मैलुङ खोला हाइड्रोपावरको आइपीओले कति पाउला ओपनिङ रेञ्ज ?

काठमाडौं । मैलुङ खोला हाइड्रोपावर कम्पनीले पहिलो कारोबारको लागि ओपनिङ रेञ्ज कति पाउला भन्ने उत्सुकता शेयर पाउने शेयरधनीहरुको मनमा यतिबेला उब्जीरहेको छ । कम्पनीले पहिलो कारोबारको लागि नेप्सेबाट ९५ रुपैयाँ ७५ पैसादेखि २८७ रुपैयाँ २५ पैसा ओपनिङ रेञ्ज पाउने...


एचआइडीसिएलको ११ करोड कित्ता हकप्रद शेयरमा आवेदन दिने भोली अन्तिम दिन

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल)को हकप्रद शेयरमा आवेदन दिने भोली (भदौ ८ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साउन ५ गतेदेखि साउन २५ गतेसम्म हकप्रद शेयरमा आवेदन दिने अवधि तोकेकोमा कोभिड महामारीको कारण भदौ...


सुनको मूल्य तोलामा २ सयले बढ्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज फेरी सुनको मूल्य उकालो लागेको छ । सोमबार सुनको मूल्य तोलामा २ सयले बढेको हो । नेपाल सुनचादी ब्यवसाय महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रुपैया र तेजाबि सुनको...


मिर्मिरे लघुवित्तको साढे १ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तिय संस्थाले संस्थापक शेयर लिलामीमा ल्याएको छ । संस्थाले १ लाख ६२ हजार ७८९ कित्ता संस्थापक शेयर बिक्री गर्ने लागेको हो । उक्त शेयर खरिद गर्न चाहने विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५...


मानुषी लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न, ७ हजार ४३ जनाको आवेदन रद्द

काठमाडौं । मानुषी लघुवित्तको आईपीओ आज बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको हो । उक्त कम्पनीको आईपीओमा आवेदन दिएका मध्ये ३६ हजार ८ सय ५६ जनाले १०–१० कित्ता र ३ जनाले ११–११ कित्ता शेयर पाएका...


मानुषी लघुवित्तको आइपिओको नतिजा चारवटा साइटबाट हेर्न मिल्ने

काठमाडौं । मानुषी लघुवित्तको आईपिओ बाँडफाँड भइसकेको छ । तर नतिजा भने केही बेरमा आउने विक्री प्रबन्धक एसबिआई मर्चेन्ट बैंकिङ्ले जानकारी दिएको छ । कम्पनीको आइपीओ चार वटा साइटबाट हेर्न सकिनेछ । जस अनुसार मानुषी लघुवित्तको वेबसाइट https://www.manushilbs.com ,...


मानुषी लघुवित्तको आइपीओ आज बाँडफाँड हुँदै, कतिले पाउँछन् शेयर ?

काठमाडौं । मानुषी लघुवित्तले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) को बाँडफाँड आज हुँदैछ । उक्त आइपिओकाे प्रि अलटमेन्ट भदौ ३ गते सम्पन्न भएको थियो । आइपिओकाे बाडफाड बिक्रि प्रबन्धक एसबिआई क्यापिटलकाे कार्यालयमा आज बिहान ८ः ३० बजे...


ग्रामिण विकास लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा सम्पन्न गरेको छ । संस्थाले छैठौ वार्षिक साधारण सभा हिजो सम्पन्न गरेको छ । कम्पनीको साधारण सभा प्रधान कार्यालय बुटवलमा बिहान ११ बजे बसेको थियो । उक्त सभाले मर्जर...


हिमालयन क्यापिटलद्धारा वार्षिक साधारण सभा आह्वान

काठमाडौं । हिमालयन क्यापिटलले भदौ २५ गते चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ। क्यापिटकाे साउन ३१ गते बसेको संचालक समितिको बैठकले आफ्नै रजिष्टर्ड कार्यालय, ठमेल, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको छ । कोभिड १९ को...


राष्ट्र बैंकले भोलि पनि आरटिजिएस प्रणाली पूर्णकालीन सेवा दिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले गाईजात्राको अवसरमा पनि आरटिजिएस प्रणालीमा पूर्णकालीन सेवा दिने भएको छ। राष्ट्र बैंकको भुक्तानी प्रणली विभागले सार्वजनिक बिदाको अवसरमा पनि आरटिजिएस प्रणलीमा पूर्णकालीन सेवा दिने भएको हो ।


थप १९२० जनामा कोरोना सक्रमण पृष्टि, २४ जनाको मूत्युु

काठमाडौं । आज देशभर पछिल्लो २४ घण्टमा थप १ हजार ९२० जनामा कोरोना संक्रमण पृष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित बिफ्रिङका अनुसार आज ९ हजार ४४३ पीसीआर परीक्षण गर्दा १ हजार ७०२ जना र ३ हजार ७३ एन्टिजेन...


कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक गौतम पदमुक्त

काठमाडौं । सरकारले कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक तुलसी गौतमलाई पदमुक्त गरेको छ। मन्त्रिपरिषद् बैठकले गौतमलाई पदमुक्त गर्ने निर्णय गरेको हो। गौतम नेपाल सरकारको सहसचिवबाट अवकाश पाइसकेका व्यक्ति भएका कारण पदमुक्त गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ।


कर्णालीका कृषकले सेञ्चुरी कमर्सियल बैंकबाट ब्याजमा अनुदान पाउने

काठमाडौं । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सेञ्चुरी कमर्सियल बैंकबीच सम्झौता भएको छ। बैंक र सहकारी मन्त्रालयबीच कर्णालीका व्यावसायिक कृषकलाई कर्जा दिने र मन्त्रालयले ब्याजमा अनुदान दिने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । कृषि मन्त्रालयका...


कालिका लघुवित्तको प्रबन्ध संचालकमा प्रधान नियुक्त

काठमाडौं । कालिका लघुवित्तको प्रबन्ध संचालकमा केशवनारायण प्रधान नियुक्त भएका छन् । लघुवित्तको संचालक समितिको बैठकले प्रधानलाई प्रबन्ध संचालकमा नियुक्त गरेको हो। यसअघि यसै संस्थामा डेढ वर्ष वरिष्ठ प्रवन्धकका रुपमा समेत कार्य गरेका प्रधान गत बैशाख ७ गते सम्पन्न...


पोखरा फाइनान्सको यस्तो देखियो चौथौ त्रैमासको वित्तीय विवरण

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरणमा कम्पनीको खुद नाफा ७४.०५ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक बर्षमा ७ करोड ३० लाख रुपैया कमाएको कम्पनीले गत आर्थिक...


गणित विज्ञान स्कुलमा डाटा साईन्स विषयको अध्यापन सुरु, तथ्याङ्क बिश्लेषक विज्ञ नेपालमै उत्पादन हुने

काठमाडौं । त्रिभुवन विश्वविधालय गणित विज्ञान स्कुल बल्खुमा यसै बर्ष बाट स्नातकोत्तर तहमा डाटा साईन्स बिषयको पढाई शुरु हुने भएको छ । विश्व मै उत्कृष्ट कोर्षको रुपमा चिनिएको यो कोर्ष नेपालमा पहिलो चोटी शुरुवात भएको हो । यो कोर्ष...


प्रोग्रेसिभ फाइनान्सको खुद नाफा १७ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो?

काठमाडौं । प्रोग्रेसिभ फाइनान्सले गत आर्थिक बर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा कम्पनीले ४ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक बर्षको सोही...


मानुषी लघुवित्तको आईपीओ बाँडफाँड भोलि हुने, २३ लाख बढी आवेदकको हात खाली

काठमाडौं । मानुषी लघुवित्तले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) को बाँडफाँड भोलि हुने भएको छ । उक्त प्रि अलटमेन्ट भदौ ३ गते प्री–अलोटमन्टे सम्पन्न भएको थियो । कम्पनीको बिक्रि प्रबन्धक एसबिआई क्यापिटलले सोमबार बिहान ८ः ३० बजे...


आइसीएफसी फाइनान्सको खुद नाफामा देखियो आकर्षक सुधार

काठमाडौं । आइसीएफसी फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस त्रैमासको अवधिसम्ममा आइपुग्दा कम्पनीले १९ करोड ६२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीको नाफा ९१...


गुडबिल फाइनान्सको गैर सञ्चालन नाफामा बढेसँगै खुद नाफा बढ्यो, खुद ब्याज आम्दानी घट्यो

काठमाडौं । गुडबिल फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। यस त्रैमाससम्ममा आइपुग्दा फाइनान्सको खुद ब्याज आम्दानी घट्दा पनि खुद नाफा भने बढेको छ । कम्पनीको गैर सञ्चालन नाफामा आकर्षक वृद्धि भएकाले खुद नाफा बढ्न...