सुन तोलामा ५ सयले बढ्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बिहिबार २ सयले घटेको सुनको मूल्य आज भने ५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचादी ब्यवसाय महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैया...


३८ वटा बीमा कम्पनीहरुले बीमा समितिमा बुझाए आइटी अडिट रिपोर्ट

काठमाडौं । बीमा कम्पनीहरूले आर्थिक वर्ष २०७६/७७ को सूचना प्रविधि प्रणालीको परीक्षण (आईटी अडिट) बीमा समितिमा पेश गरेका छन् । सबै बीमा कम्पनीहरुले अडिट रिपोर्ट बुझाउनुपर्ने भएपनि तोकिएको म्याद २०७८ आषाढ मसान्त भित्र ४० मध्ये ३८ वटा बीमा कम्पनीहरुले...


बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप २१ प्रतिशतले बढ्यो

काठमाडौं। । गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप २१ दशमलव ४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो निक्षेप १८.७ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकले बार्षिक प्रतिवेदन जारी गर्दै यस्तो जानकारी दिएको हो...


मुक्तिनाथ क्यापिटलको १२ औं साधारण सभा असोज १ गते, लाभांश वितरण मुख्य एजेण्डा

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले १२ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । क्यपिटलको साधारण सभा असोज १ गते हुने भएको हो । कम्पनीको भदौ ९ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सभा होटल क्राउन इम्पेरियल, काठमाडौंमा अपरान्ह...


चालु खाता ३ खर्ब ३३ अर्ब ६७ करोड रुपैयाँले घाटामा, शोधनान्तर स्थिति बचतमा

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा चालु खाता ३ खर्ब ३३ अर्ब ६७ करोड रुपैयाँले घाटामा रहेको छ ।अघिल्लो वर्ष चालु खाता ३३ अर्ब ७६ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष ३३ करोड ९८ लाखले घाटामा...


पञ्चकन्या माई हाइड्रोपावरको खुद नाफा एक लाख बढी मात्र, इपिएस कति ?

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अुनसार कम्पनीको खुद नाफा बढेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले १ लाख ३१ हजार खुद नाफा...


आशा लघुवित्तले माग्यो ८ पदका लागि कर्मचारी, एसइई उर्तिणलाई पनि अवसर

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्त केन्द्रीय कार्यालय तथा शाखा कार्यालयका लागि ८ पदमा कर्मचारी माग गरेको हो । लघुवित्तले वरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत, सुपरभाईजर, बरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक र...


एनआईसी एशिया बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । एनआईसी एशिया बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १ हजार ८ सय कित्ता शेयर बिक्री गर्न लागेको हो । बैंकको संस्थापक शेयरधनी उषा गोल्छाले आफ्नो नाममा रहेको उक्त शेयर बिक्री लागि बैंकसमक्ष...


पुरानो लाभांश बुझिलिन डिप्रोक्स लघुवित्तको आग्रह

काठमाडौं । डिप्रोक्ट लघुवित्त वित्तीय संस्थाले पुरानो लाभांश लिन आफ्ना शेयरधनीलाई आग्रह गरेको छ । बैंकले एक सूचना सार्वजनिक गर्दै विभिन्न साधारणबाट पारित हुदै आएको नगद लाभांश कतिपय शेयरधनीले अहिलेसम्म नलिएको भन्दै लिन आग्रह गरेको हो । उक्त लाभांस...


चार कम्पनीको २ लाख कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको चार कम्पनीको संस्थापक शेयर शुक्रबारदेखि लिलाीमा आएको छ । कम्पनीको स्वामित्वमा रहेका प्रभु बैंक, नेशनल लाइफ इन्स्योरेन्स, नेपाल ग्रामिण विकास लघुवित्त र प्राइम कमर्सियल बैंकको संस्थापक शेयर आजदेखि लिलामीमा आएको हो...


लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक शेयर लिलामीमा

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयर बोलकबोलमार्फत् बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समुह तर्फको १ लाख २२ हजार २८७ कित्ता शेयर लिलामीमा ल्याएको हो । कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य ४२१.६३ तोकेको छ । आवेदकले सो...


हिमालयन जनरल इन्स्योरेन्सलाई मर्जरमा लैजान पार्टनर खोज्दै स्व. राज कृष्ण श्रेष्ठका उत्तराधिकारीहरु

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले कम्पनीलाई मर्जरमा लैजान पार्टनर खोजिरहेका छन् । यसअघि शिखर इन्स्योरेन्ससँग मर्जरमा जाने हल्ला चलेको हिमालयन जनरल इन्स्योरेन्स कम्पनी अहिले सगरमाथा इन्स्योरेन्ससँग मर्जरमा जाने हल्ला बजारमा चलिरहेको छ । सगरमाथा...


साहस उर्जाको आईपीओमा आवेदन गर्ने आज अन्तिम दिन

काठमाडौं । साहस उर्जाको आईपीओमा आवेदन गर्ने अन्तिम दिन आज अन्तिम दिन रहेको छ। आज बैंकिङ समयसम्ममा कम्पनीको आइपीओमा आवेदन दिन पाउने छन् । कम्पनीले सोलखुम्बु जिल्लाका आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि साउन २९ गते देखी भदौ ११...


भदौं १४ गते देशैभरि सार्वजनिक विदा दिने सरकारको निर्णय (गृह मन्त्रालयको सूचनासहित)

काठमाडौं । गृह मन्त्रालयले आज सूचना जारी गर्दै आगामी भदौं १४ गते देशैभरि सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ । यही भदौं ३ गतेको मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार सरकारले श्रीकृष्ण जन्माष्टमीका दिन गौरा पर्व समेत परेकोले भदौ १४...


नेपाल बैंकको अध्यक्षमा अर्याल नियुक्त

काठमाडौं । नेपाल बैंकको अध्यक्षमा सुमनराज अर्याल नियुक्त भएका छन् । नेपाल सरकार अर्थमन्त्रालयको तर्फबाट बैंकको सञ्चालक पदमा नियुक्त भएका अर्याललाई नियुक्त गरेको हो । बैंकको भदौ १० गते सम्पन्न संचालक समितिको बैठकले अध्यक्ष पदमा नियुक्त गरेको हो ।...


सानिमा बैंकद्धारा शैक्षिक छात्रवृत्ति आवेदन खुला, भदौ ३१ गतेसम्म आवेदन दिन पाईने

काठमाडौं । सानिमा बैंक शैक्षिक छात्रवृत्ति कार्यक्रमलाई यो बर्ष पनि निरन्तरता दिएको छ । बैंकले सन् २०१२ देखी संचालन गर्दै आएको शैक्षिक छात्रवृत्ति कार्यक्रम यो बर्ष पनि संचालनमा ल्याएको हो । उक्त कार्यक्रममा काठमाडौं उपत्यका बाहिरका प्रत्येक शाखाहरुबाट कक्षा...


तेह्रथुम पावर कम्पनीको आइपीओमा साढे गुणा बढीको आवेदन

काठमाडौं । तेह्रथुम पावर कम्पनीको आइपीओमा १३ लाख ८ हजार ५ सय ४४ जनाको आवेदन परेको छ ।कम्पनीको आइपीओमा १ करोड ७५ लाख ३ हजार ९५० कित्ताका लागि आवेदन परेको कम्पनीका बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटले जानकारी दिएको छ।...


हिमालय बैंकद्धारा शहिद गंगालाल हृदय केन्द्रलाई आर्थिक सहयोग

काठमाडौं । हिमालयन बैंकले गंगालाल हृदय केन्द्रलाई आर्थिक सहयोग गरेको छ । बैंकले समाजिक उत्तरदायित्व अन्तर्गत केन्द्रलाई ६ लाख ९२ हजार ६२ रुपैया आर्थिक सहयोग गरेको हो । बैंकले अस्पतालमा रहेका वार्ड जिर्ण अबस्थामा रहेकाले सेवाग्राही तथा चिकित्सकहरुका समेत...


थप २४३३ जना कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु

काठमाडौं । आज देशभरमा थप २ हजार ४३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयले गरेको नियमित ब्रिफिङ अनुसार ९ हजार ७०२ जनामा पीसीआर परीक्षण गर्दा २ हजार ५२ जनामा र ४ हजार ६७२ एन्टिजेन परीक्षण गर्दा ३८१...


माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी सरकारमा सहभागी हुने, को को बन्दैछन् मन्त्री ?

काठामाडौं । नेकपा (एकीकृत समाजवादी)ले शेर बहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने घोषणा गरेको छ । नेकपा एकीकृत समाजवादीको रुपमा छुट्टै दलको मान्यता पाएको पार्टीका अध्यक्ष माधव कुमार नेपालले आज पत्रकार सम्मेलन गर्दै देउवा नेतृत्वको सरकारमा सहभागी हुने जनाएको...