बुधबार सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । आज २१४ कम्पनीको ४ करोड ४७ लाख ३६ हजार ५३० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६५ करोड ४५ लाख ७६ हजार २०५ दशमलव ११ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा गुर्खाज फाइनान्स...


नेप्सेमा सामान्य सुधार हुँदा साढे ५ अर्ब माथिको कारोबार, ५ उपसमूह बाहेक सबै राताम्य

काठमाडौं । आज नेप्से झिनो अंकले मात्र बृद्धि भएको छ । आज नेप्से परिसूचक १.०१ अंकले बृद्धि भई २८७२.०५ विन्दुमा कायम भएको छ । आज २१४ कम्पनीको ४ करोड ४७ लाख ३६ हजार ५३० कित्ता शेयर किनबेच हुँदा ५...


सगरमाथा इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीकोे २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभा कम्पनीको केन्द्रिय कार्यालय नक्साल काठमाडौंमा सम्पन्न भएको हो । सभाले कम्पनीको हाल कायम चुक्ता पूँजीबाट ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत...


महालक्ष्मी विकास बैंकद्धारा विद्यालयलाई आर्थिक सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले बेलहिया माध्यामिक विद्यालयमा निर्माण गर्न लागिएको महिलामैत्री शौचालयका लागि १ लाख ७५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। बैंकले भैरहवा शाखाले रुपन्देहीको सिद्घार्थनगर नगरपालिका वडा नं. १ मा अवस्थित बेलहिया माध्यामिक विद्यालयमा निर्माण...


प्रुडेन्सियल इन्स्योरेन्सको शेयर संरचरना परिवर्तन

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर संरचरना परिवर्तन हुने भएको छ। कम्पनीको पूँजी संरचना संस्थापकको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत (६०ः४०)) रहेकोमा सो अनुपातलाई ५१ः४९ कायम गर्ने भएको हो । शेयर संरचना कायम गर्न कम्पनीको सभा र...


सिराहाको मिर्चैयामा लक्ष्मी बैंकले १३२ औं शाखा स्थापना

काठमाडौं । लक्ष्मी बैंकले एक पछि अर्को गर्दै शाखा बिस्तार गरेको छ । बैंकले आज आफ्नो १३२ औं शाखा सिराहा जिल्लाको मिर्चैया नगरपालिका वडा न ६ स्थित कटारी चोकमा स्थापना गरेको हो । उक्त शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय...


एनआईसी एशिया बैंकद्धारा घातक रोगको उपचारवापतको बीमा रकम हस्तान्तरण

काठमाडौं । एनआईसी एशिया बैंकले घातक रोगेको उपचारवापत १० लाखको बीमा रकम भुक्तानी गरेको छ । बैंकले एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा ल्याएको न्यू सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गतको घातक रोगको उपचार वापत १० लाख बीमा रकम भुक्तानी गरेको छ ।...


लाइफ इन्स्योरेन्सक कर्पोरेशनद्धारा बीमा दाबी भुक्तानी

काठमाडौं । लाइफ इन्स्योरेन्सक कर्पोरेशन नेपालले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले एक कार्यक्रम आयोजना गरि कुलेश्वरका ५२ वर्षीय राजेश मानन्धरको परिवारलाई दाबी भुक्तानी हस्तान्तरण गरेको हो । मानन्धरको उपचारको बैशाख १४ गते उनको निधन भएको थियो ।...


अर्थमन्त्री शर्माद्धारा पदभार ग्रहण, जनताको पक्षमा काम गर्ने प्रतिबद्धता

काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आज अर्थमन्त्रालयमा आयोजित कार्यक्रमका बीचमा पदभार ग्रहण गरेका छन् । सिंहरदवारस्थित अर्थमन्त्रालयमा आज पदभार ग्रहण गर्दै अर्थमन्त्री शर्माले निम्न आय भएका, गरिब, निःसहाय जनताको पक्षमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री...


खैरहनी नगरपालिकाका किसानलाई निःशुल्क कृषि बीमा सुविधा

काठमाडौँ । चितवनको खैरहनी नगरपालिकाले सोही ठाउँका किसानलाई निःशुल्क कृषि बीमा सुविधा दिएको छ । नगरपालिकाले सो बीमा गराउँदा लाग्ने प्रिमियम रकम किसानलाई उपलब्ध गराएको हो । किसानले उत्पादन गरेको तरकारीलगायत अन्य बालिमा प्रांकृतिक प्रकोपका कारण क्षति हुने किसानका...


मेरो माइक्रोफाइनान्स लघुवित्तको बोनस शेयर नेप्सेमा सूचिकृत

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको १४ लाख ४८ हजार ६०० कित्ता बोनश शेयर आज नेप्सेमा सूचिकृत भएको हो । बोनस शेयर सूचिकृतपश्चात लगानीकर्ताले भोलीदेखि नै सो शेयर खरिदबिक्री...


इन्फिनिटी लघुवित्तका संचालक कडरियाद्धारा राजीनामा

काठमाडौं । इन्फिनिटी लघुवित्तका संचालक संगिता कडरियाले राजीनामा दिएकी छिन् । कम्पनीले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । सो संस्थाको संचालक कडरियाले आफ्नो व्यक्तिगत कारण देखाई संचालक पदबाट राजीनामा दिएकी हुन् । संचालक समितिको असार ३०...


ग्लोबल आइएमई लघुवित्तका संचालक श्रेष्ठले दिए राजीनामा

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक परमेश्वर श्रेष्ठले राजीनामा दिएका छन् । कम्पनीले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । कम्पनीको असार २९ गते बसेको १३८ औं संचालक समितिको बैठकले वित्तीय संस्थामा ग्लोबल आइएमई...


नेपाल आयल निगमले माग्यो विभिन्न पदका लागि कर्मचारी

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले कर्मचारीको माग गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै विभिन्न पदका लागि १७ जना कर्मचारीको माग गरेको हो । निगमले ४ तह देखि ६ तहसम्मका लागि खुल्ला प्रतिस्पर्धाबाट कर्मचारीका मागेको हो ।...


सुनको मूल्य तोलामा ३०० ले बढोत्तरी, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको मूल्य आज ३०० रुपैयाँले बढेको छ । बुधबार सुनको मूल्य तोलामा ३०० ले बढेर प्रतितोलाको मूल्य ९२ हजार ७०० रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार...


निर्धन उत्थान लघुवित्तको बोनस शयर हितग्राही खातामा

काठमाडौँ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर डिम्याट खातामा जम्मा गरेको छ । लघुवित्तले फागुन २५ गते सम्मन्न २२ औँ बार्षिक साधारण सभाबाट पारित गरिएको १३ प्रतिशत बोनस शेयर शेयरधनिको डिम्याट खातामा जम्मा गरेको हो ।...


सानिमा लाईफ इन्स्योरेन्सद्धारा विलम्ब शुल्कमा १०० प्रतिशत छुट

काठमाडौँ । सानिमा लाईफ इन्स्योरेन्सले विलम्ब शुल्कमा १०० प्रतिशत छुट दिने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । साथै सो कम्पनीबाट जारी भएका बीमालेखको नकिवरण बीमाशुल्क समयमा भुक्तानि गर्न छुट भएका बीमालेखहरु मध्ये...


नेरुडे लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौँ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका शेयरधनि प्राईम कमर्शियल बैंकको नाममा रहेको संस्थापक शेयर मध्ये १ लाख ५० हजार कित्ता शेयर बिक्री लागेको हो । कम्पनीले संस्थापक शेयरधनिहरुलाई प्रतिकित्ता ४०० रुपैयाँ...


ज्योति विकास बैंकको वार्षिक ९% ब्याजदर पाइने ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले असार २० गतेदेखि असार ३० गतेसम्म सो ऋणपत्रमा आवेदन दिने अवधि राखेको थियो । जसअनुसार आज असार ३० गते अन्तिम रहेको छ ।...


युवराज खतिवडा जस्तै कठोर नीति भएका शर्मा अर्थमन्त्रालयमा, शेयर बजारमा त्रास

काठमाडौं । यसअघिका अर्थमन्त्री युवराज खतिवडा जस्तै कडा समाजवादी अर्थव्यवस्थाका हिमायती जनमुक्ति सेनाका पूर्व सैन्य कमाण्डर जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त भएपछि शेयर बजारमा त्रास बढेकोछ । समाजवादी चिन्तन् र सोच भएका व्यक्तिहरुले दोस्रो बजारलाई अनुत्पादक क्षेत्रको रुपमा बुझ्ने गर्दछन्...