बीमा समितिद्वारा ९ वर्ष पुरानो निर्णय फिर्ता, घरजग्गा बाहेकका सम्पत्ति किन्न कम्पनी स्वतन्त्र

काठमाडौं । बीमा समितिले नौ वर्ष पुरानो निर्णय उल्टाउँदै बीमा कम्पनीहरुलाई घरजग्गा बाहेकका स्थीर सम्पत्तिहरु खरिद गर्न सक्ने स्वतन्त्रता प्रदान गरेको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सबै बीमा कम्पनीहरुलाई हिजो एक निर्देंशन जारी गर्दै घर जग्गा...


७६ लाख २३ हजार कित्ता आईपिओ यसै महिना आउने, तर गोलाप्रथा नगरी नपाइने

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएर जारी गर्न पालो कुरेर बसेका तीन कम्पनीको ७६ लाख २३ हजार ७५० कित्ता आईपिओ यसै महिना निष्काशन हुने भएपनि सर्वसाधारणले भने गोला प्रथाकै भर पर्नुपर्ने भएको छ । सर्वसाधारणले १० कित्ता आईपिओको...


ग्लोबल आइएमई क्यापिटलले भोलि पनि कार्यालय संचालन गर्ने

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले भोलि पनि कार्यालय संचालन गर्ने भएको छ। क्यापिटलले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । कम्पनीले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै साउन ९ गते (शनिबार) नक्सालस्थित लक्ष्मणबाबु भवनमा रहेको मुख्य कार्यालयमा बिशाल बिहान...


एलआईसी नेपालको बीमा शुल्क इसेवाबाटै भुक्तानी गर्न सकिने, दुई कम्पनीबीच सम्झौता

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालका बीमितहरुले अबदेखि इसेवाबाट बीमा शुल्क भुक्तानी गर्न सक्ने भएका छन् । शुक्रबार एलआईसी नेपाल र इसेवाबीच बीमा प्रिमियमको डिजिटल भुक्तानीसम्बन्धी सम्झौता भएको छ । बीमितलाई सहज र सरल तरिकाबाट बीमा शुल्क भुक्तानी...


थप २ हजार ९७७ जनामा कोरोना सक्रमण पृष्टि

काठमाडौँ । आज देशभर २ हजार ९७७ जनामा कोरोना संक्रमण पृष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ६९८को पीसिआर परिक्षण गर्दा १ हजार ९८२ मा र एन्टिजेन विधिबाट ३ हजार ६१० को परिक्षण गर्दा ९९५ जनामा कोरोना...


तीन कम्पनीले आईपीओ निष्काशनका लागि बोर्डमा दियो आवेदन

काठमाडौ । नेपाल धितोपत्र बोर्डमा तीन कम्पनीले आईपीओ निष्काशनका लागि निवेदन दिएका छन् । बोर्डमा मैलुङ हाइड्रोपावर कम्पनी, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएका हुन् । जाल्पा सामुदायिक...


एनएमबि बैंकका ग्राहकले बिगमार्टमा २५ प्रतिशतसम्म छुट पाउने

  काठमाडौँ । एनएमबि बैंक लिमिटेडले आफ्ना सम्पूर्ण ग्राहकहरु तथा कर्मचारीहरुलाई बिगमार्टमा छुट दिने सम्झौता भएको छ । बैंकको ई एनएमबि मोबाईल बैकिङबाट भुक्तानी गरी बिगमार्टबाट बुधबार र शनिबारको दिन ग्राहक तथा कर्मचारीहरुले फलफूल तथा तरकारी समान खरिद गर्दा...


कृषि विकास बैंकको बैंकिङ सेवा आजदेखि आइतवारसम्म बन्द हुने

काठमाडौं । कृषि विकास बैंकको बैंकिङ सेवा आजदेखि आइतवारसम्म बन्द हुने भएको छ ।आज दिउँसो २ः३० बजेदेखि आइतवार बिहान १० बजेसम्म बैंकको कोर बैंकिङ सिस्टम अन्तर्गत पर्ने सबै सेवा बन्द हुने बैंकले जनाएको छ । बैंकले हाल सञ्चालनमा ल्याएको...


प्रोग्रेशिभ फाइनान्सका दुई नयाँ शाखा बिस्तार

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले दुई शाखा बिस्तार गरेको छ । फाइनान्सले जनकपुर उपमहानगरपालिका वडा न २ भानुचोक र पाँचखाल नगरपालिका वडा न ४ मा आफ्ना नयाँ शाखा स्थापना गरी कारोबार समेत सुचारु गरेको हो । फाइनान्सले एटीएम, मोबाइल...


महुली लघुवित्तमा कर्मचारी आवश्यकता, सहायक प्रबन्धकदेखि प्रशिक्षार्थीसम्म भर्ना गर्ने

काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी मागेको छ । राष्ट्रियस्तरको कार्यक्षेत्र भएको सप्तरी जिल्लास्थित महुली लघुवित्त वित्तीय संस्थाले सबै ठाउमा काम गर्न रुची राख्न योग्यता पुगेका नेपाली नागरीकका लागि दरखास्त आवेदन खुल्ला गरेको जनाएको छ...


आरबीबी म्युचुअल फण्डको इकाई बाँडफाँड

काठमाडौँ । राष्ट्रिय बाणिज्य बैंक मुख्य प्रबद्र्धक रहेको आरबीबी म्युचुअल फण्डको १ इकाई बाँडफाँड भएको छ । आरविवि मर्चेन्ट बैेंकिङ लिमिटेडले प्रति इकाई मुल्य रु १० का दरले १० करोड इकाई असार २३ गते देखि असार २७ गतेसम्म सार्वजनिक...


लक्ष्मी इक्विटी फण्डको लाभांश लिन बुक क्लोज मिति तय

काठमाडौँ । लक्ष्मी इक्विटी फण्डले प्रतिफल वितरण प्रयोजनको लागि बुकक्लोज मिति तय गरेको छ । लक्ष्मीम्युचुअल फण्डद्धारा सञ्चालित लक्ष्मी इक्विटी फण्डको लाभांश वितरण प्रयोजनको लागि साउन १५ गते १ दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको हो । त्यसैगरी बुकक्लोजको...


सिद्धार्थ व्यवस्थित लगानी योजनाको इकाई बाँडफाँड

काठमाडौँ । सिद्धार्थ क्यापिटलको व्यवस्थापकमा रहेको सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ व्यवस्थित लगानी योजनाको इकाई बाँडफाँड गरेको छ । सिद्धार्थ व्यवस्थित लगानी योजनाको प्रति इकाई मुल्य रु १० का दरले २ करोड इकाई असार १६ गतेदेखि असार २०...


प्रभु बैंकको संस्थापक शेयर लिलाममा, बढाबढ मूल्यमा बिक्री गरिने

काठमाडौँ । प्रभु बैंक लिमिटेडको संस्थापक समुहको शेयर लिलाम बढाबढ प्रक्रियाद्धारा बिक्री गरिने भएको छ । सो बैंकको संस्थापक समूहतर्फको २ लाख २ हजार १८६ कित्ता शेयर यही साउन १५ गतेदेखि लिलाममा राखिने भएको छ । उक्त शेयरमा लिलाम...


कृषि विकास बैंकको सेवा २ दिन बन्द हुने, सिष्टम अपग्रेड हुँदै

काठमाडौँ । कृषिविकास बैंक लिमिटेडको सेवा दुई दिनका लागि बन्द गरिने भएको छ । बैंकले कोर बैकिङ सफ्टवयरको भर्सन १६ लाईल अपग्रेड गरी भर्सन २० मा गर्ने प्रयोजनका लागि दुई दिन कारोबार बन्द गर्न लागेको हो । बैंकले साउन...


कुमारी बैंकको ८२ हजार ६६० संस्थापक कित्ता शेयर बिक्रीमा

काठमाडौँ । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले आज एक सूचना सार्वजनिक गर्दै संस्थापक शेयर धनि गोपाल हमालको एक हजार ५२८ कित्ता र शेयरधनी सुलोचना भण्डारीको ८१ हजार १३२ कित्ता शेयर बिक्री गर्न लागेको हो...


नेपाल इन्स्योरेन्सका सिईओ बिजय बहादुर शाहको भव्य विदाई

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीका सिईओ बिजय बहादुर शाहको भव्य बिदाइ गरिएको छ । हिजो अपरान्ह राजधानीको एक पाँच तारे होटलमा भव्य विदाई गरिएको हो । चार वर्ष बिताएर आजबाट विदा लिन लागेका सिईओ शाहलाई हिजो कम्पनीका सञ्चालक तथा...


बीमा कम्पनीको पुनर्बीमा निर्देशिका संशोधनबारे पहिलो चरणको छलफल सकियो

काठमाडौं । बीमकको पुनर्बीमा सम्बन्धी २०६५ सालमा जारी गरिएको निर्देशिका संशोधन गर्न बीमा समितिले पहिलो चरणको छलफल सम्पन्न भएको छ । बीमा समितिले हिजो सबै निर्जिवन बीमा कम्पनीका पुनर्बीमा प्रमुखसँग छलफल गरेको हो । हिजो अपरान्ह डिजिटल माध्यमबाट छलफल...


निर्माण व्यवसायी महासंघका पदाधिकारीसँग अर्थमन्त्री शर्माको भेट

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले निर्माण व्यवसायी महासंघको पदाधिकारीसँग हिजो भेटवार्ता गरेका छन् । सो अवसरमा अर्थमन्त्री शर्माले निर्माण व्यवसायी बिना विकासका काम सम्भव नभएकाले व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष...


काठमाडौंमा विहानै भुकम्पको धक्का, भक्तपुरको सल्लाघारी केन्द्रबिन्दु

काठमाडौं । शुक्रबार विहानै राजधानी काठमाडौं उपत्यकामा भुकम्पको धक्का महसुस गरिएको छ । भक्तपुर जिल्लाको सल्लाघारी केन्द्रबिन्दु भएको ३.५ रेक्टरस्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बिहान ७ बजेर ५ मिनेटमा भूकम्पको धक्का महसुस...