सुनको भाउ ६ सय रुपैयाँले घट्यो, कति छ तोलाको भाउ ?

काठमाडौं । आईतवार सुनको मूल्य घटेको छ । स्थानीय बजारमा आइतवार सुनको मूल्य अघिल्लो साता शुक्रवारको तुलनामा ६ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाला सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको...


मनकामना स्मार्ट लघुवित्तको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त भएको छ । अब लघुवित्तको खारेज, नामसारी, रोक्का राख्ने, शेयरवालाहरुको लगत अद्यावधिक गर्ने लगायतका धितोपत्र सम्बन्धी सम्पूर्ण कार्य एनएमबि क्यापिटलले गर्ने भएको छ ।


जनरल इन्स्योरेन्सको संचालकमा फेरिए, मिता मुरारका बनिन् नयाँ सञ्चालक

काठमाडौँ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले संचालक पदमा मिता मुरारका अग्रवाललाई नियुक्त गरेको छ । यसअघि सो कम्पनीका सञ्चालक दीपेन्द्र अग्रवालले पदबाट राजिनामा दिएका थिए । उनको ठाउँमा नयाँ सञ्चालक नियुक्त गरेको हो । कम्पनीको प्रथम बार्षिक साधारण...


नबिल बैंकले साउन १० गतेदेखि ऋणपत्र निष्काशन गर्दै, ८ प्रतिशत ब्याज पाइने

काठमाडौँ । नविल बैंकले साउन १० गते देखि वार्षिक ८ प्रतिशत ब्याजदर दिने ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ७ बर्ष अवधिको ८ प्रतिशत नबिल डिबेन्चर २०८५ निष्कासन तथा बिक्री खुला गर्न लागेको हो । प्रतिकित्ता एक हजार...


निषेधाज्ञा अवधीको मोटरबीमा शुल्कमा छुट दिने बीमा समितिको निर्णय

काठमाडौं । बीमा समितिले निषेधाज्ञा अवधीमा ग्यारेजमा थन्किएका सार्वजनिक यातायातका साधनको बीमा शुल्क मिनाहा दिने निर्णय गरेको छ । गत साता बीमा समिति सो सम्बन्धमा आवश्यक निर्णय गरेको हो । बीमा समितिले गरेको निर्णय शुक्रबार नै बीमा कम्पनीहरुमा पुगेको...


बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १५ प्रतिशतले बढ्यो

काठमाडौं । राष्ट्र बैंकले ११ महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । ११ महिनाको वित्तीय विवरण अनुसार बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १५.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १३.३ प्रतिशतले बढेको थियो ।वार्षिक...


ग्लोबल आइएमई बैंकले आकर्षक ब्याज दरमा ल्यायो विशेष आवास कर्जा योजना

काठमाडौं । ग्लोबल आइएमई बैंकले ७ दशमलव ९९ प्रतिशतमा आकर्षक ब्याज दरमा विशेष आवास कर्जा योजना ल्याएको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा आवासिय घर निर्माण गर्न तथा अन्य बैंक बित्तीय संस्थाबाट उपभोग गरिरहेको घर कर्जा सार्ने प्रयोजनको...


वित्तीय विवरणमा कामना सेवा विकास बैंकको उत्साजनक प्रगति, ७० करोड मुनाफा, १६% लाभांश दिन सक्षम

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशन गर्ने पहिलो वित्तीय संस्था बनेको छ । सो संस्था आर्थिक वर्ष सकिएको तीनदिन भित्रैमा वित्तीय विवरण सार्वजनिक गरेको हो । आर्थिक वर्ष वर्ष २०७७।०७८ को चौथो...


आर्थिक पत्रकारहरुसँग अर्थमन्त्री शर्माले भने, ‘शेयर बजारमा समस्या छ’

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालको शेयर बजारमा समस्याहरु रहेको धारणा व्यक्त गरेका छन् । यद्यपि उनले के कस्तो समस्या छन् भनेर प्रष्ट पारेका छैनन् । आज आर्थिक पत्रकारहरुसँगको छलफलको क्रममा अर्थमन्त्री शर्माले भने, ‘पुँजी बजार लगायतका समस्या छन्,...


प्राइम बैंक खाता खल्तीसँग लिंक गर्दा १०० रुपैयाँ बोनस पाइने, यस्ता छन् सुविधा

काठमाडौं । प्राइम बैंक खाता खल्तीसँग लिंक गर्दा १ सय रुपैयाँ बोनस पापाउने भएको भएको छ । अनलाइन पेमेन्ट सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले प्राईम बैंक खाता खल्तीसँग लिंक गर्दा सो मात्राको बोनस दिने भएको हो । यस...


एनआईसी एशिया क्यापिटलको अध्यक्षमा ढकाल नियुक्त

काठमाडौं । एनआईसी एशिया क्यापिटलको सञ्चालक समितिको अध्यक्षमा एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल नियुक्त भएका छन् । क्यापिटलको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।ढकालसँग एआईसीआई बैैंक इन्डिया तथा हाम्रो विकास...


नेप्सेमा ६ कम्पनीको शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । यो साता नेप्सेमा ६ कम्पनीको सेयर सूचिकृत भएको छ । स्टकका अनुसार एक कम्पनीको हकप्रद सेयर, ४ कम्पनीको बोनस सेयर र विकास ऋणपत्र यस साता नेप्सेमा सूचिकृत भएको हो । नेप्सेमा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १५...


११ महिनामा २२२ प्रतिशतले बढ्यो शेयर बजार, नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा देखियो प्रगति

काठमाडौं । नेपाल राष्ट्र बैंकले ११ महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार असार मसान्तमा १३६२.४ रहेको नेप्से सूचकाङ्क २०७८ जेठ मसान्तमा ३०२५.८ पुगेको छ । ११ महिनामा २२२ दशमलव ०२ प्रतिशत शेयर...


आइएमई लाइफले अभिकर्ता आधारभूत तालिम संचालन गर्दै

काठमाडौं । आइएमई लाइफले अभिकर्ता आधाभूत तालिम संचालन गर्ने भएको छ । जीवन विकास कम्पनीको अभिकर्ता भई राष्ट्रको समाजिक तथा आर्थिक रुपान्तरणमा अभियान्ताको रुपमा कार्य गर्न सक्नेले सहभागी हुन पाउने छन् । सहभागी ईच्छुक व्यक्तिले कम्पनीको केन्द्रीय कार्यालय, प्रदेश...


थप २९ सय ३६ जनामा कोरोना संक्रमण देखियो, ४३ जनाको मुत्यु

काठमाडौँ । नेपालमा आज थप २ हजार ९ सय ३६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।आज देशभर ९ हजार ६ सय १३ जनाको पिसिआर परीक्षणबाट २ हजार ६ जनामा र एन्टिजेनबाट ४ हजार ५६९ जनामा परिक्षण गर्दा ९३०...


कसुवा खोला हाइड्रोपावरले बार्षिक साधारणसभा साउन २२ गते

काठमाडौं । कसुवा खोला हाइड्रोपावरले बार्षिक साधारणसभाका बोलाएको छ । कम्पनीले वार्षिक साधारण सभा आगामी साउन २२ गते बोलाएको हो । कम्पनीको असार ३१ गते सम्पन्न संचालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । सभा बिहान ११ बजे...


समृद्धि फाइनान्सले ल्यायो अनलाइन खाता खोल्ने सुविधा

काठमाडौं । समृद्धि फाइनान्सले अनलाइन खाता खोल्ने सुविधा ल्याएको छ । फाइनान्सले आफनो ग्राहकहरुको सुविधाको लागि नेपालको जुनसुकै ठाँउबाट पनि अनलाईन खाता खोल्न सक्ने सुविधा ल्याएको हो ।साथै कम्पनीले कोभिड लागेका ग्राहकहरुका लागि कोभिडको उपचारमा सहयोग पु¥याउन कोभिड रिलिफ...


सगरमाथा इन्स्योरेन्सद्धारा दुई अर्ब ६० करोड बीमा शुल्क संकलन

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७।०७८ मा कूल दुई अर्ब ६० करोड कूल बीमा शुल्क संकलन गरेको छ । कम्पनीले हिजो क्लोजिङपछि गरेको हिसाब किताब अनुसार सो लक्ष्य हासिल गरेको सिईओ चंकी क्षेत्रीले जानकारी दिए । हालसम्मकै...


कोरोना बीमाको रकम तत्काल बीमितले नपाउने, अर्थमन्त्रालयले रकम निकासा नगर्दा समस्या

काठमाडौं । सरकारले कोरोना बीमा पोलिसीमाथि परेको बीमा दावी भुक्तानीको लागि रकम निकासा नगरेपछि ५० हजार भन्दा बढि बीमितले कोरोना बीमा बापतको रकम तत्काल नपाउने भएका छन् । कोरोना बीमा मापदण्डमा उल्लेख भए अनुसार साढे तीन अर्ब रुपैयाँ दावी...


काठमाडौं उपत्यका खानेपानीले जागिर खुलायो, कहिलेसम्म आवेदन दिने ?

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले आन्तरिक, खुला र बढुवा पदका लागि जागिर खुलाएको छ। संस्थानले यी विभिन्न पदका लागि ८८ जनाका लागि जागिर खुलाएको हो ।केयुकेएलले ५ तहदेखि ९ तहसम्मका विभिन्न पदमा जागिर खुलाएको हो । विज्ञापन प्रकाशित...