ग्लोबल आइएमई क्यापिटलले शनिबार पनि सेवा दिने

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले शनिबार पनि कार्यालय संचालन गर्ने भएको छ। क्यापिटलले आज एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । कम्पनीले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै साउन ९ गते (शनिबार) नक्सालस्थित लक्ष्मणबाबु भवनमा रहेको मुख्य कार्यालयमा बिशाल...


आदर्श लघुवित्तको बिक्रि प्रबन्धकमा बिओके क्यापिटल नियुक्त

काठमाडौं । आदर्श लघुवित्तले आइपीओ निष्काशन तथा विक्रीका लागि बिओके क्यापिटल विक्री प्रबन्ध नियुक्त गरेको छ ।उक्त सम्झैतापत्रमा लघुवित्तको तर्फबाट सिईओ राजेश शर्मा र बिओके क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुन्दन शर्माले हस्ताक्षर गरेका हुन् । लघुवित्तले आफ्नो जारी...


प्रिमियर इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने भोलि अन्तिम दिन रहेको छ । भोलि बैंकिङ् अवधिसम्ममा उक्त शेयरमा आवेदन दिन पाईने छ । कम्पनीले पाँच लाख ४८ हजार २५ कित्ता संस्थापक शेयर असार २७ गतेदेखि लिलामीमा ल्याएको...


नेपाल धितोपत्र बोर्डले ६ महिनाका लागि मुद्दति खातामा लगानी गर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मुद्दति खातामा लगानी गर्ने वाणिज्य बैंकहरुलाई आह्वान गरेको छ।बोर्डमा रहेको लगानीयोग्य रकमलाई ‘नेपाल धितोपत्र बोर्ड लगानीसम्बन्धी नीति २०६७’ को अधीनमा रही ६ महिनाका लागि मुद्दति खातामा गर्नका लागि प्रस्ताव आह्वान गरेको हो। जसका कारण...


थप २७१४ जनामा कोरोना संक्रमण देखियो, २४ जनाको मृत्यु

काठमाडौँ । आज थप देशभरबाट थप २ हजार ७१४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। आज ९ हजार १ सय २२ पीसीआर गरीक्षण गरेकोमा १ हजार ८ सय ५५ जना र ३ हजार ७ सय ७ एन्टिजेन परीक्षण गर्दा...


‘नेपाल लाइफ नौलो केटाकेटी जीवन बीमा’ पोलिसीको बिक्री सुरु

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हिजोदेखि लागू हुने गरी ‘नेपाल लाइफ नौलो केटाकेटी जीवन बीमा’ पोलिसीको औपचारिक बिक्री सुरु गरेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा समितिको स्वीकृतिमा उक्त नयाँ बालबालिका सम्बन्धी बीमा पोलिसी बिक्री सुरु गरेको...


ज्योति लाइफद्वारा बीमितको घरमै गई मृत्यु दावी भुक्तानी

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले कोभिड १९ को कारण मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले पाँगा निवासी श्रीकृष्ण महर्जनकी श्रीमतीलाई घरमै गई दावी भक्तानी गरेको हो ।कम्पनीमा ज्योति थ्रि ट्वेन्टी धन बहार जीवन योजना अन्तर्गतको बीमालेख लिएका...


सुपर लघुवित्तमा रोजगारीको अवसर

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त सुपर लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । लघुवित्तले केन्द्रीय कार्यालय र शाखा कार्यालयका लागि कर्मचारी मागेको हो । लघुवित्तले आन्तरिक लेखा परिक्षण विभाग अधिकृतमा १ जना, योजना अनुगमन...


मेगा बैंक १२औं बर्षमा प्रवेशः आगामी ५ बर्षका लागि रणनीतिक योजना तयार, बाढी–पहिरो पीडितलाई १२ लाख सहयोग

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड ११ बर्ष पूरा गरी १२ बर्षमा प्रवेश गरेको छ । ११औं वार्षिकोत्सवका अवसरमा आगामी ५ बर्षका लागि पाँच बर्षे रणनीतिक योजना तयार गरेको मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले जानकारी दिएका छन् । हामीले...


यी हुन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं ।साताको अन्तिम कारोबारको दिन नेप्सेमा सूचीकृत २ सय २२ कम्पनीको ५ करोड ५९ लाख ६४ हजार ६२ कित्ता शेयर किनबेच हुदा ११ अर्ब ११ करोड ४१ लाख २१ हजार ६१६ रुपैयाँको कारोबार भएको छ । आज विभिन्न ७...


यी हुन् आज सर्वाधिक कारोबार भएका १० कम्पनी

काठमाडौं । नेप्सेमा सूचीकृत मध्ये २ सय २२ कम्पनीका ५ करोड ५९ लाख ६४ हजार ६२ कित्ता सेयर ११ अर्ब ११ करोड ४१ लाख २१ हजार ६१५.७१ रुपैयाँमा खरिदबिक्रि भएको छ। साताको अन्तिम कारोबारको दिन ९बिहिबार० नेप्से परिसूचक १८...


नेप्से १८ अंकले बढ्दा ११ अर्ब माथिको शेयर कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन (बिहिबार) नेप्से परिसूचक १८ दशमलव ७५ अकंले बढेर ३००४ दशमलव ३१ बिन्दु कायम भएको छ । साताको अन्तिम कारोबारको दिन नेप्सेमा सूचीकृत २ सय २२ कम्पनीको ५ करोड ५९ लाख ६४ हजार ६२...


बीमा संस्थानमा लाइन बसेर बीमा शुल्क बुझाउनेको भिड, दैनिक करोडौं बीमा शुल्क संकलन हुँदै

काठमाडौं । नेपाल सरकारका सबै साउन लागेपछि फुर्सदिला हुन्छन् । साथै साउन महिनाभर सरकारी कार्यालय (सेवाग्राहीको भिड हुने ठाउँ, मालपोत, यातायात, नापी बाहेक) मा मानिसहरुको चहल पहल नै हुदैन । तर, नेपाल सरकारको लगानी रहेको राष्ट्रिय बीमा संस्थानमा भने...


ग्लोबल आइएमई बैंक र अर्गानिक नेपाल सहकारीबीच कुषि अनुदान सम्झौता

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र अर्गानिक नेपाल सहकारी संस्था लिमिटेड बीच कृषि अनुदान कर्जा सम्बन्धि सम्झौता पत्रमा हस्तान्तरण भएको छ । बैंकले आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत रन्तराज बज्राचार्य र सहकारी संस्थाका अध्यक्ष केशव लाल...


नेपालको बैंकिङ सिष्टम ध्वस्त पार्ने ह्याकरको धम्की, १५ वटा बैंकको सिष्टम ह्याकरको निशानामा !

काठमाडौँ । ह्याकरहरुको एउटा समुहले नेपालको बैंकिङ सिष्टम नै ध्वस्त पार्ने चेतावनी दिएका छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर देव कुमार ढकाललाई टेलिफोनमार्फत दिइएको धम्कीमा नेपालका १५ वटा बैंकका सिष्टम कमजोर रहेकोले आफूहरुले कुनै पनि बेला ह्याक गरेर...


सञ्चालक समितिविरुद्धमा राष्ट्रिय बीमा कम्पनीका कर्मचारी आन्दोलित, प्रमुख कार्यकारीलाई प्रवेश निषेध

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका कर्मचारीहरुले सञ्चालक समितिका विरुद्धमा आन्दोलित भएका छन् । सो कम्पनीको आधिकारिक राष्ट्रिय बीमा कर्मचारी संघको अध्यक्ष मोहन तिमल्सिना र महासचिव देवराज घिमिरेले यही साउन ३ गते बक्तव्य निकाल्दै ७ दिने अल्टिमेटम सहित प्रमुख कार्यकारी...


सुनको मुल्य फेरी ७ सयले घट्यो

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मुल्य ७ सातले घटेको छ । बुधबार पनि सुन ७ सयले घटेर छापावाला सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला ९२ हजारमा कारोबार भइरहेको थियो । आज...


३५ प्रतिशत लाभांश दिने लक्ष्मी इक्वीटी फण्डको निर्णय

काठमाडौं । लक्ष्मी ईक्वीटी फण्डका इकाइधनीहरुले ३५ प्रतिशत नगद लाभांश पाउने भएका छन् । सो फण्डको प्रबद्र्धक लक्ष्मी क्यापिटलको आज विहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षमा आर्जित मुनाफाबाट इकाइधनीहरुलाई सो मुनाफा दिने निर्णय गरिएको हो । लक्ष्मी...


नेपाल उद्योग परिसंघको अध्यक्षमा अग्रवाल चयन

काठमाडौँ । नेपाल अद्योग परिसंघको अध्यक्षमा विष्णुकुमार अग्रवाल चयन भएका छन् । संघको बरिष्ठ उपाध्यक्षमा रहेका अग्रवाललाई परिसंघको १८ औँ वार्षिक साधारणसभाले अध्यक्षमा चयन गरेको हो । अग्रवाल यस अगाडि परिसंघ अन्तर्गतको योङ इन्टरपे्रनर फोरम, परिसंघको पूर्वाधार विकास समितिको...


कोरोनाबाट भारतमा मात्रै ४९ लाख मानिसको मृत्युः हार्वर्ड विश्व विद्यालयको अध्ययन (रिपोर्टसहित)

एजेन्सी । विश्वकै दोस्रो ठूलो जनसंख्या भएको भारतमा जारी कोरोना महामारीबाट ४० लाख भन्दा बढि मानिसको मृत्यु भएको एक अध्ययनलाई उध्रित गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । विश्व प्रख्यात अमेरिकास्थित हार्वर्ड विश्व विद्यालय अन्तर्गत गरिएको अध्ययन प्रतिवेदनमा भारतमा...