ रुपैयाँ ७७ पैसाले बढेर २२ रुपैयाँ ७३ पैसा र क्याप...
एनएमबि हाइब्रिड फण्ड एल–१ को न्याभ बढेर १७ रुपैयाँ ८९ पैसा
काठमाडौं । एनएमबि हाइब्रिड फन्ड एल–१ ले साउन महिनामा प्रति इकाई खुद सम्पत्ति मूल्य (न्याभ) बढाएको छ । साउन मसान्तसम्ममा फण्डको न्याभ ८५ पैसाले बढेर १७ रुपैयाँ ७४ पैसा कायम भएको छ । असार महिनामा यसको न्याभ १६ रुपैयाँ...
एनएमबि ५० को प्रतिइकाई खुद सम्पत्ति मूल्य २० रुपैयाँ नाघ्यो
काठमाडौं । एनएमबि क्यापिटलको व्यवस्थापनमा रहेको ‘एनएमबि ५०’ को साउन मसान्तसम्ममा आइपुग्दा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) बढेको छ । असार महिनामा उक्त योजनाको न्याभ १८ रुपैयाँ ९६ पैसा रहेकोमा यसअवधिमा न्याभ १ रुपैयाँ ४६ पैसाले बढेर २० रुपैयाँ...