२०६१ भदौं १६, करोडौंको सम्पत्ति विनासको कालो इतिहास, अझै हुन सकेको छैन नतिजामुखी सम्पत्ति बीमा
काठमाडौं । २०६१ साल भदौं १६ को घट्ना नेपालको इतिहासमा सम्पत्ति विनासको कोणबाट कालो इतिहासको रुपमा लिन सकिन्छ । इराकमा १२ जना नेपालीहरुको अपहरणपछि क्रूरता किसिमले हत्या गरेको विरोधमा नेपालमा रहेका बैदेशिक रोजगार व्यवसायसँग सम्बन्धित, मुश्लिम धर्मसँग सम्बन्ध रहेको...
युनियन लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको कुश्मा शाखाले भदौ १६ गते मृतकको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले मोदी गाउँपालिका वडा नं. १ का बीमित बिनोद...
नवलपरासीकोे अरुणखोलामा रिलायबल नेपाल लाइफको नयाँ शाखा विस्तार
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँँ शाखा विस्तार गरेको छ। कम्पनीले पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकाको अरुणखोलामा नयाँ शाखा विस्तार गरेको हो । नयाँ शाखाको उद्धघाटन कम्पनीक क्षेत्रीय प्रवन्धक राजेन्द्र पौडेलले गरेका हुन्। उक्त कार्यक्रममा मध्यबिन्दु वडा नं...
न्यादी हाइड्रोपावरको आईपीओमा २५ हजार १९१ जनाको आवेदन
काठमाडौं । न्यादी हाइड्रोपावरमा २५ हजार १९१ जनाको आवेदन परेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि निष्कासन गरेको आइपीओमा ६१ करोड १३ लाख ३ हजार ८ सय रुपैया बराबरको निवेदन परेको हो । आयोजना प्रभावित मस्र्याङ्दी गाउपालिकाका स्थानीयवासीका...
थप २ हजार ५२ जनामा संक्रमित पुष्टि, २० जनाको मृत्यु
काठमाडौं । पछिल्लोे २४ घण्टामा देशभर थप २ हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुुसार १० हजार ६१२ जनामा पीसीआर परीक्षण गर्दा १ हजारर ६४८ जनामा र ४ हजार ३२३ एन्टिजेन परीक्षण गर्दा ४०४...
लगानी कोष र आरोग्य डाइग्नोष्टिक सेन्टरबीच सम्झौता
काठमाडौ । नागरिक लगानी कोष र आरोग्य निलायम मल्टिस्पेशलिष्ट पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टर प्रालि नयाँ बानेश्वर, बीच कोषका कर्मचारीहरु र कर्मचारीका परिवार एवं कोषका कार्यक्रमरुमा सहभागी र सहभागीका परिवारहरुको स्वास्थ परीक्षणमा छुट दिने सम्झौता भएको छ । सो सम्झौतामा...
समृद्धि फाइनान्सको १४ लाख बढी कित्ता हकप्रद शेयर नेप्सेमा सूचिकृत
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रद शेयर आज नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको १४ लाख २० हजार ७१८ कित्ता हकप्रद सूचिकृत भएको हो । सूचिकृत पश्चात उक्त शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरिदबिक्री गर्न पाउनेछन् ।
नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचिकृत
काठमाडौं । नागरिक लगानी कोष र स्वालम्बन लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । लगानी कोषको २७ लाख बोनस शेयर र स्वालम्बन लघुवित्तको १५ लाख ६ हजार ६ दशमलव १५ कित्ता बोनस शेयर...
सनराइज फस्र्ट म्युचुअल फण्डमा नकारात्मक सर्किट, आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी
काठमाडौं । आज पूँजीबजारमा नेप्सेमा सूचीकृत २२६ कम्पनीको १ करोड ७१ लाख ८२ हजार ८७१ कित्ता शेयर किनबेच भएको छ । नेप्से आज १.१८ अकंले बढ्दा ९ अर्ब माथिको कारोबार भएको छ । आज रुरु हाईड्रोपावरको ७.५५ प्रतिशत अकं,...
एलआईसी नेपाल २१ औं वर्षमा प्रवेश, उत्कृष्ट बीमा सेवा प्रवाह गर्ने प्रतिबद्धता
काठमाडौं । एलआइसी नेपाल आजबाट २१ औं वर्षमा प्रवेश गरेको छ । सन् २००१ सेप्टेम्वर १ का दिन भारतीय जीवन बीमा निगम (एलआईसी इण्डिया) सँगको सहकार्यमा औपचारिक रुपमा बीमाको कारोबार सुरु गरेको कम्पनी आजबाट २० वर्ष पूरा गरी २१...
नेप्से झिनो अंकले बढ्दा ९ अर्बको मात्र कारोबार, अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक
काठमाडौं । साताको चौथो दिन नेप्से परिसूचक झिनो अंकले मात्र बृद्धि भएको छ । आज नेप्से परिसूचक १.१८ अंकले बृद्धि भई २९७७.०२ विन्दु कायम भएको छ । बुधबार नेप्सेमा सूचिकृत २२६ कम्पनीको १ करोड ७१ लाख ८२ हजार ८७१...
बुधबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । बुधबार नेप्सेमा सूचिकृत २२६ कम्पनीको १ करोड ७१ लाख ८२ हजार ८७१ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार ६५४ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा हाइड्रोपावर कम्पनीहरु...
इजरायली राजदूतलाई सभापति सुमार्गीले भने, ‘नेपालको कृषिलाई प्राविधिक सहयोग गर्नुहोस्’
काठमाडौं ।नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गीले इजरायली राजदूतसँग नेपालको कृषि क्षेत्रको विकासका बारेमा छलफल गरेका छन् । दुई देशबीच ६ दशक लामो सम्बन्ध रहेको र कृषिमा इजरायलले गरेको क्रान्ति नेपालका लागि सिकाई हुने...
नेप्सेमा सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ सूचीकृत, कति पाउँछ ओपनिङ्ग रेञ्ज ?
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ दोस्रो बजार सुचिकृत भएको छ । नेप्से र कम्पनीबीच आज दोस्रो बजारमा आइपीओ सुचिकृत गरी कारोबारका सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । कम्पनीको २ करोड कित्ता आइपीओ नेप्सेमा सुचिकृत भएको हो ।...
महालक्ष्मी विकास बैंक र सम्यक डायगनोस्टिकबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता
काठमाडौं । महालक्ष्मी विकास बैंक र सम्यक डायगनोस्टिकबीच सस्झौता भएको छ । बैंकका ग्राहकहरुलाई सम्यकमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले उक्त सम्झौता भएको हो । महालक्ष्मी विकास बैंकका ग्राहकले सम्यकको प्र्रयोगशालामा स्वास्थ्य परिक्षण गर्दा १० प्रतिशत छुुट प्राप्त...
नेपाल राष्ट्र बैंकद्धारा दुई लघुवित्तको मर्जरलाई अन्तिम स्वीकृति
काठमाडौं । विन लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई एकआपसमा गाभ्ने गाभिने (मर्जर)मा जान नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकको संचालक समितिको बैठकले बुधबार दुवै संस्थाका प्रतिनिधीलाई मर्जरको अन्तिम स्वीकृतिको...
जीवन बीमा कम्पनीहरुको अभिकर्ता कमिशन ३५ प्रतिशतले बढ्यो, एक बर्षमा १४ अर्ब रुपैयाँ अभिकर्ताले बुझे
काठमाडौं । जीवन बीमा कम्पनीका अभिकर्ताहरुले चौथौ त्रैमासको अन्त्यसम्ममा १४ अर्ब २५ करोड रुपैयाँ कमिशन प्राप्त गरेका छन् । कम्पनीहरुले गत बर्षको सोहि अवधिमा १० अर्ब ५६ करोड रुपैयाँ बीमा अभिकर्ता कमिशन प्राप्त गरेका थिए । गत बर्षको तुलनामा...
लक्ष्मी बैंकको नयाँ शाखा सुुनसरीको चिमडीमा
काठमाडौं । लक्ष्मी बैंकले आफ्नो थप एक नयाँ शाखा बिस्तार गरेकोे छ । बैंकले सुनसरी जिल्लाकोे बर्जुु गाउँपालिका ६ को चिमडीमा शाखा बिस्तार गरेको हो । उक्त शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकतालाई पुरा गर्नुका साथै साना ब्यवसायीहरु माझ...
मिर्मिरे लघुवित्तद्धारा शाखा प्रमुखलाई एक्शल तालिम प्रदान
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले शाखाका कर्मचारीहरुलाई एक्शल तालिम दिएको छ । संस्थाले सबै शाखाका प्रमुखहरुलाई तथ्याङ्क विश्लेषण गर्न सिकाउने उद्देश्यले उक्त तालिम प्रदान गरेको हो । यसअघि असार महिनामै अन्य शाखा प्रमुखहरुलाई उक्त तालिम दिइसकेकोमा लघुवित्तले अघिल्लो...
नेपाल एसबिआई बैंक आइक्यानद्धारा सम्मानित
काठमाडौं । नेपाल एसबिआई बैंक नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आईक्यान)बाट पुरस्कृत भएको छ । संस्थाले प्रदान गर्दै आइरहेको बेस्ट प्रेजेन्टेड अन्युअल रिपोर्ट २०२० मा नेपाल एसबिआई बैंक दोस्रो भएको हो । उक्त पुरस्कार आईक्यानका अध्यक्ष सिए मदन कृष्ण शर्माले...