एनएमबि सरल बचत फण्ड–ईमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । ‘एनएमबि सरल बचत फण्ड–ई’ मा आवेदन दिने आज (भदौ २१ गते) अन्तिम दिन रहेको छ । एनएमबि क्यापिटल मार्केट्स लिमिटेडको म्युचुअल फण्ड अन्तर्गतको उक्त फण्डले भदौ १७ गतेदेखि भदौ २१ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरेको हो...


नबिल बैंकले ल्यायो नबिल डिजी वर्कस्पेस

काठमाडौं । नबिल बैंकले “नबिल डिजी वर्कस्पेस” ल्याएको छ। यसले हाल चलनमा रहेको इन्ट्रानेटलाई विस्थापित गर्ने भएको छ। नबिल डिजी वर्कस्पेसको उद्घाट्न गर्दै बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले कागजविहीन काम गर्ने वातावरण अबको आवश्यकता रहेको बताए। सोही कार्यक्रममा निमित्त प्रमुख...


हस्तकला डिजाइनिङद्धारा प्रतियोगिता बिजेता घोषणा

काठमाडौं । नेपाल हस्तकला महासंघले हस्तकला डिजाइनिङ प्रतियोगितका बिजेता घोषणा गरेको छ । हस्तकलाको ब्यवसायिक संरक्षण र प्रवद्र्धनका लागि नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाईनर्स एसोसिएसन अफ नेपाल(आइडिया नेपाल) द्धारा आयोजित प्रतियोगितामा रविना श्रेष्ठ, रोशन ठाकुर र निलिमा प्रधान...


एनएलजी इन्स्योरेन्स र नेपाल सुनचाँदी व्यवसायीबीच बीमा सम्बन्धी सम्झौता

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी र नेपाल सुनचाँदी व्यवसायीबीच बीमा सम्बन्धी सम्झौता भएको छ। आज एक कार्यक्रमकाबीच सुनचाँदी व्यवसायी महासंघ र एनएलजी इन्स्योरेन्सबीच बीमा गराउने सम्बन्धी सम्झौातापत्रमा हस्ताक्षर भएको हो। एनएलजी इन्स्योरेन्सका सिईओ सुनिल बल्लभ पन्त र नेपाल सुनचाँदी...


एनएमबि सरल बचत फण्ड इ को इकाईमा कति पर्यो आवेदन ?

काठमाडौं । एनएमबि क्यापिटलले भदौ १७ गतेदेखि निष्काशन गरेको एनएमबि सरल बचत फन्ड–ई मा ८० हजार बढी लगानीकर्ताले आवेदन दिएका छन् । एनएमबि क्यापिटलका अनुसार आज साँझ ५ः४१ बजेसम्म ८० हजार ९६ जना लगानीकर्ताहरूले ९८ लाख १२ हजार ५...


घोराही सिमेन्टबाट उच्च स्तरीय न्यायिक समितिको माग

काठमाडौ । घोराही सिमेन्टले विद्युत खपतको विषयलाई लिएर न्यायिक छानविनको माग गरेको छ । नेपाल विद्युत प्राधिकरणलाई आफूले कुनै पनि रकम भुक्तानी गर्न बाँकी नरहेको तर प्राधिकरणले बक्यौता दावी गरेको विषयमा उद्योगले न्यायिक समितिमार्पmत छानविनको माग गरेको हो ।...


नेपाल फाइनान्सको २८ औं वार्षिक साधारण सभा भदौ २६ गते, हकप्रद प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले २८ औं वार्षिक साधारण सभाको मिति तय गरेको छ । कम्पनीले बार्षिक साधारण सभा भदौ २६ गते शनिबार डाकेको हो । साउन २९ गते बसेको संचालक समितिको ३४५ औं बैठकको निर्णयअनुसार कम्पनीको २८ औं...


छरिएर रहेका सीपमूलक तालिमहरुलाई एकीकृत ढंगले संचालन गर्न उपयुक्त हुने

काठमाडौं विभिन्न मन्त्रालय र निकायहरुमार्फत अलग अलग ढंगले कार्यन्वयन गरिदै आएका सीप तथा रोजगारमूलक कार्यक्रमहरुलाई एकीकृत ढंगले संचालन गर्नु प्रभावकारी हुने निष्कर्ष निकालिएको छ ।आइतवार अर्थमन्त्रालयमा आयोजित छलफलमा राष्ट्रिय योजना आयोगसहित सरोकारवाला मन्त्रालय तथा निकायका उच्च पदस्थ अधिकारीहरुले दोहोपना...


कैलालीको गौरीगंगा नगरपालिकामा बीमा सम्बन्धी जनचेतनामूलक अन्तक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । बीमा समितिले कैलालीको गौरीगंगा नगरपालिकामा बीमा सम्बन्धी जनचेतनामूलक अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बीमा जनचेतनाका लागि बीमा समितिले उक्त क्षेत्रका स्थानीय निकाय तथा सरोकारवालाहरुसँग बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको हो । सुदुपश्चिम क्षेत्रमा बीमा सम्बन्धी...


पछिल्लो २४ घण्टामा १०८९ जना कोरोना संक्रमित थपिए, २० जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्थास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १७० पीसीआर परीक्षण गर्दा ९७६ जना र २ हजार ८०१ एन्टिजेन परीक्षण गर्दा ११३ गरी...


मुक्तिनाथ विकास बैंक र नेपाल विज्ञान संघबीच सहुलियतपूर्ण कर्जा सम्बन्धी सम्झौता

काठमाडौें । मुक्तिनाथ विकास बैंक लिमिटेड र नेपाल विज्ञापन संघ (आन) बीच सहुलियपूर्ण कर्जा प्रवाह गर्न सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकले आनका सदस्य संस्थाहरुलाई दुई बर्षका लागि १५ लाख रुपैयासम्मको बिना धितो कर्जा प्रवाह गर्नेछ ।...


एकैदिन ५१९ रुपैयाँले घट्यो निर्जीबन बीमा समूहको शेयर

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा उच्च गिरावट आउँदा सबै समूह राताम्य भएका छन् । नेप्सेमा हालसम्मकै १०८ अंकले भारी गिरावट आउँदा निर्जीबन बीमा समूह र बीमा समूहमा पनि भारी गिरावट आएको छ । नेप्से समूहमा रहेका १३ उपसूचक...


प्रभु बैंकको मोबाईल बैंकिङ सिष्टम कोल्याप्स, सुचारु गर्ने प्रयास हुँदै

काठमाडौं । लाखौं सर्वसाधारणले प्रयोग गर्दै आएको प्रभु बैंकको मोबाईल बैंकिङ सिष्टम कोल्याप्स हुँदा लाखौं सर्वसाधारणले सास्ती भोगिरहेका छन् । केहीबेर अघिदेखि प्रभु बैंकको मोबाइल बैंकिङ सिष्टममा समस्या आएको सो बैंकका एक उच्च अधिकारीले बीमापोष्टलाई जानकारी दिए । बैंकको...


सानिमा लाइफको सर्किट लेभलमा कारोबार हुँदा १७ कम्पनीको शेयरमा नकारात्मक सर्किट

काठमाडौं । साताको पहिलो दिन पूँजीबजारमा हालसम्मकै उच्च गिरावट आउँदा नेप्सेमा सूचिकृत २२३ कम्पनीको २ करोड ३० लाख ७९ हजार ८३२ कित्ता किनबेच भएको छ । आज नेप्से परिसूचक १०८.२६ अकंले घट्दा कम्पनीको कारोबार ११ अर्ब माथिको कारोबार भएको...


नेप्सेमा उच्च अंकको गिरावट, १०८ अंकले घट्यो मूल्य परिसूचक

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा उच्च गिरावट आएको छ । नेप्सेमा हालसम्मकै सबै भन्दा उच्च गिरावट आएको हो । आज नेप्से उच्च अंक १०८.२६ अंकले घटेर २८१८.७३ विन्दुमा पुगेको छ । नेप्सेमा भारी गिरावट आएँदा आइतबार नेप्सेमा सूचिकृत...


एशियन लाइफको अभिकर्ता पुनर्ताजगी एवं तिज बिशेष कार्यक्रम सम्पन्न

काठमाडौं । एशियन लाइफले अभिकर्ताहरुलाई पुनर्ताजगी एवं तिज बिशेष कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । कम्पनीको जुम्ला शाखाले एक कार्यक्रम आयोजना गरि उक्त कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रम जुम्ला जिल्लाको चन्दनाथ नगरपालिका स्थित होटेल दौतरीमा गरेको छ ।...


साताको पहिलो दिन सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा भारी गिरावट आएको छ । आज नेप्सेमा सूचिकृत २२३ कम्पनीको २ करोड ३० लाख ७९ हजार ८३२ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब २४ करोड ३ लाख ९१ हजार ४४ रुपैयाँको कारोबार भएको...


मनकामना केबलकार आजदेखि संचालनमा

काठमाडौं । कोरोना भाइरसका कारण बन्द गरिएको मनकामना केबलकार आजदेखी पुुनः संचालनमा आएको छ । गोरखा जिल्लामा निषेधाज्ञा हटेलगत्तै केबलकार संचालनमा आएको हो । उक्त केबलकार गत वैशाख १६ गतेदेखि कोरोनाको जोखिमलाई मध्यनजर गर्दैे निषेधाज्ञा जारी भएसँगै बन्द गरिएको...


साधना लघुवित्तद्धारा दुई दिने व्यवसाय प्रवर्द्धन तथा जोखिम व्यवस्थापन तालिम सुरु

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले व्यवसाय प्रवर्द्धन तथा जोखिम व्यवस्थापन तालिम सुरु गरेको छ । संस्थाले वित्तीय संस्थामा कार्यरत अनुगमन अधिकृतहरुको क्षमता अभिवृद्धिका लागि २ दिने उक्त तालिम हिजोदखि गोरखामा संचालन गरेको हो । संस्थाकी वरिष्ठ प्रबन्धक...


कोजेन्ट हेल्थ बन्यो स्वास्थ्यबीमा व्यवस्थापन सूचना प्रणालीसँग जोडिने पहिलो कम्पनी, अस्पताल सफ्टवेयर मार्फत् सिधै बीमा दावी गर्न सकिने

काठमाडौं । कोजेन्ट हेल्थले भक्तपुर अस्पताल र मेचीअञ्चल अस्पतालबाट बीमा व्यवस्थापन सूचना प्रणाली (आइएमआइएस) सँग एकीकृत स्वास्थ्य बीमा व्यवस्थापन प्रणालीको सुरूवात गरेको छ । योसँगै कोजेन्ट हेल्थ स्वास्थ्य बीमा बोर्डद्धारा प्रवद्र्घित आइएमआइएस प्रणालीमा जोडिने पहिलो इलेक्ट्रोनिक हेल्थ रेकर्ड सेवा...