युनियन हाइड्रोपावर कम्पनीको वार्षिक साधारण सभा आज

काठमाडौं । युनियन हाइड्रोपावर कम्पनीको वार्षिक साधारण सभा आज रहेको छ । कम्पनीले विगत दुई आर्थिक वर्षको संयुक्त वार्षिक साधारण सभा बोलाएको हो । सभा भर्चुअल माध्यमबाट सभा गर्ने तयारी गरेको छ । युनियन हाइड्रोपावर कम्पनीले आर्थिक वर्ष २०७५/७६...


कर्पोरेट डेभलपमेण्ट बैंकको १३औं वार्षिक साधारण सभा आज, एजेण्डाहरु यस्ता छन्

काठमाडौं । कर्पोरेट डेभलपमेण्ट बैंकको १३औं वार्षिक साधारण सभा आज हुने भएको छ । कम्पनीको असार १ गतेको सञ्चालन समितिको बैठकले प्रधान कार्यालय वीरगंज, पर्सामा विहान ७ बजेर ३५ मिनेटमा सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक...


प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले संस्थापक शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले ५ लाख ४८ हजार २५ कित्ता संस्थापक शेयर असार २५ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा ल्याएको हो...


२४ घण्टा नबित्दै जीवन बीमा पोलिसी निर्देशिका संशोधन, पोलिसी रद्द गर्न पाउने व्यवस्था खारेज

काठमाडौं । बीमा समितिले बीमितलाई चित्त नबुझेमा ३० दिनभित्रमा बीमा पोलिसी रद्द गर्न पाउने व्यवस्था २४ घण्टाभित्रैमा फिर्ता लिएको छ । बीमा समितिले हिजो जारी गरेको जीवन बीमा पोलिसी सम्बन्धी निर्देशिका २०७८ को दफा नं २१ आज हटाइएको छ...


एभरेष्ट बैंकको ६ लाख इकाई ऋणपत्र परिपक्क हुँदै

काठमाडौं । एभरेष्ट बैंकको ६ लाख बराबरको इकाई ऋणपत्र परिपक्क हुने भएको छ । बैंकले आर्थिक बर्ष २०७१/२०७२ असार ३१ गते जारी गरेको ‘८ प्रतिशत एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०७८’ यही असार ३१ गते परिपक्क हुन लागेको हो ।...


नेपाल फ्रान्स व्यवसायिक मंचको बैठक सम्पन्न, विदेशी लगानीकर्तालाई पर्याप्त अवसरः अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले फ्रान्सेली लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी अधिकतम लाभ उठाउन आग्रह गरेक छन् । नेपाल फ्रान्स व्यवसायिक मंञ्चको भर्चुअल बैठकलाई आज संबोधन गर्दै अध्यक्ष गोल्छाले नेपाल लगानी भित्र्याउन तयार रहेको बताएका छन्...


बाढी पहिरोले २० निर्जिवन कम्पनीमा झण्डै दुई अर्बको बीमा दावी, कुन शिर्षकमा कति ?

काठमाडौं । बीमाको मुख्य जोखिमयुक्त मानिने बाढी, पहिरोका कारण नेपालका निर्जिवन बीमा कम्पनीहरुमा करिब दुई अर्बको बीमा दावी परेको छ । असार महिनामा देशका विभिन्न स्थानमा गएको बाढी तथा पहिरोबाट भएको भौतिक क्षति वापत निर्जीवन कम्पनीहरुमा ठूलो मात्रामा बीमा...


युनियन लाइफको आईपीओमा पहिलो दिनमै साढे ४ लाख बढीको आवेदन

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा पहिलो दिनमै ४ लाख ६१ हजार ३ सय ५६ वटा आवेदन परेको छ ।सीडीएसका अनुसार युनियनको आइपीओमा पहिलो दिनमै ८२ लाख ४७ हजार ८ सय ८० कित्ताका लागि ८२ करोड ४७ लाख...


मिर्मिरे लघुवित्तले एफपीओ बीबी रेटिङ पायो

कामठाडौं । मिर्मिरे लघुवित्तले एफपीओ निष्कासनका लागि रेटिङ प्राप्त गरेको छ। लघवित्तको एफपीओलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी इस्यूआर बीबी’ रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । कम्पनीले ५१ हजार ३ सय...


कोरोना बीमाको लागि बीमा कम्पनीहरु सुचीकृत हुन वैदेशिक रोजगार विभागको आग्रह

काठमाडौँ । श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय बैदेशिक रोजगारी विभाग ई.पी.एस कोरिया शाखाले कोभिड –१९ बीमाको लागि बीमा कम्पनीहरु सुचीकृत हुन आउन आग्रह गरेको छ । रोजगार अनुमती प्रणाली सञ्चालन तथा व्यवथापन निर्देशिका २०७३ को दफा २० बमोजिम...


कोभिड–१९ बारे नाडा र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबीच छलफल

काठमाडौँ । कोभिड १९ का कारण समस्यामा परिरहेका व्यवसायीलाई सहजीकरण गर्ने सम्बन्धमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारीबीच छलफल गरेको छन् । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गरेको ६ सदस्य टोलीले विभागका...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । लगातार ओरालो लागेको नेप्से आज पुन :उकालो लागेको छ। नेप्सेमा सूचीकृत २ सय २३ कम्पनीको १ करोड ३१ लाख ४३ हजार २ सय ४० लाख कित्ता शेयर खरिदबिक्रि भएको छ। गृहेश्वरी मर्चेन्ट बैंकको शेयरमा सकारात्मक सर्किट लागेको...


नेप्से २३ अंकले बढ्दा ११ समूहमा हरियाली छायो, नेपाल बैंकको सर्वाधिक कारोबार

काठमाडौं । लगातार घटेको नेप्सेमा आज सामान्य सुधार देखिएको छ । आज नेप्से परिसूचक २३ दशमलव ९७ अंकले बढेर २८२५.११ विन्दुमा कायम भएको छ । आज २२३ कम्पनीको १ करोड ३१ लाख ४३ हजार २४० कित्ता शेयर किनबेच हुँदा...


नेप्सेमा हरीयाली छाँउदा यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । लगातार ओरालो लागेको नेप्से आज पुन :उकालो लागेको छ। नेप्सेमा सूचीकृत २ सय २३ कम्पनीको १ करोड ३१ लाख ४३ हजार २ सय ४० लाख कित्ता शेयर खरिदबिक्रि भएको छ।नेपाल बैंकको सर्वाधिक कारोबार भएको छ। बैंकको २१...


महालक्ष्मी लाइफले माग्यो कर्पोरेट मार्केटिङ म्यानेजर

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले कर्पोरेट मार्केटिङ म्यानेजर माग गरेको हो । कम्पनीले व्यवस्थापनमा स्नाकोत्तर गरेको र बैंकिङ् वा इन्स्योरेन्सको क्षेत्रमा तीन बर्ष काम गरेको अनुभवि व्यक्तिलाई आवेदन दिन आग्रह गरेको छ।...


एभरेष्ट इन्स्योरेन्स र सिभिल लघुवित्तको बोनस शेयर सूचीकृत

काठमाडौं । । नेप्सेमा आज एभरेष्ट इन्स्योरेन्स कम्पनी र सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । स्टकमा आज एभरेष्ट इन्स्योरेन्स कम्पनीको ८ प्रतिशत बोनस बापतको ८ लाख ७६ हजार ७ सय ४४ कित्ता सेयर सूचिकृत...


बुढानिलकण्ठको गणेश चोकमा लक्ष्मी बैंकको नयाँ शाखा विस्तार

काठमाडौं । लक्ष्मी बैंकले बुढानिलकण्ठको गणेश चोकमा नयाँ शाखा विस्तार गरेको छ। बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १ सय ३०औं शाखा बुढानिलकण्ठको वडा न. ६ स्थित गणेश चोकमा संचालनमा ल्याएको हो । नयाँ शाखा विस्तारसँगै बैंकको...


सन नेपाल लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ।कम्पनीको शाखा कार्यलयले मृतक प्रसान्त थापाको परिवारलाई ३ लाख रुपैयाँको दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीका नायब महाप्रबन्धक राजु केसी र सहायक महाप्रबन्धक...


कृषि बैंक र निजामति अस्पतालबीच सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौँ । कृषि विकास बैंकले दश बर्षसम्मका लागि निजामति अस्पताल परिसरमा एक्सटेन्सन काउन्टर, एटीएम लगायत सेवा सञ्चालन तथा बिलिङ काउन्टर बैंकबाट सञ्चालन गर्ने सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यय र अस्पतालका...


एसबीआई बैंकद्धारा वीर अस्पताललाई चिकित्सा उपकरण साम्रागी हस्तान्तरण

काठमाडौँ । नेपाल एसबीआई बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसरमा वीर अस्पताललाई चिकित्सा उपकरण हस्तान्तरण गरेको छ । बैंकले आफनो समाजिक उत्तरदायित्व अन्र्तगत उक्त सहयोग गरेको हो ।बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देलेले वीर अस्पताल कोभिड...