नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले दिए राजिनामा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले राजिनामा दिएका छन् । गौतमले एमालेको सबै पदबाट राजीनामा दिएको पत्र उनका स्वकीय सचिवमार्फत कार्यालयमा बुझाएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित हुँदा गौतमले एकता अभियान चलाएका थिए । तर अहिले...


प्रभु बैंकले क्यापिटल मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्सलाई प्राप्ति गर्ने

काठमाडौं । प्रभु बैंकले क्यापिटल मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्सलाई प्राप्ति गर्ने भएको छ ।बैंकको भदौ १७ गते सम्पन्न संचालक समितिको बैठकले क्यापिटल मर्चेन्टलाई प्राप्ति गर्ने निर्णय गरेको हो । राष्ट्र बैंकबाट ग वर्गको वित्तीय कारोबार गर्न इजाजत प्राप्त क्यापिटल...


सिनर्जी पावर डेभलपमेन्टको बार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको पन्ध्रौँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।सभामा सञ्चालक समितिको तर्फबाट कम्पनीका अध्यक्ष इन्द्र बहादुर थापाद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिएको छ । कम्पनीको २०७८ असार...


गुराँस लाइफमा रोजगारीको अवसर

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्समा मार्केटिङको लागि १५ जना कर्मचारी माग गरेको छ। कम्पनीले पोखरा, स्याङ्जा, वालिङ, गोरखा, तनँहु , बेनी, पर्वत, वाग्लुङ, बुटीबाङ, ग्लयाङको लागि कम्पनीले कर्मचारी माग गरेको हो । कम्पनीले १२ पास गरेको अनुभवी र स्नातक...


कृषि विकास बैंकद्धारा किसान कार्ड वितरण

काठमाडौं । कृषि विकास बैंकले किसानहरुलाई कृषि कार्ड वितरण गरेको छ । बैंकले एक कार्यक्रममा काठमाडौं जिल्ला दक्षिणकाली नगरपालिका वडा न ३ चोखेलका स्थानिय बासिन्दालाई ८३ वडा कार्ड वितरण गरेको हो । भदौ १७ गते देखी आवश्यक प्रकृया पूरा...


गुराँस लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको क्षेत्रीय कार्यलय नेपालगन्ज अन्तर्गत शाखा कार्यलय लमहीले मृत्यु दाबी भुक्तानी गरेको छ । कोरोनाको कारण गढवा गा.पा वडा न.४ दाङ असामहिक निधन भएका बिमित स्व. उमर मुसलमान को परिवारलाई मृत्यु दाबि बापतको २७...


थप १७५६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । आज थप १ हजार ७ सय ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आज १४ हजार ३३४ जनामा कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । जसमध्ये ९ हजार ७७३ जनाको...


वायु सेवा निगम सुधारको लागि समिति गठन गर्न अर्थको सुझाव

काठमाडौं । नेपाल वायु सेवा निगमको भावि कार्यदिशा र जारी कर्मचारी आन्दोलनको सम्बन्धमा अध्ययन गरी सरकारलाई सुझाव पेश गर्न एक उच्च स्तरीय समिति बनाउन उपयुक्त हुने सुझाव अर्थ मन्त्रालयले दिएको छ । शुक्रवार अर्थ मन्त्रालयमा आयोजित छलफलमा अर्थमन्त्री जनार्दन...


एनएमबि बैंकले अनलाईन दराजबाट किस्ताबन्दीमा समान खरीद गर्न पाउने

काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहक अनलाईन दराजबाट किस्ताबन्दीमा समान खरीद गर्न पाउने गरी सम्झौता गरेको छ । बैंकका क्रेडिक कार्ड प्रयोग कर्ताले दराजबाट आफुलाई आवश्यक सामानहरु किस्ता बन्दीमा खरिद गर्न पाउनेछन् । यसको लागी ग्राहकले दराजबाट भुक्तानी गरी...


सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा विस्तार

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चितवनको भरतपुरस्थित हाकिमचोकमा शाखा विस्तार गरेको छ ।बैंकले बिहीबार सो शाखा संचालनमा ल्याएको हो । हाकिमचोक शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।योसँगै सांग्रिला डेभलपमेन्ट...


मनकामना केबुलकार भदौ २० गते पुनः संचालनमा आउने

कोरोना भाइरसको दोस्रो लहरका कारण बन्द भएको मनकामना केबुलकार भदौ २० गते आइतबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार स्ट्याण्डर्ड अपरेटिङ प्रोसेडयुर पालना गर्दै स्वास्थ्य सुरक्षाको कडा नियमहरु अपनाउंदै केबुलकार सेवा सञ्चालनमा ल्याउन लागिएको कम्पनीले जनाएको...


लुम्बिनी विकास बैंकद्धारा शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह

काठमाडौं । लुम्बिनी विकास बैंकले शेयरधनीलाई ५ वर्ष पुरानो लाभांश लिन आग्रह गरेको छ । बैंकले साविकको वीरगञ्ज फाइनान्स, एच एण्ड बि डेभलपमेण्ट र लुम्बिनी फाइनान्सका विभिन्न साधारण सभाबाट पारित लाभांश रकम लिन आग्रह गरेको छ । बैंकले सूचना...


नेपाली सेनामा ४ हजारलाई सैन्य पदमा रोजगारी

काठमाडौं । नेपाली सेनाले रिक्त रहेका विभिन्न सैन्य पदहरुमा ४ हजार जनालाई लागि रोजगारी खुलाएको छ । सेनाले खुलातर्फ २ हजार ९६, कर्तब्य पालकको बेला अशक्त वा मूत्यु भएका सेनाका सन्नति १०८, महिला ३६०, आदिवासी जनजाती ५७३, मधेसी ५०५,...


४० प्रतिशत हकप्रद जारी गर्न बोर्डमा पुग्यो आइएमई जनरल इन्स्योरेन्स

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीलाई हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।कम्पनीले हकप्रद जारी गर्न बीमा समितिबाट स्वीकृती पाईसकेको छ। यसअघि कम्पनीको २३ औ वार्षिक साधारणसभाबाट ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरिसकेको...


सानिमा बैंकको तीज बिशेष योजना सार्वजनिक, यस्ता छन् सुविधा 

काठमाडौं । सानिमा बैंकले तीज बिशेष योजना साार्वजनिक गरेको छ । तीजको अवसरलाई मध्यनजर गर्दै बैंकले महिलाहरुका लागि विशेष योजना ल्याएको हो । उक्त योजना अन्र्तगत नारी बचत खाता खोल्दा निःशुल्क डेबिट क्रेडिट कार्ड, मोबाइल बैंकिङ, मेरो शेयर, डिम्याट...


तोडियो समाज र स्वस्तिक लघुवित्तबीचको मर्जर, यस्तो छ कारण

काठमाडौं । दुई लघुवित्त एक आपसमा गाभिने सम्झौता तोडिएको छ । सर्लाहीको मलंगवामा मुख्य कार्यालय रहेको समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले सिरहाको लहानमा मुख्य कार्यालय रहेको स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडसँगको मर्जर तोडेको हो । नेप्सेमार्फत जानकारी गराएको सूचनामा...


लगातार घटेको सुन आज तोलामा १०० रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । लगातार तीनदिनसम्म ओरालो लागेको सुनको मूल्य आज तोलामा १०० रुपैयाँले बढेको हो । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९० हजार ९०० रुपैयाँ र तेजाबी सुनको...


सिवाईसी नेपाल लघुविद्धारा ठूलो संख्यामा कर्मचारी माग, आठ कक्षा उर्तिणलाई पनि अवसर

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । लघुवित्तले ९ पदका लागि १३६ जना कर्मचारी माग गरेको हो । संस्थाले ब्यवस्थापकीय श्रेणी अन्तर्गत नायब कार्यकारी प्रमुख १ जना, बरिष्ठ प्रबन्धक(प्रशासन विभाग १...


सामलिङ पावरको ५ लाख कित्ता आइपीओ आजदेखि बिक्री खुल्ला, कसरी दिने आवेदन ?

काठमाडौं । सामलिङ पावर कम्पनी लिमिटेडले आजदेखि साधारण शेयर (आइपीओ) निष्काशन तथा बिक्री खुल्ला गरको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र इलामका बासिन्दाहरुका लागि आइपीओ निष्काशन गरेको हो । कम्पनीलपे प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५ लाख कित्ता साधारण...


सानिमा लाइफद्वारा कागजी प्रक्रिया पुरा भएको २४ घण्टाभित्रै दावी भुक्तानी

महेन्द्रनगर । सानिमा लाईफ इन्स्योरेन्सले कागजी प्रक्रिया पुरा गरेको २४ घण्टाभित्रैमा एक बीमितका आश्रित परिवारलाई दावी भुक्तानी दिएको छ । सानिमा लाइफ इन्स्यारेन्स कम्पनी महेन्द्रनगर शाखाले घरमै गएर दाबी भुक्तानी रकम प्रदान गरेको हो । जीवन बीमा कम्पनीहरुले बीमितलाई...