आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन आज २२५ कम्पनीको ३ करोड १५ लाख ८८ हजार ८५० कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ६ करोड १३ लाख ८२ हजार ४९६.३९ रुपैयाँको कारोबार भएको छ । आज एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार...


नेप्से ७४ अंकले बढ्दा सबै समूहमा हरियाली छायो, तीन कम्पनीको सर्किट लेभलमा कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से ७४ अंकले बढेको छ । आज नेप्से परिसूचक ७४.७१ अंकले बढेर २८९९.८२ विन्दुमा कायम भएको छ । आज २२५ कम्पनीको ३ करोड १५ लाख ८८ हजार ८५० कित्ता शेयर किनबेच हुँदा ८...


एमएमबी बैंकका ग्राहकहरुलाई चार स्टोरमा अनलाइन किनमेल गर्दा ५ सय रुपैयाँसम्म क्यासब्याक

काठमाडौं । एनएमबी बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई सुविधा दिने हेतुले नयाँ सेवा योजना ल्याएको छ । बैंकले द्धिपक्षीय समझदारी भएको प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई फुडमान्डुलगायतका स्टोरहरुमा विद्युतीय भुक्तानी गरी सामान खरिद गर्दा १० प्रतिशत...


उन्नति सहकार्य लघुवित्तको कम्पनी सचिवमा अधिकारी नियुक्त

काठमाडौं । उन्नति सहकार्य लघुवित्तको कम्पनी सचिवमा नारायण अधिकारी नियुक्त भएका छन् ।लघुवित्तले असार २६ गतेको संचालक समितिको बैठकले कम्पनी सचिवमा अधिकारीलाई नियुक्त गरेको हो । अधिकारी कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत समेत हुन् ।


नेपाल लाइफको ३१ प्रतिशत बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३१ प्रतिशत बोनस बापतको एक करोड ७० लाख ३८ हजार ९८ दशमलव ५१ कित्ता शेयर सूचिकृत भएको हो ।कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट कम्पनीका शेयरधनीहरूलाई ३१ प्रतिशत बोनस...


अरुण भ्याली हाइड्रोपावरको अवतरित हकप्रद शेयर बाँडफाँड

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले अवतरित हकप्रद शेयर बाँडफाँड गरेको छ । कम्पनीले सूचना जारी गर्दै बाँडफाँड तथा रकम फिर्ता भुक्तानी गरेको जानकारी गराएको हो । कम्पनीले सर्वसाधारण समूह तर्फका ४ लाख ३५ हजार ८९४ कित्ता...


डिप्रोक्स लघुवित्तको बोनस शेयर सूचिकृत

काठमाडौं । । नेप्सेमा आज डिप्रोक्स लघुवित्तको बोनस शेयर सूचिकृत भएको छ ।नेप्से अनुसार डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ प्रतिशत बोनस बापतको १५ लाख ८ हजार एक सय ५० दशमलव ३६१८ कित्ता सेयर सूचिकृत भएको हो ।  


मनकामना स्मार्ट लघुवित्तको लघुवित्तको आइपीओ भोलि बाँडफाडँ , १९ लाख बढी आवेदन हात खाली

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको लघुवित्तको प्राथमिक शेयर भोलि बाँडफाँड हुने भएको छ। कम्पनीको बिक्री प्रवन्धक एनएमबी क्यापिटलले सम्पुर्ण प्रकृया पुरा भएकाले भोलि ९ः३० बजे आइपीओ बाँडफँड गर्ने तयारी गरेको छ । कम्पनीले गत शुक्रबार प्रिअलमेन्ट सम्पन्न गरेको थियो...


मन्जुश्री फाईनान्सले माग्यो १३ शाखा प्रबन्धक

काठमाडौं । मन्जुश्री फाईनान्स लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै कर्मचारी माग गरेको जानकारी गराएको हो । कम्पनीले १३ शाखाका लागि शाखा प्रबन्धकको माग गरेको हो । जसमा व्यवस्थापनमा स्नातक तह उत्तीर्ण...


नेको इन्स्योरेन्सको बार्षिक साधारणसभा असार ३१ गते, एजेण्डाहरु यस्ता छन्

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले असार ३१ गते वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले १५ दशमलव ५ प्रतिशत बोनस शेयर र कर तिर्न ० दशमलव ८२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्ने भएको छ ।सभा...


प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर पुनः लिलामीमा

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले संस्थापक शेयर पुनः लिलामीमा ल्याएको छ । कम्पनीले आजेदेखि सो शेयर लिलामीमा ल्याएको हो । कम्पनीले ५ लाख ४८ हजार २५ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो । यसभन्दा अघि...


नबिल बैंक र युनाइटेड फाइनान्सको एकीकृत कारोबार आजबाट सुरु

काठमाडौं । नबिल बैंक र युनाइटेड फाइनान्सको एकीकृत कारोबार आजदेखि बाट सुरु भएको छ ।यी दुई संस्थाबीच वैशाख १७ गते प्राप्तिबारे सम्झौता भएको थियो । राष्ट्र बैंकलेबाट गत १८ गते अन्तिम स्वीकृति पाएसँगै आजबाट यी दुई संस्थाबीच एकीकृत कारोबार...


पोखरा फाइनान्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौँ । पोखरा फाइनान्स लिमिटेडले संस्थापक समुहको शेयर बिक्री गर्न लागेको छ । संस्थाका संस्थापक शेयरधनी हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्रीका लागि संचालक समितिलाई निवेदन पेश गरेसँगै संस्थापक शेयर बिक्री गर्न लागिएको हो । कम्पनीले...


एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको तीन कम्पनीको संस्थापक शेयर आज (असार २७) गतेदेखि लिलामी आएको छ । बैंकको स्वामित्वमा रहेको महुली लघुवित्त वित्तीय संस्था, आरएमडीसी लघुवित्त वित्तीय संस्था र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर...


आरबिबि म्युचुअल फण्ड १ को इकाईमा आवदेन दिने आज अन्तिम दिन

काठमाडौं । आरबिबि मर्चेन्ट बैकिङ्ग लिमिटेडले ल्याएको आरबिबि म्युचुअल फण्ड १ इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । यो एक बन्दमुखी योजना हो । मर्चेन्टले असार २३ गतेदेखि असार २७ गतेसम्म आवेदन अवधि तोकेको थियो...


उन्नति सहकार्य लघुवित्तको सचिवमा अधिकारी नियुक्त

काठमाडौँ । उन्नत्ति सहकार्य लघुवित्त वित्तिय संस्था लिमिटेडले सचिव नियुक्त गरेको छ । कम्पनीले सो पदमा नायब प्रमुख कार्यकारी अधिकृत नारायण अधिकारीलाई नियुक्त गरेको हो । कम्पनीको शनिबार बसेको संचालक समितिको १६८ औं बैठकले सचीव पदमा अधिकारी लाई नियुक्त...


बीमा समितिबाट हिमालयन रिले पायो पुनर्बीमाको लाइसेन्स

काठमाडौं । बीमा समितिले हिमालयन रि लिमिटेड नामक कम्पनीलाई पुनर्बीमा व्यवसाय गर्न पाउने गरी लाइसेन्स दिएको छ । बीमा समितिबाट हिमालयन रिले पुनर्बीमाको लाइसेन्स पाएको जनाएको छ । एक साता पहिले हिमालयन रि लाई लाइसेन्स दिइएको बीमा समितिका अध्यक्ष...


बीमा कम्पनीद्वारा जीवन बीमालेख सम्बन्धी निर्देशिका अपव्याख्याको प्रयास

काठमाडौं । जीवन बीमा कम्पनीहरुले बीमा समितिले हालै जारी गरेको जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८ को अपव्याख्या गर्ने प्रयास गरेका छन् । बीमा समितिले गत बुधबार जारी गरेको जीवन बीमालेख सम्बन्धी निर्देशिकाले समर्पणमूल्य पाउने समय दुई वर्षबाट बढाएर तीन...


सिटिजन्स बैंक र सिर्जना फाइनान्स मर्जर सम्पन्न, एकीकृत कारोबार सुरू

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र सिर्जना फाइनान्स गाभ्ने, गाभिने प्रक्रिया पूरा भएको छ । दुई वित्तीय संस्थाले हिजोबाट एकीकृत कारोबार सुरु गरेपछि मर्जर प्रक्रिया पूरा भएको हो । बैंक र फाइनान्सलाई राष्ट्र बैंक तथा कम्पनी रजिस्ट्रारको कार्यालयको स्वीकृतिपछि...