आज फेरि घट्यो नेप्से, ७ अर्ब ४९ अर्बको शेयर कारोबार
काठमाडौं । साताको तेस्रो दिन नेप्से ४४ अंकले घटेर २९३६ दशमलव ७८ को विन्दुमा कायम भएको छ । आज २ सय २२ कम्पनीको १ करोड ५० लाख ८२ हजार ८१ कित्ता शेयरको ७ अर्ब ४९ करोड रुपैयाँ बराबरको शेयर...
युनाइटेड मोदी हाइड्रोपावर सहित आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको तेस्रो दिन नेप्सेमा सूचिकृत २२२ कम्पनीको १ करोड ५० लाख ८२ हजार ८१ कित्ता शेयर किनबेच हुुँदा ७ अर्ब ४९ करोड ५८ लाख १२ हजार १६१ रुपैयाँको कारोबार भएको छ । आज नेप्से ४४ अंकले घटेपनि...
एशियन लाइफद्धारा ११ लाख ३९ हजार बीमा दाबी भुक्तानी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको बिर्तामोड शाखाले बीमित अमरजीत ठाकुरको परिवारलाई बीमा दाबी भुक्तानी गरेको हो । कम्पनीले हल्दीबारी १ गोलधाप, झापाका मृतक बीमित अमरजीत ठाकुरको घरमै गई उनकी...
डिडिए गर्ने तयारीमा सगरमाथा इन्स्योरेन्स, संस्थागत सुशासन अनुसार डिडिए सुरु गर्ने पहिलो कम्पनी बन्दै
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले डिडिए गर्ने तयारी गरेको छ । कूल सम्पत्ति र दायित्वको स्वतन्त्र मूल्याङ्कन हुने हुँदा जीवन्त कम्पनीका लागि डिडिए रिपोर्ट निकै महत्वपूर्ण हुन्छ । बीमा समितिले जारी गरेको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ बमोजिम डिडिए...
मल्टीपर्पस फाइनान्सको सिइओमा सिंह नियुक्त
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको ईजाजतप्राप्त मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा उक्त पदमा रजनीश कुमार सिंहलाई नियुक्त गरेको हो । यस वित्तीय संस्थाको रिक्त रहेको सिइओ...
युनाइटेड मोदी हाइड्रोपावरको सर्वाधिक ४७ करोड ८ लाख बराबरको खरिदबिक्री
काठमाडौं । साताको तेस्रो दिन बजार खुलेको करिब साढे २ घण्टाको अवधिमा युनाइटेड मोदी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । सो अवधिमा कारोबारमा आएका कम्पनीहरु मध्ये युनाईटेड मोदी हाइड्रोको सर्वाधिक शेयर खरिदबिक्री भएको छ । यो समाचार तयार पार्दासम्म...
तेह्रथुम पावर कम्पनीको प्रि–अलटमेन्ट सम्पन्न, बाँडफाँड कहिले ?
काठमाडौं । तेह्रथुम पावर कम्पनीको प्रि–अलटमेन्ट सम्पन्न भएको छ । आज मध्यान्ह १२ः ३० बजे कम्पनीको प्रि–अलटमेन्ट सम्पन्न भएको हो । कम्पनीको बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले यसैं साता आइपीओ बाँडफाँडका लागि तयारी गरिएको बीमापोष्टलाई जानकारी दिएको छ। भदौ...
आइएमई लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको बिर्तामोड शाखाले मृतक बीमितको परिवारलाई १० लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको हो । कम्पनीले झापाको बुद्धशान्ति ५ स्थित बीमित महेन्द्र पौडेलको परिवारलाई...
कोरोनाको त्रासबीच पाँच तारे होटलमा कार्यक्रम गर्दै बीमा समिति
काठमाडौं । विश्वभर फैलिएको कोरोना महामारी नेपालमा अझै जारी छ । पूर्ण रुपमा मुक्त भइ नसकेको कोरोनाबाट पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भइसकेको छ । अझै पनि एक जीवन बीमा कम्पनीका सिईओ कोरोना भाइरसबाट पोजेटिभ भई आईसोलेशनमा छन्...
नेशनल माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन दिन भोलि अन्तिम दिन
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिन भोलि अन्तिम दिन रहेको छ । कम्पनीले १८ हजार कित्ता संस्थापक शेयर भदौ १५ गते देखी भदौ २३ गतेसम्म लिलामीमा ल्याएको हो । कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य...
मेगा बैंकको नयाँ एटिएम सेवा विस्तार
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकलाई थप सेवा उद्देश्यले झापा जिल्लाको भद्रपुर नगरपालिकास्थित घोडामारामा एटीएम सेवा विस्तार गरेको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा घोडामारास्थित सशस्त्र प्रहरीको २ नम्बर ब्यारेक अगाडि थप एक एटिएम सेवा...
कर्मचारी सञ्चयकोष संचालक समितिको अध्यक्षमा सचिव कर्ण नियुक्त
काठमाडौं । कर्मचारी सञ्चय कोषको अध्यक्षमा कृष्णहरी पुष्कर कर्ण नियुक्त भएका छन् । शनिबार बसेको मन्त्रिपरिषद बैठकले राजश्व सचिव कर्णलाई कर्मचारी सञ्चय कोष संचालक समितिको अध्यक्षमा नियुक्त गरेको हो । यसअघि राजश्व सचिव रामशरण पुडासैनी समितिको अध्यक्ष थिए ।...
सानिमा लाइफको शेयरमा पोजेटिभ सर्किट, प्रतिकित्ता शेयरमूल्य कति ?
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमा तीन दिनयता लगातार सर्किट लागेको हो । कारोबारको तेस्रो दिन बजार खुलेको करिब एक घण्टामा कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको हो । अघिल्लो कारोबार दिनको...
सनराइज फर्स्ट म्युचुअल फण्डको लाभांश आजदेखि हितग्राही खातामा
काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत संचालित बन्दमुखी योजना सनराइज फर्स्ट म्युचुल फण्डले आजदेखि आफ्ना इकाईधनीहरुको हितग्राही खातामा लाभांश जम्मा गरिदिएको छ । फण्डले आर्थिक वर्ष २०७७।०७८ को लागि योजनाका इकाईधनीहरुलाई कर सहित ५० प्रतिशतका दरले योजनाको प्रतिफल वितरण...
मुक्तिनाथ विकास बैंकको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । मुक्तिनाथ विकास बैंकको संस्थापक शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साउन १९ गते देखी भदौ २२ गतेसम्म १ लाख ५ हजार ४१ कित्ता संस्थापक शेयर गोप्य शिलबन्दी बोलपत्र पेश गर्न...
सुन र चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार मङगलबार छापावाला सुुनको मूल्य प्रतितोला ९१ हजारर ४ सय रुपैयाँ र तेजाबी सुनको मूल्य ९० हजार ९ सय रुपैयाँमा कारोबार...
युनिलिभर नेपालद्धारा प्रतिकित्ता ६५० रुपैयाँ नगद लाभांश घोषणा
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ सम्मको वितरण योग्य नाफाबाट नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । भदौ १६ गते सोमबार बसेको संचालक समितिको बैठकले प्रतिकित्ता शेयर...
एनएलजी इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा
कााठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी करुण राणाको नाममा रहेको १३२६।६० कित्ता शेयर बिक्री गर्न लागेको हो । कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य ६२५ रुपैयाँ तोकेको छ । आवेदकले सो...
रिलायन्स लाइफको संचालक परिवर्तन
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको संचालकको रुपमा अर्जुन भक्त खनाल नियुक्त भएका छन् । कम्पनीको लगानीकर्ता सिद्धार्थ बैंकको तर्फबाट संचालक रहेका सुन्दर प्रसाद कंडेललाई बैंकले फिर्ता बोलाई खनाललाई संचालकको रुपमा पठाउने निर्णय गरेको थियो । रिलायन्स लाइफ इन्स्योरेन्स...
प्रथम बीमा शुल्कमा प्रभु लाइफको छलाङ्, सिटिजन लाइफ र रिलायबल नेपाल लाइफको उल्लेख्य प्रगति
काठमाडौं । चालु आवको पहिलो महिनामा प्रथम बीमा शुल्क आम्दानीका आधारमा प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले छलाङ मार्न सफल भएको छ । सो कम्पनीले नेपालकै दोस्रो ठुलो कम्पनी एलआईसिएनलाई उछिन्दै तेस्रो स्थानमा पुग्न सफल भएको छ । चालु आवको पहिलो...