विकास आयोजनामा स्थानीय जनताको लगानी सहभागिता आवश्यक : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक निजी सहभागिताको लगानी मोडालिटीमा स्थानीय जनतालाईसमेत सहभागि गराउनुपर्ने बताएका छन् । लगानी बोर्ड नेपाल स्थापनाको १० बर्ष पुगेको अवसरमा सिंहदरबारमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् । उनले भने ‘पीपीपी...


यूनाइटेड इन्स्योरेन्सले कृषि तथा पशुपन्छि बीमा अभिकर्ता तालिम दिने

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा अभिकर्ता तालिम संचालन गर्ने भएकोे छ । कम्पनीले कृषि तथा पशुपन्छि बीमा अभिकर्ता तालिम दिन लागेको हो । कोरोनाको अवस्थालाई मध्यनजर गर्दै कम्पनीले जुम मार्फत ३ दिन तालिम संचालन गर्ने भएको होे...


आईपिओ निष्काशनका लागि एलआईसी इण्डियालाई भारत सरकारको अनुमति, १० खर्ब भारुको १० अर्ब कित्ता आईपिओ निष्काशन गर्ने तयारी

काठमाडौं । भारतीय जीवन बीमा निगमले (एलआईसी) इण्डियाले आईपीओ जारी गर्ने प्रक्रिया अघि बढाउन अनुमति पाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको क्याविनेटले गत १९ अगष्टमा मन्त्रिपरिषदले भारततीय इतिहासको सबैभन्दा ठूलो आईपिओ निष्काशन गर्ने सम्बन्धी प्रक्रिया अघि बढाउने...


एनएमबि बैंकले ल्यायो तीज अफर, के के छन् सुविधा ?

काठमाडौं । एनएमबि बैंकले तीज अवसर अफर ल्याएको छ । बैंकले तीजको अवसरमा आफ्ना ग्राहकहरुलाई बिशेष अवसर सार्वजनिक गरेको हो । सो अफर अन्गर्तत बैंकका ग्राहकहरुले क्यू आर कोड, पोेस वा ईएनएमबी एप प्रयोग गरी विभिन्न स्टोर्स र ब्राण्डको...


लुम्बिनी जनरल इन्स्योरेन्सकोे १ लाख २२ हजार संस्थापक शेयर बिक्रीमा

काठमाडौंं । सनराइज बैंक लिमिटेडको स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको १ लाख २२ हजार २८७ कित्ता शेयर बिक्री गर्न लागेको हो । बैंकले सो कम्पनीको शेयर न्यूनतम मूल्य...


नबिल ब्यालेन्सड् फण्ड–३ को १० करोड इकाई शुक्रबारदेखि बिक्री खुल्ला

काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत संचालित नबिल ब्यालेन्स्ड् फण्ड ३ ले भदौ २५ गते शुक्रबारदेखि इकाई निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । फण्डले १० करोड इकाई बिक्री गर्न लागेको हो । फण्डले प्रतिइकाई १० रुपैयाँका दरले...


सानिमा म्युचुअल फण्ड अन्तर्गत संचालित दुई योजनाको बुक क्लोजको मिति तय

काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत संचालित योजनाहरुको लाभांश प्रयोजनका लाागि बुक क्लोजको मिति तय भएको छ । कम्पनीको संचालक समितिको भदौ १५ गते बसको बैठकले बुक क्लोजको मिति तय गरेको हो । सानिमा बैंक लिमिटेड कोष प्रबद्र्धक तथा...


सिटिजन्स म्युचुअल फण्ड १ र २ को ४० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । दुई म्युचअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । सिविर्आएल क्यापिटल लिमिटेडको व्यवस्थापनमा संचालित सिटिजन्स म्युचुअल फण्ड–१ र सिटिजन्स म्युचअल फण्ड–२ को लाभांश सुरक्षित आजसम्म गर्न सकिनेछ । दुवै योजनाको प्रतिफल प्राप्त गर्नका लागि...


एक्सल डेभलपमेण्ट बैंकको ३० प्रतिशत हकप्रदमा भदौ ३१ सम्म कायम शेयरधनीले मात्र आवेदन दिन पाउने

काठमाडौं । एक्सल डेभलपमेण्ट बैंक लिमिटेडले हकप्रद प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा ३० प्रतिशत हकप्रद शेयर प्रयोजनका लागि असोज १ गते एक दिन बुक क्लोज गर्ने जनाएको हो । कम्पनीको...


नेपाल पुनर्बीमा कम्पनीको प्रस्तावित लाभांश परिमार्जन, अब बोनस र नगद कति ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश प्रस्ताव परिमार्जन गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा यसअघि प्रस्ताव गरेको लाभांश परिमार्जन गरेको जनाएको हो । कम्पनीको असार ७ गते बसेको संचालक समितिको बैठकले अघिल्लो आर्थिक वर्ष २०७६।०७७ को...


एक्सेल डेभलपमेण्ट बैंकको १५ औं वार्षिक साधारण सभाको मिति तय, १२.६३ प्रतिशत लाभांश वितरण मुख्य एजेण्डा

काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंक लिमिटेडले १५ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले असाजे १६ गते गते १५ औं वार्षिक साधारण सभा डाकेको हो । कम्पनीको भदौ २२ गते साँझ बसेको सञ्चालक समितिको बैठकले सिद्धार्थ होटल,...


प्रिमियर इन्स्योरेन्समा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै २ पदको लागि कर्मचारी माग गरेको हो । कम्पनीले असिस्टेन्ट म्यानेजर (मार्केटिङ) मा ३ जना र सिनियर अफिसर (मार्केटिङ) मा ४ जना गरी...


नबिल इक्वीटी र नबिल ब्यालेन्स्ड–२ फण्डको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । नबिल म्युचुल फण्ड अन्तर्गतका दुई योजनाको लाभांश घोषणा गरिएको छ । नबिल इक्वीटी फण्ड र नबिल ब्यालेन्स्ड फण्ड–२ ले लाभांश घोषणा हो । नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडको भदौ २२ गते जुममार्फत बसेको संचालक समितिको ९४ औं बैठकले...


स्वरोजगार लघुवित्तको २५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आज नेप्सेमार्फत जानकारी गराएको सूचनामा २५ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीको भदौ २२ गते बसेको संचालक समितिको २२३ औं बैठकको निर्णयअनुसार नेपाल राष्ट्र बैंकको...


समता घरेलु लघुवित्तको केन्द्रीय कार्यालय स्थानान्तरण

काठमाडौं । समता घरेलु लघुवित्तको केन्द्रीय कार्यालय स्थानान्तरण भएको छ । लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं ८ बाट स्थान्नतर भई बनेपा नगरपालिका – ७ मा स्थानान्तरण भएको कम्पनीले जनाएको छ । लघुवित्तको आगामी कारोबार नयाँ...


असोज १ गतेबाट दशैं बजार सञ्चालन गर्ने सरकारको निर्णय, नुनदेखि खसीसम्म छुटमा पाइने

काठमाडौं । राष्ट्रिय पर्वहरु नजिकिँदै गर्दा सरकारले आगामी असोज १ गतेबाट सहुलियतपूर्ण पसलहरु सञ्चालन गर्ने निर्णय गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आगामी असोज १ बाट चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गर्ने...


तेह्रथुम पावरको आईपिओ शुक्रबार बाँडफाँड हुने, २३ लाखभन्दा बढिको हात खाली, कतिले पाउँदैछन् आईपिओ ?

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आठ लाख कित्ता आईपीओ शुक्रबार बाँडफाँड हुने भएको छ । उक्त आईीपओको निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलका अनुसार शुक्रबार बिहान शेयर बाँडफाँड गरिने छ । मंगलबार प्रिअलोटमेन्ट...


संस्थागत सुशासन पालना नगर्ने बीमा कम्पनीलाई कारवाही गर्ने अध्यक्ष सिलवालको चेतावनी

काठमाडौंं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले पाँच तारे होटल र्याडिसनमा सबै जीवन बीमा कम्पनीका अध्यक्षहरुलाई भेला पारेर संस्थागत सुशासन पालना नगर्ने जीवन बीमा कम्पनीहरुलाई कडा कारवाही गर्ने चेतावनी दिएका छन् । बीमा समितिका अधिकांश पदाधिकारी उपस्थित भएको...


सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले हालै निष्कासन गरेको ऋणपत्र नेप्सेमा सूचिकृत भएको छ ।नेप्से र सांग्रिला डेभलपमेन्ट बैंकबीच ९ प्रतिशत व्याजदर भएको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर/ऋणपत्र २०८७’ नामको ऋणपत्र सूचीकरणको सम्झौता भएको हो । बैंकको प्रतियूनिट १ हजार मूल्य...


नेपाल लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले एक कार्यक्रम आयोजना गरि बीमा दाबी भुक्तानी हस्तान्त्रण गरेको हो । कम्पनीले दुर्घटनाबाट अशक्त दमक वडा न ७ निवासी दिनानाथ शाहलाई जीवन बीमा अन्र्तगत ५ लाख ५१...