राष्ट्र बैंकद्वारा चाड पर्वका लागि नयाँ नोट वितरण सुरु, कसरी लिने दशैंमा नयाँ नोट ?

काठमाडौं । दशैं भन्ने वित्तिकै आम मानिसको मष्तिस्कमा टीका जमरा लगाउने र नयाँ नोट दक्षिणा लिने भन्ने कुरा आउँछ । नेपाल राष्ट्र बैंकले प्रत्येक वर्ष दशैंभन्दा अगाडि नै नयाँ नोट वितरण गर्ने गर्दछ । यस वर्ष बैंक तथा वित्तीय...


नेपाल ल्युब आयलद्धारा ३० औं वार्षिक साधारण सभा आह्वान, ३५% लाभांश घोषणा

काठमाडौं । नेपाल ल्युुब आयम निगमले वार्षिक साधारण सभाको मिति तय गरेको छ । निगमले ३५ प्रतिशत लाभाश पारित गर्न ३० औं वार्षिक साधारण सभा डाकेको हो । कम्पनीको भदौ २४ गते बसेको संचालक समितिको बैंठकले ३० प्रतिशत बोनश...


महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमा जागरण राष्ट्रिय अभियान संचालन गर्ने

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम संचालन गर्ने भएको छ । बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्न उद्देश्यले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत युवासंग महालक्ष्मी लाईफ सम्बन्धी कार्यक्रम संचालन गर्न लागेको जनाएको छ । कम्पनीले उक्त...


प्रभु बैंकको लिलामी शेयरमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौं । प्रभु बैंकले संस्थापक शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्न भोलि (भदौ २८ गते) अन्तिम दिन रहेको छ । बैंकले संस्थापक समूह तर्फको २ लाख ५२ हजार ७२८ कित्ता शेयर बोलकबोलमा बिक्रीमा ल्याएको हो । कम्पनीले सो शेयरको...


राष्ट्रिय बीमा कम्पनीको शेयरमा सर्किट, प्रतिकित्ता शेयरमूल्य २० हजार नाघ्यो

काठमाडौं । साताको पहिलो दिन राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले बृद्धि भएको हो । यो समाचार तयारा पार्दासम्म सो प्रतिशतले बृद्धि भई कम्पनीको शेयरमूूल्य २० हजार १३२...


सानिमा लाइफको शेयरमा पोजेटिभ सर्किट, प्रतिकित्ता शेयरमूल्य ६०१ रुपैयाँ

काठमाडौं । साता कारोबारको पहिलो दिन सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमा पोजेटिभ सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमा अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले बृद्धि भएको छ । सोही प्रतिशतले बृद्धि भएर कम्पनीको शेयरमूल्य ६०१...


खल्तीबाट निःशुल्क बैक खातामा रकम पठाउन सकिने

काठमाडौं । खल्ती डिजिटल वालेटले बैंक खातामा निःशुल्क रुपमा रकम ट्रान्सफर गर्न सकिने अफर संचालनमा ल्याएको छ । उक्त सेवा अन्र्तगत ग्राहकहरुले खल्तीबाट एक बैंक खाता सेभ गरी अंग्रजी एक महिना भरी अधिकतम ५ पटक वा ५ हजार र...


साताको पहिलो दिन ४ सयले घट्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ४ सय रुपैयाले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार साताको पहिलो दिन छापावाला सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँ र तेजावि सुन ८९ हजार ८ सय रुपैयाँमा कारोबार...


सामुदायिक लघुवित्तको बाह्य लेखापरिक्षकको राजीनामा स्वीकृत

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका बाह्य लेखापरिक्षकको राजीनामा स्वीकृत भएको छ । कम्पनीले आज नेप्सेमार्फत जानकारी गराएको सूचनामा बाह्य लेखापरिक्षकको राजीनामा स्वीकृत भएको जनाएको हो । संस्थाको आर्थिक वर्ष २०७७।०७८ को बाह्य लेखापरिक्षण गर्न नियुक्त भएको जे.डि...


नेपाल पेमेन्ट सोलुसन र सिटि एक्सप्रेस मनी ट्रान्सफरबीच सहकार्य

काठमाडौं । नेपाल पेमेन्ट सोलुसन प्रालिले सिटी एक्सप्रेस मनी ट्रान्सफरसँग सहकार्य गर्दै रेमिट्यान्स वालेट ट्रान्सफरका लागि प्लेटफर्म सार्वजनिक गरेको छ । उक्त सम्झौतामा प्रालिका चिफ एक्सपेरियन्स अधिकृत प्रताप श्रेष्ठ र ट्रान्सफरका चिफ बिजनेश अफिसर श्याम लामिछानेले सयुक्त रुपमा हस्ताक्षर...


डिप्रोक्स लघुवित्तको ३५ हजार कित्ता संस्थापक शेयरमा आवेदन दिने भोली अन्तिम दिन

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर खरिद गर्ने भोली (सोमबार) अन्तिम दिन रहेको छ । कम्पनीले संस्थापक शेयरधनी विष्णु प्रसाद पाठकले बिक्री गर्न चाहेको ३५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । कम्पनीले उक्त शेयरको न्यूनतम...


इन्फिनिटी लघुवित्तको संचालकमा रमेश कुमार कर्माचार्य नियुक्त

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ संचालक नियुक्त गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा नयाँ संचालक परिवर्तन गरेको जनाएको हो । कम्पनीको भदौ २६ गते संचालक समितिको बसेको ७० औं बैठकले संस्थापक शेयरधनीहरुको तर्फबाट संचालकमा...


एनआइसी एशिया ब्यालेन्सड् फण्ड र ग्रोथ फण्डको इकाई मूल्य समायोजन

काठमाडौं । एनआइसी एशिया म्युचुअल फण्ड अन्तर्गत संचालित एनआइसि एशिया ब्यालेन्स्ड् फण्ड र एनआइसी एशिया ग्रोथ फण्डको इकाई मूल्य नेप्सेमा समायोजन भएको छ । यी दुई फण्डले ३० प्रतिशत लाभांश प्रयोजनका लागि बुक क्लोज गरेसँगै आज दुवै फण्डको इकाई...


तालिम नै नलिई बीमा अभिकर्ताको लाइसेन्स ! कोभिड बन्यो विकृतिको कारक

काठमाडौं । कोभिडका कारण अनलाईन तथा भर्चुअल माध्यमबाट बीमा अभिकर्ताको तालिम लिने पाइने भएपछि बीमा अभिकर्ताको लाइसेन्समा विकृति बढ्दै गएको छ । बीमा कम्पनीहरुले तालिम नै नलिएका व्यक्तिलाई बीमा अभिकर्ताको लाइसेन्स लिन सिफारिस दिने गरेका कारण विकृति बढेको हो...


राष्ट्रिय बीमा संस्थानको ३१ औं साधारणसभा सम्पन्न

काठमाडौं । राष्ट्रिय बीमा संस्थाको तीन आर्थिक वर्षको ३१ औं साधारणसभा हिजो सम्पन्न भएको छ । कम्पनीको आर्थिक वर्ष ०६६/०६७, ०६७/०६८ र ०६८/०६९ को बार्षिक साधारणसभा हिजो सम्पन्न भएको हो । साधारणसभाले वित्तीय विवरण पास गर्ने, वासलात, आय व्ययविवरण...


१०० मिनेटको आतंकवादी हमला, जसले बदल्यो विश्व बीमा व्यवसायको स्वरुप

सन् २००१, सेप्टेम्वर ११ मा अमेरिकामा भएको आतंकवादी हमलामा प्राकृतिक र मानवीय विनासबाट भन्दा इतिहासकै ठूलो बीमा क्षति भएको थियो । जीवन तथा निर्जिवन बीमा समेत गरी कूल ४० बिलियन डलर अर्थात ४६ खर्ब ९८ अर्ब ७६ करोड भन्दा...


एसीसी पास गर्ने राजनीतिक दल र सरकारका विरुद्धमा मुक्ति युद्ध लड्ने विद्रोही नेकपाको चेतावनी

काठमाडौं । विद्रोही नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी सहयोग सम्बन्धी परियोजना एमसीसी संसदबाट पारित गरिए सो कार्यमा संलग्न राजनीतिक पार्टी र उक्त सरकारका विरुद्धमभा राष्ट्रिय मुक्तियुद्ध लड्ने चेतावनी दिएको छ । सो पार्टीको तर्फबाट आयोजित पत्रकार सम्मेलनमा प्रबक्ता खड्ग बहादुर...


कोरोना बीमाको दावी भुक्तानी तत्काल नपाउने निश्चित, अर्को महत्वपूर्ण निर्णय नभएसम्म पाइदैन रकम

काठमाडौं । सरकारले हिजो संसदमा पेश गरेको संशोधित बजेटमा कोरोना बीमाले सिर्जना गरेको दायित्वको सम्बन्धमा प्रतिव्यक्ति ६०० (अनुदान ३०० र बीमा शुल्क ३०० समेत) रुपैयाँ तिरेर कोरोना बीमा गरेकाहरुले तत्काल एक लाख रुपैयाँ दावी भुक्तानी नपाउने भएका छन् ।...


राष्ट्रिय बीमा संस्थानको तीन आर्थिक वर्षको साधारणसभा आज, एजेण्डाहरु यस्ता छन्

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले तीन आर्थिक वर्षको साधारणसभा आज हुँदैछ । संस्थानले आव २०६६।०६७, २०६७।०६८ र २०६८।०६९ को बार्षिक साधारणसभा यही भदौं २६ गते केन्द्रीय कार्यालयमा आह्वान गरेको हो । आज शनिबार अपरान्ह २ बजे संस्थानको प्रधान कार्यालय...


राष्ट्र बैंकद्धारा विदेशी विनियम कारोबार गर्न एकीकृत परिपत्र–२०७६ संशोधन

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनियम कारोबार गर्न एकीकृत परिपत्र–२०७६ मा संशोधन र थप व्यवस्था गरेको छ। राष्ट्र बैंकले इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र–२०७६ मा संशोधन र थप हुने व्यवस्था गरेको हो । राष्ट्र बैंक एक...