नेपाल बंगलादेशको चार अर्बभन्दा बढिको शेयर बिक्री गरेर फर्कदै बंगलादेशी आईएफआईसी बैंक

काठमाडौं । नेपाल बङ्गलादेश बैंकमा रहेको चार अर्बभन्दा बढि मूल्यको शेयर बिक्री गरेर बंगलादेशको आईएफआईसी बैंक फर्कने भएको छ । नेपाल बैंगलादेश बैंकको संस्थापक शेयरधनी बंगलादेशको आईएफआईसी बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको तीन करोड ६८ लाख २७ हजार ४२६...


नेशनल माइक्रोफाइनान्स लघुवित्तको बोनश शेयर हितग्राहीको खातामा

काठमाडौँ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयर हितग्राहीको खातामा जम्मा भएको छ । लघुवित्तले २०७७ । ११ । १३ गतेसम्म शेयर अभौतिकीकरण गराएका कम्पनीका शेयरधनिलाई बोनस शेयर खातामा जम्मा गरेको हो । कम्पनीको सातौँ बार्षिक साधारण...


नौ महिनामा १५६१ बाट २८५४ मा पुग्यो नेप्से, अर्थमन्त्री पौडेलको विदाईसँगै के होला शेयर बजार ?

काठमाडौं । २०७७ साल असोज २८ गते विष्णु पौडेल अर्थमन्त्री हुँदा नेप्से परिसूचक १५६१ थियो । उनले अर्थमन्त्रालय सम्हालेको नौ महिनामा शेयर बजारमा मूल्य बृद्धि यति धेरै भयो कि जिडिपीभन्दा बढि कूल बजार पुँजिकरण भइसकेको छ । उनको नौ...


जीवनसाथीलाई सवा करोडको जीवन बीमा पोलिसी उपहार

बुटवल । जीवन बीमा आम जनताको दैनिकीसँग जोडिने क्रम जारी छ । अमूल्य जीवनमा बचत र दुर्घटनावश हुने मृत्युमा आर्थिक रक्षावरणलाई आम जनताले खुशीसँग साट्ने अभ्यास बढ्दै जाँदा जीवन बीमाको पहुँच गाउँका दुर दराजदेखि सम्पन्नशालीहरुको घरमा प्रवेश गर्न थालेको...


समृद्धि फाइनान्सले आजदेखि लिलामी शेयर बिक्रि गर्दैै

काठमाडौं। समृद्धि फाइनान्सले आजदेखि संस्थापक समूहको ११ लाख ३५ हजार ५५८ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ। कम्पनीले अवतरिक्त शेयर बिक्री गर्न लागेको हो । कम्पनीले यसअघि १३ लाख ८० हजार ७१८ कित्ता सेयर लिलामीमा ल्याएको थियो ।...


नबिल बैंकद्धारा वीर अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

काठमाडौं । नबिल बैंकले नेशनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल) लागि अत्याधुनिक अक्सिजन प्लान्ट अस्पताललाई प्रदान गरेको छ। कम्पनीले एक कार्यक्रमकाबीच ३७औं वार्षिकोत्सवको अवसरमा बैंकले उक्त प्लान्ट हस्तान्तरण गरेको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त मेडिकल...


वाहवाहीसाथ सत्तारोहण, ३ वर्ष ४ महिना २५ दिनमा सत्ताबाट गलहत्याइए ओली

काठमाडौं । २०७४ साल फागुन ३ गते प्रधानमन्त्री पदमा नियुक्त हुँदा प्रधानमन्त्री केपी ओलीको साथमा सिंगो देशले एउटा आशा, विश्वास र भरोसा बोकेको थियो । बामगठबन्धनमा नेपाली कांग्रेसमा चुनावमा धुलो चटाएर सत्तारोहण गर्दा केपी ओलीको राष्ट्रिय अन्तर्राष्ट्रिय छवि निकै...


सानिमा लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको क्षेत्रिय कार्यालय धनगढीले मृतकको परिवारलाई बीमा वापतको दाबी हस्तान्तरण गरेको छ । कम्पनीले आफ्नो बीमित स्व. कृष्ण सिंह साउदको छोरा हरिश सिंह साउदलाई मृत्यु दाबी भुक्तानी...


कामना सेवाले ऋणपत्र जारी गर्न एनआईबिएल एस क्यापिटल नियुक्त गर्यो

काठमाडौं । कामना सेवा विकास बैंकले ऋणपत्र जारी गर्न बिक्रि प्रबन्धक नियुक्त गरेको छ। बैंकको बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको हो । सम्झौतापत्रमा बैंकका सिईओ प्रविण बस्नेत र क्यापिटलको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले सम्झौता–पत्रमा हस्ताक्षर गरेका...


महालक्ष्मी विकास बैंकको बोनस शेयर नेप्सेमा सूचिकृत

काठमाडौं । महालक्ष्मी विकास बैंकको बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकको आज २७ लाख ३ हजार ४१३ दशमलव ९६ कित्ता बोनस शेयर सूचिकृत भएको हो । बोनस शेयर सूचिकृत पश्चात भोलीदेखि नै लगानीकर्ताले सो शेयर खरिदबिक्री गर्न...


पछिल्लो २४ घण्टामा थप २३७० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ३७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ६८९ पीसीआर परीक्षणमा १ हजार ६९० जना र ३ हजार ८९५ एन्टिजेन परीक्षण गर्दा ६८०...


यूनियन लाइफ इन्स्योरेन्सको आईपीओमा २१ लाख बढीको आवदेन

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सको आईपीओमा २१ लाख ३८ हजार ले आवेदन दिएका छन् । सिडिएससी एण्ड क्लियरिङ्ग अनुसार आज ४ः४५ सम्ममा कम्पनीको आईपीेओमा २१ लाख ३८ हजार ३ सय ६२ जनाले ३ करोड ३८ लाख २८ हजार ६४०...


नबिल बैंकले ल्यायो ‘३७ डेज अफ ह्याप्पिनेस’ अफर

काठमाडौं । नबिल बैंकले ३७ औं वार्षिकोत्वसवको अवसरमा वार्षिकोत्सव अफर ल्याएको छ । बैंकले सो अवसरमा ग्राहकहरुको लागि कार्ड, स्मार्ट बैंक लगायत लकरहरुमा विभिन्न छुट प्याकेज सहित ‘३७ डेज अफ ह्याप्पिनेस’ अफर ल्याएको हो । उक्त अफर अन्तर्गत नबिल...


यी हुन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । साताको दोस्रो दिन शेयर बजारमा राजनीतिक प्रभाव देखिएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन निर्णयलाई बदर गरिदिएसँगै बजारमा भारी गिरावट आएको हो । नेप्से ४४ दशमलव ९८ अंकले घट्दा २८५४ दशमलव ८४ को विन्दुमा कायम भएको छ।...


माफिया र दलालका प्रिय विष्णु पौडेल अर्थ मन्त्रालयबाट आउट, भत्कियो सेटिङ

काठमाडौं । तस्करी र माफियासँग सेटिङ गर्न सिपालु अर्थमन्त्री विष्णु पौडेल अर्थमन्त्रालयबाट बाहिरिएका छन् । पार्टीको पहुँच र प्रभावमा पारेर बालुवाटारको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने कुख्यात सेटिङ काण्डका मतियार तथा हालका अर्थमन्त्री विष्णु पौडेलको आगामी यात्रा आजबाट टुंगिएको...


यी हुन् आज सर्वाधिक कारोबार गर्ने १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन शेयर बजारमा राजनीतिक प्रभाव देखिएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन निर्णयलाई बदर गरिदिएसँगै बजारमा भारी गिरावट आएको हो । नेप्से ४४ दशमलव ९८ अंकले घट्दा २८५४ दशमलव ८४ को विन्दुमा कायम भएको छ।...


नेप्से ४४ अंकले घट्दा झण्डै १० अर्बको कारोबार, निर्धान उत्थान लघुवित्तको सर्वाधिक कारोबार

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्से ४४ अंकले घटेको छ । आज नेप्से परिसूचक ४४ दशमलव ९८ अंकले घट्दा २८५४.८४ विन्दुमा कायम भएको छ । आज २२९ कम्पनीको २ करोड ६० लाख २१ हजार १०४ कित्ता शेयर किनबेच...


नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सञ्चालकमा शर्मा नियुक्त

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सञ्चालकमा अर्थ मन्त्रालयको तर्फबाट धनिराम शर्मा नियुक्त भएका छन् । बैंकले सो पदमा शर्मा मनोनयन भएको जानकारी गराएको हो । यसअघि अर्थ मन्त्रालयको तर्फबाट कम्पनीको सञ्चालक रहेका श्रीकृष्ण नेपालको अवधि समाप्त भएकोले सो...


प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्धामा आज फैसला गर्दै प्रतिनिधी सभा पुर्नस्थापना हुने फैसला गरेको छ । साथै सर्वोच्च अदालतले साेही मुद्दामाथि फैसला गर्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवि भण्डारीको नाममा परमादेश...


लक्ष्मी बैंकको धनुषामा नयाँ शाखा बिस्तार

काठमाडौँ । लक्ष्मी बैंकले आफ्नो नयाँ शाखा कार्यालय विस्तार गरेको छ । बैंकले १३१ औँ शाखा धनुषा जिल्लाको श्रीरेश्वरनाथ वडा न.५ स्थित महेन्द्रनगरमा विस्तार गरेको हो । बैंकले आफ्ना ग्राहकहरुको समस्यालाई मध्यनजर गर्दै १३० औं शाखा बुढानिलकण्ठमा स्थापना गरे...