उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्नुपर्छः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालको हालको उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्न ठोस योजनाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बुधबार काठमाडौंमा आयोजित नेपाल उद्योग परिसंघको १८ औं बार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले भने, ‘उपभोक्तामुखी अर्थतन्त्रलाई...


२४ घण्टामा २८३८ जनामा कोरोना संक्रमण पुष्टि, ३० जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७१५ पीसीआर परीक्षणमा १ हजार ९१८ र ३ हजार ९०१ एन्टिजेन परीक्षणमा ९२० जना...


जिडिपीमा बीमाको योगदान ३.५८ प्रतिशत, बीमाको पहुँच २७ प्रतिशत नजिकै

काठमाडौं । बीमा समितिले उपल्बध गराएको तथ्याङ्क अनुसार कुल ग्राहस्थ उत्पादनमा कूल बीमाशुल्कको योगदान (प्रचलित मूल्यमा) ३ दशमलव ५८ प्रतिशत रहेको छ । त्यस्तै, जनसंख्याको आधारमा बीमाको पहुँच (बैदेशिक रोजगार बीमा समेत) २७ प्रतिशत र बैदेशिक रोजगार बीमा बाहेक...


ग्रिन डेभलपमेन्ट बैंकद्धारा कर्मचारी माग

काठमाडौँ । ग्रिन डेभलपमेन्ट बैंकले पोखराका शाखा कार्यालयको लागि केहि संख्यामा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना सार्वजनिक गर्दै रिलेसनशिप म्यानेजर पदका लागि असिस्टेन्टदेखि जुनीयर अफिसरसम्मका लागि कर्मचारी मागेको हो । इच्छुक योग्यता पुगेका व्यक्तिले साउन १८...


नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्दै

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीमा रहेको लगानीयोग्य रकम वाणिज्य बैंकहरुमा लगानी गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीले नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क वर्गको वाणिज्य बैंकहरुलाई आफूले राख्न चाहेको रकम,...


‘युरो कपविथफोनलोन योजनाका ’ को विजेता बने लक्ष्मी बैंकका अशोक कुमार खाती

काठमाडौं । फोनलोनले आफ्नो तीन हप्ता लामो ‘युरो कप विथ फोन लोन’क्याम्पेनको विजेता घोषणा गरेको छ । यस उपहार योजनामा लक्ष्मी बैंकका ग्राहक अशोक कुमार खाती विजेता बनेका छन् । विजेता खातीले सामसङ्गको ५५–इन्च स्मार्ट टिभी जितेका छन् भने...


बैकिङ कारोबारतर्फ निफ्रा, सर्वसाधारणले मुद्दतिमा निक्षेप राख्न पाउने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) विस्तारै बैंकिङ कारोबारतर्फ अगाडि बढेको देखिएको छ । सो बैंकले कोर बैंकिङ सेवा दिन पाउने छैन । नेपाल राष्ट्र बैंकबाट अनुमति लिँदा नै परियोजनाहरुमा लगानी गर्ने र संस्थागत निक्षेप लिने भनेर अनुमति लिएकोले...


राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको वार्षिकोत्सव सम्पन्न

काठामाडौँ । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले आफ्नो ३२ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । संघको ३२ औं वार्षिकोत्सव अवसरमा विभिन्न कार्यक्रम गर्दै संघका कार्यवाहक अध्यक्ष रामप्रसाद जोशीले वृक्षरोपक्ष गर्दै सघंको झण्डोत्तलन गरेका हुन । बैंक भित्रको सबैभन्दा...


सेञ्चुरी कमर्सियलले शेयर आवेदन वापत २५ रुपैयाँ शुल्क लिने

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले शेयर आवेदन वापत २५ रुपैयाँ शुल्क लिने भएको छ । बैंकले बुधबार एक सूचना सार्वजनिक गर्दै साधारण शेयर आवेदन गरे वापत २५ रुपैयाँ शुल्क लिने भएको हो । बैंकले दिदै आएको प्राथमिक शेयर...


बीमा समितिद्धारा साउन ८ गते जीवन बीमा कम्पनीलाई अण्डराइटिङ तालिम

काठमाडौं । बीमा समितिले हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुलाई अण्डराइटिङ सम्बन्धी तालिम दिने भएको छ ।समितिले सम्पूर्ण जीवन बीमा कम्पनीहरुलाई इन्स्टिच्युट नेपालको नयाँ नक्सालस्थ्ति तालिमहलमा अन्तक्रिया तथा छलफल कार्यक्रम आयोजना गर्न लागेको हो । समितिले जीवन बीमा कम्पनीहरुको...


कामना सेवा विकास बैंकद्धारा १ अर्बको ऋणपत्र निष्काशन गर्न बोर्डमा निवेदन

काठमाडौं । कामना सेवा विकास बैंकले ऋणपत्र निष्कासन गर्नका नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ । कम्पनीले १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि साउन ३ गते सेबोनमा निवेदन दिएको हो । कम्पनीले कुल...


मैलुङ खोला जलविद्युत कम्पनीले साउन १४ देखि आइपीओ निष्काशन गर्ने

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट असार २३ गते अनुमति पाएपछि यहि साउन १४ गतेबाट प्राथमिक शेयर निष्काशन गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा...


अपि पावर कम्पनीको हकप्रद शेयर पुनः बिक्रीमा

काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले शिलबन्दी बोलपत्रद्धारा २ लाख १५ हजार ५९९ कित्ता शेयर बोलकबोलद्धारा बिक्रीमा ल्याएको छ । कम्पनीले एक सूचना जारी गर्दै हकप्रद शेयर पुनः बिक्रीमा ल्याएको हो । कम्पनीले यसअघि जेठ २० गते देखि असार...


७ सयले घट्यो सुनको मूल्य, कतिमा हुदै कारोबार ?

काठमाडौँ । आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ७ सयले घटेर छापावाला सुनको मूल्य ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । मगलबार छापावाला सुनको प्रतितोला ९३ हजार २ सय रुपैयाँ...


लुम्बिनी विकास बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी

काठमाडौं । लुम्विनी विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो । बैंकले प्रदेश नं. २ का लागि प्रदेश म्यानेजर, प्रदेश सहायक म्यानेजर माग गरेको छ । साथै...


सगरमाथा इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी सनराईज बैंक लिमिटेडको नाममा रहेको ५ लाख ५१२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । कम्पनीले सो शेयरको मूल्य प्रतिकित्ता ७७६ दशमलव ५५ रुपैयाँ...


नेपाल लाइफसहित तीन बीमा कम्पनीलाई ७२ घण्टे पत्र

काठमाडौं । बीमितसँग गरेको करार बमोजिम समर्पण मूल्य दिन इन्कार गर्ने नेपाल लाइफसहित तीन ठूला जीवन बीमा कम्पनीलाई बीमा समितिले पत्र काटेको छ । समितिले नेपाल लाइफ, एलआईसी नेपाल र नेशनल लाइफलाई पत्र काटेको हो । बीमितले करार बमोजिम...


जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन ४२ अर्ब नजिक, कुनको कति ? (तथ्याङ्क सहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत आर्थिक बर्षको असार मसान्तसम्ममा झण्डै ४२ अर्ब रुपैयाँ बराबरको प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिको उपल्बध गराएको तथ्याङ्क अनुसार हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले ४१ अर्ब ९७ करोड...


सनराइज बैंकले ल्यायो कार्डलेस भुक्तानी सेवा

काठमाडौं । सनराइज बैंकले आफ्ना सेवाग्राहीको सहजताका लागि कार्डलेस भुक्तानी सुरु सेवा सुरु गरेको छ । डेबिड कार्ड प्रयोग बिना नै सनराइज बैंकको कार्डलेस भुक्तानी प्रयोग गरी कार्डको प्रयोग बिना नै एटीएमबाट रकम झिक्न सक्ने छ । उक्त सेवा...


महालक्ष्मी विकास बैंकको मुनाफा ७३ करोडमाथि, प्रगति गर्दै अघि बढ्यो बैंक

काठमाडौं । गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्दै महालक्ष्मी विकास बैंकले प्रगतिपथमा अघि बढेको तथ्याङ्कले देखाएको छ । बैंकको समग्र वित्तीय अवस्थामा प्रगति गर्दै मुनाफा समेत ७१ प्रतिशतले बृद्धि गर्दै ७३ करोड ९२ लाख रुपैयाँ पुर्याउन सफल भएको...