सानिमा लाइफको आइपीओमा पहिलो कारोबार दिनमै पोजेटिभ सर्किट

काठमाडौं । सानिमा लााइफ इन्स्योरेन्सको शेयर आजदेखि दोस्रो बजारमा शुरु भएको छ । कम्पनीको पहिलो कारोबार दिनमै शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य पहिलो कारोबारमै १० प्रतिशतले बढेको छ । सोही प्रतिशतले बढेर कम्पनीको शेयरमूल्य यो समाचार...


प्रभु बैंक र ग्लोबल एकेडेमीबीच शैक्षिक कर्जा प्रवाह सम्बन्धी सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेड र ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुुकेशनबीच शैंक्षिक कर्जा सम्बन्धी सम्झौता भएकोे छ । ग्लोबलमा अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिक कर्जा प्रवाह गर्न दुईपक्षबीच सम्झौैता भएको हो । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी...


एनआइसी एशिया ब्यालेन्स्ड फण्ड र ग्रोथ फण्डको लाभांश वितरणको लागि बुकक्लोजको मिति तय

काठमाडौं । एनआइसी एशिया म्युचुअल फण्ड अन्तर्गत संचालित एनआइसी एशिया ब्यालेन्स्ड फण्ड र एनआइसी एशिया ग्रोथ फण्डले आज बुकक्लोजको मिति तय गरको छ । योजना व्यवस्थापक एनआइसी एशिया क्यापिटलको बैठकले दुवै फण्डले प्रतिफल वितरणका लागि भदौ २७ गते आइतबार...


डिप्रोक्स लघुवित्तको २१ प्रतिशत लाभांश घोषणा

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २१ दशमलव शुन्य ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।लघुवित्तले आज एक सूचना जारी गर्दै गत आर्थिक वर्षको संचित मुनाफाबाट सो प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीको भदौ १७ गते बिहान...


लगातार ओरालो लाग्दै सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा साताको सुरुको दुुइ दिन स्थिर रहेको सुन साताको पाचौं दिनसम्म आइपुग्दा निरन्तर ओरालो लागेको छ । आज बजारमा सुन प्रतितोला २ सयले रुपैयाँले घटेको हो । नेपाल सुनचादी ब्यवसाय महासंघका अनुसार बिहिबार छापावाला सुनको मूल्य...


सांग्रिला डेभलपमेन्ट बैेंकको २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको २० हजार कित्ता शेयर बिक्री गर्न लागेको हो । बैंकका विद्यमान संस्थापक शेयर मधु सुदन शर्माले आफ्नो नाममा रहेको २० हजार कित्ता शेयर...


एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित दुई फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित दुई फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । एनएमबि फिप्टी र एनएमबि हाइब्रिड फण्ड एल–१ दुवै योजनाले लाभांश वितरणको लागि भदौ १८ गते बुक क्लोज गरेसँगै बिहिबारसम्म कायम इकाईधनीले...


अपि पावरको साढे १० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । पपि पावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनको लागि बुकक्लोज भदौ १८ गते शुक्रबारदेखि भदौ २४ गते सम्म बन्द गर्ने भएको हो । जसअनुसार कम्पनीको...


लुुम्बिनी विकास बैंकको करिब ५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको ४ लाख ९५ हजार ८८६ कित्ता शेयर बिक्री गर्न लागेको हो । बैंकका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए पश्चात...


एनएमबि क्यापिटलको म्युचुअल फण्ड आजदेखि बिक्री खुल्ला, कसरी दिने आवेदन ?

काठमाडौं । एनएमबि क्यापिटल मार्केट्स लिमिटेडको म्युचुअल फण्ड ‘एनएमबि सरल बचत फण्ड–ई’ ले आजदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन गरेको हो । जसमध्ये...


सानिमा लाइफको ६० लाख कित्ता आइपीओ आजदेखि नेप्सेमा कारोबार हुने

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको शेयर आजबाट धितोपत्र दोस्रो बजारमा खरिद बिक्रि गर्न सकिने भएको छ। नेप्सेमा बुधबार यो कम्पनीको सेयर सूचीकृत भएसँगै आजबाट कारोबारमा आउने भएको हो। यो कम्पनीको १ सय रुपैयाँ अंकित दरका कुल २ करोड कित्ता...


ङादी ग्रुप पावरको बोनस शेयर सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । ङादी ग्रुप पावरको २० प्रतिशत बोनस शेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले लाभांश वितरण प्रयोजन र साधारण सभा प्रयोजनको लागि आगामी भदौ १८ गते बुक क्लोज गरेसँगै आजसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । कम्पनीले आर्थिक...


एनएमबि फिप्टी र एनएमबि हाइब्रिड फण्ड एल–१ को नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि फिप्टी र एनएमबि हाइब्रिड फण्ड एल–१ को नगद लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज अन्तिम दिन रहेको छ। एनएमबि फिप्टी र एनएमबि हाइब्रिड फण्ड एल–१ योजनाले नगद लाभांश वितरणको लागि भदौ...


२०६१ भदौं १६, करोडौंको सम्पत्ति विनासको कालो इतिहास, अझै हुन सकेको छैन नतिजामुखी सम्पत्ति बीमा

काठमाडौं । २०६१ साल भदौं १६ को घट्ना नेपालको इतिहासमा सम्पत्ति विनासको कोणबाट कालो इतिहासको रुपमा लिन सकिन्छ । इराकमा १२ जना नेपालीहरुको अपहरणपछि क्रूरता किसिमले हत्या गरेको विरोधमा नेपालमा रहेका बैदेशिक रोजगार व्यवसायसँग सम्बन्धित, मुश्लिम धर्मसँग सम्बन्ध रहेको...


युनियन लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको कुश्मा शाखाले भदौ १६ गते मृतकको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले मोदी गाउँपालिका वडा नं. १ का बीमित बिनोद...


नवलपरासीकोे अरुणखोलामा रिलायबल नेपाल लाइफको नयाँ शाखा विस्तार

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँँ शाखा विस्तार गरेको छ। कम्पनीले पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकाको अरुणखोलामा नयाँ शाखा विस्तार गरेको हो । नयाँ शाखाको उद्धघाटन कम्पनीक क्षेत्रीय प्रवन्धक राजेन्द्र पौडेलले गरेका हुन्। उक्त कार्यक्रममा मध्यबिन्दु वडा नं...


न्यादी हाइड्रोपावरको आईपीओमा २५ हजार १९१ जनाको आवेदन

काठमाडौं । न्यादी हाइड्रोपावरमा २५ हजार १९१ जनाको आवेदन परेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि निष्कासन गरेको आइपीओमा ६१ करोड १३ लाख ३ हजार ८ सय रुपैया बराबरको निवेदन परेको हो । आयोजना प्रभावित मस्र्याङ्दी गाउपालिकाका स्थानीयवासीका...


थप २ हजार ५२ जनामा संक्रमित पुष्टि, २० जनाको मृत्यु

काठमाडौं । पछिल्लोे २४ घण्टामा देशभर थप २ हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुुसार १० हजार ६१२ जनामा पीसीआर परीक्षण गर्दा १ हजारर ६४८ जनामा र ४ हजार ३२३ एन्टिजेन परीक्षण गर्दा ४०४...


लगानी कोष र आरोग्य डाइग्नोष्टिक सेन्टरबीच सम्झौता

काठमाडौ । नागरिक लगानी कोष र आरोग्य निलायम मल्टिस्पेशलिष्ट पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टर प्रालि नयाँ बानेश्वर, बीच कोषका कर्मचारीहरु र कर्मचारीका परिवार एवं कोषका कार्यक्रमरुमा सहभागी र सहभागीका परिवारहरुको स्वास्थ परीक्षणमा छुट दिने सम्झौता भएको छ । सो सम्झौतामा...


समृद्धि फाइनान्सको १४ लाख बढी कित्ता हकप्रद शेयर नेप्सेमा सूचिकृत

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रद शेयर आज नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको १४ लाख २० हजार ७१८ कित्ता हकप्रद सूचिकृत भएको हो । सूचिकृत पश्चात उक्त शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरिदबिक्री गर्न पाउनेछन् ।