न्यादी हाइड्रोपावर कम्पनीको आईपीओमा साढे ७ लाखको आवेदन

काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको आईपीओमा ७ करोड ५४ लाख ३९ हजार रूपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीले भदौ १ गतेदेखि संस्थापक शेयरधनी तथा प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि शेयर बिक्री खुल्ला गरेको थियो । कम्पनीको शेयरमा ८...


नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी आवश्यक रहेको जानकारी गराएको हो । बैंकले इन्फ्रा एक्सलेन्स र रिस्क म्यानेजमेन्ट (असिस्टेन्ट म्यानेजर/डिप्युटी म्यानेजर) पदका लागि १–१...


तोलामा ३ सयले घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ३ सयले घटेको छ । हिजो सुनको मूल्य तोलामा ५ सय बढेकोमा आज ३ सय रुपैयाँ घटेको हो । नेपाल सुनचादी ब्यवसाय महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ३...


गणपति लघुवित्तले ४ पदका लागि कर्मचारी माग्यो

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मच्ँँरी माग गरेको छ । लघुवित्तले शाखा, क्षेत्रीय र केन्द्रीय कार्यालयका लागि ४ पदका लागि कर्मचारी माग गरेको हो । लघुवित्तले क्षेत्रीय प्रबन्धक।कनिष्ठ अधिकृत, शाखा प्रबन्धक र प्रशिक्षार्थी सहायक पदका लागि केही...


कुमारी बैंकको ४० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ४० हजार कित्ता शेयर बिक्री गर्न लागेको हो । बैंकका संस्थापक शेयरधनी रोशनी बज्राचार्यले आफ्नो नाममा रहेको शेयर बिक्रीका लाई आवेदन दिए बमोजिम उक्त...


स्वालम्बन लघुवित्तको संस्थापक शेयर बिक्रीमा, कसरि दिने आवेदन ?

काठमाडौं । स्वालम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक शेयरधनी गौरी श्रेष्ठको नाममा रहेको १ हजार १९० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । श्रेष्ठले आफ्नो नाममा कायम उक्त शेयर बिक्री गर्न निवेदन...


सर्वसाधारण सबैले भर्न पाउने तेह्रथुम पावरको आईपिओ आजबाट खुल्ला

काठमाडौं । सर्वसाधारण जोसुकैले भर्न पाउने तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपिओमा आज विहान ११ बजेपछि आवेदन दिन पाइने भएको छ । कम्पनीले आज भदौ ९ गतेबाट सर्वसाधारणहरुका लागि साधारण शेयर (आइपीओ) निष्काशन तथा बिक्रि खुला गरेको हो । कम्पनीले...


मौद्रिक नीतिमार्फत शेयर बजारका ठूला खेलाडीहरु ऋणको सीमा तोकियो, के होला त असर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले हिजो जारी गरेको मौद्रिक नीतिको एकीकृत निर्देशिकामा शेयर बजारका ठूला खेलाडीहरुलाई असर गर्ने गरी ऋणको सीमा तोकिएपछि शेयर बजारमा चर्चा र बहस जारी छ । नयाँ व्यवस्था अनुसार एउटा व्यक्तिले एउटा बैंकबाट बढिमा चार...


नेपालमा परियोजना बीमाबारे नयाँ बहस सुरु, परियोजना ब्ल्याङ्केट बीमा पोलिसी जारी गर्नुपर्छः बीमा विज्ञ डा. घिमिरे

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई आज जारी गरेको एकीकृत निर्देशिकामा २० लाख रुपैयाँसम्मको परियोजनालाई धितो बिना नै ऋण दिनुपर्ने तर त्यस्तो ऋण लिँदा परियोजनाको बीमा अनिवार्य रुपमा गर्नुपर्ने व्यवस्था गरेपछि नेपालमा पहिलो पटक परियोजना बीमा...


ऋण लिने २० लाख रुपैयाँसम्मका परियोजनाले अनिवार्य बीमा गर्नुपर्ने, राष्ट्र बैंकले जारी गर्यो निर्देशिका

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जारी गरेको मौद्रिक नीतिमा महिला उद्यमीले सञ्चालन गरेको लघु उद्यम व्यवसाय तथा किसानलाई परियोजना धितोमा २० लाख रुपैयाँसम्म ऋण प्रवाह गर्ने व्यवस्था गरेको छ । साथै २० लाख रुपैयाँकै बीमा अनिवार्य समेत गरिएको...


नेपाल राष्ट्र बैंकद्वारा एकीकृत निर्देशिका जारी, ऋणीलाई थप सुविधा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षका लागि एकीकृत निर्देशिका जारी गरेको छ । गत साता जारी गरेको मौद्रिक नीति कार्यान्वयन गर्न आज एकीकृत निर्देशिका जारी गरेको हो । आज जारी गरेको एकीकृत निर्देशिकामा राष्ट्र बैंकले कर्जा–निक्षेप...


थप २५२५ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जनाको मृत्युु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमा थप २ हजार ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ९०९ जनामा पीसीआर परीक्षण गर्दा २ हजार २० जना र ४ हजार ९०१ जनामा एन्टिजेन परीक्षण गर्दा...


काठमाडौं उपत्यकामा निषेधाज्ञा लम्बियो, ८ बजेपछि सवारी साधन संचालनमा लगाइएको प्रतिबन्ध हट्यो

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना नियन्त्रण गर्न लगाइएको निषेधाज्ञाको अवधि थप गरिएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकको निर्णयअनुसार उपत्यकामा निषेधाज्ञा भदौ १६ गतेसम्म थप गरिएको हो । मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बसेको बैठकले उपत्यकाका काठमाडौं, भक्तपुर...


नेपाल स्टक एक्स्चेन्जका सिईओ चन्द्रसिंह साउदले राजीनामा दिए

काठमाडौं । नेपाल स्टक एक्स्चेन्जका सिईओ चन्द्रसिंह साउदले राजीनामा दिएका छन् । उनले आज पत्रकार सम्मेलन गरेर राजीनामा दिएको बताएका हुन् । उनले पत्रकार सम्मलेनमा दिउँसो अर्थमन्त्रालय पुगेर राजीनामा दिएको बताए । आजै अर्थमन्त्रालयबाट धितोपत्र बोर्डलाई अर्को स्पष्टकरण सोधेको...


सन नेपाल लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफले मृत्यु बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ। कम्पनीको जनकपुर शाखाले मृतक राम प्रकाश ठाकुरको परिवारलाई १४ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको हो । वैदेशिक रोजगारीमा गएका औरही गा.पा. –०५, धनुषाका (चक्कर –०५)बिमित...


प्राइम बहुउद्देश्यीय सहकारीले बजार प्रतिनिधि माग्यो

काठमाडौं । प्राइम बहुउद्देश्यीय सहकारी संस्था सुर्खेतले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना सार्वजनिक गदै कर्मचारी मागेको हो । संस्थाले बजार प्रतिनिधि (तृतीय तह) का लागि एसइई वा सो सरह उत्तिर्ण १ जना कर्मचारी मागेको हो...


कैलाली जिल्लाको लम्किमा गुराँस लाइफको नयाँ उपशाखा विस्तार

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले सुदुरपश्चिम प्रदेश अन्र्तगत कैलाली जिल्लाको लम्किमा नयाँ उपशाखा कार्यालय संचालनमा ल्याएको छ। कम्पनीले उक्त क्षेत्रका ग्राहक तथा अभिकर्ता सेवालाई सरल तथा सहज बनाउने उद्देश्यले नयाँ उपशाखा कार्यालय संचालनमा ल्याएको छ। कम्पनीको उक्त कार्यक्रमको...


लुम्बिनी जनरल इन्स्योरेन्सले अभिकर्ता तालिम संचालन गर्ने

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले अभिकर्ता तालिम संचालन गर्ने भएको छ। कम्पनीले न्यूनतम एसएलसी वा सो सरह परिक्षा उत्तीर्ण गरेका काठमाडौं उपत्यका भित्रका इच्छुक व्यक्तिलाई आवेदन दिन आग्रह गरेको छ। कम्पनीले भदौ १८ गतेदेखि २० गतेसम्म उक्त कार्यक्रम...


शेयर बजारमा भारी गिरावट आउँदा २० कम्पनीको शेयरमा लाग्यो नकारात्मक सर्किट

काठमाडौं । आज पूँजीबजारमा नेप्सेमा सूचिकृत भएका २२५ कम्पनीको २ करोड ५३ लाख १६ हजार ८०५ कित्ता शेयर किनबेच भएको छ । साताको तेस्रो दिन नेप्से ५५.८९ अकंले घट्दा १६ अर्ब माथिको कारोबार भएको हो । आज गुर्खाज फाइनान्स...


नेप्से ५५ अंकले घट्दा पनि १६ अर्ब माथिकै कारोबार, अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक

काठमाडौं । चार दिनको बन्दपछि आज पूँजी बजार घटेको छ । मंगलबार नेप्से परिसूचक ५५ दशमलव ८९ अंकले घटेर ३१२५ दशमलव शुन्य १ विन्दुमा कायम भएको छ । आज मंगलबार पूँजी बजारमा २ करोड ५३ लाख १६ हजार ८०५...