साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं । सरकारले आगामी साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।


नेपाल लाइफ र ग्लोबल कलेजबीच एमओयु सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्लोबल कलेज अफ म्यानेजमेन्टबीच सोमबार एक कार्यक्रमका बीच एमओयु सम्पन्न भएको छ ।नेपाल लाइफको कर्पोरेट कार्यालयमा आपसी हितका लागि अगाडि बढ्ने सम्झौता भएको हो । ग्लोबल कलेजका विद्यार्थीहरुका लागि नेपाल लाइफमा...


सानिमा लाइफ इन्स्योरेन्सद्धारा ५ लाख रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको चौतारा शाखाले मृतकको परिवारलाई मृत्यु दावी भुक्तानी गरेको हो । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १३ ठुलो सिरुवारी घर भएका मृतक कृष्ण प्रसाद खनालको...


पछिल्लो २४ घण्टामा २,४४५ जनामा कोरोना संक्रमण पुष्टि, ३२ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८३३ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६४२ जना र ३ हजार ८३१ जनामा...


गुराँस लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर घोषणा, अधिकतम ८१ रुपैयाँसम्म बोनस पाउने

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीको आ.व २०७५/२०७६ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा समितिको २०७८ असार २८ गतेको पत्र मार्फत स्वीकृत भई...


यूनियन लाइफको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । यूनियन लाइफको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ । शेयर रजिष्ट्रार सम्बन्धी कम्पन र क्यापिटलबीच नियुक्त गर्ने सम्बन्धी सम्झौता भएको छ । कम्पनीले साउन १ गतेदेखि लागू हुने २ वर्षको लागि प्रभु क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त...


गुँरास लाइफ इन्स्योरेन्सको शेयर संरचना परिवर्तन

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण भएको छ । कम्पनीको १९ लाख ७५ हजार ५८४ दशमलव ६ कित्ता शेयर आज सर्वसाधारण शेयरमा रुपान्तरण भएको छ । शेयर संरचना संस्थापकको ६० प्रतिशत र सर्वसधारणको...


इसेवा मनि ट्रान्स्फर र कुवेत इण्डिया इन्टरनेशनल एक्स्चेञ्जबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

काठमाडौं । डिजिटल रेमिट्यान्स्को क्षेत्रमा तिब्र गतिमा बजार विस्तार गरिरहको इसेवा मनि ट्रान्स्फर र कुवेतलाई आधार बनाएर रेमिट्यान्स् कारोबार गर्दै आएको कुवेत इण्डिया इन्टरनेशनल एक्स्चेञ्जबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै कुवेतमा रहेका नेपालीहरूलाई रेमिट्यान्स् पठाउन अझ सहज...


आज सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु, सिनर्जी पावरको शेयरमा लाग्यो सर्किट

काठमाडौँ । साताको दोस्रो दिन २१९ कम्पनीको ३ करोड ७५ लाख ७१ हजार ३५४ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से १३ दशमलव ८० अकंले बढ्दा साढे ११ अर्ब माथिको कारोबार भएको छ । आज सर्वाधिक कमाउने कम्पनीमा...


यी हुन नेप्सेमा सर्वाधिक कारोबार हुने १० कम्पनी, एनआईसी एसिया बैंककको सर्वाधिक कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज सर्वाधिक कारोबार हुने १० कम्पनीको सूचिमा एनआईसी एसिया बैंक पहिलो नम्वरमा परेको छ । सो बैंकको आज ३५ करोड ४१ लाख ६६ हजार रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, दोस्रो नम्बरमा नबिल...


नेप्से १३ अंकले बढ्दा साढे ११ अर्ब माथिको कारोबार, सिनर्जी पावरको सर्किट लेभलमा कारोबार

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्से १३ अंकले बढेको छ । आज नेप्से १३ दशमलव ८० अंकले बढेर २९९४.४२ विन्दुमा कायम भएको छ । आज २१९ कम्पनीको ३ करोड ७५ लाख ७१ हजार ३५४ कित्ता शेयर किनबेच हुँदा...


एलआईसी नेपालद्धारा बीमा दाबी भुक्तानी

काठमाडौं । एलआईसी नेपालले बीमा दाबी रकम भुक्तानी गरेको छ । कम्पनीले कपिलवस्तु जिल्लाको महुवामा बस्ने मृतक राम बहादुर ढाढीको परिवारलाई मृत्यु बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो । मृतक राम ढाढीको अकालमा मृत्यु भएको कारण कम्पनीले मृतकको...


सामलिङ पावर कम्पनीलाई १२ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्न बोर्डबाट अनुमति

काठमाडौं । सामलिङ पावर कम्पनीलाई आईपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अनुमति दिएको छ । कम्पनीले आईपीओे निष्कासन गर्न असार ३१ गते बिहिबार सेबोनबाट अनुमति पाएको हो । बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले १२ लाख ३०...


साधना लघुवित्तले माग्यो विभिन्न पदका लागि कर्मचारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट ‘घ’ बर्गको इजाजतपत्र प्राप्त साधना लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना सार्वजनिक गर्दै ६ पदका लागि कर्मचारी मागेको हो । संस्थाले आफ्नो केन्द्रिय कार्यालय एवं विभिन्न स्थानहरुमा खोलिएका र...


अजोड इन्स्योरेन्सको सम्पूर्ण शेयरसम्बन्धि कार्य आजदेखि सिभिल क्यापिटल मार्केटले गर्ने

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीद्धारा शेयर रजिष्ट्रारमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । साउन ३ गते एक कार्यक्रमका बीच इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र सिभिल क्यापिटल मार्केट लिमिटेडका अधिकृत झनक राज ढुङ्गेलले सहमतिपत्रमा...


प्राइम कमर्सियल बैंकको १० वर्ष पुराना खातावालहरु सम्पर्क आउन सूचना

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले दश बर्ष भन्दा बढि समयदेखि प्रयोगमा नआएका निक्षेप खातावालाले सम्बधित शाखा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । आज एक सूचना सार्वजनि गर्दै सञ्चालनमा नरहेका खातावाला महानुभावले प्रमाण सहित बैंकका शाखा कार्यालय सम्पर्क...


आइपीओ निष्काशन प्रस्तावसहित सन नेपाल लाईफले डाक्यो साधारण सभा

काठमाडौं । सन नेपाल लाइफ इन्स्योेरेन्स कम्पनी लिमिटेडले (आईपीओ) निष्कासन गर्ने प्रस्तावसहित तेस्रो वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको साउन ३ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभा साउन २५ गते, सोमबार कम्पनीको कर्पाेरेट कार्यालय,...


‘कोभिडले कलेज बन्द भो, बीमा कम्पनीमा जम्मा गरेको रकम फिर्ता पाइएन’

काठमाडौं । सोमबार विहान १० बजे नै दुधौली–७ सिन्धुलीका तीर्थ प्रसाद पोखरेल बीमा समितिमा उजुरी बोकेर पुगे । कोरोना अघिसम्म राम्रै चलिरहेको क्यास्पियन भ्याली कलेज अहिले कोभिडका कारण लगभग बन्द छ । कलेजमा ठूलो लगानी गरेका उनले आम्दानी राम्रै...


शेयरधनीलाई नगद लाभांश लिन मिर्मिरे लघुवित्तको आग्रह

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था (साविकको नागबेली लघुवित्त वित्तीय संस्था) ले आफ्ना शेयरधनीलाई नगद लाभांश लिन अनुरोध गरेको छ । कम्पनीको आज एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । नागबेली लघुवित्तले विभिन्न साधारण सभाबाट पारित भएको...


स्वालम्बन लघुवित्तको संस्थापक समूहको शेयर बाँडफाँड

काठमाडौं । हिमालय बैंक लिमिटेडको स्वामित्वमा रहेको स्वालम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको शेयर बाँडफाँड गरिएको छ । कम्पनीले एक सूचना जारी गर्दै ४ हजार कित्ता संस्थापक शेयर बाँडफाँड गरिएको जानकारी गराएको हो । संस्थापक समूहको जम्मा १...