मेगा म्युचुअल फण्ड १ को इकाईमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । मेगा म्युचुअल फण्ड १ को इकाईमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। फण्डले भदौ ४ गते देखि १० करोड इकाई विक्रीमा ल्याएको हो । आवेदकले बिहीवार भित्र माग अनुसार आवेदन नपरेको खण्डमा आवेदकले भदौ १८ गतेसम्म...


पुँजि बजारमा चार करोड ऋणको सीमाः ‘ठूला लगानीकर्ताको हात खुट्टा बाँध्ने काम भयो’, ‘धेरै पेनिक हुदैन, धैर्य गरौं’

काठमाडौं । केन्द्रीय बैंकले मौद्रिक नीतिलाई कार्यान्वयन गर्न ल्याएको एकीकृृत निर्देशिकाले ठूला लगानीकर्तालाई बैंकबाट ऋण लिन पाउने सीमा प्रतिव्यक्ति चार करोडको सीमाभित्र बाँधेपछि शेयर बजार हलचल मच्चिएको छ । उक्त निर्देशिका आएको पहिलो दिन बजार ४८ अंकले गिरावट आएको...


नेकपा एमाले औपचारिक रुपमा विभाजित, माधव नेपाल समुहले आयोगबाट बुझे नयाँ पार्टीको प्रमाणपत्र

काठमाडौं । नेकपा एमाले आजबाट औपचारिक रुपमा विभाजित भएको छ । निर्वाचन आयोगले नव गठित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीको मान्यता सहित माधव नेपाल समुहलाई प्र्रमाणपत्र प्रदान गरेको छ । आयोगका सचिव सुरेश अधिकारीको हस्ताक्षर भएको प्रमाणपत्र नव...


१८ निर्जिवन बीमा कम्पनीको मुनाफा वृद्धि खुम्चियो, १२ प्रतिशतको वृद्धिदर ३ प्रतिशतमा सीमित

काठमाडौं । हाल संचालनमा रहेका २० निर्जिवन बीमा कम्पनीहरुमध्ये १८ निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्षको अन्त्यसम्ममा ४ अर्ब ६२ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । दुई विदेशी शाखामा रहेको दि ओरियन्टल र नेशनल इन्स्योरेन्स कम्पनीले...


एनआईसी एशिया बैंकद्धारा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता अन्तर्गत दुई जनालाई बीमा दाबी भुक्तानी

काठमाडौं । एनआईसी एशिया बैंकले न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत दुई जना खातावालालाई जनही १०/१० लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ । बैंकको काठमाडौंस्थित कमलादी शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को...


मेगा म्युचुअल फण्ड १ को इकाईमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौं । मेगा म्युचुअल फण्ड १ को इकाईमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ।फण्डले भदौ ४ गते देखि १० करोड इकाई विक्रीमा ल्याएको हो । आवेदकले बिहीवार भित्र माग अनुसार आवेदन नपरेको खण्डमा आवेदकले भदौ १८ गतेसम्म आवेदन...


एनआईसी एशिया लघुवित्तको शाखा व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न

काठमाडौं । एनआईसी एशिया लघुवित्तले कर्मचारीहरुलाई शाखा व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न भएको छ।कम्पनीले लुम्बिनी प्रदेश र कर्णाली प्रदेश अन्तर्गत बाँकेको कोहलपुर, दाङ्गको लमही, सुर्खेतको विरेन्द्रनगर र सल्यानको सल्लिबजार, कैलालीको लम्किचुहा समेत गरी २५० जनाभन्दा बढी कर्मचारीहरुलाई शाखा व्यवस्थापन सम्बन्धि...


थप २४८२ जनामा कोरोना संक्रमण पुष्टि, ४४ जनाको मूत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयले नियमित ब्रिफिङ अनुसार बुधबार ९ हजार ७ सय ११ पीसीआर परीक्षण गर्दा १ हजार ८६२ जना र ५ हजार ५७९ एन्टिजेन...


नेपाल लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मुत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको फिदिम शाखाले पाँचथरका जगतबहादुर बुढाथोकीको मृत्यु दावी भुक्तानी गरेको हो । बुढाथोकीले १० लाखको जीवन सहारा जिवन विमा गरेका थिए । उनले ३ किस्ता बीमाशुल्क बापतको...


बेष्ट फाईनान्सको न्युरोडस्थित रमागृहमा शाखामा कारोबार सुरु

काठमाडौं । बेष्ट फाईनान्स कम्पनी लिमिटेडले काठमाण्डौ महानगरपालिका २२ न्यूरोडमा रहेको शाखा कार्यालयलाई स्थानान्तरण गरेको छ । फाईनान्सले सोही वडाको न्युरोड, पिपलबोटस्थित रमा गृहभवनमा शाखा स्थानान्तरण गरी आज भदौं ९ गते उद्घाटन गरेको हो । नयाँ शाखा कार्यालयको उदघाटन...


निर्जिवन बीमा कम्पनीहरुको शेयर मूल्य सर्वाधिक घट्यो, आज कुनै पनि बीमा कम्पनीको मूल्य बढेन

काठमाडौं । बुधबार नेप्सेमा सर्वाधिक मूल्य घट्ने उपसमुहमा निर्जिवन बीमा कम्पनी परेको छ । सो उपसमुहको २.८४ प्रतिशतले मूल्य घटेको हो । आज जनरल इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता ४४.९ रुपैयाँ र एभरेष्ट इन्स्योरेन्स कम्पनीको ४०.९ रुपैयाँ र प्रिमियर इन्स्योरेन्स कम्पनीको...


सर्वाधिक कारोबार हुने कम्पनीको सूचिमा हाईड्रोपावरको बर्चश्व, यी हुन आजका सर्वाधिक कारोबार हुने कम्पनी

काठमाडौं । दोस्रो दिन पनि घटेर कारोबार भएको हाईड्रोपावर क्षेत्रको आज पनि सर्वाधिक कारोबार भएको छ । नेप्सेका अनुसार आज अरुण कावेली पावर कम्पनीको सर्वाधिक ४८ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सर्वाधिक कारोबार हुने १०...


सबै उपसमुह राताम्मे हुँदा पनि जीवन विकासको शेयरमा लाग्यो सर्किट, यी हुन आज सर्वाधिक गुमाउने कम्पनी

काठमाडौं । आज पूजी बजारमा नेप्सेमा सूचिकृत २२७ कम्पनीको एक करोड ९५ लाख ९९ हजार ८९ कित्ता शेयर किनबेच भएको छ । सबै उप समुह राताम्मे भएर मूल्य घट्दा पनि जीवन विकास लघुवित्त पोजेटीभ सर्किट लागेको छ । त्यस्तै,...


शेयर बजार आतंकित, एकै दिन ४८ अंकले घट्यो नेप्से, कारोबार १२ अर्वमा सीमित

काठमाडौं । नेपाल राष्ट्र बैंकले हिजो जारी गरेको एकीकृत निर्देशिकाको कारण पुँजि बजारमा आतंक फैलिएको छ । जसको प्रत्यक्ष असर पुँजि बजारमा परेको छ । बुधबार एकै दिन नेप्से ४८.४२ अंकले घटेर ३०७६.४४ अंकमा झरेको छ । ३२०० भन्दा...


कुमार बैंकका ग्राहकले मेडी क्वेस्ट् ल्याबरोटोरीमा २० प्रतिशत छुट पाउने

काठमाडौं । कुमारी बैंक र मेडी क्वेस्ट् ल्याबरोटोरीबिच सम्झौता भएको छ । बैंकले ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोउपचार दिने हितले ल्याबरोटोरी संग सम्झौता गरेको हो । उक्त सम्झौतामा बैंकका मार्केटिंग प्रमुख नवीन मुनि बज्राचार्य र ल्याबरोटोरीका कार्यकारी अध्यक्ष सुनिल श्रेष्ठले...


बीमा सर्भेयरको आधारभूत तालिममा पहिलो दिनमै मागभन्दा बढीको आवेदन

काठमाडौं । बीमा समितिको आयोजनामा बीमा सर्भेयरको आधारभूत तालिममा पहिलो दिनमै ६ सय ८० जनाको आवेदन परेको छ। तालिमममा पहिलो दिनमै २४० गुणा बढीको आवेदन परेको छ।समितिले कोभिड–१९ को परिस्थितीलाई मध्यनजर गर्दै एउटा समुहमा २५ जनालाई राखेर तालिम दिइन...


मानुषी लघुवित्तको आइपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

काठमाडौं । मानुषी लघुवित्तले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड सम्पन्न भईसकेको छ। नेप्सेले संस्थाको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १ सय ३२ रूपैयाँ ६९ पैसादेखि अधिकतम ३ सय ९८ रुपैयाँ...


सानिमा बैंकले सातै प्रदेशका लागि माग्यो कर्मचारी

काठमाडौं । सानिमा बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले ७ वटै प्रदेशका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको हो । बैंकले रिलेशनसिप म्यानेजर र रिलेसनसिप अफिसरका लागि विभिन्न डिर्पाटमेन्टका लागि कर्मचारी माग गरेको छ ।...


भायानेट र एनसेलको सहकार्यमा एकसाथ विभिन्न योजना सार्वजनिक

काठमाडौं । भायानेट र एनसेलको सहकार्यमा एकसाथ विभिन्न योजना सार्वजनिक हुने भएको छ । आगामी बिहीवार यी दुई कम्पनीले आफ्ना ग्राहकका लगि एक विशेष अफर घोषणा गर्ने तयारी गरेका छन् । ग्राहकहरू एकअर्काको सम्पर्कमा रहिरहुन् भन्ने उद्देश्यका साथ विशेष...


ट्यापट्याप सेन्ड र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिट्यान्स कारोबार सुरु

काठमाडौं । यूकेको ट्यापट्याप सेन्ड र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिट्यान्स कारोबार सुरु भएको छ । यूकेमा रहेका नेपालीहरुले ट्यापट्याप सेन्डको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् । सम्झौतापश्चात् सिटी एक्सप्रेससँग आबद्ध...