बुधबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । बुधबार नेप्सेमा सूचिकृत २२६ कम्पनीको १ करोड ७१ लाख ८२ हजार ८७१ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार ६५४ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा हाइड्रोपावर कम्पनीहरु...


इजरायली राजदूतलाई सभापति सुमार्गीले भने, ‘नेपालको कृषिलाई प्राविधिक सहयोग गर्नुहोस्’

काठमाडौं ।नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गीले इजरायली राजदूतसँग नेपालको कृषि क्षेत्रको विकासका बारेमा छलफल गरेका छन् । दुई देशबीच ६ दशक लामो सम्बन्ध रहेको र कृषिमा इजरायलले गरेको क्रान्ति नेपालका लागि सिकाई हुने...


नेप्सेमा सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ सूचीकृत, कति पाउँछ ओपनिङ्ग रेञ्ज ?

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ दोस्रो बजार सुचिकृत भएको छ । नेप्से र कम्पनीबीच आज दोस्रो बजारमा आइपीओ सुचिकृत गरी कारोबारका सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । कम्पनीको २ करोड कित्ता आइपीओ नेप्सेमा सुचिकृत भएको हो ।...


महालक्ष्मी विकास बैंक र सम्यक डायगनोस्टिकबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक र सम्यक डायगनोस्टिकबीच सस्झौता भएको छ । बैंकका ग्राहकहरुलाई सम्यकमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले उक्त सम्झौता भएको हो । महालक्ष्मी विकास बैंकका ग्राहकले सम्यकको प्र्रयोगशालामा स्वास्थ्य परिक्षण गर्दा १० प्रतिशत छुुट प्राप्त...


नेपाल राष्ट्र बैंकद्धारा दुई लघुवित्तको मर्जरलाई अन्तिम स्वीकृति

काठमाडौं । विन लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई एकआपसमा गाभ्ने गाभिने (मर्जर)मा जान नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकको संचालक समितिको बैठकले बुधबार दुवै संस्थाका प्रतिनिधीलाई मर्जरको अन्तिम स्वीकृतिको...


जीवन बीमा कम्पनीहरुको अभिकर्ता कमिशन ३५ प्रतिशतले बढ्यो, एक बर्षमा १४ अर्ब रुपैयाँ अभिकर्ताले बुझे

काठमाडौं । जीवन बीमा कम्पनीका अभिकर्ताहरुले चौथौ त्रैमासको अन्त्यसम्ममा १४ अर्ब २५ करोड रुपैयाँ कमिशन प्राप्त गरेका छन् । कम्पनीहरुले गत बर्षको सोहि अवधिमा १० अर्ब ५६ करोड रुपैयाँ बीमा अभिकर्ता कमिशन प्राप्त गरेका थिए । गत बर्षको तुलनामा...


लक्ष्मी बैंकको नयाँ शाखा सुुनसरीको चिमडीमा

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो थप एक नयाँ शाखा बिस्तार गरेकोे छ । बैंकले सुनसरी जिल्लाकोे बर्जुु गाउँपालिका ६ को चिमडीमा शाखा बिस्तार गरेको हो । उक्त शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकतालाई पुरा गर्नुका साथै साना ब्यवसायीहरु माझ...


मिर्मिरे लघुवित्तद्धारा शाखा प्रमुखलाई एक्शल तालिम प्रदान

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले शाखाका कर्मचारीहरुलाई एक्शल तालिम दिएको छ । संस्थाले सबै शाखाका प्रमुखहरुलाई तथ्याङ्क विश्लेषण गर्न सिकाउने उद्देश्यले उक्त तालिम प्रदान गरेको हो । यसअघि असार महिनामै अन्य शाखा प्रमुखहरुलाई उक्त तालिम दिइसकेकोमा लघुवित्तले अघिल्लो...


नेपाल एसबिआई बैंक आइक्यानद्धारा सम्मानित

काठमाडौं । नेपाल एसबिआई बैंक नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आईक्यान)बाट पुरस्कृत भएको छ । संस्थाले प्रदान गर्दै आइरहेको बेस्ट प्रेजेन्टेड अन्युअल रिपोर्ट २०२० मा नेपाल एसबिआई बैंक दोस्रो भएको हो । उक्त पुरस्कार आईक्यानका अध्यक्ष सिए मदन कृष्ण शर्माले...


बीमा समितिले करार सेवामा नियुक्तिको लागि माग गर्यो सूचना प्रविधि अधिकृत

काठमाडौं । बीमा समितिले करार सेवामा नियुक्तिको लागि आवश्यक सूचना प्रविधि अधिकृतहरुको रोष्टर तयार गर्न लागिएको सूचना प्रविधि अधिकृत माग गरेको छ । समितिले यस सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र योग्यता पुगेका आवेदकलाई आवेदन दिन आग्रह गरेको छ...


समृद्धि फाइनान्सद्धारा कर्मचारी माग

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘ग’ बर्गको मान्यता प्राप्त समृद्धि फाइनान्सले कर्मचारी माग गरेको छ । फाइनान्सले ह्युमन रिसोर्स अफिसर काठमाडौंका लागि १ जना कर्मचारी माग गरेको हो । इच्छुक स्नातक तह उत्र्तिण व्यक्तिले सम्पूर्ण कागजात खुलाई भदौ २२...


नेको इन्स्योरेन्स कम्पनीले निर्जिवन बीमा अभिकर्ता तालिम संचालन गर्दै, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले निर्जिवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । हालको यस बिषम परिस्थतीलाई मध्यनजर गर्दै कम्पनीले भ्युचुअल माध्यमबाट कार्यक्रम संचालन गर्न लागेको हो । भदौ २९ गतेदेखि कार्यक्रम संचालन गर्ने भएको छ। कम्पनीले न्यूनतम...


ग्लोबल आइएमई बैंकद्धारा बाढी पीडितलाई राहत वितरण

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बाढी पीडितलाई राहत प्रदान गरेको छ । बैंकले नवलपरासी बर्दघाट सुस्ता पश्चिमका डुवानमा परेका बाढी प्रभावितलाई राहत सामग्री वितरण गरेको हो । बैंकले बाढी प्रभावित जिल्लाको सुस्ता पश्चिम रामग्राम नगरापालिका वडा न १८...


विद्युत बिक्री आम्दानी घट्दा बरुण हाइड्रोपावरको नाफा ६५ प्रतिशतले घट्यो

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफा घटेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले २२ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन...


सुनको भाउ फेरी २ सयले घट्यो, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार तोलामा ४ सयले घटेको सुन बुधबार फेरी २ सयले घटेको हो । नेपाल सुनचादी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार र तेजावी सुनको मूल्य...


कृषि विकास बैंकद्धारा पुरानो लाभांश लिन आग्रह

काठमाडौं । कृषि विकास बैंकले आफ्ना शेयरधनीहरुलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । कम्पनीको विभिन्न साधारण सभाबाट पारीत हुँदै आइरहेको ५ बर्ष भन्दा पुरानो लाभांश लिन आग्रह गरेको हो । हालसम्म लाभांश नलिएको शेयरधनीहरुले कम्पनीको शेयर रजिष्ट्रार एनआईबिएल...


सानिमा म्युचुअल फण्ड अन्तर्गत संचालित दुई फण्डको लाभांश घोषणा

काठमाडौं । सानिमा बैंक लिमिटेड कोष प्रबद्र्धक तथा सानिमा क्यापिटल योजना व्यवस्थापक रहि सानिमा म्युचुअल फण्ड अन्तर्गत संचालित सानिमा लार्ज क्याप फण्ड र सानिमा इक्विटी फण्ड नामक योजनाको प्रतिफल घोषणा गरिएको छ । कम्पनीको संचालक समितिको भदौ १५ गते...


मेरो माइक्रोफाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ८ गतेदेखी भदौ १६ गतेसम्म आवेदन दिन मिल्ने गरी ५ लाख ८३ हजार ५९८ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको...


दुई लघुवित्तबीच मर्जरमा जाने सम्झौता, आजदेखि शेयर कारोबार रोक्का

काठमाडौं । दुई लघुवित्त संस्थाबीच मर्जरमा जाने सम्झौता भएको छ । भदौ १५ गते मंगलबार सूर्योदय लघुवित्त वित्तीय संस्था र वोमी लघुवित्त वित्तीय संस्थाबीच गाभ्ने गाभिने (मर्जर) गर्ने सम्झौता भएको हो । नेप्सेमार्फत् दुवैै लघुवित्तले जानकारी गराएको सूचनामा मर्जर...


नेप्सेमा सनराइज फर्स्ट म्युचुअल फण्डको इकाई मूल्य समायोजन

काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फण्डको इकाई मूल्य नेप्सेमा समायोजन भएको छ । फण्डले ५० प्रतिशत लाभांश प्रयोजनका लागि बुक क्लोज गरेसँगै आज कम्पनीको इकाई मूल्य समायोजन भएको हो । अघिल्लो दिन कायम फण्डको अन्तिम इकाई १८ रुपैयाँ १३...