सुनको मूल्य ५०० बढोत्तरी, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको मूल्य पछिल्लो दिनयता लगातार उकालो लागेको छ । आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढोत्तरी भएको छ । अघिल्लो दिन सुनको मूल्य ३०० ले बढेको आज ५ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...


पेट्रोल र डिजेलको मूल्य घट्यो, प्रतिलिटर मूल्य कति ?

काठमाडौं । विभिन्न विद्यार्थी संगठनको विरोधपछि नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । कम्पनीले एक सूचना जारी गर्दै इन्धनको मूल्य घटाएको जानकारी गराएको हो । इन्धनको मूल्य बढेको विरोधमा आन्दोलनरत विद्यार्थीको माग सम्बोधन गर्दै नेपाल आयल निमगले इन्धनको...


माछापुच्छ्रे बैंकको ३ अर्बको ऋणपत्र आजदेखि आवेदन खुल्ला

काठमाडौं । माछापुच्छ्रे बैंकको ऋणपत्रमा आजदेखि आवेदन खुल्ला भएको छ । बैंकले ‘८.५० प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८७’ नामक ऋणपत्र असार मसान्तदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको हो । बैंकले वार्षिक ८ प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा प्रतिकित्ता १ हजार रुपैयाँ...


नागरिक उड्यनले माग्यो ठूलो संख्यामा कर्मचारी

काठमाडौँ । नेपाल नागरिक उड्यन प्राधिकरणले विभिन्न पदका लागि ठूलो संखयामा कर्मचारी माग गरेको छ । प्राधिकरणले सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । आर्थिक बर्ष २०७७/०७८ को असार मसान्तसम्म रिक्त रहेका पदमा आन्तरिक र खुला प्रतियोगितात्मक परीक्षाद्धारा...


सामाजिक सुरक्षा कोषविरुद्ध सूर्या लाइफ इन्स्योरेन्सका कर्मचारीको प्रदर्शन

काठमाडौं । सामाजिक सुरक्षा कोषले आईएलओ अभिसन्धीको उल्लंघन गरेको भन्दै बैंक तथा बीमा कम्पनीका कर्मचारीहरुले प्रदर्शन गर्ने क्रम जारी छ । यसै क्रममा आज सूर्या लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध कर्मचारीहरुले सामाजिक सुरक्षा कोषको विरुद्धमा प्रदर्शन गरेका छन् । बैंक...


सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतमा न्यौपाने नियुक्त

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । बैंकले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । बैंकको प्रमखु कार्यकारी अधिकृत तुलसीराम गौतमले असार २० गते दिएको राजिनामा असार ३० गते बसेको संचालक समितिको...


सामुदायिक लघुवित्तले माग्यो प्रमुख कार्यकारी अधिकृत

काठमाडौँ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना सार्वजनिक गर्दै करार पदका लागि प्रमुख कार्यकारी अधिकृतको माग गरेको हो । मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर वा स्नातक गरी वित्तीय संस्थाको तहमा १०...


अजोड इन्स्योरेन्सको शेयर सम्बन्धि कार्य सिभिल क्यापिटल मार्केटले गर्ने

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले आरटिएस सर्भिस परिवर्तन गरेको छ । कम्पनीले नेप्से समक्ष पेश गरेको सूचनाद्धारा यस्तो जानकारी गराएको हो । कम्पनीको संचालक समितिको असार ३० गते बसेको ९२ औं बैठकको निर्णयअनुसार सो संस्थाको शेयर सम्बन्धी सम्पूर्ण कार्य...


तीन कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेका मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था,महुली लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेका तीन कम्पनीको...


आँधीखोला लघुवित्त र नेशनल हाइड्रोपावरको बार्षिक साधारणसभा आज

काठमाडौं । आज दुई कम्पनीको साधारण सभा हुने भएको छ । आँधीखोला लघुवित्त वित्तीय संस्था र नेशनल हाइड्रोपावर कम्पनीले साधारण सभा आह्वान गरेका हुन् । आँधीखोला लघुवित्त वित्तीय संस्थाले चौंथो वार्षिक साधारण सभा आज बिहान ११ः३० बजे होटल गाउँवेशीको...


नेको इन्स्योरेन्सको साधारणसभा आज, १६ प्रतिशत लाभांश पारित हुने

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको बार्षिक साधारणसभा आज हुने भएको छ। कम्पनीको सभा आज बिहान ११ बजे कम्पनीको भवन ज्ञानेश्वर काठमाडौंमा सभा सुरु हुने छ। भर्चुअल माध्यमबाट उक्त सभा हुने कम्पनीले जनाएको छ। सभाले १५ दशमलव ५ प्रतिशत बोनस...


दलाल र माफियालाई अर्थमन्त्री शर्माको चेतावनी, अनुहार र जात हेर्दिन, पारदर्शीता र काम हेर्छु

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आर्र्थिक क्षेत्रका बिचौलिया र माफियाले गर्ने सेटिङलाई ध्वस्त पार्दै अघि बढ्न राष्ट्र सेवक कर्मचारीहरुलाई आह्वान गरेका छन् । आज अर्थमन्त्रालयमा आयोजित पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै नव नियुक्त अर्थमन्त्री शर्माले आफूले कसैको अनुहार र...


नबिल बैंकको कम्पनी सचिवमा रेग्मी नियुक्त

काठमाडौं । नबिल बैंकको कम्पनी सचिवमा विनय कुमार रेग्मी नियुक्त भएका छन् ।बैंकको असार २९ गते सम्पन्न ५६९ औं बैठकले बैंक सञ्चालक समितिको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीलाई कम्पनी सचिव पदमा नियुक्त गरेको हो ।


लुम्बिनी जनरल इन्स्योरेन्सको डेपुटी सिईओमा भट्टराई नियुक्त

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको डेपुटी सिईओमा रमेश कुमार भट्टराई नियुक्त भएका छन् । कम्पनीका संचालक समितिको बैठकको निर्णय बमोजिम उनलाई कम्पनीको डेपुटी सिईओमा नियुक्त गरेका हो । कम्पनीको संचालक समितिको बैठकको निर्णय अनुसार उनले साउन १ गतेदेखि कार्यभार...


अब दराजबाट समान किन्दा आइएमई पेबाट भुक्तानी गर्न सकिने

काठमाडौं अब दराजबाट समान खरिद गर्दा आइएमई पेबाट सजिलै भुक्तानी गर्न पाउने भएका छन् । उक्त सम्झौतापत्रमा आइएमई पेका तर्फबाट सिईओ विकास कुमार नाहाटा र दराज केमु नेपालका प्रबन्ध निर्देशक लिनो अह्लेरिङले हस्ताक्षर गरेका छन्। पानीपोखरीस्थित आइएमई गुप्रपको केन्द्रीय...


थप २९०५ मा कोरोना सक्रमण पुष्टि, १८ जनाको मृत्यु

काठमाडौँ । आज नेपालभर १३ हजार २४ जनामा गरीएको कोरोना परिक्षणमा २ हजार ९०५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । यसैगरी निको भएर घर र्फकिनेको सख्या पछिल्लो २४ घण्टामा १ हजार ६ सय ६ जना रहेका छन् ।...


लक्ष्मी बैंकले मिदिम –१ जलविद्युत आयोजनामा कर्जा लगानी गर्ने

काठमाडौं । लक्ष्मी बैंकले मिदिम खोलामा निर्माण गर्ने १३.४२४ मेगावाटको मिदिम खोला–१ जलविद्युत आयोजनामा कर्जा लगानी गर्ने भएको छ। बैंकले माउन्ट रसुवा हाइड्रोपावरद्वारा गण्डकी प्रदेशको लमजुङ जिल्लाको कव्होलासोथार र मर्स्याङ्दी गाउँपालिकामा अवस्थित मिदिम खोलामा निर्माण गर्ने १३.४२४ मेगावाटको मिदिम...


सार्वजनिक यातायातको भाडा बृद्धि गर्ने सरकारको निर्णय, २० रुपैयाँ नभई बस चढ्न नपाइने

काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडा बृद्धि गर्ने निर्णय गरेको छ । देउवा सरकारको पहिलो दिनमा सार्वजनिक यातायातको भाडा २८ प्रतिशतसम्म बृद्धि गर्ने निर्णय गरेको हो । यातायात व्यबस्था विभागले आज सार्वजनिक गरेको सवारी भाडादरमा भारी वृद्धि गरेको सूचना...


राष्ट्र बैंकद्धारा मोबाइल एप सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज नेपाल राष्ट्र बैंक मोबाइल एप सार्वजनिक गरेको छ । आयोजित भर्चुअल कार्यक्रममा डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले उक्त मोबाइल एपको शुभारम्भ गरेको थियो । बैंकको वेबसाइटमा राखिएका नियमित सूचना, जानकारी, विदेशी विनिमय...


आज सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु

काठमाडौं । आज शेयर बजारमा २१४ कम्पनीको ४ करोड ४७ लाख ३६ हजार ५३० कित्ता शेयर किनबेच भएको छ । आज नेप्से १ दशमलव १ अकंले बढ्दा ५ अर्ब माथिको कारोबार भएको छ । आज सबैभन्दा बढी कमाउने कम्पनीमा...