महासंघद्वारा नवनियुक्त प्रधानमन्त्री र अर्थमन्त्री समक्ष छुट्टाछुट्टै भेटवार्ता, निजी क्षेत्रलाई तत्काल कोभिड खोपको प्राथमिकतामा राख्न माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलले आज नवनियुक्त सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवा र माननीय अर्थमन्त्री जनार्दन शर्मा “प्रभाकर” समक्ष सिंहदरवारमा छुट्टाछुट्टै भेटवार्ता गरेको छ । अध्यक्ष गोल्छाले नवनियुक्त सम्माननीय...


यूनियन लाइफको आइपिओ बाँडफाँड सम्पन्न, कूल १६ लाख ३९ हजार २७४ जनाको हात खाली

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक शेयर बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ आज बिहान प्रि–अलोटमेण्ट सम्पन्न गरी आज नै बाँडफाँड भएको हो । उक्त कम्पनीले निष्काशन गरेको कूल ६४ लाख कित्ता आईपिओमा २१ लाख ८२ हजार...


नेप्सेमा प्रभु इन्स्योरेन्सको बोनस शेयर सूचिकृत

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको बोनस शेयर आज नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको १० लाख ५६ हजार २७४ दशमलव ८४४ कित्ता बोनस शेयर आज नेप्सेमा सूचिकृत भएको हो । सो बोनस शेयर सूचिकृत पश्चात लगानीकर्ताले अब खरिदबिक्री गर्न...


यूनियन लाइफको आइपिओको नतिजा चारवटा साइटबाट हेर्न मिल्ने

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँड हुँदै छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार अहिले ५ बजे ईन्द्रेणी बैंङक्वेट बानेश्वरमा बाँडफाँड भैरहेको छ । नतिजा भने केही बेरमा आउने विक्री प्रबन्धकले जानकारी दिएको छ । कम्पनीको आइपीओ चार...


सारथी नेपाल लघुवित्तको नाम परिवर्तन

काठमाडौं । सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाम परिवर्तन भएको छ । संस्थाले आज एक सूचना जारी गर्दै नाम परिवर्तन भएको जानकारी गराएको हो । नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयको असार २९ गतेको निर्णय बमोजिम संस्थाको नाम परिवर्तन...


कुमारी बैंकको का.मु.सिइओ तिमल्सिनाको जिम्मेवारी तोकियो

काठमाडौं । कुमारी बैंक लिमिटेडद्धारा कायम मुकायम प्रमुख कार्यकारी अधिकृत अनुज मणि तिमल्सिनाको जिम्मेवारी तोकिएको छ । बैंकले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीको कार्यकाल असार ३१ गते सकिने भएको...


नेको इन्स्योरेन्सको सिइओ खड्काको वार्षिक तलब भत्ता ५९ लाख, सञ्चालक समितिलाई २१ लाख

काठमाडौं । नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अशोक कुमार खड्काले वार्षिक तलब सुविधाबापत ५९ लाख माथि रुपैयाँ बार्षिक साधारणसभाबाट पारित भएको छ । आज सम्पन्न बार्षिक साधारणसभाले आर्थिक वर्ष २०७६/७७ मा खड्काले कम्पनीबाट तलव बापत बुझेको ५९ लाख...


नेपाल राष्ट्र बैंकद्धारा निष्काशन भएको ऋणपत्र नेप्सेमा सूचिकृत

काठमाडौं । नेपाल राष्ट्र बैंकले निष्काशन गरेको विकास ऋणपत्र नेप्सेमा सूचिकृत भएको छ । असार ३१ गतेको निर्णयअनुसार नेप्सेले सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले निष्कासन गरेको ऋणपत्र आज नेप्सेमा सूचीकृत...


यूनियन लाइफको आइपीओ ५ :३० बजे बाँडफाँड हुने , नतिजा आजै

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ ५ :३० देखि बाँडफाँड हुने भएको छ। कम्पनीको बिक्रि प्रबन्धक प्रभु क्यापिटलका अनुसार आज साँझ ५ : ३० बजेदेखि बाँडफाँडको लागि तयारी गरिएको हो । कम्पनीको आईपीओमा १५ लाख ७४ हजार बढीको...


एभरेष्ट बैंकको ६० करोडको ऋणपत्र नेप्सेद्धारा खारेज

काठमाडौं । एभरेष्ट बैंकको ऋणपत्र सूचिकरण नेप्सेद्धारा खारेज गरिएको छ । नेप्सेले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । बैंकले असार १८ गते ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता ऋणपत्र सूचिकरणको लागि नेप्सेसमक्ष निवेदन दिएको थियो...


सिताराम डेरीको पनीर, बटर फ्रेस मिल्क, दही तथा लसी बजारमा

काठमाडौँ । सीताराम गोकुल मिल्क्स काठमाण्डौं प्रा.लि.ले सिताराम दुध उत्पादन र बिक्रि बितरणको २५ बर्ष पुगेको शुभ अवसरमा बिभिन्न उत्पादनहरु बजारमा ल्याएको छ ।सिताराम दुध नेपालको निजी क्षेत्रको सबैभन्दा ठुलो दुध तथा दुग्धजन्य पदार्थ उत्पादन गर्ने डेरी हो ।...


बिहिबार सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु

काठमाडौं । आज बिहिबार नेप्सेमा सूचिकृत २२३ कम्पनीको ५ करोड ८५ लाख २ हजार १०९ कित्ता शेयर किनबेच हुुदा ८ अर्ब माथिको कारोबार भएको छ आज सबै भन्दा बढी कमाउने कम्पनीमा ङादी गु्रप पावर रहेको छ । कम्पनीको आज...


आईसीएफसी फाइनान्सले ब्याजदर भुक्तानीका लागि बुक क्लोज मिति तय, ३१ गते कायम ऋणपत्रधनीले मात्रै ब्याज पाउने

काठमाडौँ । आईसीएफसी फाइनान्स लिमिटेडले १२ गते प्रतिशत ब्याजदर भुक्तानीका लागि बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले ७ बर्ष अवधिमा १२ प्रतिशत ब्याजदर रहेको ऋणपत्रको अर्धबार्षिक ब्याज भुक्तानीका लागि साउन १ गते बुक क्लोज गर्ने भएको हो...


आज सर्वाधिक काराबोर भएका टप १० कम्पनी

काठमाडौं । आज २२३ कम्पनीको ५ करोड ८५ लाख २ हजार १०९ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब १४ करोड ३६ लाख १४ हजार ३०२.१९ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने कम्पनीमा गुर्खाज फाइनान्स रहेको छ...


नेप्से ११ अंकले बढ्दा ८ अर्ब बढीको कारोबार, गुर्खाज फाइनान्सको सर्वाधिक कारोबार

काठमाडौं । आज ११ अंकले बढेको छ । बिहिबार नेप्से परिसूचक ११ दशमलव ३३ अंकले बढेर २८८३.३८ विन्दुमा कायम भएको छ । आज २२३ कम्पनीको ५ करोड ८५ लाख २ हजार १०९ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब १४...


युनियन लाइफको आईपीओ भरेका १५ लाख ७४ हजारको हात खाली, ६५ हजारको आवेदन रद्द

काठमाडौं । युनियन लाइफको आईपीओमा १५ लाख ७४ हजार बढीको हात खाली हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार उक्त आईपीओ रितपूर्वक आवेदन दिएका कुल आवेदक मध्ये १५ लाख ७४ हजार ९९ को हात खाली हुने...


एशियन लाइफ इन्स्योरेन्सले गर्यो मृत्यु दाबी भुक्तानी

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी गरेको छ । कम्पनीको जुम्ला शाखाले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रम आयोजना गरि जुम्ला जिल्लाको सिँजा गाउँपालीका वडा नं २ चुलेलगाउँ घरमै पुगेर मृतकको परिवारलाई मृत्यु बीमा...


नेको इन्स्योरेन्स कम्पनीको बार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको बार्षिक साधारणसभा सम्पन्न भएको छ। सभा कम्पनीको भवन ज्ञानेश्वर काठमाडौंमा भर्चुअल माध्यमबाट सम्पन्न्न भएको हो । सभाले १५ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण...


यूनियन लाइफको प्रिअलोटमेण्ट सम्पन्न, आजै बाँडफाँड गर्ने तयारी, पर्ने सम्भावना कति ?

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ ‘प्रि अलोटमेण्ट’ सम्पन्न भएको छ । कम्पनीको विक्री प्रबन्धक प्रभु क्यापिटलले आज प्रिअलोटमेण्ट सम्पन्न गरी बोर्डमा स्वीकृतिका लागि पठाएको स्वीकृति आएपछि आज ५ बजेपछि आइपीओ बाँडफाँडको तयारी गरिएको विक्री प्रबन्धकले जानकारी दिएको...


लक्ष्मी बैंकको ऋणपत्रमा साउन ११ सम्म आवेदन दिन सकिने

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ । बैंकले असार २८ गतेदेखि निष्काश तथा बिक्री खुल्ला गरेको सो ऋणपत्रको आवेदन अवधि लम्बाएको हो । बैंकले निष्काशन गरेको ८ प्रतिशत ब्याजदर पाइने ‘८.५०...