नेप्सेमा राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र सूचीकृत

काठमाडौं । नेप्सेमा राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र सूचीकृत भएको छ ।नेप्सेमा आज बैंकको २५ लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । अव यो ऋणपत्र लगानीकर्ताले मंगलबारदेखि खरीदविक्री गर्न पाउनेछन् । बैंकले ८ दशमलव ५ प्रतिशत आरविविएल ऋणपत्र नामक सूचीकृत...


नेपाल फाइनान्सको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल फाइनान्सको २८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ उक्त सभा कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा भर्चुअल सम्पन्न भएको हो ।सभामा कम्पनीले १ :१.७५ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णयलाई परिमार्जन गरी ललितपुर फाइनान्सलाई प्राप्ति पछि कायम...


एनआईसी एशिया बैंकको ऋणपत्र सूचीकृत

काठमाडौं । नेप्सेमा एनआईसी एशिया बैंकको ऋणपत्र सूचीकृत भएको छ । सोमबार बैंकको १५ लाख ७३ हजार ८७२ कित्ता ऋणपत्र सूचीकृत भएको हो । अव यो ऋणपत्र मंगलवारदेखि लगानीकर्ताले खरीदविक्री गर्न पाउनेछन् । आज नेप्से र कम्पनी बीच धितोपत्र...


अजोड इन्स्योरेन्सको शेयरमा पोजेटिभ सर्किट, शेयरमूल्य कति पुग्यो ?

काठमाडौं । साताको दोस्रो दिन अजोड इन्स्योरेन्स कम्पनीको शेयरमा पोजेटिभ सर्किट लागेको छ । बजार खुलेको करिब डेढ घण्टाको अवधिमा कम्पनीको शेयर अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले बृद्धि भएको हो । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयर सोही...


अपर तामाकोशीले दुई आर्थिक वर्षको साधारण सभा डाक्यो, के–के छन् एजेण्डा ?

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले १२ औं र १३ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ १७ गते बसेको संचालक समितिको २३८ औं बैठकको निर्णयअनुसार दुई आर्थिक वर्षको वार्षिक साधारण सभा असोज १९ गते मंगलबार...


आधा दर्जन कम्पनीले हकप्रद शेयर निष्काशन गर्दै, कुन कम्पनीको कति कित्ता?

काठमाडौं । विभिन्न ६ वटा कम्पनीको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा हकप्रद शेयर निष्कासन तथा स्वीकृतिका लागि पाइप लाइनमा रहेका छन् । तोकिएको समयमा चुक्ता पूँजी पुर्याउनका लागि विभिन्न कम्पनीहरुले हकप्रद शेयर निष्काशन गर्न लागेका हुन् ।६...


घोडीघोडा लघुवित्तले यूनिक नेपाल लघुवित्तसँगको मर्जर सम्झौतालाई अनुमोदन गर्न बोलायो विशेष साधारण सभा

काठमाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडले यूनिक नेपाल लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जाने सम्बन्धी भए गरेका सम्झौताहरु अनुमोदन गर्न विशेष साधारण सभा आह्वान गरेको छ । घोडीघोडा लघुवित्तको संचालक समितिको भदौ २७ गते बसेको संचालक समितिको ११४ औं...


एचआईडिसिएलको हकप्रद शेयर बाँडफाँड

काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद शेयर बाँडफाँड भएको छ । कम्पनीले साउन ५ गतेदेखी भदौ ८ गतेसम्म बिक्रीमा ल्याएको ११ अर्ब बराबरको हकप्रद शेयर भदौ २६ गते बाडफाड भएको हो । चुुक्तापूजीको १ः१ अनुुपातमा न्यूनतम...


आर्कस क्यापिटलको वार्षिक साधारण सभा असोज २० गते, के–के छन् एजेण्डा ?

काठमाडौं । आर्कस क्यापिटल एडभाइजर्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरको छ । कम्पनीले सभा असोज २० गते डाकेको हो । कम्पनीको भदौ २७ गते बसेको संचालक समितिको बैठकले सभा रजिष्टार्ड कार्यालयमा दिउँसो २ बजे सुरु हुने निर्णय गरेको...


सुन तोलामा ३ सयले बढ्यो, प्रतितोला कति?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य ३ सयले बढेको छ । हिजो आइतबार ४ सयले घटेको सुन आज ३ सयले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुुनको मूल्य प्रतितोला ९० हजार ६ सय रुपैया...


मानुषि लघुवित्तले माग्यो कनिष्ठ सहायक, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । मानुषि लघुुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले सहायक श्रेणीका लागि केही संख्यामा कनिष्ठ सहायक (प्रशिक्षार्थी) माग गरेको हो । संस्थाले आफ्ना शाखा कार्यालयमा पदपूर्ति गर्नका लागि एसइईमा सी जिपीएस ग्रेड ल्याई उत्तिर्ण भएको...


ज्योति विकास बैैंक र प्रभु इन्स्योरेन्सको संस्थापक शेयर भोलिदेखि लिलामीमा

काठमाडौं । ज्योति विकास बैंक र प्रभु इन्स्योरेन्स लिमिटेडको संस्थापक शेयर भोलीदेखि  बिक्रीमा आउने भएको छ । बैंकले २९ हजार २५० कित्ता र इन्स्योरेन्सले ६ हजार ३६ कित्ता शेयर लिलामीमा ल्याउन लागेको हो । ज्योति विकास बैंकले न्यूनतम मूल्य...


प्रभु बैंकको लिलामी शेयरमा आवेदन दिन आज अन्तिम दिन

काठमाडौं । प्रभु बैंकको संस्थापक शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले संस्थापक समूह तर्फको २ लाख ५२ हजार ७२८ कित्ता शेयर बोलकबोलमा भदौ २८ गतेसम्म बिक्रीमा ल्याएको हो । कम्पनीले उक्त शेयरको...


एनआइसी एशिया बैंकका स्वतन्त्त संचालक श्रेष्ठको कार्यकाल समाप्त

काठमाडौं । एनआइसी एशिया बैंकको स्वतन्त्र संचालक गणेशमान श्रेष्ठको कार्यकाल सकिएको छ । बैंकले नेप्सेमार्फत जानकारी गराएको सूचनामा उक्त पदमा रहेका श्रेष्ठको कार्यअवधि समाप्त भएको जनाएको हो । बैंकको संचालक समितिको बैठकले मिति २०७४ भदौ २८ गतेदेखि लागू हुने...


धाँधली भएको आरोपपछि गैर आवासिय नेपाली संघको निर्वाचन स्थगित !

काठमाडौं । प्रतिनिधि छनौटमा व्यापक धाँधली भएको गुनासो काठमाडौं आईपुगेसँगै गैर आवासिय नेपाली संघको निर्वाचनका लागि प्रतिनिधि छनौट सम्बन्धी सबै कार्य स्थगित भएको छ । गैर आवासिय नेपाली संघको प्रतिनिधि छनौट लगायतका निर्वाचन सम्बन्धी सबै कार्य रोक्न परराष्ट्र मन्त्रालयतले...


डिप्रोक्स लघुवित्त लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । डिप्रोक्स लघुवित्त लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लघुवित्तको ३५ हजार कित्ताशेयरधनी विष्णु प्रसाद पाठकले विक्री गर्न चाहेको उक्त शेयर लिलामीमा ल्याएको शेयरमा आज बैंकिग अवधिसम्म आवेदन दिन पाउनेछन् ।उक्त शेयरको न्युनतम प्रतिकित्ता...


थिंक ट्यांक २०२२ र्याली अफ होप कार्यक्रम सम्पन्न

काठमाण्डौ । युनिभर्सल पिस फेडेरेसनद्धारा आयोजित थिंक ट्यांक २०२२ र्याली अफ होप कार्यक्रम आईतबार भब्य रुपमा सम्पन्न भएको छ । २०२० शुरु गरीएको व्याली अफ होपको यो सातौ संस्करण हो । सम्मेलनमा अमेरीकी पूर्व राष्ट्रपति डोनाल्ट ट्रम्पले भने राष्ट्र...


पुनर्बीमा कम्पनी सहित २० निर्जीवन बीमा कम्पनीहको ६३ अर्ब ३९ करोड करोडको लगानी, कुन क्षेत्रमा कति?

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरु सहित नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक बर्षको चौथौ त्रैमाससम्ममा विभिन्न क्षेत्रमा ६३ अर्ब ३९ करोड रुपैयाँ लगानी गरेका छन् । तेस्रो त्रैमासको अवधिमा २० वटा निर्जीवन बीमा कम्पनीहरुले ४६ अर्ब ४३ करोड रुपैयाँ लगानी...


१९ जीवन बीमा कम्पनीको कूल लगानी तीन खर्ब ४३ अर्बमाथि, मुद्दतिको विकल्प तयार भएन

काठमाडौं । गत आर्थिक वर्षमा नेपालमा सञ्चालित कूल १९ वटा जीवन बीमा कम्पनीहरुले कूल तीन खर्ब ४३ अर्ब ३७ करोड ५७ लाख २३ हजार रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेका छन् । बीमा समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बीमा कम्पनीहरुले...


राष्ट्र बैंकले आन्दोलित लगानीकर्तालाई वार्ताका लागि बोलायो

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयरधितो कर्जाको सीमाको विरोध गर्दै करिब १ साता अघि आन्दोलित लगानीकर्ताहरुलाई वार्ताका लागि बोलाएको छ । बैंक र नेपाल धितोपत्र बोर्डले आन्दोलित लगानीकर्तालाई बार्ताका लागि भोलि ( भदौ २८) गते बोलाएको छ । शेयर...