इसेवाबाट नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्दा आकर्षक क्यासब्याक र हरेक महिना आइफोन १२ जित्न सकिने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स्को बीमा शुल्क भुक्तानी गर्दा आकर्षक क्यासब्याक पाइने भएको छ । बीमितहरूले इसेवाबाट बीमा शुल्क भुक्तानी गर्दा बीमा शुल्कको ०.३५ प्रतिशत देखि रू एक हजारसम्मको आकर्षक क्यासब्याक पाउनेछन् । यस्तै बम्पर उपहारमा हरेक महिना आइफोन...


बेलौरीका स्थानीयद्धारा पशु र कृषि बीमाका विभेद हाउन माग, बीमा समिति समक्ष तेस्रो पक्ष बीमाको रकम बढाउन आग्रह

धनगढी । बीमा समिति र बेलौरी नगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न स्थानीय निकायसँग बीमा समितिको जनचेतनामूलक तथा अन्तरक्रिया कार्यक्रममा सहभागी स्थानीयबासीले पशु र कृषि बीमा बीचमा रहेको विभेद हटाउन माग गरेका छन् । बीमा समितिका उप–निर्देशक विरोध भट्टको विशेष आतिथ्यमा...


आइसिएफसि फाइनान्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । फाइनान्सका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिएपछि कम्पनीले उक्त शेयर बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्न चाहने इच्छुक...


नेप्सेमा दुई कम्पनीको ऋणपत्र सूचिकृत

काठमाडौं । नेप्सेमा दुई कम्पनीको ऋणपत्र सूचिकृत भएको छ । सांग्रिला बैंक र प्राइम बैंकको ऋणपत्र आज नेप्सेमा सूचिकृत भएको हो । ‘सांग्रिला बैंक डभेलपमेन्ट बैंक डिबेन्चर २०८७’ र ‘ ८.७५% प्राइम ऋणपत्र २०८५’ आज सूचिकृत भएको हो ।...


नन् ट्यारिफ बीमाको न्यूनतम् दररेट तोक्नेबारे बीमा समिति र नेपाल बीमक संघबीच छलफल

काठमाडौं । बीमा समिति र नेपाल बीमक संघ बीच नन् ट्यारिफ बीमाको न्यूनतम् दर रेट टोक्ने विषयमा छलफल भएको छ । हिजो बीमक संघमा आबद्ध सबै बीमा कम्पनीका सिइओ तथा बीमा समितिका उच्च अधिकारीबीच भएको छलफलमा नन् ट्यारिफ बीमा...


कामना सेवा विकास बैंक र नेशनल बैंकिङ इन्स्टिच्युटबीच तालिम सम्बन्धी सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र नेशनल बैंकिङ इन्स्टिच्युट (एनबीआई)बीच तालिम संचालन सम्बन्धी सम्झौता भएको छ । आइतबार भएको सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृृत कुमार लम्सालले हस्ताक्षर गरेका हुन् ।...


पुँजि बजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौं । शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको छ । राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजिबजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले सोमवार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरेका छन् । कुराकानीका क्रममा...


नेप्सेमा उछाल, दुई घण्टामा ११७ अंकको उच्च बृद्धि

काठमाडौं । लगानीकर्ताहरु अत्तालिने गरी हिजो १०८ अंकले घटेको नेप्से परिसूचक आज दुई घण्टामा ११७ अंकले बृद्धि भएको छ । पहिरो गएको भोलिपल्ट नेप्सेमा शेयरको मूल्य उच्च अंकले बृद्धि भएको हो । आज विहान १०ः४५ बजेको प्रि ओपन सेसनमा...


सिन्धु विकास बैंकको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । साताको दोस्रो कारोबार दिन बजार खुलेको २ घण्टामा सिन्धु विकास बैंकको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत बढेको हो । कम्पनीको शेयरमूल्य यो समाचार तयार पार्दासम्म ५०९ रुपैयाँ...


गभर्नरको राजीनामा माग गर्दै पूँजीबजार सुधार संघर्ष समिति आन्दोलमा

काठमाडौं । शेयर लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंक घेराउ गर्न पुगेका छन् । मौद्रिक नीतिमार्फत ल्याइएको शेयर धितो कर्जाको सीमाबाट असन्तुष्ट भएका कारण लगानीकर्ताहरले नेपाल राष्ट्र बैंक घेराउ गर्न पुगेका हुन् । रामकृष्ण ढकालको संयोजकत्वमा गठित पूँजीबजार सुधार संघर्ष समितिको...


माछापुच्छ्रे बैंकद्धारा ७ शाखारहित बैंकिङ सेवा विस्तार

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले थप ७ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले गोरखा जिल्लाको पालुङटार नगरपालिका ६, काठमाडौं जिल्लाको कीर्तिपुर नगरपालिका मैत्रिनगर, नुवाकोट जिल्लाको लिखु गाउरँपालिका २ थानसिंह, चितवन जिल्लाको रत्ननगर नगरपालिका ५ रुवाली र १६...


एनआइसी एशिया बैंकको स्वामित्वमा रहेको ३ कम्पनीको संस्थापक शेयर मूल्य घटाउँदै पुनः लिलामीमा

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको ३ वटा कम्पनीको संस्थापक शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्स, आरएमडीसी लघुवित्त र नागरिक लगानी कोषको संस्थापक शेयर यसअघि पनि पटक–पटक...


सुनको मूल्य तोलामा सयले घट्दा चाँदी स्थिर

काठमाडौं । सोमबा नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा १ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुन प्रतितोला ९१ हजार ४ सय र तेजाबी सुन प्रतितोला ९० हजार...


सेन्ट्रल फाइनान्सको साढे १ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहको १ लाख ५४ हजार ४४९ कित्ता शेयर बिक्री गर्न लागेको हो । फाइनान्सका संस्थापक शेयरधनी भिमबहादुर थापा, रामहरी कार्जी, गौरी शंकर कोजू, जितेन्द्र खायमली, गेणश...


मेरोमाइक्रोफाइनान्स लघुवित्तको ८४ हजार ८२९ कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको संस्थापक समूहको ८४ हजार ८२९ कित्ता शेयर बिक्री गर्न लागेको हो । संस्थाले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५२९ तोकेको हुँदा...


राधी विद्युत कम्पनीद्धारा बोनस शेयर बापतको कर तिर्न अनुरोध, नतिरेसम्म फ्रिज हुने

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले कर नतिरेसम्म बोनस शेयर फ्रिज हुने जनाएको छ । कम्पनीले ३६ दशमलव ५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेकोमा शेयरधनीले कर नतिरेसम्म फ्रिज हुने जानकारी गराएको हो । कम्पनीले आज एक सूचना...


किन गयो शेयर बजारमा पहिरो ? कसरी अघि बढ्ला आजबाट शेयर कारोबार ?

काठमाडौं । नेपाली पुँजि बजारमा हिजोको दिन निकै नै दुखद रह्यो । शेयर बजार अनपेक्षित रुपमा उच्च अंकले गिरावट आउँदा १०८ अंकको गिरावट मात्रै आएन नकारात्मक सर्किट लाग्दा शेयर बजार निकै नराम्ररी प्रभावित भयो । आजबाट शेयर बजार कसरी...


पेशागत बीमा अभिकर्ता संघमा विद्रोह, नेपाल लाइफ बीमक संघ पुनर्गठन गर्न माग

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफ बीमक संघ विघटन गर्न सोही कम्पनीमा कार्यरत बीमा अभिकर्ताहरुले माग गरेका छन् । पेशागत बीमा अभिकर्ता संघको हालको नेतृत्वले बीमा अभिकर्ताहरुको हितमा काम गर्न नसकेपछि नेपाल लाइफमा आबद्ध अभिकर्ताहरुले विद्रोह गर्दै...


गैर कानुनी रुपमा बीमा सेवा सञ्चालन गर्ने प्रभु बैंकमाथि कारवाही गर्न नियामक निकायको आनाकानी

काठमाडौं । गैर कानुनी रुपमा बीमा सेवा सञ्चालन गर्दै आएको प्रभु बैंकमाथि कारवाही गर्न नियामक निकायहरुले आनाकानी गरेका छन् । बीमा क्षेत्रको नियामक निकाय बीमा समिति र बैंकिङ क्षेत्रको नियामक निकाय नेपला राष्ट्र बैंकले प्रभु बैंकको गैर कानुनी बीमा...


कामना सेवा विकास बैंकका कर्मचारीहरुलाई नेशनल बैंकिङ इन्ष्टिच्यूटले दक्षता अभिबृद्धि गर्ने

काठमाडौं । कामना सेवा विकास बैंकका कर्मचारीहरुलाई नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले दक्षता सम्बन्धी तालिम दिने भएको छ । कामना सेवा विकास बैंकका कर्मचारीहरुको दक्षता अभिबृद्धि सम्बन्धी तालिम सञ्चालन गर्ने बारेमा दुई संस्थाका बीचमा हिजो सम्झौता भएको छ । भदौ २०...