मुक्तिनाथ विकास बैंकको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । मुक्तिनाथ विकास बैंकको संस्थापक शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साउन १९ गते देखी भदौ २२ गतेसम्म १ लाख ५ हजार ४१ कित्ता संस्थापक शेयर गोप्य शिलबन्दी बोलपत्र पेश गर्न...


सुन र चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार मङगलबार छापावाला सुुनको मूल्य प्रतितोला ९१ हजारर ४ सय रुपैयाँ र तेजाबी सुनको मूल्य ९० हजार ९ सय रुपैयाँमा कारोबार...


युनिलिभर नेपालद्धारा प्रतिकित्ता ६५० रुपैयाँ नगद लाभांश घोषणा

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ सम्मको वितरण योग्य नाफाबाट नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । भदौ १६ गते सोमबार बसेको संचालक समितिको बैठकले प्रतिकित्ता शेयर...


एनएलजी इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

कााठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी करुण राणाको नाममा रहेको १३२६।६० कित्ता शेयर बिक्री गर्न लागेको हो । कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य ६२५ रुपैयाँ तोकेको छ । आवेदकले सो...


रिलायन्स लाइफको संचालक परिवर्तन

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको संचालकको रुपमा अर्जुन भक्त खनाल नियुक्त भएका छन् । कम्पनीको लगानीकर्ता सिद्धार्थ बैंकको तर्फबाट संचालक रहेका सुन्दर प्रसाद कंडेललाई बैंकले फिर्ता बोलाई खनाललाई संचालकको रुपमा पठाउने निर्णय गरेको थियो । रिलायन्स लाइफ इन्स्योरेन्स...


प्रथम बीमा शुल्कमा प्रभु लाइफको छलाङ्, सिटिजन लाइफ र रिलायबल नेपाल लाइफको उल्लेख्य प्रगति

काठमाडौं । चालु आवको पहिलो महिनामा प्रथम बीमा शुल्क आम्दानीका आधारमा प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले छलाङ मार्न सफल भएको छ । सो कम्पनीले नेपालकै दोस्रो ठुलो कम्पनी एलआईसिएनलाई उछिन्दै तेस्रो स्थानमा पुग्न सफल भएको छ । चालु आवको पहिलो...


नेप्सेमा प्राइम कमर्सियल बैंंकको प्राइम डिवेन्चर २०८५ ऋणपत्र सूचीकृत

काठमाडौं । नेप्से मा प्राइम कमर्सियल बैंंकले निष्काशन गरेको ८ दशमलव ७५ प्राइम डिवेन्चर २०८५ ऋणपत्र सूचीकृत भएको छ। बैंकको प्रति थान १ हजार रुपैयाँ दरले हुन आउने २ अर्ब ४४ करोड ७९ लाख ६३ हजार रुपैयाँ बराबरको २४...


केन्द्रीय तथ्याङ्क विभागद्वारा राष्ट्रिय जनगणनाको मिति घोषणा, कार्तिक २६ देखि मंसिर ९ गतेसम्म मुख्य गणना हुने

काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले गत बैशाखमा कोरोनाको कारण अबरुद्ध भएको राष्ट्रिय जनगणनाको नयाँँ मिति घोषणा गरेको छ । विभागले कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म राष्ट्रिय जनगणनाको मिति घोषणा गरेको छ । विभागले प्रस्तुत गरेको जनगणना सम्बन्धी कार्यतालिका...


राजस्व सचिव कर्णले लिए सञ्चयकोष सञ्चालक समिति अध्यक्षको शपथ

काठमाडौं ।कर्मचारी सञ्चयकोष सञ्चालक समितिका नवनियुक्त अध्यक्ष सचिव कृष्णहरि पुष्कर कर्णले पद तथा गोपनियताको सपथ लिएका छन् ।सोमबार मन्त्रालयमा अर्थमन्त्री जनार्दन शर्माले उनलाई शपथ गराएका हुन् ।  शनिबार बसेको मन्त्रिपरिषद् बैठकले राजश्व सचिव कर्णलाई समितिको अध्यक्षमा नियुक्त गरेको हो...


एनएमबि सरल बचत फन्ड इ मा कति पर्यो आवेदन ?

काठमाडौं । एनएमबि सरल बचत फन्ड इ मा ६ करोड ७९ लाख ५६ हजार ४३० इकाईका लागि आवेदन परेको छ । अन्तिम तथ्याङ्क भने आउन बाँकि रहेको क्यापिटलले जनाएको छ। कोषको क्यापिटलका अनुसार अन्तिम दिन सोमबार साँझ ५ बजेसम्म...


रिलायबल नेपाल लाइफको तीज बिशेष दर खाने कार्यक्रम सम्पन्न

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले भरतपुस्थित हाकिम चोक शाखा कार्यालय तथा अभिकर्ताहरुको सहकार्यमा तीज बिशेष दर खाने कार्यक्रम सम्पन्न गरेको छ।कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत भरतपुर १२ नौरङ्गीस्थित साहाराको घरमा संरक्षित बालबालिकाहरुको साथमा उक्त कार्यक्रम सम्पन्न् गरेको हो ।...


सनराइज बैंकको एकैदिन दुई नयाँ शाखारहित बैंकिङ् सेवा बिस्तार

काठमाडौं । सनराइज बैंकले थप २ वटा शाखा रहित बैंकिङ सेवा बिस्तार गरेको छ । बैंकले सर्लाही जिल्लाको ईश्ररपुुर नगरपालिका वडा न १५ सोकनाह बजार र सुनसरी जिल्लाको रामधुनी नगरपालिका वडा न २ तित्रिवनमा आफ्ना नया शाखा रहित बैंकिङ...


मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा बिओके क्यापिटल

काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले २४ करोड बराबरको २४ लाख कित्तँ आइपीओ निष्काशन गर्नका लागि बिओके क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले आफ्नो जारी...


पछिल्लो २४ घण्टामा थप १८९७ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मूत्युु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ६०९ जनामा पीसीआर परीक्षण गर्दा १ हजार ४८८ जनामा र ४ हजार ३७० जनामा एन्टिजेन परीक्षण गर्दा...


महालक्ष्मी विकास बैंकको मोबाइल बैंकिङबाटै विद्युत महशुल तिर्न सकिने

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल विद्युत प्राधिकरणबीच महसुल संकलन सम्बन्धी सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकलाई विद्युत महशुल बुझाउन सहज होस् भन्ने उद्देश्यले नेपाल विद्युत प्राधिकरणसँग विद्युत महसुल संकलन सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा बैंकका...


सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको संस्थापक शेयर लिलामीमा

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्टले संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ३ लाख ८१ हजार ९०२ कित्ता शेयर बिक्री गर्न लागेको हो । कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १...


नेप्सेमा उछाल , १६२ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । आईतबार भारी अंकले घटेको शेयर बजारमा सोमबार हरियाली छाएको छ । आज सबैजसो कम्पनीको शेयर मूल्य बढेको छ । नेप्से परिसूचक १६१.९४ अंकले बढेर २९८०.५० अंकमा कायम भएको छ। अर्थमन्त्रीको सक्रियाताको सकारात्मक असर सोमबारको कारोबारमा देखिएको छ...


डिबेञ्चर र फण्डका लगानीकर्ताले गुमाए, कुनले कति ?

काठमाडौं । सोमबार नेप्सेमा सूचिकृत २२४ कम्पनीको १ करोड ७९ लाख २२ हजार ५८८ कित्ता शेयर किनबेच भएको छ । नेप्से आज १६१.९४ अकंले बढ्दा साढे ९ अर्ब ८२ करोड माथिको कारोबार भएको हो । आज ५० वटा कम्पनीको...


आज एकैदिनमा ५० कम्पनीको शेयरमा लाग्यो सर्किट, यी हुन् अत्याधिक मूल्य बढ्ने कम्पनीको सूचि

काठमाडौं । साताको दोस्रो दिन पूँजीबजारमा नेप्सेमा सूचिकृत २२४ कम्पनीको १ करोड ७९ लाख २२ हजार ५८८ कित्ता शेयर किनबेच भएको छ । नेप्से आज १६१.९४ अकंले बढ्दा साढे ९ अर्ब ८२ करोड माथिको कारोबार भएको हो । आज...


आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको सोमबार नेप्सेमा सूचिकृत २२४ कम्पनीको १ करोड ७९ लाख २२ हजार ५८८ कित्ता शेयर किनबेच हुुँदा ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार ८०६ रुपैयाँको कारोबार भएको छ । नेप्से परिसूचकमा करेक्सन आउँदा आज सर्वाधिक...