कैलाली जिल्लाको लम्किमा गुराँस लाइफको नयाँ उपशाखा विस्तार

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले सुदुरपश्चिम प्रदेश अन्र्तगत कैलाली जिल्लाको लम्किमा नयाँ उपशाखा कार्यालय संचालनमा ल्याएको छ। कम्पनीले उक्त क्षेत्रका ग्राहक तथा अभिकर्ता सेवालाई सरल तथा सहज बनाउने उद्देश्यले नयाँ उपशाखा कार्यालय संचालनमा ल्याएको छ। कम्पनीको उक्त कार्यक्रमको...


लुम्बिनी जनरल इन्स्योरेन्सले अभिकर्ता तालिम संचालन गर्ने

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले अभिकर्ता तालिम संचालन गर्ने भएको छ। कम्पनीले न्यूनतम एसएलसी वा सो सरह परिक्षा उत्तीर्ण गरेका काठमाडौं उपत्यका भित्रका इच्छुक व्यक्तिलाई आवेदन दिन आग्रह गरेको छ। कम्पनीले भदौ १८ गतेदेखि २० गतेसम्म उक्त कार्यक्रम...


शेयर बजारमा भारी गिरावट आउँदा २० कम्पनीको शेयरमा लाग्यो नकारात्मक सर्किट

काठमाडौं । आज पूँजीबजारमा नेप्सेमा सूचिकृत भएका २२५ कम्पनीको २ करोड ५३ लाख १६ हजार ८०५ कित्ता शेयर किनबेच भएको छ । साताको तेस्रो दिन नेप्से ५५.८९ अकंले घट्दा १६ अर्ब माथिको कारोबार भएको हो । आज गुर्खाज फाइनान्स...


नेप्से ५५ अंकले घट्दा पनि १६ अर्ब माथिकै कारोबार, अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक

काठमाडौं । चार दिनको बन्दपछि आज पूँजी बजार घटेको छ । मंगलबार नेप्से परिसूचक ५५ दशमलव ८९ अंकले घटेर ३१२५ दशमलव शुन्य १ विन्दुमा कायम भएको छ । आज मंगलबार पूँजी बजारमा २ करोड ५३ लाख १६ हजार ८०५...


आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । आज मंगलबार पूँजी बजारमा २ करोड ५३ लाख १६ हजार ८०५ कित्ता शेयर किनबेच हुँुदा १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार ५९ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा अरुण भ्याली हाइड्रोपावर...


सिगंटी हाइड्रो इनर्जीका संचालक पन्तको राजिनामा स्विकृती

काठमाडौं। सिगंटी हाइड्रो इनर्जीका संचालक नरेन्द्र बल्लभ पन्तको राजिनामा स्विकृती भएको छ ।कम्पनीको भदौ ७ गते सम्पन्न संचालक समितिको बैठकले संचालक पदमा रहेको पन्तले दिएको राजिनामा स्वीकृत गरेको हो ।


नेरुडे लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा बस्याल नियुक्त

काठमाडौं । नेरुडे लघुवित्तको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा भोजराज बस्याल नियुक्त भएका छज् । लघुवित्तको भदौ ७ गते सम्पन्न संचालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी सिईओमा बस्याललाई नियुक्त गरेको हो ।


दोस्रो बालुवाटार काण्ड बन्दै हिमालयन रिलाई पुनर्बीमा लाइसेन्स

काठमाडौं । हिमालयन रिलाई बीमा समितिले लाइसेन्स दिने सम्बन्धमा गरेको निर्णय दोस्रो बालुवाटार काण्ड बन्ने भएको छ । बहुसंख्यक र उच्च राजनीतिक नेतृत्वको संलग्नताको कारण हिमालयन रि काण्डले बालुवाटार काण्डजस्तै थुप्रैको पद, प्रतिष्ठा र मान सम्मान बन्धकी राख्ने देखिएको...


तेह्रथुम पावरको ८ लाख कित्ता आइपीओ बुधबारदेखि बिक्री खुल्ला

काठमाडौं । विभिन्न कम्पनीहरुले लगातार साधारण शेयर (आइपीओ) निष्काशन गर्ने क्रममा तेह्रथुम पावर कम्पनी लिमिटेडले पनि भोली बुधबारदेखि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ करोड रुपैयाँ बराबरको ८ लाख...


सनराइज फर्स्ट म्युचुअल फण्डले साधारण सभाका लागि बुकक्लोजको मिति तोक्यो

काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फण्डले नगद लाभांश वितरणका लागि इकाईधनी दर्ता किताब बन्द (बुकक्लोज) गर्न मिति तय गरेको छ । फण्डले प्रतिफल वितरण गर्ने प्रयोजनका लागि भदौ १६ गते बुकक्लोज गर्ने भएको हो । जसअनुसार नेप्सेमा भदौ १५...


बीमा समितिले २ सय जना सर्भेयरलाई तालिम दिँदै, भदौ १४ गतेसम्म आवेदन दिन पाईने

काठमाडौं । बीमा समितिको आयोजनामा बीमा सर्भेयरको आधारभूत तालिम आयोजना गर्ने भएको छ । समितिले कोभिड–१९ को परिस्थितीलाई मध्यनजर गर्दै एउटा समुहमा २५ जनालाई राखेर तालिम दिइन लागिएको सूचना मार्फत जानकारी गराएको छ । समितिले २ सय सर्भेयरहरुलाई उक्त...


कुमारी क्यापिटलको तेस्रो वार्षिक साधारण सभा भदौ २१ गते, हकप्रद शेयर प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साधारण सभा भदौ २१ गते सोमबार हुने भएको हो । कम्पनीको साउन २८ गते बसेको संचालक समितिको ४४ औं बैठकको निर्णय अुनसार साधारण सभा भदौ...


मानुषि लघुवित्तको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट नियुक्त

काठमाडौं । मानुषि लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा पनि नेपाल एसबिआई मर्चेण्टलाई नियुक्त गरको छ । संस्थाले भदौ ७ गते सोमबार देखि शेयर रजिष्ट्रारका लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको हो । नियुक्त पश्चात लघुवित्तको शेयर...


साना किसान विकास लघुवित्तको सिइओमा कोइराला पुनः नियुक्त

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा उक्त पदमा डा. शिवराम प्रसाद कोइरालालाई पुनः नियुक्ति गरेको हो । कम्पनीको संचालक समितिको भदौ ८ गते मंगलबार...


मुक्तिनाथ विकास बैंकको ऋणपत्र रजिष्ट्रार नियुक्त

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ऋणपत्र रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंकले ‘मुक्तिनाथ डिबेन्चर /ऋणपत्र २०८४/०८५’ कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला, नामसारी, रोक्का राख्ने लगायतका ऋणपत्रधनीहरुको लागत अद्यावधिक गरी राख्ने तथा ऋणपत्रधनीहरुको ब्याज भुक्तानी सम्बन्धी सम्पूर्ण...


एनएमबि सरल बचत फण्डको १० करोड इकाई भदौ १७ गतेदेखि बिक्री खुल्ला

काठमाडौं । एनएमबि क्यापिटलले एनएमबि सरल बचत फण्डको १० करोड इकाई निष्काशन गर्ने भएको छ । क्यापिटलले भदौ १७ गतेदेखि उक्त इकाई निष्काशन गर्ने भएको हो । क्यापिटलका अनुसार सो इकाईमध्ये ४० प्रतिशत अर्थात ४ करोड इकाई पहिलो चरणमा...


फेरी ५ सयले बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाले बढेको छ । सोमबार पनि सुनको मूल्य तोलामा २ सयले बढेको थियो । नेपाल सुनचादी ब्यवसाय महासंघका अनुसार मङगलबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैया...


गुराँस लाइफ इन्स्योरेन्सले माग्यो ९ जना मार्केटिङ पर्सनल

काठमाडौं । गुरास लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना सार्वजनिक गर्दै विभिन्न शाखाका लागि मार्केटिङ पर्सनल मागेको हो । कम्पनी मार्केटिङ प्रशनलका लागि बिरगन्ज, बर्दिबास, गौर, जनकपुर, लालबन्दी, सिमरा, पोखरिया, सिमरौंगड र मलंगवा...


डिप्रोक्स लघुवित्तको ३५ हजार कित्ता संस्थापक शेयर बोलकबोलमार्फत बिक्रीमा

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी बिष्णु प्रसाद पाठकको नाममा रहेको शेयर बोलकबोलमा बिक्रीमा ल्याएको हो । कम्पनीले संस्थापक समूह तर्फको पाठकको नाममा रहेको जम्मा ३५ हजार कित्ता शेयर प्रति...


मेरोमाइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर बोलकबोलमार्फत बिक्रीमा

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको शेयर लिलाम बढाबढ प्रक्रियाद्धारा बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक समूहतर्फको न्यूनतम मुल्य प्रति शेयर ५८० रुपैयामा ५ लाख ८३ हजार ५९८ कित्ता शेयर लिलाम बढाबढ प्रक्रियाद्धारा बिक्रीमा ल्याएको हो...