संशोधित बजेटमा समेटिएन कोरोना बीमा, नौ अर्बभन्दा बढि दायित्व बीमा समिति र २० बीमा कम्पनीको काँधमा

काठमाडौं । सरकारले आज संसदमा पेश गरेको अध्यादेश बजेटको प्रतिस्थापन विधेयकमा कोरोना बीमाको विषय समेटिएको छैन । अर्थमन्त्रालय स्रोतका अनुसार कोरोना बीमा मापण्ड २०७७ ले सिर्जना गरेको नौ अर्बभन्दा बढि दायित्व भुक्तानी गर्न अर्थमन्त्रालय तयार नभएकोले प्रतिस्थापन बजेटमा नराखिएको...


पछिल्लो २४ घण्टामा थप ११४६ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको मूत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ५४९ पीसीआर परीक्षणमा ९६१ जनामा र २ हजार २६७ एन्टिजेन परीक्षण गर्दा १८५ जनामा कोरोना संक्रमण पुष्टि भएको...


३२ महिने कार्यकालमा राष्ट्रिय बीमा कम्पनीमा डा. अर्यालले के–के गरे? (विवरण सहित)

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीमा आर्थिक बर्ष २०७५ पुस २६ गते आवद्ध भएका डा. डिल्लीराज अर्याल अर्थ मन्त्रालयमा र्फिता भएका छन् । अर्थ मन्त्रालयको भदौ २० गतेको पत्र अनुसार कम्पनीका सिईओ अर्याल काज फिर्ता भई अर्थ मन्त्रालयमा फर्किएका हुन्...


अर्थमन्त्रीले प्रतिनिधिसभामा आजदेखि लागू हुने पेश गरेको संशोधित बजेटको पूर्णपाठ

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा प्रस्तुत गरेको अध्यादेश बजेटमाथिको संशोधन विधेयक अर्थात प्रतिस्थापन विधेयक (संशोधित नयाँ बजेट) को पूर्णपाठ यस प्रकार रहेको छ । सम्माननीय सभामुख महोदय, प्रतिनिधि सभाको यस गरिमामय बैठकमा नेपाल सरकारको अर्थ मन्त्रीको रूपमा...


बीमा अभिकर्ता, वकिल, पत्रकार र डाक्टर, खेलाडीको बक्यौता कर मिनाहा दिने घोषणा, भ्याट र आयकर दुवै छुट पाइने

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षका लागि जारी भएको अध्यादेश बजेटमाथि संशोधन पेश गर्दै बीमा अभिकर्तालगायतका पेशागत कार्यमा संलग्न व्यक्तिहरुको बक्यौता कर मिनाहा दिने प्रस्ताव गरेका छन् । आज संसदमा प्रस्तुत भएको संशोधन बजेट अनुसार बीमा अभिकर्तासँगै...


संसोधित बजेट १६ खर्ब ३२ अर्ब रुपैयाँ, बजेटको आकार घट्यो

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गरेको छ । अर्थमन्त्रीले जर्नादन शर्मा प्रभाकरले निति तथा कार्यक्रमलाई यथावत् राखी  बजेट अंकलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको जानकारी दिएको छ...


बीमा दावी भुक्तानी विकेन्द्रीत गर्न धनगढीका स्थानीयको माग, सानो रकम भुक्तानी लिन काठमाडौं धाउनु परेको गुनासो

धनगढी । बीमा समितिले धनगढी उपमहानगरपालिकामा आयोजना गरेको बीमा सचेतना सम्बन्धी कार्यक्रममा सहभागी स्थानीय सभागीहरुले बीमा दावी भुक्तानी विकेन्द्रीकरण गर्न बीमा समिति र बीमा कम्पनीहरुलाई सुझाव दिएका छन् । धनगढीमा आज बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको सभापतित्वमा सम्पन्न...


सहरी विपन्न नागरिकलाई काठमाडौंका विभिन्न १० क्षेत्रमा खाना खुवाउने

काठमाडौं । सरकारले सहरी विपन्न नागरिकहरुलाई काठमाडौंका विभिन्न १० क्षेत्रमा खाना खुवाउने भएको छ ।शुक्रबार बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले सामाजिक संस्थाको सहयोगमा सहरी विपन्न नागरिकका लागि १० स्थानमा खाना खुवाउने घोषणा गरेको...


क्यान्सर, मिर्गौलाका गम्भीर रोग भएका र गम्भीर मेरूदण्ड पक्षघात भएका बिरामीलाई ५ हजार भत्ता

काठमाडौं। सरकारले गम्भीर रोगका बिरामीलाई ५ हजार भत्ता उपलब्ध गराउने घोषणा गरेको छ। क्यान्सर एवम् मिर्गौलाका गम्भीर रोग भएका र गम्भीर मेरूदण्ड पक्षघात भएका बिरामीलाई ५ हजार भत्ता उपलब्ध गराउने घोषण् हो । सरकारले क्यान्सर एवं तया विधेयक प्रस्तुत...


कोरोनाविरूद्ध खोप खरिदका लागि थप पाँच अर्ब विनियोजन

काठमाडौं । सरकारले कोरोनाविरूद्ध खोप खरिदका लागि थप पाँच अर्ब विनियोजन गर्ने भएको छ।आज संसदमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत् बैठक, इन्धनलगायतका भत्ता कटौती गर्दै कोरोना खोप खरिद गर्न उक्त रकम विनियोजन गर्ने भएको छ।


कृषि बीमा शुल्क अनुदान ८० प्रतिशत पुर्याइने प्रस्ताव संसदमा, प्रतिस्थापन विधेयकमार्फत ओली सरकारको किसान विरोधी नीति सच्याइयो

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कृषि बीमा शुल्कमा विगतका अर्थमन्त्री विष्णु पौडेलले गरेको कटौती खारेज गर्दै पुनः ८० प्रतिशत कृषि बीमा शुल्कमा अनुदान दिने प्रस्ताव संसदमा प्रस्तुत गरेका छन् । गत जेठ १५ गते अध्यादेशमार्फत सार्वजनिक गरेको अध्यादेश बजेटमा...


राष्ट्रिय बीमा संस्थानको साधारणसभा भोलि, एजेण्डाहरु यस्ता छन्

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले तीन आर्थिक वर्षको साधारणसभा भोलि भदौं २६ गते आह्वान गरेको छ । आज सूचना प्रकाशित गर्दै संस्थानले आव २०६६।०६७, २०६७।०६८ र २०६८।०६९ को बार्षिक साधारणसभा यही भदौं २६ गते केन्द्रीय कार्यालयमा आह्वान गरेको हो।...


नेपाल पुनर्बीमा कम्पनीद्वारा ब्रोकरको नामावली सार्वजनिक, भारत, सिंगापुर, दुबईका बहुराष्ट्रिय कम्पनी जोडिए

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले पुनर्बीमा ब्रोकरहरुको नामावली सार्वजनिक गरेको छ । कम्पनीले भारत, सिंगापुर र दुबई लगायतका देशमा रहेका २६ वटा पुनर्बीमा कम्पनीको सूचि सार्वजनिक गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७८।७९ को लागी पुनर्बीमा ब्रोकरहरुको सूचि सार्वजनिक...


नबिल बैंक, राष्ट्रिय युवा परिषद् र पञ्चेव्श्रोर गाउपालिकाबीच त्रिपक्षीय सम्झौता

काठमाडौं । नबिल बैंकले राष्ट्रिय युवा परिषद पञ्चेव्श्रोर गाउपालिका बैतडीसंग त्रिपक्षीय सम्झौता भएको छ । युवा उद्यमशिलता र स्वरोजगारी प्रबद्धन गदै युवालाई स्वारोजगारी बनाउने उद्देश्यले उक्त सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझा,...


महालक्ष्मी विकास बैंकद्धारा विद्युत महसुल सहजिकरण गर्ने नेपाल विद्युत प्राधिकरणसँग सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल विद्युत प्राधिकरणबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरु तथा सर्वसाधारणलाई विद्युत महसुल सहजिकरण गर्ने उद्देश्यले प्राधिकरणसंग सम्झौता गरेको हो । सम्झौतापत्रमा प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल र...


प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक

काठमाडौं । प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७६/७७’ सार्वजनिक गरेका छ। राष्ट्र बैंकले प्रकाशन गरेको सर्वेक्षण यस प्रकार रहेको छ। प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी आवश्यक तथ्याङ्क सङ्कलन गरी यस्तो लगानीको क्षेत्रगत अवस्था एवम्प्रवृत्ति विश्लेषणका आधारमा आवश्यक नीति निर्माणमा सहयोग पु¥याउने...


ज्योति लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी रकम हस्तान्तरण

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको विर्तामोड शाखाले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले एक कार्यक्रमका बीच मृतकको परिवारलाई ज्योति सूरक्षित बचत जीवन बीमा अन्तर्गत मूत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले मृतक दिपक मिश्रको १० लाख ४५...


गोर्खास फाइनान्सको बार्षिक साधारण सभा असोज १८ गते, बुक क्लोज मिति तय

काठमाडौं । गोेर्खास फाइनान्सको यस अघि स्थगित भएका साधारण सभाको मिति तय गरेको छ । कम्पनीकोे स्थगित २६ औं वार्षिक सधारण सभा असोज १८ गते गर्ने भएको हो । भदौ २४ गते बसेको संचालक समितिको बैंठकले कम्पनीकोे २६ औ...


गरिमा विकास बैंकका ग्राहकलाई द एभरेष्ट होटलमा १५ प्रतिशत छुट

काठमाडौं । गरिमा विकास बैंक र द एभरेष्ट होटल बीच सम्झौता भएको छ । होटलले दिदै आइरहेका विभिन्न सेवा सुविधामा आर्कषक छुुटको लागि सम्झौता भएको हो । बैंकका ग्राहकहरुले डेविट कार्ड र गरिमा स्मार्ट प्रयोेग गरि बिल भुक्तानी गर्दा...


नेप्सेमा माछापुुच्छे बैंकको साढे २२ लाख कित्ता ऋणपत्र सूचिकृत

काठमाडौं । माछापुच्छे बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । कम्पनीको २२ लाख ५३ हजार ४९६ कित्ता ऋणपत्र शुक्रबार सूचिकृत भएको हो । भदौ २४ गते नेप्से र कम्पनी बीच धितोपत्र सूचिकरण सम्झौता सम्पन्न भएसंगै आइतबारदेखी उक्त...