जनमुक्ति सेनाको डेपुटी कमाण्डरदेखि अर्थ मन्त्रीसम्म जनार्दन शर्मा प्रभाकरको यात्रा

काठमाडौं । २०२० सालमा रुकुमको खलंगास्थित शेरी गाउँमा जन्मिएका जनार्दन शर्मा प्रभाकरले आजबाट नेपालको राष्ट्रिय ढुकुटी व्यवस्थापनको जिम्मेवारी सम्हालेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान २०७२ को धारा ५ बमोजिम गठन भएको शेर बहादुर देउवा नेतृत्वको सरकारमा अर्थमन्त्रीको...


चार मन्त्रीसहित प्रधानमन्त्री शेर बहादुर देउवाले लिए शपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा नियुक्ती गर्दा संविधानको धारा उल्लेख नगरेको विषय सच्याएपछि प्रधानमन्त्री शेर बहादुर देउवाले चार जना मन्त्रीसहित शपथ ग्रहण गरेका छन् । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथ...


नवनियुक्त प्रधानमन्त्री देउवाद्वारा शपथ लिन अस्वीकार

काठमाडौं । नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्या भण्डारी समक्ष पद तथा गोपनियताको शपथ लिन अस्वीकार गरेका छन् । नियुक्ती प्रक्रिया नमिलेको भन्दै नेपाली कांग्रेसका सभापति देउवाद्वारा प्रधानमन्त्री पदको शपथ लिन अस्वीकार गरेका हुन् । राष्ट्रपति कार्यालयले आज...


जनयुद्धका कमाण्डर शर्मा अर्थमन्त्री बन्दै

काठमाडौं । नेपालको राजनीतिक, आर्थिक र सामाजिक परिर्वतनमा महत्वपूर्ण भूमिका खेलेको १० वर्षे जनयुद्धका कमाण्डर जनार्दन शर्मा प्रभाकर आज गठन हुँदै गरेको नयाँ सरकारमा अर्थमन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री शेर बहादुर देउवाले आजै घोषणा गर्न लागेको सानो आकारको...


दुई जीवन बीमा कम्पनी आइपीओ निष्काशनको तयारीमा

काठमाडौं । एकपछि एक गर्दै विभिन्न कम्पनीहरुले साधारण शेयर आईपीओ निष्काशन गर्ने क्रममा दुई जीवन बीमा कम्पनीहरुले पनि आईपीओ निष्काशन गर्ने भएको छ । सानिमा लाइफ इन्स्योरेन्स र आईएमई लाइफ इन्स्योरेन्स यी दुई कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आईपीओ...


ब्राण्डिङ कौशलका धनी मेघेन्द्र प्रकाश गिरीले नेपाल लाइफ छोडे

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध ब्राण्डिङ हेड मेघेन्द्र प्रकाश गिरीले उक्त कम्पनी छोडेका छन् । कम्पनीको म्यानेजर पदमा कार्यरत गिरी नेपालमा उत्कृष्ट ब्राण्डिङ गर्ने व्यक्तिमा पर्दछन् । गिरीले एक महिना पहिलो दिएको राजिनामा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले...


नेशनल लाइफका सञ्चालक मल्लद्वारा राजिनामा

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक राजिव विक्रम मल्लले पदबाट राजिनामा दिएका छन् । सो कम्पनीका संस्थापक समुहको तर्फबाट सञ्चालक बनेका मल्लले दिएको राजिनामा हिजो बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको कम्पनी सचिव प्रताप मान श्रेष्ठले जनाएका छन्...


पछिल्लो २४ घण्टामा २३९८ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २३९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०५८ जनामा गरिएको पीसीआर परीक्षणमा १६३९ र ३९५४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७५९ जना गरी कुल २३९८ जनामा संक्रमण...


राधी विद्युत् कम्पनीको साधारण सभा सम्पन्न, ३६.५० % बोनस शेयर पारित

काठमाडौं । राधी विद्युत् कम्पनीको वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा भर्चुअल माध्यमबाट सभा सम्पन्न भएको हो । सम्पन्न सभाबाट प्रस्तावित ३६ दशमलव ५० प्रतिशत बोनस शेयर पारित गरेको छ । कम्पनीले गत...


आज फाइनान्स कम्पनीकाले सर्वाधिक कमाए, कसले गुमाए ?

काठमाडौं । आज २२३ कम्पनीको १ करोड २३ लाख ४८ हजार ३८९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५४ करोड ६३ लाख ५६ हजार २२४ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कमाउने कम्पनीमा सेन्ट्रल फाइनान्स रहेको छ ।...


यी हुन आज सर्वाधिका कारोबार भएका १० कम्पनी, बंगलादेश बैंक सर्वाधिक

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्जमा सर्वाधिक कारोबार हुने १० कम्पनीको सूचिमा नेपाल बंगलादेश बैंक परेको छ । आजैमात्र बंगलादेशस्थित आईएफआईसी बैंकले तीन करोड कित्ता भन्दा बढि शेयर बिक्री गर्न सूचना प्रकाशित भएकै दिन सो बैंकको शेयरको सर्वाधिक कारोबार...


नेप्से १६ अंकले बढ्दा साढे ५ अर्बको कारोबार, नेपाल बंगलादेश बैंकको सर्वाधिक कारोबार

काठमाडौं । आज नेप्से १६ अंकले बृद्धि भएको छ । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक १६ दशमलव ३४ अंकले बढेर २८७१.०३ विन्दुमा कायम भएको छ । आज २२३ कम्पनीको १ करोड २३ लाख ४८ हजार ३८९ कित्ता शेयर...


तीन सदस्यीय सानो मन्त्रिण्डलको तयारी, देउवासँग को–को बन्दैछन् मन्त्री ?

काठमाडौं । आजै मात्रै प्रधानमन्त्रीमा नियुक्त भएका शेर बहादुर देउवाले तीन सदस्यीय मन्त्रिपरिषदसहित शपथ ग्रहण गर्ने तयार गरेका छन् । नेपाली कांग्रेस निकट स्रोतका अनुसार नेपाली कांग्रेसबाट एक जना र माओवादीबाट एक गरी दुई मन्त्रीसहित शपथ ग्रहणको तयारी भइरहेको...


कांग्रेस सभापति शेर बहादुर देउवा पाँचौं पटक प्रधानमन्त्रीमा नियुक्त, आजै शपथग्रहणको तयारी

काठमाडौं । सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको प्रधानमन्त्री पदमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई नियुक्त गर्नु भएको छ । राष्ट्रपति कार्यालयले आज जारी गरेको सूचना अनुसार कांग्रेस सभापति देउवालाई नेपालको संविधानको धारा ७६ को...


ज्योति विकास बैंकले फर्निचर तथा फर्निसिङ उद्यमीलाई सहुलियत कर्जा प्रदान गर्ने

काठमाडौँ । ज्योति विकास बैंकले फर्निचर तथा फर्निसिङ उद्यमी महासंघमा आबद्ध उद्यमीलाई सहुलियत कर्जा दिने निर्णय गरेको छ । ज्योति विकास बैंक र फर्निचर तथा फर्निसिङ उद्यमी महासंघको संघमा आबद्ध भएका उद्यमीका लागि सहुलियत कर्जा दिने गरी सम्झौता भएको...


नर्भिक अस्पताल पब्लिक कम्पनीमा रुपान्तरण, आईपीओ जारी गर्ने घोषणा

  काठमाडौं । नर्भिक इन्टरनेशल हस्पिटल प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । पब्लिक कम्पनीमा रुपान्तरण भएसँगै सो अस्पतालको नाम ‘नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेड’ मा परिवर्तन भएको हो । यसअघि अस्पतालको नाम ‘नर्भिक इन्टरनेशनल हस्पिटल...


सुनको मूल्य २ सयले बढ्यो, प्रतितोलाको मूल्य कति?

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा २ सयले बढ्ेको छ । हिजो सोमबार प्रतितोलामा २ सयले घटेको सुनको मूल्य आज सोहि मूल्यमा बढेको हो । आज बजारमा छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ४०० रुपैयाँ र तेजाबि...


आदर्श लघुवित्तको साधारण सभा असार मसान्तमा, के–के छन् एजेण्डाहरु ?

काठमाडौैं । आदर्श लघुवित्त वित्तीय संस्थाले तेस्रो वार्षिक साधारण सभा असार मसान्तमा गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै सो मितिमा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्ने एजेण्डा सहित साधारण सभा असार ३१ बिहिबार डोकको हो ।...


सांग्रिला डेभलपमेन्ट बैंकको बोनस शेयर डिम्याट खातामा

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले बोनस शेयर डिम्याट खातामा जम्मा गरेको छ । बैंकले आफ्नो हितग्राहीको डिम्याट खातामा ५ प्रतिशत बोनस शेयर जम्मा गरेको हो । बैंकको १६ औँ साधारसभाले ६ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित...


एनआईसी एशिया बैंकको ८.५०% व्याजदर भएको ऋणपत्र बाँडफाँड

काठमाडौं । एनआाईसी एशिया बैंक लिमिटेडले ऋणपत्र बाँडफाँड गरेको छ । बैंकले ‘एन आई सी एशिया ऋणपत्र २०८८’ नामको ऋणपत्र बाँडफाँड गरेको जानकारी गराएको हो । बैंकले १० वर्षे अवधि रहेको वार्षिक ८.५०% व्याजदर भएको उक्त ऋणपत्र असार २५...