बैंक अफ काठमाण्डूले तीजको अवसरमा ल्यायो २५% क्यास ब्याक अफर

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले तीज र कुशे औशीको अवसरलाई लक्षित गर्दै विषेश योजना सार्वजनिक गरेको छ । बैंकले सो अवसरमा खाना खाजाको अनलाइन अडर गर्दा आफ्ना ग्राहकहरुलाई नगद फिर्ता दिने योजना सार्वजनिक गरेको हो । उक्त अवसरलाई...


लाइसेन्सको स्थगित ट्रायल परीक्षा आजदेखि पुनः सुचारु, नयाँ मापदण्ड अनुसार परीक्षा हुने

काठमाडौं । चार महिनादेखि ठप्प रहेको सवारी चालक अनुमतिपत्र ट्रायल परीक्षा आजदेखि सुरु भएको छ । कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै नेपाल सरकारले जारी गरेको निषेधाज्ञाका कारण ४ महिनादेखि लाइसेन्सको ट्रायल परीक्षा बन्द गरिएकोमा यातायात व्यवस्था विभागले आज...


शेयर बजारमा सर्किट ब्रेक , ४० मिनेटका लागि बजार बन्द

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से ५ प्रतिशत भन्दा तल घटेर सर्किट बे्रक लागेको छ। आज बजार खुलेको २ घण्टा बित्न ५ सकेन्ड बाँकी नेप्से ५ दशमलव ०३ प्रतिशतले घटेपछि सर्किट ब्रके लागेको हो । सर्किट लागेसँगै नेप्से...


जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन २ अर्ब ७४ करोड रुपैयाँ, कुनको कति ? (तथ्याङ्क सहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको पहिलो मसान्तसम्मको अवधिमा साढे २ अर्ब माथि प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । हाल संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले आर्थिक बर्षको पहिलो महिनामा २ अर्ब ७४ करोड रुपैयाँ...


एनएमबि सरल बचत फण्ड–ईमा ७१ हजार बढीको आवेदन, यस्तो छ कम्पनीको वित्तीय अवस्था

काठमाडौं । एनएमबि क्यापिटल मार्केट्स लिमिटेडले भदौँ १७ गतेदेखि खुलामुखी म्युचुअल फण्ड एनएमबि सरल बचत फण्ड–ई बिक्रिमा ल्याएको छ। कम्पनीको फण्डमा ७१ हजार ३ सय ३३ जना आवेदकले ३ करोड ७० लाख ३ हजार ३० कित्ता शेयरका लागि आवेदन...


साताको पहिलो दिन सुन ६ सयले बढ्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैया र तेजावि...


‘एनएमबि सरल बचत फण्ड–ई’ मा आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौं । ‘एनएमबि सरल बचत फण्ड–ई’ मा आवेदन दिने भोली (भदौ २१ गते) अन्तिम दिन रहेको छ । एनएमबि क्यापिटल मार्केट्स लिमिटेडको म्युचुअल फण्ड अन्तर्गतको उक्त फण्डले भदौ १७ गतेदेखि भदौ २१ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरेको हो...


फर्स्ट माइक्रोफाइनान्स लघुवित्तद्धारा १०.५३ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक बर्षको लाभांश प्रस्ताव गरेको हो । कम्पनीको शनिबार बिहान ९ बजे बसेको संचालक समितिको १८४ औं बैंठकले चुक्तापूूँजीको आधारमा १० प्रतिशत बोनस शेयर...


नाडेप लघुवित्तको स्वतन्त्र संचालकमा प्रधान नियुक्त

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतन्त्र संचालक नियुक्त गरेको छ । कम्पनीले भदौ १८ गते शुक्रबार नेप्सेमार्फत जानकारी गराएको सूचनामा सो पदमा माधव प्रसाद प्रधानलाई नियुक्त गरेको जनाएको हो । गत शुक्रबार बसेको संचालक समितिको बैठकले रिक्त...


मन्जुश्री फाइनान्सको ९ हजार १८७ कित्ता लिलामी शेयरमा आजसम्म आवेदन दिन सकिने

काठमाडौं । मन्जुश्री फाइनानस लिमिटेडको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ १५ गतेदेखि ९ हजार १८७ कित्ता संस्थापक शेयर भदौ २० गतेसम्म लिलामीमा ल्याएको हो । उक्त संस्थापक शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३००...


हाथवे इन्भेष्टमेन्टको स्वामित्वमा रहेको ३ कम्पनीको संस्थापक शेयर लिलामीमा

काठमाडौं । हाथवे इन्भेष्टमेन्टको स्वामित्वमा रहेको ३ कम्पनीले संस्थापक शेयर बोलकबोलमा लिलामीमा ल्याएको छ । हाथवेको स्वामित्वमा रहेको सेन्चुरी कमर्सियल बैंक लिमिटेडकोे २ लाख ५ हजार ५१३ कित्ता, मन्जुश्री फाइनान्सको ९५ हजार ९५५ कित्ता र कामना सेवा विकास बैंकको...


सिनर्जी पावरको संचालक परिवर्तन, अध्यक्षमा इन्द्र बहादुर थापा

काठमाडौं । सिनर्जी पावर कम्पनी लिमिटेडले नियुक्त गरेको छ । नेप्सेमार्फत जानकारी गराएको सूचनामा कम्पनीले सम्पन्न १५ औं वार्षिक साधारण सभाबाट संचालकहरु नियुक्त गरेको हो । कम्पनीको भदौ १८ गते बसेको संचालक समितिको पहिलो बैठकको निर्णय बमोजिम इन्द्र बहादुर...


कोरोना बीमाको नौ अर्ब निकासाको लागि अर्थ समितिमा छलफल हुने

काठमाडौं । कोरोना बीमाको दावी भुक्तानी बापत सरकारले व्यहोर्ने भनिएको करिब नौ अर्ब रुपैयाँ दायित्व बापतको रकम निकासा गर्न प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा छलफल हुने भएको छ । अर्थ समितिले अर्थमन्त्रालय, बीमा समिति र सरोकारवालासँग छलफल गर्न लागेको हो...


कुमारी क्यापिटलको तेस्रो वार्षिक साधारण सभा भोलि, एजेण्डाहरु यस्ता छन्

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साधारण सभा भदौ २१ गते सोमबार हुने भएको हो । कम्पनीको साउन २८ गते बसेको संचालक समितिको ४४ औं बैठकको निर्णय अुनसार साधारण सभा भदौ...


राष्ट्रिय बीमा कम्पनीबाट सिईओ अर्याललाई फिर्ता बोलाउने अर्थ मन्त्रालयको निर्णय, नयाँ सिईओ नियुक्त गर्ने तयारी

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका सिईओ डिल्ली अर्यालको काज फिर्ता भएको छ । अर्थ मन्त्रालयका उप–सचिव अर्याललाई काजबाट फिर्ता बोलाउने निर्णय भएको अर्थमन्त्रालय स्रोतले जनाएको छ । २०७५ पुस २६ गते अर्थमन्त्रालयबाट काजमा अर्को व्यवस्था नभएसम्मको लागि राष्ट्रिय बीमा...


जन्मदिनको अवसरमा बीमा पोलिसी

काठमाडौं । बुबा आमाले आफ्नो सन्तानलाई विभिन्न अवसरहरुमा उपहार दिने गर्दछन्, आफ्नो आर्थिक र भौतिक अवस्थाले सक्ने जति सक्दो आफ्नो सन्तानलाई उपहार दिने बुबा आमाको प्रयास हुन्छ ।त्यस्तै सैनामैना–८ ,रुपन्देही निवासी खेमलाल भुर्तेलले भने आफ्नो छोरा टिकाराम भुर्तेलको जन्मदिनको...


सिटिजन लाइफको कपिलवस्तु शाखाद्वारा लिडर्स सम्मान तथा दर खाने कार्यक्रम सम्पन्न

काठमाडौं । जीतपुर शाखाबाट लिडर्स सम्मान तथा दर खाने कार्यक्रम हिमालयन पिस रिसोर्टमा भएको थियो।कार्यक्रमका अध्यक्ष जीतपुर शाखा प्रबन्धक सम्झना आचार्यले कार्यक्रम भव्य र सभ्य रुपमा ८० जना भन्दा बढीको उपस्थितिमा सम्पन्न भएको बताएका छन् । कार्यक्रममा प्रमुख अतिथि...


सिद्धार्थ बैंकद्धारा आदर्श कन्या निकेतन माध्यमिक विद्यालयलाई प्रिन्टर तथा कम्प्युटर सहयोग

काठमाडौं । सिद्धार्थ बैंकले ललितपुर नगरपालिकाको मंगलबजारस्थित आदर्श कन्या निकेतन माध्यमिक विद्यालयलाई प्रिन्टर तथा कम्प्युटर सहयोग गरेको छ । एक कार्यक्रमका बीच बैंकको तर्फबाट वरिष्ठ प्रबन्धक प्रदिप पन्तले सो प्रिन्टर तथा कम्प्युटर सेटहरुको विद्यालयका प्रधानाध्यपक आनन्द ढुंगानालाई हस्तान्तरण गरेका...


नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा रोजगारीको अवसर

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले बढुवाद्वारा र आन्तरिक एवं खुल्ला प्रतियोगितात्मक परिक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको छ । प्रतिष्ठानले कार्यक्षमताको मूल्यांकनद्वारा २ जना वरिष्ठ अध्ययन निर्देशक र अध्ययन उपनिर्देशक तथा आन्तरिक प्रतियोगिताद्वारा अध्ययन निर्देशक १ जना, प्रशासकीय तथा वित्तीय...


नेप्सेमा १० कम्पनीको शेयर सूचीकृत,कुनको कति ?

काठमाडौं । यस साता नेप्सेमा १० कम्पनीको सेयर सूचिकृत भएको छ । नेप्सेका अनुसार तीन वटा कम्पनीको ऋणपत्र, एउटा आईपीओ, एउटा लिलाम बढाबढ गरी बिक्री गरिएको हकप्रद सेयर, एउटा म्युचुअल फण्ड र चार वटा कम्पनीको बोनस सेयर सूचिकृत भएको...