लाभांश र हकप्रद निष्काशन पारित गर्दै अपि पावरको १८ औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले हकप्रद र बोनस शेयर प्रस्ताव पारित गरेको छ । कम्पनीको सम्पन्न १८ औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित १० प्रतिशत बोनस शेयर प्रस्ताव पारित गरेको हो । सभाले गत आवको...
पछिल्लो २४ घण्टामा ९११ जना कोरोना संक्रमण हुँदा १४२३ जना संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर ९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १८ जनाको पीसिआर परीक्षणमा ८३८ जना र एन्टिजेन परीक्षणमा ७३ जना गरी कुल ९११ जनामा संक्रमण पुष्टि...
प्रभु बैंकद्धारा ‘पढ्दै कमाउँदै’ योजनाअन्तर्गतको गुडलक खाता खोल्ने विद्यार्थीलाई अफर
काठमाडौं । प्रभु बैंकले गुडलक सेभिङ अकाउन्ट खोल्ने विद्यार्थीहरुका लागि विभिन्न अफर ल्याएको छ । बैंकले ‘पढ्दै कमाउँदै’ योजनाअन्तर्गतको उक्त अकाउन्ट खोल्ने विद्यार्थीलाई विभिन्न अफर ल्याएको हो । बैंकले सार्वजनिक गरेका उक्त योजनाको अफरअन्तर्गत नयाँ खाता खोल्ने विद्यार्थीहरुले अब...
डडेलधुराको अमरगढीमा बीमा सचेतना कार्यक्रम सम्पन्न, बीमा अभिकर्तालाई दक्ष बनाउन जोड
काठमाडौं । बीमा समितिको आयोजनामा सूदुरपश्चिमको अमरगढी नगरपालिकाका स्थानीयबासी तथा जनप्रतिनिधिसँग बीमा सेचतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अमरगढी नगरपालिकाका मेयर विश्वेश्वर प्रसाद ओझाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा सर्वसाधारण तथा जनप्रतिनिधिहरुले बीमा सम्बन्धी सचेतना विस्तारमा फलदायी...
१३ कम्पनीको शेयरमा लाग्यो सकारात्मक सर्किट
काठमाडौं । साताको पहिलो दिन पूँजी बजारमा नेप्सेमा सूचिकृत २३१ कम्पनीको १ करोड ७१ लाख ३३३ कित्ता शेयर किनबेच भएको छ । साताको पहिलो दिन नेप्से ७१.४३ अकंले बढ्दा करिब साढे ९ अर्ब बराबरको कारोबार भएको छ । आज...
रिलायबल नेपाल लाइफको एजेन्सी सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एजेन्सी सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम कम्पनीको हाकिमचोकस्थित शाखाले भरतपुर गाडेंन रिर्साट चितवनमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीको लुम्बिनी प्रदेश प्रमुख सुरेन्द्र थापा, क्षेत्रीय प्रमुख...
नेप्सेमा उछाल, निर्जीबन बीमा कम्पनीको शेयरमूल्यमा फड्को
काठमाडौं । साताको पहिलो दिन नेप्सेमा हरियाली छाएको छ । । आज नेप्से परिसूचक ७१ दशमलव ४३ अंकले बृद्धि भई २९४७.४२ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचिकृत २३१ कम्पनीको १ करोड ७१ लाख ३३३ कित्ता शेयर किनबेच...
साताको पहिलो दिन हाइड्रोपावरमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको पहिलो दिन नेप्सेमा सूचिकृत २३१ कम्पनीको १ करोड ७१ लाख ३३३ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ४४ करोड ३५ हजार २४३ रुपैयाँको कारोबार भएको छ । आइतबार हाइड्रोपावर कम्पनीमा लगानीकर्ताहरु झुम्मिएका छन् । नेप्से ७१...
नेशनल लाइफद्धारा घातक रोग बापतको बीमा दाबी भुक्तानी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले घातक रोग दाबी भुक्तानी बापतको रकम भुक्तानी गरेको छ। कम्पनीको दमक शाखाका शाखा प्रमुख सुमन कुमार राईले खरेललाई घातक रोग दाबी भुक्तानी वापत बीमाङ्क ५० लाख बराबरको रकम हस्तान्तरण गरेको हो । दमक शाखाले...
अरुण काबेली पावरको १७.८९ प्रतिशत लाभांश पारित
काठमाडौं । अरुण काबेली पावर कम्पनीले १७.८९ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । कम्पनीको सम्पन्न ११ औं वार्षिक साधारण सभाले १७ प्रतिशत बोनस शेयर र शुन्य दशमलव ८९ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव पारित...
विभिन्न १७ कार्यक्रम सहित महिनाव्यापी विश्व खाद्य दिवस सुरु
काठमाडौं । वर्षेनी मनाइदै आइरहेको विश्व खाद्य दिवस नेपालमा महिनाव्यापी रुपमा मनाइने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै महिनाव्यापी खाद्य दिवस मनाउने कार्यक्रमको शुरुवात गरिएको हो । खाद्यका लागि कृषि अभियान, कृषि विभाग लगायतका दुई दर्जन बढी संघसंस्थाले...
प्रमुख भन्सार विन्दुहरुमा यथाशिघ्र भेइकल स्क्यानर जडान गर्न अर्थमन्त्री जनार्दन शर्माको निर्देशन
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रमुख भन्सार विन्दुहरुमा यथाशिघ्र भेइकल स्क्यानर जडान गर्न निर्देशन दिएका छन् । भन्सार विभागले आयोजना गरेको दुई दिने भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री शर्माले भेइकल स्क्यानर जडानको प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका...
नबिल बैंकले विभिन्न पदका लागि कर्मचारी माग्यो
काठमाडौं । नबिल बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी आवश्यक रहेको जनाएको हो । बैंकले हेड स्ट्राटेजि देखि लिएर प्रोभिन्स हेडसम्म विभिन्न १४ पदको लागि कर्मचारी माग गरेको...
कामना सेवा विकास बैंकद्धारा ज्ञानेश्वर चोकमा ट्राफिक बत्ति जडान
काठमाडौं । कामना सेवा विकास बैंकले ट्राफिक लाइट जडान गरेको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं. ३० ज्ञानेश्वर चोकमा सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक बत्ति जडान गरेको हो । वडा नं. ३० का वडाध्यक्ष दल बहादुर कार्कीको उपस्थितिमा बैंकका...
राष्ट्र बैंकद्वारा चाड पर्वका लागि नयाँ नोट वितरण सुरु, कसरी लिने दशैंमा नयाँ नोट ?
काठमाडौं । दशैं भन्ने वित्तिकै आम मानिसको मष्तिस्कमा टीका जमरा लगाउने र नयाँ नोट दक्षिणा लिने भन्ने कुरा आउँछ । नेपाल राष्ट्र बैंकले प्रत्येक वर्ष दशैंभन्दा अगाडि नै नयाँ नोट वितरण गर्ने गर्दछ । यस वर्ष बैंक तथा वित्तीय...
नेपाल ल्युब आयलद्धारा ३० औं वार्षिक साधारण सभा आह्वान, ३५% लाभांश घोषणा
काठमाडौं । नेपाल ल्युुब आयम निगमले वार्षिक साधारण सभाको मिति तय गरेको छ । निगमले ३५ प्रतिशत लाभाश पारित गर्न ३० औं वार्षिक साधारण सभा डाकेको हो । कम्पनीको भदौ २४ गते बसेको संचालक समितिको बैंठकले ३० प्रतिशत बोनश...
महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमा जागरण राष्ट्रिय अभियान संचालन गर्ने
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम संचालन गर्ने भएको छ । बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्न उद्देश्यले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत युवासंग महालक्ष्मी लाईफ सम्बन्धी कार्यक्रम संचालन गर्न लागेको जनाएको छ । कम्पनीले उक्त...
प्रभु बैंकको लिलामी शेयरमा आवेदन दिने भोलि अन्तिम दिन
काठमाडौं । प्रभु बैंकले संस्थापक शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्न भोलि (भदौ २८ गते) अन्तिम दिन रहेको छ । बैंकले संस्थापक समूह तर्फको २ लाख ५२ हजार ७२८ कित्ता शेयर बोलकबोलमा बिक्रीमा ल्याएको हो । कम्पनीले सो शेयरको...
राष्ट्रिय बीमा कम्पनीको शेयरमा सर्किट, प्रतिकित्ता शेयरमूल्य २० हजार नाघ्यो
काठमाडौं । साताको पहिलो दिन राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले बृद्धि भएको हो । यो समाचार तयारा पार्दासम्म सो प्रतिशतले बृद्धि भई कम्पनीको शेयरमूूल्य २० हजार १३२...
सानिमा लाइफको शेयरमा पोजेटिभ सर्किट, प्रतिकित्ता शेयरमूल्य ६०१ रुपैयाँ
काठमाडौं । साता कारोबारको पहिलो दिन सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमा पोजेटिभ सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमा अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले बृद्धि भएको छ । सोही प्रतिशतले बृद्धि भएर कम्पनीको शेयरमूल्य ६०१...