फोनपेद्धारा लक्की ड्र का विजेता घोषणा

काठमाडौं । फोनपेबाट अनलाईन झापाका उज्वल अधिकारीले हुण्डा कार जितेका छन् । फोनपेले संचालन गरेको डिजिटल कारोबारमा क्यूआर कोड प्रयोग गरी कारोबार गर्दा लक्की ड्र मार्फत हुण्डाइ ग्राण्ड आइ टेन कार जितेका हुन । फोनपेले डिजिटल कारोबार गर्दा विभिन्न...


दुई दिन शेयर बजार बन्द हुने, यस्तो छ कारण

काठमाडौं । शेयर बजार २ दिनका लागि बन्द हुने भएको छ । आईतबार र सोमबार सार्वजनिक विदा परेकाले शेयर बजार बन्द हुने भएको हो । आईतबार रक्षा बन्धन र सोमबार गाईजात्राका कारण उपत्यकामा विदा दिने निर्णय भएकाले बजार बन्द...


सुनको मूल्य घट्यो, कतिमा हुदैँछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सुन आज ३ सयले घटेको छ । नेपाल सुनचादी ब्यवसाय महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ९ सय र तेजावी सुनको मूल्य ९० हजार ४ सयमा कारोबार भइरहेको छ...


वेष्ट फाइनान्समा रोजगारीको अवसर

काठमाडौं । वेष्ट फाइनान्सले ब्रान्च म्यानेनजर र के्रडिट डिपार्टमेन्टको लागि रोजगारी खुलाएको छ। कम्पनीले आज एक सूचना जारी गर्दै इच्छुक र योग्यता पुगेका व्यक्तिलाई आवेदन दिन आग्रह गरेको छ। कम्पनीले सूचना जारी गरेको १५ दिनभित्र कम्पनीको आधिकारिक मेलमा विस्तृत...


बीमा अभिकर्ताहरुद्वारा १०१ सदस्यीय आन्दोलन परिचालन कमिटी गठन

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा आन्दोलनरत बीमा अभिकर्ताहरुले १०१ सदस्यी आन्दोलन परिचालन कमिटी गठन गरेका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको व्यवस्थापनसँग शुक्रबार दिनभर भएको वार्ता प्रयासमा सहमति हुन नसकेपछि आगामी भदौं १० गते १० बजेसम्म माग पुरा...


लघुवित्तका प्रमुख कार्यकारी अधिकृतको राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौं ।लघुवित्त वित्तीय संस्थाका सञ्चालकको संस्था लघुवित्त सङ्घ नेपालले लघुवित्त बैंकका प्रमुख कार्यकारी अधिकृतको राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ ।काठमाडौंमा भएको दुईदिने सम्मेलनले नौबुँदे प्रतिबद्धतापत्र समेत घोषणा गरेको सङ्घले जनाएको छ। प्रतिबद्धतापत्रमा शाखा कार्यालय विस्तार गर्दा सदस्य दोहोरोपना नहुने...


युनाइटेड इदी मर्दीको विद्युत् विक्री आम्दानी बढेसँगै कम्पनीको नाफामा देखियो सुधार

काठमाडौं । युनाइटेड इदी मर्दी आरबि हाइड्रोपावर चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा चार करोड ६० लाख ८२ हजार खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनी ४...


भ्रष्टाचार बढ्यो, पारदर्शिता घट्यो, कूल छ खर्ब ६४ अर्ब बेरुजु

काठमाडौं । महालेखा परिक्षकको कार्यालयले आफ्नो ५८ औं बार्षिक प्रतिवेदन हिजो सार्वजनिक गरेको छ । सामान्यतया चैत्र मसान्तमा सार्वजनिक हुने बार्षिक प्रतिवेदन यस वर्ष निकै ढलाई गरी हिजो सार्वजनिक गरेको हो । हिजो सार्वजनिक भएको ५८ औं प्रतिवेदनमा आर्थिक...


१३ बीमा कम्पनी र २४ बाणिज्य बैंकले तीन अर्ब ४८ करोड कर छली, छानविन गर्न महालेखाको निर्देशन

काठमाडौं । महालेखा परिक्षकको कार्यालयले १३ बीमा कम्पनी र २४ बाणिज्य बैंकहरुले शेयर लिलामी बिक्री तथा एफपिओ जारी गर्दा नेपाल सरकारलाई तिर्नुपर्ने तीन अर्ब रुपैयाँ भन्दा बढि कर छली गरेको भन्दै छानविन गर्न आन्तरिक राजश्व कार्यालयलाई निर्देशन दिएको छ...


आईपीओ निष्काशनको तयारीमा रहेका पाँच जीवन बीमा कम्पनीको वित्तीय विवरणमा यस्तो प्रगति

काठमाडौं । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनी मध्ये पाँच वटा बीमा कम्पनीले प्राथमिक शेयर आईपिओ जारी गर्न बाँकी छ । १२ वटा बीमा कम्पनीको संरचनामा सर्वसाधारणको उपस्थिति छ भने सरकारी लगानीको राष्ट्रिय बीमा संस्थान कम्पनी ऐनको ढाँचामा...


बर्दिवासमा लुम्बिनी जनरल इन्स्योरेन्सको प्रदेशस्तरीय मार्केटिङ कन्फ्रेन्स सम्पन्न

जनकपुर । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले आज बर्दिबासमा प्रदेशस्तरीय मार्केटिङ कन्फ्रेन्स सम्पन्न गरेको छ । कम्पनीका डेपुटी सिईओ रमेश कुमार भट्टराईको उपस्थितिमा प्रदेश नं २ का शाखा प्रमुख तथा मार्केटिङ शाखाका कर्मचारीहरु समावेश गरेर तालिमम तथा अन्तरक्रिया गरिएको हो...


हिमालयन बैंक र नेपाल वन पैदावार उद्योग बीच ब्यवसायीक सम्झौता

काठमाडौं । हिमालयन बैंक लिमिटेड र नेपाल वन पैदावार उद्योग ब्यवसायी महासंघबीच व्यवसायीक सम्झौता भएको छ । बैंकले अब महासंघका सदस्यहरुलाई एसएमइ अन्र्तगत १२ करोड रुपैयांसम्मको बिशेष कर्जा प्याकेज दिन भएको हो । यसका साथै न्यूनतम ब्याजदर, कर्जा शुल्क,...


बीमा समिति र निर्जिवन बीमा कम्पनीबीच दाबी भुक्तानीको समस्या र निराकरण सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न

काठमाडौ । बीमा समितिले निर्जीवन बीमा कम्पनीका दावी विभाग प्रमुखहरुसँग दाबी भुक्तानी सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ। समितिले हाल निर्जिवन बीमा कम्पनीहरुमा बीमा दाबी भुक्तानीमा देखिएका समस्या र त्यसका साधानका बिषयमा कम्पनी र नियमक निकाय बीमा समितिका उच्च...


नेशनल लाइफ इन्स्योरेन्सद्धारा म्यादी बीमा दाबी वापत १४ लाख रुपैयाँ मृतकको परिवारलाई हस्तान्तरण

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको पर्सा शाखाले कार्यालयमा एक कार्यक्रम आयोजना गरि म्यादी बीमा वापतको मृतकको अभिभावकलाई उक्त चेक हस्तान्तरण गरेको हो । कम्पनीले रोजगारीको क्रममा वैदेशिक रोजगारीमा गएका दिपेन केसीको...


ग्लोबल आइएमई बैंकद्धारा निःशुल्क महिला स्वास्थ्य शिविर संचालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले निः शुल्क महिला स्वास्थ्य शिविर संचालनमा ल्याएको छ । बैंकले मेरी उनीलाई स्वास्थ नारी पहल अभियानको सञ्चालनमा ल्याएको हो । बैंकले नारी सशक्त बनाउने हितले नेपाल परिवार नियोजन संघसंगको समन्वयमा मेरी उनीलाई स्वास्थ नारी...


थप ३०४२ जनामा कोरोना संक्रमण पृष्टि, २६ जनाको मृत्यु

काठमाडौं । आज (शुक्रबार) देशभर थप ३ हजार ४२ जनामा कोरोना संक्रमण पृष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित बिफ्रिङअनुसार आज १० हजार ५३० जनामा पीसीआर परीक्षण गर्दा २ हजार ७९ जना र ७ हजार १२४ जनामा एन्टिजे परीक्षण...


‘इन्साइडर ट्रेडिङ’ गरेको सम्बन्धमा संसदको अर्थ समितिको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले दिएको मन्तव्यको पूर्ण पाठ

काठमाडौं । नियामक निकायका प्रमुखहरुले ‘इन्साइडर ट्रेडिङ’ गरेको सम्बन्धमा संसदको अर्थ समितिको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले दिएको मन्तव्यको पूर्ण पाठ यस प्रकार रहेको छ । यतिबेला नेपालको पुँजीबजार लाखौँको सहभागितामा अगाडि बढिरहेको छ । कारोबार भइरहेको छ । आर्थिक...


सूर्या लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी रकम भुक्तान्ी गरेको छ। कम्पनीको बैतडी शाखाले बैतडीको पाटन नगरपालिका वडा नं। ८ का मोहन सिंह ऐरको मृत्यु दाबी रकम भुक्तानी गरेको हो । ऐरले २०७५ असार ३२ गते...


सडिएससिले आजदेखि थप गर्यो मेरो शेयरको पासवर्ड परिवर्तन गर्ने फिचर

काठमाडौं । सडिएससिले आजदेखि मेरो शेयरको पासवर्ड परिवर्तन गर्ने फिचर थप गरेको छ। फिचर थप गरेसँगै सर्वसाधारणले अब आँफै पासवर्ड परिवर्तन गर्न सक्ने छन्। कसैले मेरो शेयरको पासवर्ड बिर्सिएको खण्डमा फरगेट पासवर्डमा गएर किल्क गर्न सक्ने छन्। उक्त फिचरमा...


सिनर्जी पावर डेभलपमेन्टको शेयर मूल्य समायोजन

काठमाडौं । नेप्सेमा सिनर्जी पावर डेभलपमेन्टको शेयर मूल्य समायोजन भएको छ ।समायोजनपछि कम्पनीको सेयर मूल्य ६ सय ३४ रुपैयाँमा निधारण भएको छ। नेप्सेले बिहिबार अन्तिम कारोबार मूल्य ६ सय ९७ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।