दुई कम्पनीको शेयरमा लाग्यो सर्किट, कुनले कमायो–गुमायो ?

काठमाडौं । आज पूँजीबजारमा २१९ कम्पनीको ३ करोड १५ लाख ६ हजार ५३४ कित्ता शेयर किनबेच हुदा साढे ७ अर्ब माथिको कारोबार भएको छ । आज सर्वाधिक कमाउने कम्पनीमा लक्ष्मी उन्नती कोशी र लक्ष्मी इक्वाटी फन्ड रहेको छ ।...


जीवन बीमाको व्यवसायमा उल्लेख्य वृद्धि, निर्जिवनको १५.३५ प्रतिशतले मात्र बढ्यो

काठमाडौं । बीमा समितिले स्थलगत अनुगमन गरेको गत आर्थिक वर्षको तथ्याङ्क सार्वजनिक गरेको छ । बीमा समितिले साउन १ गते जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीहरूमा स्थलगत अनुगमन गरेको थियो । उक्त स्थलगत अनुगमन अनुसार जीवन बीमा कम्पनीहरुले...


नेप्से सामान्य अंकले घट्दा साढे ७ अर्ब माथिको कारोबार, अरुण काबेली पावरको सर्वाधिक कारोबार

काठमाडौं । मंगलबार नेप्से सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ९ अंकले घटेर २९८५ दशमलव ५७ विन्दुमा कायम भएको छ । आज २१९ कम्पनीको ३ करोड १६ लाख ८ हजार १९३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब...


नेप्सेमा नेपाल एग्रो लघुवित्तको बोनस शेयर सूचिकृत

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर आज नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको ८० हजार १४८ दशमलव २६ कित्ता बोनस शेयर सूचिकृत भएको हो । सो शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरिदबिक्री गर्न पाउनेछ ।...


समृद्धि फाइनान्सको अनलाइनबाट खाता खोल्न सकिने, पाँच लाखसम्म कोभिड रिलिफ लोन दिने व्यवस्था

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतप्राप्त राष्ट्रियस्तको समृद्धि फाइनान्सले अनलाइन बाटै खाता खोल्न सकिने सुविधा संचालमा ल्याएको छ । साथै कम्पनीले कोरोना भाइरसलाई मध्य नजर गर्दै संक्रमित भएका ग्राहकहरुका लागि उपचारमा सहयोग पुर्याउने उद्देश्यले ‘कोभिड रिलिफ लोन’...


ज्योति लाइफले साउन १० गतेसम्म बीमा अभिकर्ता तालिम प्रदान गर्दै

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा अभिकर्ता आधारभूत तालिम संचालनमा ल्याउन लागेको छ । कम्पनीले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । कम्पनीले जीवन बीमा अभिकर्ता भई स्वरोजगार हुन इच्छुक न्युनतम एस.एल.सी/एस.ई.ई वा सो भन्दा...


जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन साढे ६६ अर्ब माथि, कुन कम्पनीको कति ? (तथ्याङ्क सहित)

काठमाडौं । चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा हाल नेपालमा संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले साढे ६६ अर्ब माथि नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा कम्पनीहरुले ११ महिनाको अवधिमो ६६ अर्ब ५८ करोड रुपैयाँ नविकरण बीमाशुल्क...


जानकी फाइनान्सको ११ हजार २६४ कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौँ । जानकी फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक शेयरधनी निरज कुमार सिंहले आफ्नो नाममा रहेको ११ हजार २६४ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो । सिहंले आफ्नो नाममा सो शेयर बिक्रीका लागि...


सानिमा बैँकको भैँसेपाटीमा नयाँ शाखा बिस्तार

काठमाडौँ । सानिमा बैंक लिमिटेडले ललिपुरको भैँसेपाटिमा नयाँ शाखा बिस्तार गरेको छ । कोभिड १९ को मापदण्डलाई अपनाउदै बैंकका ब्रान्ड प्रवद्र्धक कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले नयाँ शाखा उद्घाटन गरेका हुन् । साथै उद्घाटनको क्रममा दुबै कलाकारहरुले बैंकका...


चार कम्पनीको २ लाख ५५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट प्रा.लि.को स्वामित्वमा रहेका चार कम्पनीले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले एक सूचना जारी गर्दै प्रभु बैंक लिमिटेड, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र प्राइम कमर्सियल...


जानकी फाइनान्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौँ । जानकी फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले आज एक सूचना सार्वजनिक गर्दै संस्थापक शेयरधनी उमा तिवारी शर्माको नाममा रहेको संस्थापक शेयर बिक्री गर्न लागेको हो । शर्माले आफ्नो नाममा रहेको सम्पूर्ण शेयर बिक्रीका...


सुनको मूल्य ४ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज सुनको मूल्य सामान्य बढोत्तरी भएको छ । मंगलबार सुनको मूल्य तोलामा ४ सयले बढेको हो । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार सूनको मूल्य ४०० ले बढेर आजका लागि छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार २०० र...


लक्ष्मी बैंकको दुई अर्बको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले असार २८ गतेदेखि वार्षिक साढे ८ प्रतिशत ब्याजदर पाइने ऋणपत्र साउन ५ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । बैंकले प्रतिकित्ता १ हजार...


एचआईडिसिएलको ११ करोड कित्ता हकप्रद शेयरमा आजदेखि आवेदन खुल्ला

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।...


लक्ष्मी उन्नती कोषको २५ प्रतिशत नगद लाभांश घोषणा

काठमाडौँ । लक्ष्मी उन्नत्ती कोषले आर्थिक बर्ष २०७७/०७८ को मुनाफाबाट इकाईधनिलाई २५ प्रतिशत नगद लाभांस वितरण गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै यस्तो घोषणा गरेको हो । साउन ५ गते बसेको संचालक समितिको ६७ औं बैंठकले...


मानुषी लघुवित्त र सानिमा लाइफसहित चार कम्पनीको आइपिओ स्वीकृत, कहिले हुन्छ निष्काशन ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मानुषी लघुवित्त, सानिमा लाइफ इन्स्योरेन्स कम्पनीसहित चार कम्पनीले निष्काशन गर्न लागेको आइपिओलाई स्वीकृति प्रदान गरेको छ । बोर्डले गत असार ३१ गते स्वीकृत प्रदान गरेको हो । बोर्डका अनुसार ३१ गते मात्रै चार कम्पनीका...


आजदेखि तेह्रथुम पावरको आईपिओ बिक्री खुल्ला, स्थानीयबासीले भर्न पाउने

काठमाडौं । तेह्रथुम पावर कम्पनी लि.ले आजदेखि आईपिओ बिक्री सुरु गरेको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयबासीको लागि खुल्ला गरिएको आईपिओ यस लगत्तै आम सर्वसाधारणको लागि समेत खुल्ला हुने कम्पनीले जनाएको छ । कम्पनीले निष्काशन गर्न लागेको १२...


ज्योति विकास बैंकले संस्थापक शेयर बिक्रि खुल्ला, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । ज्योति विकास बैंकले संस्थापक शेयर विक्रीमा ल्याउने भएको छ। बैंकका संस्थापक शेयरहरुमध्ये आंशिक वा पूरा शेयर विक्री गर्ने इच्छा राखी निवेदन दिएको संस्थापक शेयर विक्री गर्ने भएको हो । पहिलो प्रथामिकता बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्रथामिकता दिनुपर्ने...


वाणिज्य बैंकहरुको कूल निक्षेप ४२ खर्ब माथि

काठमाडौं । वाणिज्य बैंकहरु निक्षेप संकलन तथा कर्जा परिचालनमा आक्रमक देखिएका छन्।वाणिज्य बैंकहरुले संकलन गरेको कुल निक्षेप ४२ खर्ब रुपैयाँ नाघेको छ । गत आर्थिक वर्ष २०७७र७८ मा निक्षेप ७ खर्ब ११ अर्बले बढेर ४२ खर्ब १ अर्ब पुगेको...


मध्य भोटेकोशीको स्थानीयको लागि बिक्री स्थगित भएको शेयरको बिक्री पुन :खुल्ला

काठमाडौं । मध्य भोटेकोशी जलविद्युतको स्थानीयको लागि बिक्री स्थगित भएको शेयरको निष्काशन तथा बिक्री पुन :खुल्ला गरेको छ। मध्य भोटेकोशी जलविद्युत कम्पनीद्वारा सिन्धुपाल्चोक जिल्लामा निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा नं। १ र ५ ९साविक...