मञ्जुश्री फाइनान्सको थप ४ नयाँ शाखा बिस्तार

काठमाडौं । मञ्जुश्री फाइनान्सले लिमिटेडले थप नयाँ ४ शाखा बिस्तार गरेको छ । फाइनान्सले क्रमश रुपन्देही जिल्लाको मुुर्गिया, योगिकुटि, मणिग्राम र भैरहवामा आफ्ना शाखा कार्यालय बिस्तार गरेको हो । उक्त कार्यक्रममा उद्घाट्न फाइनान्सको संचालक समिति अध्यक्ष र संचालक समिति...


कोरोना बीमा भुक्तानीको विषयमा छिट्टै निकास दिन्छौंः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमाको भुक्तानीको विषय छलफलको क्रम जारी भईरहेको बताएका छन् । आईतबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमाको दावी भुक्तानीको विषय गम्भीर रहेको र अर्थमन्त्रालयले पनि गम्भीरताका साथ...


राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले आईपिओ निष्काशनका लागि बोर्डमा दियो आवेदन

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले आईपिओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणलाई गरि २९ करोड ४१ लाख ४१ हजार बराबरको २९ लाख ४१ लाख ४१ हजार कित्ता शेयर निष्काशनको...


ग्लोबल आइएमई बैंकले ऋणपत्र निष्कासनका लागि पायो ‘इक्रा एनपी इस्युअर रेटिङ ए’ रेटिङ

काठमाडौं । ग्लोबल आइएमई बैंकले ऋणपत्र निष्कासनका लागि रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ ए’ रेटिङ प्रदान गरेको छ ।बैंकले निष्कासन गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ ए’ रेटिङ प्रदान गरेको हो । बैंकले...


मुक्तिनाथ विकास बैंकद्धारा एक महिनामा ५ वटा संघ संस्थालाई सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंकले एक महिनामा ५ वटा संघसंस्थालाई सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत भदौ महिनामा विभिन्न संघसंस्थालाई सहयोग गरेको हो । बैंकले मिडिया इन्टरनेशलन, मालपोत कार्यालय कास्की, रेस्ट फाउन्डेशन, प्रगती युवा क्लब र मृगौला...


सेञ्चुरी कमर्सियल बैंकको सेञ्चुरी रेमिट प्रिमियर अकाउन्ट बचत खाता शुुभारम्भ, यस्ता छन् सुविधा

काठमाडौं । सेञ्चुुरी कमर्सियल बैंक लिमिटेडले नया बचत खाता सेञ्चुरी रेमिट प्रिमियम अकाउन्टकोे शुुभारम्भ गरेको छ । १ हजार रुपैया न्यूनतम मौज्दात भएको खातामा बार्षिक ५ दशमलव ५० प्रतिशतको दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्ने बैंकले जनाएको छ। बैंकले...


लाभांश र हकप्रद निष्काशन पारित गर्दै अपि पावरको १८ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले हकप्रद र बोनस शेयर प्रस्ताव पारित गरेको छ । कम्पनीको सम्पन्न १८ औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित १० प्रतिशत बोनस शेयर प्रस्ताव पारित गरेको हो । सभाले गत आवको...


पछिल्लो २४ घण्टामा ९११ जना कोरोना संक्रमण हुँदा १४२३ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर ९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १८ जनाको पीसिआर परीक्षणमा ८३८ जना र एन्टिजेन परीक्षणमा ७३ जना गरी कुल ९११ जनामा संक्रमण पुष्टि...


प्रभु बैंकद्धारा ‘पढ्दै कमाउँदै’ योजनाअन्तर्गतको गुडलक खाता खोल्ने विद्यार्थीलाई अफर

काठमाडौं । प्रभु बैंकले गुडलक सेभिङ अकाउन्ट खोल्ने विद्यार्थीहरुका लागि विभिन्न अफर ल्याएको छ । बैंकले ‘पढ्दै कमाउँदै’ योजनाअन्तर्गतको उक्त अकाउन्ट खोल्ने विद्यार्थीलाई विभिन्न अफर ल्याएको हो । बैंकले सार्वजनिक गरेका उक्त योजनाको अफरअन्तर्गत नयाँ खाता खोल्ने विद्यार्थीहरुले अब...


डडेलधुराको अमरगढीमा बीमा सचेतना कार्यक्रम सम्पन्न, बीमा अभिकर्तालाई दक्ष बनाउन जोड

काठमाडौं । बीमा समितिको आयोजनामा सूदुरपश्चिमको अमरगढी नगरपालिकाका स्थानीयबासी तथा जनप्रतिनिधिसँग बीमा सेचतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अमरगढी नगरपालिकाका मेयर विश्वेश्वर प्रसाद ओझाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा सर्वसाधारण तथा जनप्रतिनिधिहरुले बीमा सम्बन्धी सचेतना विस्तारमा फलदायी...


१३ कम्पनीको शेयरमा लाग्यो सकारात्मक सर्किट

काठमाडौं । साताको पहिलो दिन पूँजी बजारमा नेप्सेमा सूचिकृत २३१ कम्पनीको १ करोड ७१ लाख ३३३ कित्ता शेयर किनबेच भएको छ । साताको पहिलो दिन नेप्से ७१.४३ अकंले बढ्दा करिब साढे ९ अर्ब बराबरको कारोबार भएको छ । आज...


रिलायबल नेपाल लाइफको एजेन्सी सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एजेन्सी सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम कम्पनीको हाकिमचोकस्थित शाखाले भरतपुर गाडेंन रिर्साट चितवनमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीको लुम्बिनी प्रदेश प्रमुख सुरेन्द्र थापा, क्षेत्रीय प्रमुख...


नेप्सेमा उछाल, निर्जीबन बीमा कम्पनीको शेयरमूल्यमा फड्को

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा  हरियाली छाएको छ । । आज नेप्से परिसूचक ७१ दशमलव ४३ अंकले बृद्धि भई २९४७.४२ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचिकृत २३१ कम्पनीको १ करोड ७१ लाख ३३३ कित्ता शेयर किनबेच...


साताको पहिलो दिन हाइड्रोपावरमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा सूचिकृत २३१ कम्पनीको १ करोड ७१ लाख ३३३ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ४४ करोड ३५ हजार २४३ रुपैयाँको कारोबार भएको छ । आइतबार हाइड्रोपावर कम्पनीमा लगानीकर्ताहरु झुम्मिएका छन् । नेप्से ७१...


नेशनल लाइफद्धारा घातक रोग बापतको बीमा दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले घातक रोग दाबी भुक्तानी बापतको रकम भुक्तानी गरेको छ। कम्पनीको दमक शाखाका शाखा प्रमुख सुमन कुमार राईले खरेललाई घातक रोग दाबी भुक्तानी वापत बीमाङ्क ५० लाख बराबरको रकम हस्तान्तरण गरेको हो । दमक शाखाले...


अरुण काबेली पावरको १७.८९ प्रतिशत लाभांश पारित

काठमाडौं । अरुण काबेली पावर कम्पनीले १७.८९ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । कम्पनीको सम्पन्न ११ औं वार्षिक साधारण सभाले १७ प्रतिशत बोनस शेयर र शुन्य दशमलव ८९ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव पारित...


विभिन्न १७ कार्यक्रम सहित महिनाव्यापी विश्व खाद्य दिवस सुरु

काठमाडौं । वर्षेनी मनाइदै आइरहेको विश्व खाद्य दिवस नेपालमा महिनाव्यापी रुपमा मनाइने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै महिनाव्यापी खाद्य दिवस मनाउने कार्यक्रमको शुरुवात गरिएको हो । खाद्यका लागि कृषि अभियान, कृषि विभाग लगायतका दुई दर्जन बढी संघसंस्थाले...


प्रमुख भन्सार विन्दुहरुमा यथाशिघ्र भेइकल स्क्यानर जडान गर्न अर्थमन्त्री जनार्दन शर्माको निर्देशन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रमुख भन्सार विन्दुहरुमा यथाशिघ्र भेइकल स्क्यानर जडान गर्न निर्देशन दिएका छन् । भन्सार विभागले आयोजना गरेको दुई दिने भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री शर्माले भेइकल स्क्यानर जडानको प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका...


नबिल बैंकले विभिन्न पदका लागि कर्मचारी माग्यो

काठमाडौं । नबिल बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी आवश्यक रहेको जनाएको हो । बैंकले हेड स्ट्राटेजि देखि लिएर प्रोभिन्स हेडसम्म विभिन्न १४ पदको लागि कर्मचारी माग गरेको...


कामना सेवा विकास बैंकद्धारा ज्ञानेश्वर चोकमा ट्राफिक बत्ति जडान

काठमाडौं । कामना सेवा विकास बैंकले ट्राफिक लाइट जडान गरेको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं. ३० ज्ञानेश्वर चोकमा सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक बत्ति जडान गरेको हो । वडा नं. ३० का वडाध्यक्ष दल बहादुर कार्कीको उपस्थितिमा बैंकका...