थप १ हजार ६७७ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको मूल्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ६७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुुसार ११ हजार १११ पीसीआर परीक्षण गर्दा १ हजार ४२३ जनामा र ३ हजार ९२३ जनामा एन्टिजेन परीक्षण गर्दा २५४...


भदौं २८ गते काठमाडौंमा हुने जनससभामा बिप्लवले सम्बोधन गर्ने, एमसीसीविरुद्धमा एक लाख जनता उतार्ने तयारी

काठमाडौं । एकीकृत जनक्रान्तिको मार्गमा रहेको नेकपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द (बिप्लव) ले यही भदौं २८ गते काठमाडौंमा विशाल आमसभालाई सम्बोधन गर्ने भएका छन् । सरकारद्वारा दुई वर्षभन्दा बढि प्रतिबन्धित भई गत वर्ष सरकारसँग ३ बुँदे सम्झौता...


गरिमा विकास बैंकका ग्राहकलाई ल्याण्डमार्क होेटल्स रिर्सोट एण्ड स्पामा छुुट

काठमाडौं । गरिमा विकास बैक र ल्याण्डमार्क होेटल्स रिर्सोट एण्ड स्पाबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई थप सुविधा प्रदान गर्नका लागि उक्त होटलसँग सम्झौता गरेको हो । उक्त सम्झौता अनुुसार बैंकका ग्राहकहरुले चेन होटल ल्याण्डमार्क होटल्स रिर्सोट...


साना विद्युतीय यातायात व्यवसायीहरुलाई मेगा बैंकको सहुलियत कर्जा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले लघु तथा साना उद्यमीहरुलाई प्रबद्र्धन गर्ने उद्देश्यले नेको इनर्जी सोलुसन कम्पनी प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ । काठमाडौंको कमलादीस्थित बैंकको कर्पोरेट कार्यालयमा एक समारोहका बीच मेगा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज...


ज्योती विकास बैंक र सुनसरी रत्न तथा आभूषण संघबीचको अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । ज्योती विकास बैंक र सुनसरी रत्न तथा आभूषण संघबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्वच्छ ब्यवसाय सम्मानित ब्यवसायी नामक अन्तरक्रिया कार्यक्रम भदौ २१ गते एक दिन संचालन गरेको थियो । सो कार्यक्रममा उद्यमशीलता प्रवर्धनका हितले विभिन्न...


सानिमा लाइफको शेयरमा सकारात्मक सर्किट, आज कसले कमाए गुमाए ?

काठमाडौं । आज पूँजीबजारमा नेप्सेमा सूचिकृत २२२ कम्पनीको १ करोड ५० लाख ८२ हजार ८१ कित्ता शेयर किनबेच भएको छ । मङगलबार नेप्से ४४.१८ अंकले घट्दा साढे सात अर्बको कारोबार भएको छ । आज कारोबार घटे पनि सानिमा लाइफ...


आज फेरि घट्यो नेप्से, ७ अर्ब ४९ अर्बको शेयर कारोबार

काठमाडौं । साताको तेस्रो दिन नेप्से ४४ अंकले घटेर २९३६ दशमलव ७८ को विन्दुमा कायम भएको छ । आज २ सय २२ कम्पनीको १ करोड ५० लाख ८२ हजार ८१ कित्ता शेयरको ७ अर्ब ४९ करोड रुपैयाँ बराबरको शेयर...


युनाइटेड मोदी हाइड्रोपावर सहित आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन नेप्सेमा सूचिकृत २२२ कम्पनीको १ करोड ५० लाख ८२ हजार ८१ कित्ता शेयर किनबेच हुुँदा ७ अर्ब ४९ करोड ५८ लाख १२ हजार १६१ रुपैयाँको कारोबार भएको छ । आज नेप्से ४४ अंकले घटेपनि...


एशियन लाइफद्धारा ११ लाख ३९ हजार बीमा दाबी भुक्तानी

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको बिर्तामोड शाखाले बीमित अमरजीत ठाकुरको परिवारलाई बीमा दाबी भुक्तानी गरेको हो । कम्पनीले हल्दीबारी १ गोलधाप, झापाका मृतक बीमित अमरजीत ठाकुरको घरमै गई उनकी...


डिडिए गर्ने तयारीमा सगरमाथा इन्स्योरेन्स, संस्थागत सुशासन अनुसार डिडिए सुरु गर्ने पहिलो कम्पनी बन्दै

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले डिडिए गर्ने तयारी गरेको छ । कूल सम्पत्ति र दायित्वको स्वतन्त्र मूल्याङ्कन हुने हुँदा जीवन्त कम्पनीका लागि डिडिए रिपोर्ट निकै महत्वपूर्ण हुन्छ । बीमा समितिले जारी गरेको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ बमोजिम डिडिए...


मल्टीपर्पस फाइनान्सको सिइओमा सिंह नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको ईजाजतप्राप्त मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा उक्त पदमा रजनीश कुमार सिंहलाई नियुक्त गरेको हो । यस वित्तीय संस्थाको रिक्त रहेको सिइओ...


युनाइटेड मोदी हाइड्रोपावरको सर्वाधिक ४७ करोड ८ लाख बराबरको खरिदबिक्री

काठमाडौं । साताको तेस्रो दिन बजार खुलेको करिब साढे २ घण्टाको अवधिमा युनाइटेड मोदी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । सो अवधिमा कारोबारमा आएका कम्पनीहरु मध्ये युनाईटेड मोदी हाइड्रोको सर्वाधिक शेयर खरिदबिक्री भएको छ । यो समाचार तयार पार्दासम्म...


तेह्रथुम पावर कम्पनीको प्रि–अलटमेन्ट सम्पन्न, बाँडफाँड कहिले ?

काठमाडौं । तेह्रथुम पावर कम्पनीको प्रि–अलटमेन्ट सम्पन्न भएको छ । आज मध्यान्ह १२ः ३० बजे कम्पनीको प्रि–अलटमेन्ट सम्पन्न भएको हो । कम्पनीको बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले यसैं साता आइपीओ बाँडफाँडका लागि तयारी गरिएको बीमापोष्टलाई जानकारी दिएको छ। भदौ...


आइएमई लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको बिर्तामोड शाखाले मृतक बीमितको परिवारलाई १० लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको हो । कम्पनीले झापाको बुद्धशान्ति ५ स्थित बीमित महेन्द्र पौडेलको परिवारलाई...


कोरोनाको त्रासबीच पाँच तारे होटलमा कार्यक्रम गर्दै बीमा समिति

काठमाडौं । विश्वभर फैलिएको कोरोना महामारी नेपालमा अझै जारी छ । पूर्ण रुपमा मुक्त भइ नसकेको कोरोनाबाट पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भइसकेको छ । अझै पनि एक जीवन बीमा कम्पनीका सिईओ कोरोना भाइरसबाट पोजेटिभ भई आईसोलेशनमा छन्...


नेशनल माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन दिन भोलि अन्तिम दिन

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिन भोलि अन्तिम दिन रहेको छ । कम्पनीले १८ हजार कित्ता संस्थापक शेयर भदौ १५ गते देखी भदौ २३ गतेसम्म लिलामीमा ल्याएको हो । कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य...


मेगा बैंकको नयाँ एटिएम सेवा विस्तार

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकलाई थप सेवा उद्देश्यले झापा जिल्लाको भद्रपुर नगरपालिकास्थित घोडामारामा एटीएम सेवा विस्तार गरेको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा घोडामारास्थित सशस्त्र प्रहरीको २ नम्बर ब्यारेक अगाडि थप एक एटिएम सेवा...


कर्मचारी सञ्चयकोष संचालक समितिको अध्यक्षमा सचिव कर्ण नियुक्त

काठमाडौं । कर्मचारी सञ्चय कोषको अध्यक्षमा कृष्णहरी पुष्कर कर्ण नियुक्त भएका छन् । शनिबार बसेको मन्त्रिपरिषद बैठकले राजश्व सचिव कर्णलाई कर्मचारी सञ्चय कोष संचालक समितिको अध्यक्षमा नियुक्त गरेको हो । यसअघि राजश्व सचिव रामशरण पुडासैनी समितिको अध्यक्ष थिए ।...


सानिमा लाइफको शेयरमा पोजेटिभ सर्किट, प्रतिकित्ता शेयरमूल्य कति ?

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमा तीन दिनयता लगातार सर्किट लागेको हो । कारोबारको तेस्रो दिन बजार खुलेको करिब एक घण्टामा कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको हो । अघिल्लो कारोबार दिनको...


सनराइज फर्स्ट म्युचुअल फण्डको लाभांश आजदेखि हितग्राही खातामा

काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत संचालित बन्दमुखी योजना सनराइज फर्स्ट म्युचुल फण्डले आजदेखि आफ्ना इकाईधनीहरुको हितग्राही खातामा लाभांश जम्मा गरिदिएको छ । फण्डले आर्थिक वर्ष २०७७।०७८ को लागि योजनाका इकाईधनीहरुलाई कर सहित ५० प्रतिशतका दरले योजनाको प्रतिफल वितरण...