नेपाल लाइफको तीन दिवसीय बिजनेस एक्सिलेन्स कन्फरेन्सल सुरु, उत्कृष्टलाई सम्मानित गरिदैं (तस्वीर सहित)
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय बिजनेस एक्सिलेन्स कन्फरेन्सल सुरु भएको छ । भैरहवाहमा श्रावण ९ देखि ११ सम्म चल्ने कन्फ्रेन्स “ फ्लाई हाई एम हाइयर नाराका साथ भोलि सम्पन्न हुँदैछ । उक्त सम्मेलनमा देशभरिबाट सेल्स तथा...
ज्योति विकास बैंकद्वारा सामाजिक उत्तरदायित्वका कार्यक्रमका लागि सम्झौता
काठमाडौँ । ज्योति विकास बैंकले १६औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत ३ वटा विविध अतिगौरवमय सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूको लागि सम्झौता तथा उद्घोषण गरेको छ। बैंकले स्वास्थ्य, शिक्षा, र सशक्तिकरणका क्षेत्रहरूमा दीर्घकालीन प्रभाव...
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त
काठमाडौँ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई उपाध्यक्ष पदमा नियुक्त भएका हुन् । त्रिविको अर्थशास्त्र विभाग प्रमुख रहेका अधिकारी प्रचण्ड नेतृत्वको अघिल्लो सरकारमा एमाले कोटाबाट ४ महिना सदस्य बनेका थिए...
ग्लोबल आईएमई बैंकको स्वतन्त्र सञ्चालकमा भागिरथी भट्टराई नियुक्त, कस्तो हो उनको पृष्ठभूमि ?
काठमाडौँ। ग्लोबल आईएमई बैंकको स्वतन्त्र सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली नियुक्त भएकी छिन्। बिहीबार बसेको बैंकको सञ्चालक समितिले उनलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १७ (क) बमोजिम योग्यता तथा अनुभव प्राप्त...
१९ बीमा कम्पनीको शेयरमा हरियाली, कुनको मूल्य कति ?
काठमाडौँ । शेयर बजारमा सुधार आउँदा अधिकांश शेयर बीमा कम्पनीको शेयर मूल्य बढेको छ । नेप्से आज ३२ अकंले बढ्दा परिसूचक २५६८ बिन्दुमा कायम भएको हो । आज कारोबार रकम १४ अर्ब १३ करोड भएको छ । भोलि मौद्रिक...
यी हुन् आइएमई लाइफमा सबैभन्दा धेरै बीमा व्यवसाय गर्ने तीन अभिकर्ता, कसरी बने उत्कृष्ट ?
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरूले गत आर्थिक वर्षमा आक्रामक रूपले जीवन बीमा व्यवसाय गरेका छन् । कम्पनीका अभिकर्ताहरूको अथक प्रयासले लाखौँ मानिसको बीमा गरी जीवन रक्षावरण गर्न सफल भएका हुन् । कम्पनीमा देशैैभरीबाट सहभागीहरूलाई उछिन्दै काठमाडौं निवासीद्वय...
लीलादेवी गड्तौला बनिन् पहिलो महिला मुख्यसचिव
काठमाडौं । सरकारले लीलादेवी गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले लीलादेवी गड्तौलालाई मुख्य सचिव नियुक्त गरेको हो । उनी नेपालको पहिलो महिला मुख्यसचिव हुन् । उनलाई यसअघि प्रचण्ड नेतृत्वको सरकारले कामु मुख्यसचिव बनाएको थियो ।...
प्राइम कमर्सियल बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने, बोर्डमा दियो आवेदन
काठमाडौँ । प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो। बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले कुल ३० लाख इकाई बिक्री गर्न अनुमति मागेको...
हत्या आरोपका कुर्मी र गुन्डा नाइके राणा लुम्बिनीमा मन्त्री
काठमाडौँ । लुम्बिनी प्रदेशमा अपहरण गरी हत्या मुद्दामा अनुसन्धानमा तानिएका सांसद मन्त्री बनेका छन् । कांग्रेसले बाँके क्षेत्र नम्बर ३ प्रदेश सभा (२) बाट विजयी बादशाह कुर्मीलाई बुधबार विनाविभागीयमन्त्री बनाएको हो । उनी नेपालगन्ज उपमहानगरपालिका– १७ परसपुरकी निर्मला कुर्मीको अपहरण गरी...
शाखा अधिकृत, नासु र खरिदारको पाठ्यक्रम परिमार्जन, कति अंक ल्याए उत्तीर्ण ?
काठमाडौं । लोकसेवा आयोगले लिने प्रारम्भिक चरणको प्रथम पत्र र पाठ्य योजनासम्बन्धी व्यवस्थामा परिमार्जन गरिएको छ। शाखा अधिकृत, नायब सुब्बा र खरिदार तहको प्रथमपत्रमा अब उत्तीर्ण हुन मात्रै ४५ अंक ल्याउनुपर्ने भएको छ । हालसम्म ४० अंक ल्याए उत्तीर्ण...
फर्कियो बजारमा रौनकः ३२ अकंले बढ्यो नेप्से, मौद्रिक नीतिपछिको मार्केट बुलको यात्रामा जाला ?
काठमाडौँ । बिक्री गर्नेहरु हाबि हुँदा बुधबार करेक्सन आएको शेयर बजारले पुनः रौनकको यात्रा सुरु गरेको छ । बजार निरन्तर उचाई तिर लम्किदा शेयर बजारका लगानीकर्तामा उत्साहको माहोल सिर्जना भइरहेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाकार डा.युवराज...
३ लघुवित्तसहित ४ कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनको कतिले बढ्यो ?
काठमाडौं । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । नेप्से परिसूचक आज ३२ अंकले बढेर २५६८.११ को बिन्दुमा कायम भएको छ । समग्र रुपमा शेयर बजार बढेसँगै आज कारोबार भएका १४३ वटा...
सानिमा जिआईसी र हिमालयन लाइफमा झुम्मिए लगानीकर्ता, अन्य यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साताको चौथौ दिने नेप्से उकालो लागेको छ। मौद्रिक निति आउने खबरले हिजो ओरालो लागेको बजार आज पुन उकालोतर्फ लागेको हो । आज सानिमा जिआईसी र हिमालयन लाइफको सर्वाधिक कारोबार भएको छ। तयस्तै, शिवम सिमेन्टस, फस्र्ट माईक्रोफाइनान्स, हिमालयन...
जहाज नियन्त्रण बाहिर गएपछि कन्ट्रोल गर्न सकिनः क्याप्टेन मनिष शाक्य
काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको छ । बिहीबार बिहान केएमसीकी मेडिकल डाइरेक्टर डा. मिना थापासँग क्याप्टेन शाक्यले जहाजलाई कन्ट्रोल गर्न नसकिएको बताएका थिए ।...
एचसीसीएनको डिनमा चन्द्र ढकाल
काठमाडौँ । नेपालमा कार्यरत अवैतनिक वाणिज्यदुतहरुको संस्था अनररी कन्लुलर कर्पस नेपाल (एचसीसीएन) ले मंगलबार १७औँ वार्षिक साधारण सभा तथा चार्टर डे सम्पन्न गरेको छ । साधारण सभाले एचसीसीएनको डिनमा चन्द्रप्रसाद ढकाल र भाइस डिनमा भोलाविक्रम थापालाई चयन गरेको छ...
लघु बीमक संघले भेटे अर्थमन्त्री, स्थानीय तहमार्फत अनिवार्य लघु जीवन बीमा ब्यवस्थादेखि कर छुटको माग
काठमाडौँ । नेपाल लघु बीमक संघले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेललाई ६ बुँदे सुझाव पेश गरेको छ । अध्यक्ष चिरायु भण्डारीसहितको संघको टोलिले अर्थमन्त्री पौडेलसँग भेट गरी लघुबीमालाई सफल बनाउने सुझाव पेश गरेको हो । संघले परिवारको आर्थिक जिम्मेवारि...
सौर्य एयरलाइन्सको दुर्घटनाको बिषयमा संसदीय समितिले नागरिक उड्डयन प्राधिकरणमाथि उठायो प्रश्न , उत्तर नदिई पन्छिए
काठमाडौं । सौर्य एयरलाइन्सको दुर्घटनाको बिषयमा संसदीय समितिले नागरिक उड्डयन प्राधिकरणमाथि प्रश्न गरेको छ । संसदीय समितिले प्रश्न गरेसँगै नियामक नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारी पन्छिएका छन् । १८ जनाको मृत्यु हुने गरी भएको सौर्य एयरलाइन्सको दुर्घटनामा बच्चासहितका...
बाँसबारीस्थित चौधरी ग्रुपले कब्जा गरेको एक अर्ब मूल्यका १० रोपनी जग्गा सरकारको नाममा फिर्ता
काठमाडौँ । चौधरी ग्रुपले हडपेको तत्काली बाँसबारी छालाजुक्ता कारखानाको एक अर्ब रुपैयाँको १० रोपनी जग्गा नेपाल सरकारको नाममा कायम भएको छ । सिजी चाँदबाग रेसिडेण्सी प्रालिको नाममा रहेको जग्गालाई नेपाल सरकारको नाममा ल्याएको मालपोत कार्यालय डिल्लीबजारले जनाएको हो ।...
सौर्य एयरलाइन्स दुर्घटनामा घाइते भएका पाइलट ‘खतरामुक्त’
काठमाडौं। सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था ‘खतरामुक्त’ भएको अस्पतालले जनाएको छ। बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सौर्य एयरलाइन्सको ९–एनए एमई विमान दुर्घटनामा परेका शाक्यको उपचार सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा भइरहेको हो । अस्पतालका एक...
ग्लोबल आइएमई बैंकको सीईओमा सुरेन्द्रराज रेग्मी नियुक्त
काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बैंकको बिहीबार अर्थात् साउन १० गते बसेको सञ्चालक समिति बैठकले उनलाई सीईओको जिम्मेवारी दिएको हो । त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर उत्तिर्ण गर्नुभएका रेग्मी लामो...