एशियन लाइफको अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । एशियन लाइफले रौतहटमा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।कम्पनीले चन्द्रपुरमा शाखा कार्यालय हरिवन उप शाखा कार्यालय चन्द्रपुर र गरुडा आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा जिल्ला भरीका १ सय जना भन्दा बढी...


अजोड इन्स्योरेन्सले निर्जिवन बीमा अभिकर्ता तालिम संचालन गर्ने

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले निर्जिवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । हालको यस बिषम परिस्थतीलाई मध्यनजर गर्दै कम्पनीले भ्युचुअल माध्यमबाट कार्यक्रम संचालन गर्न लागेको हो । कम्पनीले न्यूनतम एस.एल.सी. वा सो सरह परिक्षा उत्र्तीण गरेका इच्छुक...


लक्ष्मी लघुवित्तद्धारा शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनिहरुलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । कम्पनीले आर्थिक बर्ष २०७२।०७३ देखी आर्थिक बर्ष २०७६।०७७ सम्मको नगद लाभांश लिन आग्रह गरेको हो । लाभांश लिन बांकि रहेका शेयरधनीले आवश्यक कागजात सहित...


ओम अस्पतालमा मेगा बैंकका ग्राहकहरुलाई विशेष छुट

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले ओम अस्पताल तथा रिसर्च सेन्टरमा बिशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिन दुईपक्षबीच सम्झौता भएको हो । उक्त सम्झौता पछि अब बैंकका ग्राहकहरुले डेबिट...


ज्योति विकास बैंकद्धारा विद्यालयलाई डेढ लाख सहयोग

काठमाडौं । ज्योति विकास बैंकले सुर्खेत जिल्लाको सदरमुकाम वीरेन्द्रनगर पिपल चौतारा वडा न ६ मा रहेको श्री जन नमूना माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले समुदायमा ब्यवस्थित पीउने पानीको धारा निर्माण र ब्यवस्थापन गर्नका लागि विद्यालयलाई एक...


आरविवि म्युचुअल फण्ड १ नेप्सेमा सूचिकृत

काठमाडौं । आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडको सामुहिक लगानी कोष योजना अन्तर्गतको आरविवि म्युचुअल फण्ड १ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । भदौ ११ गते नेप्से र आरिविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडबीच प्रति इकाई १० रुपैयाँ कायम भएको १२...


नेप्सेमा एनआईसी एशिया सेलेक्ट फण्ड ३० सूचिकृत

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको सामुहिक लगानी कोष योजना अन्तर्गतको ‘एनआईसी एशिया सेलेक्ट फण्ड ३०’ नेप्सेमा सूचिकृत भएको छ । भदौ ११ गते एनआईसी एशिया क्यापिटल र नेप्सेबीच प्रति इकाई मूल्य १० रुपैयाँ कायम भएको १२ करोड ५०...


सुनको मूल्य स्थिर हुदा चाँदी बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सातामो पहिलो दिन नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय र तेजाबि सुनको मूल्य प्रतितोला ९१ हजार १ सयमा कारोबार भइरहेको छ ।...


नेशनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर लिलामीमा

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले संस्थापक तर्फको १८ हजार कित्ता संस्थापक शेयर बोलकबोलमार्फत लिलामीमा ल्याएको हो । कम्पनीले यो शेयरको न्यूनतम मूल्य १ हजार २२ रुपैया तोकेको छ ।...


अरुण काबेली पावरको संचालकको राजीनामा स्वीकृत

काठमाडौं । अरुण काबेली पावर लिमिटेड कम्पनीका संचालकहरुले राजीनामा दिएका छन् । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा संचालकहरु मिलन खड्का र ईन्द्रमणि त्रितालले उक्त पदबाट राजीनामा दिएको जनाएको हो । खड्का र त्रितालले उक्त पदबाट राजीनामा दिएकोमा भदौ ११...


अरुण काबेली पावरको कम्पनी सचिवमा भट्टराई नियुक्त

काठमाडौं । अरुण काबेली पावर कम्पनी लिमिटेडले कम्पनी सचिव नियुक्त गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा उक्त पदमा थानेश्वर भट्टराईलाई नियुक्त गरेको जनाएको हो । कम्पनीको भदौ १३ गते बिहान १० बजे बसेको संचालक समितिको बैठकले कम्पनी...


तेह्रथुम पावरको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । सर्व साधारण सबैले भर्न पाउने गरी तेह्रथुम पावर कम्पनी लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज दिन हो । आज अपरान्ह ५ बजेपछि आवेदन दिने म्याद समाप्त हुनेछ । भदौ ९ गतेदेखि आईपिओ निष्काशन...


नेपाल इन्भेष्टर्स फोरममा नयाँ नेतृत्व, छोटेलालले छोडे, ढकाल बने नयाँ अध्यक्ष

काठमाडौं । शेयर लगानीकर्ताहरुको संस्था नेपाल इन्भेष्टर्स फोरमको शनिबार सम्पन्न भएको साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ । शनिबार भर्चुअल माध्यमबाट तेह्रौँ, चौधौँ, पान्ध्रौँ र सोह्रौँ वार्षिक साधरण सभा सम्पन्न भएको र सोही साधारणसभाले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन...


हवाई बीमा शुल्कबापतको एक करोड असुल गर्न महालेखाको निर्देशन

काठमाडौं । महालेखाको प्रतिवेदनमा नेपाली सेनाको हवाई बीमा शुल्क घोटाला भएको ठहर गर्दै एक बीमा कम्पनीसँग एक करोड भन्दा बढि रकम असुल गर्न निर्देशन दिएको छ । ग्राउन्डेड भएका जहाजको बीमा शुल्क सम्झौता बमोजिम फिर्ता गर्नुपर्नेमा बीमा कम्पनीले फिर्ता...


परदेशिएका बोम बहादुरकी आश्रितले पाइन १४ लाख दावी भुक्तानी

काठमाडौं । घर परिवारको गर्जो टार्दै आफ्नो जीवन उकास्ने सपना बोकेर परदेशिएका प्यूठान बिजुवारका बोम बहादुर केसीको विदेश पुगेको दुई महिनामै निधन भयो । सबै कागजी प्रक्रिया पूरा गरी वैधानिक रुपमा विदेश गएका कारण उनको म्यादी बीमा समेत गरिएको...


पन्ध्र लाख युवाहरुलाई उत्पादनमा लगाउने योजनासहित अघि बढ्नुस् : अर्थमन्त्री शर्मा

काठमाडौं ।  जनार्दन शर्माले देशका १५ लाख युवाहरुलाई उत्पादनमा कार्यमा लगाउने योजनासहित अघि बढ्न युवाहरुलाई आग्रह गरेका छन् । योङ्ग कम्युनिष्ट लीग नेपालले शनिवार भर्चुअल रुपमा आयोजना गरेको राष्ट्रिय भेलालाई राजधानीबाट सम्बोधन गर्दै मन्त्री शर्माले युवाहरुलाई संगठित गरी समाजवादी...


कर्मचारी सञ्चय कोषको निमित्त प्रशासकको जिम्मेवारी धिताललाई

काठमाडौं । नेपाल लसरकारले कर्मचारी सञ्चय कोषको निमित्त प्रशासकमा जिम्मेवारी जितेन्द्र धिताललाई दिएको छ । हाल कोषको सहप्रशासक रहेका धिताललाई निमित्त प्रशासकको जिम्मेवारी दिइएको हो ।अर्को व्यवस्था नहुन्जेलसम्मका लागि उनलाई निमित्त प्रशासकको जिम्वेवारी उनलाई दिएको हो ।


नेपाल लाइफले किन्यो नेशनल मर्चेन्ट बैंकर, लगानी विविधिकरण गर्दै अघि बढ्ने लक्ष्य

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले उत्कृष्ट मध्येभित्र पर्ने नेशनल मर्चेन्ट बैंकर कम्पनीको बहुमत शेयर खरिद गरेको छ । कम्पनीले नेपालकै दोस्रो नम्वरमा रहेको मर्चेन्ट कम्पनी नेशनल मर्चेन्ट बैंकरको ५१ प्रतिशत शेयर खरिद गर्ने सम्झौता गरेको हो । नेशनल...


नेप्सेमा तीन कम्पनीको शेयर सूचिकृत, कुनको कति ?

काठमाडौं । नेप्सेमा यस साता तीन कम्पनीको शेयर सूचिकृत भएको छ । यो साता नेप्सेमा सूर्योदय लघुवित्त वित्तीय संस्थाको बोनस सेयर र अपि पावर कम्पनीको हकप्रद सेयर र आरविवि म्युचुअल फण्ड–१ को इकाई सूचिकृत भएको हो । यो साता...


नेपाल लाइफका अभिकर्ताको आन्दोलनमा घुसपैठ, धर्नामा होहल्ला र हात हालाहाल

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध बीमा अभिकर्ताहरुले जारी राखेको आन्दोलनमा घुसपैठ भएको आन्दोलनरत समुहले जनाएको छ । दोस्रो चरणको आन्दोलनको क्रममा यही भदौं १० गतेदेखि सुरु भएको धर्ना कार्यक्रममा हिजो साँझ केही अभिकर्ता भनिने व्यक्तिहरुले घुसपैठ गरी...